PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • उपप्रमुखमा जित्‍ने र हार्नेले ल्याएको मत भन्दा धेरै चाहिँ 'बदर' !

    उपप्रमुखमा जित्‍ने र हार्नेले ल्याएको मत भन्दा धेरै चाहिँ 'बदर' !

    काठमाडौं : वीरगंज महानगरपालिकामा उपप्रमुख पदका विजयी र निकटतम प्रतिस्पर्धी उम्मेदवारले ल्याएको मतभन्दा धेरै मत बदर भएको छ। जम्मा ९३ हजार ७ सय २५ मत खसेकोमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलमले ३० हजार ७८ मत ल्याएर विजयी भए। आलमका निकट्तम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तम लाल झा ले ९ हजार ५ सय ६८ मत मात्रै ल्याए। तर, बदर मतको…

    विस्तृतमा पढ्नुस्

  • बालेन्द्र साहले काठमाडौंमा ५० हजार मत कटाउँदा तिकिझ्या: लिएर उठेका सुमनले ल्याए ८८३०

    बालेन्द्र साहले काठमाडौंमा ५० हजार मत कटाउँदा तिकिझ्या: लिएर उठेका सुमनले ल्याए ८८३०

    काठमाडौं : स्वतन्त्र उम्मेदवार बालेन्द्र साहका कारण रोमाञ्चक बन्न पुगेको काठमाडौं महानगरको निर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार साहले ५० हजार मत कटाउँदै जित सुनिश्चित गराएका छन्। काठमाडौं महानगरमा अब ४० हजार मत गन्न बाँकी छ। बालेन्द्र साहको निकटम प्रतिस्पर्धी उनीभन्दा ठूलो मतान्तरले पछाडि छन्। मेयरका लागि कांग्रेसका उम्मेदवार सिर्जना श्रेष्ठले ३१ हजार २ सय ९३ मत ल्याएकी…

    विस्तृतमा पढ्नुस्

  • २५ वर्षीय दीपक पासवानको हत्यामा संलग्न तीन फरार अभियुक्त काठमाडौंबाट समातिए

    २५ वर्षीय दीपक पासवानको हत्यामा संलग्न तीन फरार अभियुक्त काठमाडौंबाट समातिए

    वीरगंज: वीरगंजमा २५ वर्षीय दीपक पासवानको हत्या अभियोगमा फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। यसअघी घाँटी रेटी हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। तीन जनाको संलग्नता देखिए पनि उनीहरु फरार रहेका थिए। पर्सा ठोरीका २२ वर्षीय सरोज स्याङ्वो,  पर्साकै २० वर्षीय किसन लोप्चन र एक १७ वर्षीय किशोरलाई नियन्त्रणा लिएको हो। उनीहरुलाई काठमाडौंबाट पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • ती उम्मेदवारहरु जसले आफैँलाई पनि भोट हालेनन् ...

    ती उम्मेदवारहरु जसले आफैँलाई पनि भोट हालेनन् ...

    काठमाडौं : विरगंज महानपालिकाको मत गणना मंगलवार बिहान सकिएको छ। प्रमुख पदमा तीन जना उम्मेदवारमध्ये जनता समाजवादीका नेता तथा गठबन्धनतर्फका उम्मेदवार राजेशमान सिंहले वीरगंज महानगरपालिकामा जित हासिल गरे। २२ हजार ५ सय ४४ मतन्तरले उनी विजयी भएका हुन्। उनले ४६ हजार २ सय १५ मत ल्याउँदै नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई ठूलो सरावगीले २३ हजार ६ सय ७१ मत हासिल गरे।…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरमा राजेशमानको कब्जा, सरावगीको चलेन सान

    वीरगंज महानगरमा राजेशमानको कब्जा, सरावगीको चलेन सान

    वीरगंज : जनता समाजवादीका नेता तथा गठबन्धनतर्फका उम्मेदवार राजेशमान सिंहले वीरगंज महानगरपालिकामा जित हासिल गरेका छन्। उनले ४६ हजार २ सय १५ मत ल्याउँदै नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। २२ हजार ५ सय ४४ मतान्तरले जित निकाल्दै महानगरपालिका तर्फ सबैभन्दा ठूलो अन्तरको जित निकालेका हुन् उनले। सरावगीले २३ हजार ६ सय ७१ मत हासिल गरे। …

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरको मेयरमा रेनु दाहाल निर्वाचित, उपमेयरमा चित्रसेन अधिकारी

    भरतपुर महानगरको मेयरमा रेनु दाहाल निर्वाचित, उपमेयरमा चित्रसेन अधिकारी

    काठमाडौं : चितवनको भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छन्। दाहाल नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै मेयरमा विजयी भएकी हुन्। मेयरमा दाहालले ५२ हजार ३० मत पाउँदा सुवेदीले ३९ हजार ५८१ मत पाएका छन्। दाहाल पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् भने एमालेले राप्रपासँग तालमेल गरेको थियो। अघिल्लोपटक दाहाल एमालेका देवी ज्ञवालीसँग २०३…

    विस्तृतमा पढ्नुस्

  • महानगरमा सबैभन्दा बढी मतान्तरले जित्दै राजेशमान सिंह, चलेन सरावगीको चाल

    महानगरमा सबैभन्दा बढी मतान्तरले जित्दै राजेशमान सिंह, चलेन सरावगीको चाल

    वीरगंज : जनता समाजवादीका उम्मेदवार राजेशमान सिंहले महानगरपालिका मध्ये सबैभन्दा बढी मतान्तरले आफूलाई सुरक्षित गरेका छन्। औपचारिक जितको घोषणामात्र गर्न बाँकी वीरगंज महानगरपालिकको मेयरमा सिंहले ४३ हजार १ सय ३२ मत जोड्दा सबैभन्दा निकट प्रतिस्पर्धी नेकपा एमालेका विजयकुमार सरावगीले २२ हजार ८९ मत मात्र ल्याएका छन्। वीरगंजमा पनि थोरैमात्र मत गन्न बाँकी छ। आजै यहाँको निर्वाचन परिणाम आउनेछ। वीरगंजमा पत्रकारिताबाट…

    विस्तृतमा पढ्नुस्

  • धनराजले पनि पोखरामा जित सुनिश्चित गरे, गन्न बाँकी भन्दा मतान्तर बढी

    धनराजले पनि पोखरामा जित सुनिश्चित गरे, गन्न बाँकी भन्दा मतान्तर बढी

    पोखरा : पाँच हजार हाराहारी मत गणना बाँकी नै रहँदा पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यले जित निकालेका छन्। गन्न बाँकी मतभन्दा बढी अन्तर कायम राख्दै उनले जित सुनिश्चित गरेका हुन्। पूरै मत गणना भइसकेपछि मात्र उनको जितले औपचारिकता पाउनेछ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका आचार्य सत्ता गठबन्धनका तर्फबाट महानगरमा उम्मेदवार हुन्। उनले नेकपा एमालेको गढ मानिएको पोखरामा जित निकालेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • जितको मुखमा पुग्दा रेनु दाहालको १२ हजार मतको अग्रता

    जितको मुखमा पुग्दा रेनु दाहालको १२ हजार मतको अग्रता

    काठमाडौं : रेनु दाहाललाई भरतपुरका जनताले पुन: महानगरपालिकाको जिम्मेवारी सुम्पेका छन्। जितको मुखैमा पुग्दा १२ हजार मतान्तरले अगाडि छिन् उनी। गन्न बाँकी मतभन्दा उनको मतान्तर बढी भइसकेकाले भरतपुरको मत गणना मेयर पदका सन्दर्भमा प्राविधिक विषय मात्र हो अब। भरतपुरमा अब ३ हजारको हाराहारीमा मत गन्न बाँकी छ। ५० हजार ३ सय १० मत सहित रेनुले आफूलाई मेयरमा सुरक्षित रुपमा अवतरण…

    विस्तृतमा पढ्नुस्

  • ४४ हजार मत गन्न बाँकी रहँदा बालेन्द्र साहको झन्डै २० हजार मतको अग्रता

    ४४ हजार मत गन्न बाँकी रहँदा बालेन्द्र साहको झन्डै २० हजार मतको अग्रता

    काठमाडौं : गणना भएको कूल मतको ३३ प्रतिशत हासिल गर्दै काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले फराकिलो अग्रता कायमै राखेका छन्। १ लाख ४६ हजार ३ सय ३८ मत गनिसक्दा बालेन्द्रले ४८ हजार ९ सय २२ मत ल्याएका छन्। ४४ हजार मत गन्न बाँकी रहँदा बालेन्द्र साहले निकटतम प्रतिद्वन्द्वीहरुलाई झन्डै २० हजार मतान्तरले पछि पारेका छन्। नेपाली कांग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • पाँच दिनमा फेरिएको आठ वर्ष अघिको अपराधको 'कोर्स', बहसमा ल्यायो हदम्याद

    पाँच दिनमा फेरिएको आठ वर्ष अघिको अपराधको 'कोर्स', बहसमा ल्यायो हदम्याद

    काठमाडौं : सोमवार जिल्ला अदालत काठमाडौंमा म्याद थपको लागि पुर्‍याउँदा घोसे मुन्टो लगाएका थिए मनोजले। हातमा हथकडीसँगै वरिपरि प्रहरीले घेरिएका थिए उनी। आठ वर्ष अगाडिको गरिएको भनिएको अपराधको सजया यसरी भोग्‍नुपर्ला भनेर सायदै सोचेका थिए उनले।  सामाजिक सञ्जाल, सरकार र प्रहरी प्रशासन यसरी अगाडि बढ्यो कि उनले पछाडिको घटना सम्झने फुर्सद पनि पाएनन्। हद म्याद तोकिएको छ। कसरी पक्रिने? पीडितले उजरी नै दिएको छैन। यस्तैयस्तै प्रश्नको…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो कार्यकालका लागि भरतपुर महानगरको मेयरमा रेनु सुनिश्चित, गन्न बाँकी भन्दा बढी मतले पुगिन् अगाडि

    दोस्रो कार्यकालका लागि भरतपुर महानगरको मेयरमा रेनु सुनिश्चित, गन्न बाँकी भन्दा बढी मतले पुगिन् अगाडि

    काठमाडौं : भरतपुर महानगरपालिकाका मेयरमा रेनु दाहाल सुनिश्चित भएकी छिन्। गन्न बाँकी मतभन्दा बढी मतान्तरसँगै उनको जित सुनिश्चित भएको हो। फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी रेनुले मत गणना पूरा नहुँदै जित निकालेकी हुन्। औपचारिक रुपमा उनको जित मत गणना पूरा भइसकेपछि हुनेछ। १ लाख १६ हजार ६ सय ६६ मत गनिसक्दा रेनु दाहालले ४७ हजार ४० मत ल्याएकी छिन्। गणबन्धनका लागि…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा ११ हजार मत गन्न बाँकी, रेनु दाहाल ११ हजार मतले अगाडि

    भरतपुरमा ११ हजार मत गन्न बाँकी, रेनु दाहाल ११ हजार मतले अगाडि

    चितवनः भरतपुर महानगरपालिकामा अब चार वटा वडाको मत गणना गर्न बाँकी रहेको छ। महानगरका २९ वटा वडामध्ये २५ नम्बर वडासम्मको मत परिणाम आइसकेको छ भने २६ र २७ को गणना भइरहेको छ। भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म एक लाख १६ हजार ३६६ मत गणना सकिएको छ। गणना सकिएका वडाहरुमा महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरु…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी

    भरतपुर महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी

    काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्। गठबन्धनबाट उपमेयरका उम्मेदवार रहेका अधिकारीले ४७ हजार २२८ मत पाएका छन्। अधिकारीले जित निकाले पनि औपचारिक घोषणा भने हुन बाँकी नै छ। १३ हजार ६८९ मत गन्न बाँकी छाँदा अधिकारी १९ हजार बढी मतका साथ अग्रता लिइरहेका छन्।    उनका निकटम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले २७ हजार ७१४…

    विस्तृतमा पढ्नुस्

  • मोरङका जनप्रतिनिधिले सम्हाले कार्यभार : करको दर घटाउने र दायरा बढाउने प्रस्तावमा नागेशले गरे हस्ताक्षर

    मोरङका जनप्रतिनिधिले सम्हाले कार्यभार : करको दर घटाउने र दायरा बढाउने प्रस्तावमा नागेशले गरे हस्ताक्षर

    विराटनगर : विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालाले आफ्नो सपथग्रहण पछि करको दर घटाउने र दायरा बढाउने भन्ने टिप्पणीमा पहिलो हस्ताक्षर गरेका छन्। कोइरालाले महानगरपालिकाले लिँदै आएको घरजग्गा कर, सम्पत्ति कर, वहाल कर आदिका दर घटाउने र दायरा बढाउने टिप्पणीमा पहिलो हस्ताक्षर गरेका हुन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतका अनुसार हरेक असार महिनामा हुने नगरसभाले करका दर र दायरा…

    विस्तृतमा पढ्नुस्

  • सुन्दरी प्रतियोगिता प्रकरणका पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो पाँच दिने अनुमति

    सुन्दरी प्रतियोगिता प्रकरणका पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो पाँच दिने अनुमति

    काठमाडौं : १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले आरोपित पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। प्रहरीले पाण्डेलाई शनिवार काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो। शनिवार र आइतवार सार्वजनिक बिदा भएकाले प्रहरीले आरोपित पाण्डेलाई सोमवार अदालतमा उपस्थित गराएको हो।  मानव बेचबिखन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको चुनावी समीक्षा : गठबन्धनको लय मिल्दा कांग्रेसभित्रै अन्तर्घात, बालेनको अग्रता ‘नोटिस’मा

    कांग्रेसको चुनावी समीक्षा : गठबन्धनको लय मिल्दा कांग्रेसभित्रै अन्तर्घात, बालेनको अग्रता ‘नोटिस’मा

    काठमाडौं : नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा भएको पाँच दलीय गठबन्धन सफल भएको जनाएको छ। कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले गठबन्धनको लय मिलेको दाबी गरेका हुन्। ‘गठबन्धनको लय मिलेको छ,’ महतले भने। देशभरको ७५३ मध्ये ३२० तहमा कांग्रेसले जितिसकेको उल्लेख गर्दै महतले यसलाई सन्तोषजनक रुपमा लिनुपर्ने बताए। बरु पार्टीभित्रै अन्तर्घात भएको विषयलाई पार्टीले समीक्षा…

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगरमा धनराज र मञ्जुदेवीको अग्रता कायमै

    पोखरा महानगरमा धनराज र मञ्जुदेवीको अग्रता कायमै

    काठमाडौं : पोखरा महानगरपालिका प्रमुखमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्।  हालसम्म १ लाख २८ हजार ३१६ मतगणना हुँदा नेकपा एकीकृत समाजवादीका आचार्यले ५१ हजार ८८१ मत ल्याएका छन्। प्रमुखमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ४७ हजार ५७१ मत ल्याएका छन्। यस्तै, उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवारले मतान्तर बढाएकी छिन्। एमालेकी मञ्जुदेवी गुरुङले ५४ हजार ३२८ मत ल्याउँदा…

    विस्तृतमा पढ्नुस्

  • विश्वभर मूल्यवृद्धि चुलिँदै गर्दा मारमा गरिव नागरिक, ‘खाना र उर्जामा अनुदान आवश्यक’

    विश्वभर मूल्यवृद्धि चुलिँदै गर्दा मारमा गरिव नागरिक, ‘खाना र उर्जामा अनुदान आवश्यक’

    विश्वभर मूल्यवृद्धि चुलिँदै जाँदा अन्तराष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्तालिना जर्जियभाले सरकारहरुले आफ्ना गरिब नागरिकका लागि खाना र ऊर्जामा अनुदान दिन आवश्यक भएको बताएकी छिन्। उनले लक्षित वर्गहरुलाई सहायता दिनका लागि प्रत्यक्ष रुपमा प्रभावित समूहकै हातमा पुग्नेगरी सहयोग गर्नुपर्नेमा जोड दिएकी छिन्। धेरै सरकारहरुले गरिबहरुका लागि सहायता उपलब्ध गराएको भए पनि त्यो पर्याप्त नभएको टिप्पणी हुँदै आएका छन्। नागरिकको जीवन यापनमा…

    विस्तृतमा पढ्नुस्

  • पुन: मतगणना गर्न उपप्रमुख दावेदार रामेश्वर श्रेष्ठको माग, निर्वाचन अधिकृतले भने : 'नो चान्स'

    पुन: मतगणना गर्न उपप्रमुख दावेदार रामेश्वर श्रेष्ठको माग, निर्वाचन अधिकृतले भने : 'नो चान्स'

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले पुन: मत गणना गर्न माग गरेका छन्। उनले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिँदै उम्मेदवार नै नभएको ठाउँमा पनि चिह्न राख्नु कानुन विपरीत भएको दाबी गरेका छन्। सत्ता गठबन्धनले काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका श्रेष्ठलाई अघि सारेको थियो। गठबन्धनको भागबन्डा अनुसार कांग्रेसको रुख चिह्नमा उम्मेदवारी परेन। तर, मतपत्रमा भने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell