PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • बलात्कार आरोपित पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि पुर्‍याइयो अदालत

    बलात्कार आरोपित पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि पुर्‍याइयो अदालत

    काठमाडौं : १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डेविरुद्ध  अनुसन्धानको लागि म्याद थप गर्ने प्रकृयाको लागि सरकारी वकिल कार्यालय, काठमाडौंमा उपस्थित गराएको छ। त्यहाँबाट उनलाई जिल्ला अदालत काठमाडौं लगिएको छ। प्रहरीले पाण्डेलाई शनिवार पक्राउ गरेको थियो। सार्वजनिक बिदाबाहेक २४ घण्टाभन्दा बढी कसैलाई अदालत/ जिल्ला प्रशासन कार्यलयबाट म्याद नलिइ हिरासतमा राखेर अनुसन्धान गर्न पाँइदैन। त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभामा सांसदहरुको माग : बलात्कारसम्बन्धी कानुनको हदम्याद हटाऔं

    राष्ट्रियसभामा सांसदहरुको माग : बलात्कारसम्बन्धी कानुनको हदम्याद हटाऔं

    काठमाडौं : राष्ट्रियसभाका सदस्यहरुले बलात्कारसम्बन्धी कानुनमा व्यवस्था गरिएको हदम्यादको प्रावधान हटाउनुपर्ने माग गरेका छन्। आजको बैठकको विशेष समयमा बोल्दै सांसद डा बिमला राई पौड्यालले बलात्कारसम्बन्धी कानुनलाई जतिसक्दो चाँडो संशोधन गर्नुपर्ने र नभए बलात्कारसम्बन्धी नयाँ कडा कानुन ल्याउन माग गरेकी हुन्। ८ वर्षअघि मनोज पाण्डेले आफूलाई बलात्का गरेको भन्दै एक युवतीले भिडियो सार्वजनिक गरेपछि अहिले हदम्याद बारे सडकदेखि सदनसम्म चासो बढेको…

    विस्तृतमा पढ्नुस्

  • प्रदीपको सुझाव : विलासी वस्तुहरुको आयातमा कडाइ गरौं, इन्धनको उपयोग घटाऔं

    प्रदीपको सुझाव : विलासी वस्तुहरुको आयातमा कडाइ गरौं, इन्धनको उपयोग घटाऔं

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विलासिताका वस्तुहरुको आयातमा कडाइ र पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याउनुपर्ने बताएका छन्। सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि आज सामाजिक संजालमा प्रतिक्रिया दिँदै उनले  सरकारले देशमा देखिएका समस्या समाधान गर्ने बजेट ल्याउनुपर्ने बताएका हुन्। देशमा बढ्दो व्यापारघाटालाई ध्यान दिँदै उत्पादनमूलक क्षेत्रमा खर्च बढाउने र आयात घटाउने गरी बजेट निर्माण गर्न उनले सुझाव दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जान्छ : वरिष्ठ नेता पौडेल 

    अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जान्छ : वरिष्ठ नेता पौडेल 

    तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउनका लागि भएकाले अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जाने बताएका छन्। तनहुँको व्यास नगरपालिको विजय र्‍यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि परिवर्तनका पक्षधर पाँच दलका बिचमा गठबन्धन भएको दोहोर्‍याए। उनले व्यास…

    विस्तृतमा पढ्नुस्

  • कार्तिक र कियाराको 'भूल भूलैयाँ २' अघि चलेन कंगना रानवतको 'धक्कड'

    कार्तिक र कियाराको 'भूल भूलैयाँ २' अघि चलेन कंगना रानवतको 'धक्कड'

    कंगना रनावतको फिल्म धक्कडले भारतीय बक्स अफिसमा राम्रो व्यापार गर्न असफल भएको छ। ३ दिन अघि रिलिज भएको फिल्मले विकेन्डमा ४ देखि ५ करोड रुपैयाँ कमाउने अनुमान गरिएको थियो। कोइमोइका अनुसार धक्कडले ३ दिनमा करिब दुई करोड रुपैयाँमात्र कमाएको छ। कंगनाको एक्सन अवतार रहेको यस फिल्ममा अर्जुन रामपालको पनि मुख्य भूमिका छ। आउने दिनमा फिल्मले राम्रो व्यापार गर्ने अनुमान गरिएको…

    विस्तृतमा पढ्नुस्

  • ‘मंकिपक्स’ भाइरस फैलिने डर, स्वास्थ्य मन्त्रालयले भन्यो : सावधानी अपनाऔं

    ‘मंकिपक्स’ भाइरस फैलिने डर, स्वास्थ्य मन्त्रालयले भन्यो : सावधानी अपनाऔं

    काठमाडौं : मंकिपक्स संक्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य मन्त्रालय विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १४ वटा देशमा यो संक्रमण देखिएको छ। विश्वमा मंकिपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन र स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो। मंकिपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए। उनले विदेशबाट…

    विस्तृतमा पढ्नुस्

  • जितको ट्रेलर कि महँगीको ? : मत, पेट्रोल, डिजेल, ग्यास, खाद्यान्न !

    जितको ट्रेलर कि महँगीको ? : मत, पेट्रोल, डिजेल, ग्यास, खाद्यान्न !

    चुनाव सकिएको थियो, फ्याट्टै सरकारले बढाइदियो लिटरमै - १० रुपैयाँ। कुरा इन्धनको। गन्ती सकिन केही दिन बाँकी थियो - फेरि मूल्य बढाइदियो रु १०। एक सातामा २० रुपैयाँ। ग्यासको भाउ पनि एकै पटक २ सय रुपैयाँ सिलिन्डरमा। जनता चुनावको मतगणनामा अल्झिरहे। जितको जस्‍न मनाइरहेका छन्, प्रधानमन्त्री शेरबहादुर देउवा र उनका दलका नेता कार्यकर्ता। मत गणनाको ग्राफमा झै महँगीको ग्राफ पनि उत्तिकै…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

    पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

    काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीले राजधानीमा विरोध प्रदर्शन गरेको छ। त्रिपुरेश्वरबाट सुरु भएको विरोध र्‍याली टेकु पुगेर सकिएको थियो। प्रदर्शनम सहभागीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए। नेपाल आयल निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ बृद्धि भएको जनाएको थियो। यस्तै, ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो। स्थानीय तहको निर्वाचन यतामात्रै पेट्रोल, डिजेल…

    विस्तृतमा पढ्नुस्

  • जापानमा बाइडेन : चीनको बढ्दो प्रभावलाई 'काउन्टर' दिने तयारीमा अमेरिकी राष्ट्रपति

    जापानमा बाइडेन : चीनको बढ्दो प्रभावलाई 'काउन्टर' दिने तयारीमा अमेरिकी राष्ट्रपति

    अमेरिकी राष्ट्रपति जो बाइडेन जापान पुगेका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेन पहिलोपटक एसियाली देशहरुको भ्रमणमा छन्। गत साता दक्षिण कोरिया पुगेका बाइडेन आज जापान पुगेका हुन्। त्यहाँ उनी क्वाड राष्ट्रको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन्। जापानका प्रधानमन्त्री फुमियो किसिदाले बाइडेनलाई विमानस्थलमा स्वागत गरेका थिए। त्यसपछि दुवै नेताबिच छलफल भएको थियो। त्यसक्रममा बाइडेनले जापानलाई सैन्य क्षमता बढाउन सहयोग गर्नेमा सहमति जनाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रहरीले पहिलो पटक प्राविधिकभन्दा बाहिर पाउँदै महिला एआईजी

    नेपाल प्रहरीले पहिलो पटक प्राविधिकभन्दा बाहिर पाउँदै महिला एआईजी

    काठमाडौं : सोमवार गृह मन्त्रालयको बढुवा समितिले पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ जसमा एक जना महिला प्रहरीको नाम समेत छ। डीआईजीमा सिफारिस भएकै उनी प्राविधिकतर्फ बाहेक पहिलो महिला प्रहरी हुन्।  यस निर्णयमा कुनै उजुरबाजुर नभएको खण्डमा सात दिनपछि मन्त्रिपरिषद्को बैठकले सिफारिस भएकाहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गर्नेछ। सिफारिस भए अनुसार कुनै विवाद…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिकाको अध्यक्षमा जित निकालेपछि उत्सव मनाउन सार्वजनिक बिदा?

    गाउँपालिकाको अध्यक्षमा जित निकालेपछि उत्सव मनाउन सार्वजनिक बिदा?

    काठमाडौं : सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ। स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको विजय उत्सव मनाउन आज बिदा दिइएको हो। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द कुमार चौधरीले एक विज्ञप्ति जारी गर्दै नवनिर्वाचित पदाधिकारीको विजय उत्सव मनाउन नवनिर्वाचित अध्यक्षको आदेश अनुसार बिदा दिएको जनाएका छन्। रुपनी गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट दिनेश कुमार यादव विजयी भएका छन्। उपाध्यक्षमा…

    विस्तृतमा पढ्नुस्

  • गौरादह नगरपालिका प्रमुखमा एमालेका छत्रपति निर्वाचित, उपप्रमुखमा जलवर्षा विजयी

    गौरादह नगरपालिका प्रमुखमा एमालेका छत्रपति निर्वाचित, उपप्रमुखमा जलवर्षा विजयी

    काठमाडौं : झापाको गौरादह नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ। १२ हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार रोहित कुमार शाहलाई पराजित गरेका हुन्। शाहले ११ हजार ४४८ मत प्राप्त गरे। शाह यसअघि सोही नगरको नगर प्रमुख पदमा निर्वाचित भएका थिए। उपप्रमुखमा पनि एमालेका उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्सकी प्रसिद्ध ‘स्ट्रिट आर्टिस्ट’ मिस टिकको निधन

    फ्रान्सकी प्रसिद्ध ‘स्ट्रिट आर्टिस्ट’ मिस टिकको निधन

    फ्रान्सकी प्रसिद्ध ‘स्ट्रिट आर्टिस्ट’ रादिया नोभाटको निधन भएको छ। मिस टिकको नामले परिचित ६६ वर्षको उमेरमा आइतवार उनको निधन भएको परिवारले जनाएको हो। उनी फ्रान्सको राजधानीका भित्ताहरुमा महिलाहरुको ग्राफिटी बनाउने गर्थिन्। सन् १९९७ मा नीजि सम्पत्तिमा चित्र बनाएको आरोपमा उनी पक्राउ पनि परेकी थिइन्। पछि उनको चित्रहरु फ्रान्सका साथै अन्य देशका ग्यालेरीमा समेत प्रदर्शनी भएका थिए।  

    विस्तृतमा पढ्नुस्

  • पाँच जना एआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा डीआईजी सुवेदी, पाँचौं नम्बरमा डीआईजी पूजा सिंह

    पाँच जना एआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा डीआईजी सुवेदी, पाँचौं नम्बरमा डीआईजी पूजा सिंह

    काठमाडौः गृह मन्त्रालयको बढुवा समितिले पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अनिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ। आज बसेको बढुवा समितिले डीआईजी उत्तमराज सुवदी,अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहको नाम बढुवाका लागि सिफारिस गरेको हो। डीआईजी सुवेदीलाई ७२ दशमलव ०१७ प्राप्त अंक दिएर पहिलो स्थानमा बढुवा सिफारीस गरिएको छ। त्यस्तै, दोस्रमा अरुण बीसी र तेस्रोमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरको वडा १२ मा कांग्रेसका सबै उम्मेदवार विजयी

    काठमाडौं महानगरको वडा १२ मा कांग्रेसका सबै उम्मेदवार विजयी

    काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण महर्जन निर्वाचित भएका छन्। नेकपा एमालेका विकाश डंगोललाई पराजित गर्दै महर्जन अध्यक्ष बनेका हुन्। महर्जनले २ हजार १७ मत ल्याउँदा डंगोलले १ हजार ४८ मत मात्र ल्याएका छन्। वडा सदस्यमा कांग्रेसकै पुष्प रत्न प्रजापति र श्याम कृष्ण खड्गी निर्वाचित हुँदा महिला सदस्यमा नानी हेरा डंगोल विजयी भइन्। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा १७ हजार मत गन्न बाँकी रहँदा रेनुको अग्रता १० हजारभन्दा माथि

    भरतपुरमा १७ हजार मत गन्न बाँकी रहँदा रेनुको अग्रता १० हजारभन्दा माथि

    काठमाडौं : धेरैको चासो भएको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फका उम्मेदवार रेनु दाहाल जित तर्फ उन्मुख भएकी छिन्। पछिल्लो मतगणना अनुसार दाहालले १० हजार १ सय २६ मतको अग्रता बनाएकी छिन्। माओवादी केन्द्रकी उम्मेद्वार दाहालले पछिल्लो मतगणना अनुसार ४४ हजार ३ सय ५ मत ल्याएकी छिन्। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले ३४ हजार १ सय ७९ मत हासिल गरेका छन्। रेनुको…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ, प्रमुख लामा भन्छिन् : सबैलाई समेटेर अघि बढ्छौं

    हेटौंडाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ, प्रमुख लामा भन्छिन् : सबैलाई समेटेर अघि बढ्छौं

    हेटौंडा : हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले आज सपथ ग्रहण गरेका छन्। हेटौंडाको पल्पसा हलमा आयोजित कार्यक्रममा मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उपमहानगरपालिका प्रमुखमा निर्वाचित नेकपा एकीकृत समाजवादीकी मिना कुमारी लामालाई सपथग्रहण गराएका हुन्। त्यसपछि प्रमुख लामाले उप प्रमुखमा निर्विचित राजेश बानियाँसँगै १९ वटै वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरुलाई सपथग्रहण गराएकी थिइन्।। सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख लामाले हेटौंडा…

    विस्तृतमा पढ्नुस्

  • 'एक्लै जितेकाले कसरी काम गर्लान्?' स्वतन्त्रबाट जितेकालाई यस्तो प्रश्न नगर्न विश्वप्रकाशको आग्रह

    'एक्लै जितेकाले कसरी काम गर्लान्?' स्वतन्त्रबाट जितेकालाई यस्तो प्रश्न नगर्न विश्वप्रकाशको आग्रह

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्र उम्मेदवारी दिएर जित निकालेकाहरुलाई सबैले सघाउनुपर्ने धारणा राखेका छन्। सोमवार बिहान सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले यस्तो बताएका हुन्। स्वतन्त्रमा जित निकालेका धरानका मेयर हर्क साङ्पाङलाई बधाई दिँदै शर्माले 'बुलेट'ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रमा ब्यालेटबाट आएकालाई झनै सहज आत्मसात गर्नुपर्ने बताए। 'हर्क साङ्पाङहरुलाई बधाई! 'बुलेट´ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले 'ब्यालेट´बाट आएकालाई…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियाको ३१ औं प्रधानमन्त्री बने एन्थोनी, सपथपछि जापान प्रस्थान

    अस्ट्रेलियाको ३१ औं प्रधानमन्त्री बने एन्थोनी, सपथपछि जापान प्रस्थान

    एन्थोनी अलबानिजले अस्ट्रेलियाको प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन्। निवर्तमान प्रधानमन्त्री स्कट मोरिसनको कन्सर्भेटिभ पार्टीलाई पराजित गर्दै अलबानिजको लेबर पार्टीले सरकार बनाएको हो। सोमबार अलबानिजले अस्ट्रेलियाको ३१ औं प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन्। सपथ लिएसँगै उनी क्वाड राष्ट्रको अन्तर्राष्ट्रिय सम्मेलनका लागि टोकियोका लागि प्रस्थान गरेका छन्। अलबानिजसँगै चार मन्त्रीले पनि सपथ लिएका छन्। रिचार्ड मार्लसलाई उपप्रधानमन्त्री एवम् रोजगार मन्त्री र पेन्नी…

    विस्तृतमा पढ्नुस्

  • नदीमा कछुवाको के छ महत्व, किन जोगाउने तिनलाई?

    नदीमा कछुवाको के छ महत्व, किन जोगाउने तिनलाई?

    बेदबहादुर खड्का- २०६१ वैशाख अन्तिमतिरको एक दिन। नारायणी किनारास्थित लिलाचोकबाट मासुको लागि बिक्री गर्न लागेको घाइते कछुवा जिल्ला प्रहरी कार्यालय, चितवनले जफत गरेको थियो। उक्त कछुवालाई के गर्ने, कसो गर्ने? भनेर प्रहरी टोली रल्लीई रहेका रहेछन्। जफत गरेको कछुवाको प्रजाति नछुट्टिएका कारण प्रहरीले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा टेलीफोन गर्‍यो। टेलीफोनको सूचनापछि यो पङ्क्तिकार सहितको टोली उक्त कछुवाको प्रजाति पहिचान र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell