PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • ईपीएल-क्यान जुहारी : हालसम्म भएका फ्रेन्चाइज लिगलाई क्षेत्रीय मान्यता दिन सकिने क्यानको निर्णय

    ईपीएल-क्यान जुहारी : हालसम्म भएका फ्रेन्चाइज लिगलाई क्षेत्रीय मान्यता दिन सकिने क्यानको निर्णय

    काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नै फ्रेन्चाइज नेपाल टी २० लिगको घोषणा गरेसँग एभरेस्ट प्रिमियर लिग (ईपीएल) र क्यानबिचको जुहारी चलिरहेको छ। सोमवार एभरेस्ट प्रिमियर लिगका फ्रेन्चाइजी टोलीले चारवटा संस्करणहरु पूरा गरिसक्दा आफ्नो लगानी ठूलो परिसकेको भन्दै नेपाली कर्पोरेटका लागि गलत सन्देश गएको जनाएका थिए। उनीहरुले क्यानको अन्य गतिविधिमा पनि सहयोग र समर्थन नरहने समेत दावी गरेका छन्। यसको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टी २० लिगका लागि ६ टिमको नाम तय

    नेपाल टी २० लिगका लागि ६ टिमको नाम तय

    काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी २० लिगका लागि ६ टिमको नाम तय गरेको छ। क्यानले यसअघि नेपाल टी २० लिग सेप्टेम्बर २४ तारिखबाट अक्टोबर २२ सम्म आयोजनाको तयारी गरेको जनाएको थियो। ६ टोलीलाई 'होम एण्ड अवे' को अवधारणमा खेलाउने क्यानको तयारी छ। क्यानको मंगलवार बसेको बैठकले ६ वटा टोलीको नाम समेत तय गरेको छ। जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा,…

    विस्तृतमा पढ्नुस्

  • झापामा बसले ठक्कर दिंदा प्रहरी जवान र म्यादी प्रहरीको मृत्यु

    झापामा बसले ठक्कर दिंदा प्रहरी जवान र म्यादी प्रहरीको मृत्यु

    बनियानीः झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायात (बस)ले प्रदेश१–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। मृत्यु हुनेमा मोरङ पथरी–शनिश्चरे–८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको…

    विस्तृतमा पढ्नुस्

  • हजुरआमालाई गोली हानेर टेक्ससको स्कुलमा पुगेका थिए बन्दुकधारी जसले लिए नाबालकहरुको ज्यान

    हजुरआमालाई गोली हानेर टेक्ससको स्कुलमा पुगेका थिए बन्दुकधारी जसले लिए नाबालकहरुको ज्यान

    अमेरिका मात्र होइन विश्वलाई नै स्तब्ध बनाउने गरी टेक्ससमा १८ स्कुले बालबालिकाको गोली हानी हत्या भएको छ। १८ वर्षीय एक युवकले ७ देखि १० वर्ष उमेर समूहका बालबालिकाको हत्या गरेका हुन्। टेक्ससका गभर्नर जर्ज अवटले प्राथमिक विद्यालयमा हतियारसहित जानु अघि गोली प्रहार गर्ने १८ वर्षीय हतियारधारीले आफ्नै हजुरआमालाई गोली हानेको तथ्य बाहिर ल्याएका छन्। गोली त्यस्तो स्कुलमा चल्यो जहाँ आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • टेक्ससको एक प्राथमिक स्कुलमा गोली हानेर कम्तिमा १८ बालबालिकाको हत्या!

    टेक्ससको एक प्राथमिक स्कुलमा गोली हानेर कम्तिमा १८ बालबालिकाको हत्या!

    एकजना हतियारधारीले अन्धधुन्ध गोली चलाउँदा कम्तिमा १८ जना स्कुले बालबालिका मारिएका छन्। टेक्ससको एक विद्यालयमा आततायी आक्रमण भएको हो। यसै साताबाट गर्मीको बिदा सुरु हुँदै थियो। टेक्ससको सान एन्टियो भन्दा ८० माइल दुरीमा रहेको युभाल्टीको रोब इलिमेन्ट्री स्कुलमा यस्तो घटना भएको हो। टेक्ससका गभर्नरले दिएको जानकारी अनुसार गोली चलाउने १८ वर्षीय किशोर साल्भाडोर रोमस हुन्। उनीसँग ह्यान्ड गन र एआर-१५…

    विस्तृतमा पढ्नुस्

  • राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा

    राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो क्वालिफायर्स खेलमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्सले फाइनलमा स्थान सुरक्षित गरेको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेल गुजरातले राजस्थानमाथि ७ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १९.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारका घटनामा हदम्यादको विरुद्ध हेटौंडामा प्रदर्शन

    बलात्कारका घटनामा हदम्यादको विरुद्ध हेटौंडामा प्रदर्शन

    हेटौंडा : बलात्कारका घटनामा उजुरीका लागि हदम्यादको व्यवस्था अन्त्य हुनुपर्ने माग गर्दै हेटौंडामा प्रदर्शन गरिएको छ।  ८ वर्षअघि बलात्कारमा परेकी किशोरीले आफूसँग भएको यौन दुर्व्यवहारको घटना सार्वजनिक गरेसँगै अहिले हदम्यादको विषय चर्चामा छ। प्रहरीले आरोपी मनोज पाण्डेलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ। हदम्यादको कारण आरोपी छुट्न सक्ने भन्दै अहिले उक्त प्रावधान नै खारेजीको माग भइरहेको छ। यसैक्रममा वाग्मती प्रदेशको राजधानी हेटौंडामा पनि बलात्कारीलाई कारवाहीको…

    विस्तृतमा पढ्नुस्

  • जनप्रतिनिधि र कार्यकर्तालाई माधव नेपालले भने : हर्क साम्पाङले जस्तै काम गर्नुस्

    जनप्रतिनिधि र कार्यकर्तालाई माधव नेपालले भने :  हर्क साम्पाङले जस्तै काम गर्नुस्

    हेटाैडा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले निकै ठूलो सफलता प्राप्त गरेको दाबी गरेका छन्।  मंगलवार हेटौंडामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालले छोटो समयमा बनेको पार्टी चुनावमा होमिँदा पनि राम्रो सफलता मिलेको बताएका हुन्। हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा प्रमुख पदमा निर्वाचित भएकी…

    विस्तृतमा पढ्नुस्

  • सात घण्टापछि सुरू भयो स्थगित भएको पोखराको मतगणना

    सात घण्टापछि सुरू भयो स्थगित भएको पोखराको मतगणना

    पोखरा : सात घण्टादेखि स्थगित भएको पोखराको मतगणना सुरु भएको छ। नेकपा एमालेका प्रतिनिधि मतगणना स्थलमा नआएपछि बाँकी रहेको वडा नम्बर २२, ३२ र ३३ को गणना सुरु भएको छ। एमालेका प्रतिनिधिले मतगणनास्थल छाड्नु अगाडि वडा नम्बर १८ मा पुनः मतगणना गर्नुपर्ने माग गर्दै निवेदन दिएका थिए। खसेको ४ हजार ३४८ मतमा ९ मत हराएको भन्दै एमालेले फेरि मतगणना गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • सडकमै दाउरा बालेर चिया पकाउँदै हेटौँडामा एमालेले गर्‍यो मूल्यवृद्धिको विरोध

    सडकमै दाउरा बालेर चिया पकाउँदै हेटौँडामा एमालेले गर्‍यो मूल्यवृद्धिको विरोध

    हेटौँडा : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा हेटौँडामा विरोध प्रदर्शन गरिएको छ। नेकपा (एमाले)का जनवर्गीय संगठनहरुको आयोजनामा हेटौँडाको बुद्धचोकमा विरोध प्रदर्शन गरिएको हो। विरोध प्रदर्शनमा एमाले जिल्ला नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। प्रदर्शनमा उपस्थित नेता तथा कार्यकर्ताले सरकारले बढाएको मूल्यवृद्धि तत्काल फिर्ता नलिए आफूहरु निर्णायक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरुले हेटौँडाको बुद्धचोकमा दाउरा बालेर चुलोमा चिया पकाउँदै…

    विस्तृतमा पढ्नुस्

  • नयाँ मेयर आउनु अघि नै काठमाडौं र ललितपुरको फोहोर बन्चरेडाँडामा खसाइयो, स्थानीयको विरोध

    नयाँ मेयर आउनु अघि नै काठमाडौं र ललितपुरको फोहोर बन्चरेडाँडामा खसाइयो, स्थानीयको विरोध

    काठमाडौं : काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलोपटक बन्चरेडाँडा ल्याण्डफिल साइटमा खसाउन सुरु गरिएको छ। बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलबारबाट उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो। नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माण गरेको थियो। लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारबाट उठ्न थालेको छ। काठमाडौं महानगरपालिकाले सोमबार राति…

    विस्तृतमा पढ्नुस्

  • कबड्डी ४ ले कब्जा गर्दै मल्टिप्लेक्स, क्युएफएक्समा ९४ सो, बुकिङ रफ्तार तीब्र

    कबड्डी ४ ले कब्जा गर्दै मल्टिप्लेक्स, क्युएफएक्समा ९४ सो, बुकिङ रफ्तार तीब्र

    काठमाडौं : नेपालमा सार्वाधिक रुचाइएको फिल्म कबड्डीको चौथो संस्करणले थियटरमा बलियो उपस्थिति देखाएको छ। मल्टिप्लेक्समा फिल्मको अग्रिम बुकिङमा जुन रफ्तारमा भइरहेको छ त्यसले नेपाली फिल्मप्रतिको दृष्टिकोण फेर्न सक्ने देखाएको छ। बलिउडका फिल्महरु आरआरआर र केजीएफ च्याप्टर टूको बुकिङ बिर्साइदिनेगरी बुकिङ भइरहेको छ।  आगामी शुक्रवार फिल्म रिलिज हुँदैछ। रामबाबु गुरुङको निर्देशनमा रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर लिड रोलमा…

    विस्तृतमा पढ्नुस्

  • धनुषाका नवनिर्वाचित प्रमुखहरुले लिए सपथ, जनकपुरका मेयरको पहिलो निर्णय : वडाबाटै फोहोर व्यवस्थापन गर्ने

    धनुषाका नवनिर्वाचित प्रमुखहरुले लिए सपथ, जनकपुरका मेयरको पहिलो निर्णय : वडाबाटै फोहोर व्यवस्थापन गर्ने

    जनकपुरधाम : जनकपुरधामसहित धनुषाका नवनिर्वाचित प्रमुख/अध्यक्षहरुले  पद तथा गोपनियताको सपथ लिएका हुन्। धनुषाको १८ वटै स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेपछि मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले नवनिर्वाचित मेयर र अध्यक्षलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्। मंगलवार जनकपुरधाम उपमहानगरपालिकाको अष्टावक्र सभाहलमा आयोजित पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्याकुरेलले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०९ ले…

    विस्तृतमा पढ्नुस्

  • ग्यासको सट्टा इन्डक्सनको प्रयोग बढाउन विद्युत महसुल पुनरावलोकन हुने, उर्जाबारे यस्तो छ योजना

    ग्यासको सट्टा इन्डक्सनको प्रयोग बढाउन विद्युत महसुल पुनरावलोकन हुने, उर्जाबारे यस्तो छ योजना

    काठमाडौं : सरकारले १२ महिना नै विद्युत आपूर्तिलाई सुनिश्चित गर्न जलाशयुक्त आयोजना निर्माणको नीति लिएको छ। अहिले बर्खामा उत्पादित बिजुली बचत हुने भए पनि हिउँदमा चार सय मेगावाटसम्म विद्युत आयात गरेर व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक अवस्था छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बुढीगण्डकी जलाशाययुक्त (१२०० मेगावाट) को आयोजना आफ्नै लगानीमा निर्माण सुरु गर्ने उल्लेख गरेकी छिन्। पश्चिम सेती,…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक संजाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

    सामाजिक संजाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

    काठमाडौं : सरकारले विद्युतीय प्रणालीबाट संचालन भएर व्यवसायिक कारोबार गर्ने सामाजिक संजाललाई कानुन र करको दायरामा ल्याउने भएको छ। संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक संजाललाई कानुन र करको दायरामा ल्याउने सरकारको नीति सार्वजनिक गरेका हुन्। यस्तै, सरकारले डिजिटल नेपाल फ्रेमवर्क २०७६ को प्रभावकारी कार्यान्वयनबाट सार्वजनिक सेवालाई सरल, सहज, सुलभ र पारदर्शी…

    विस्तृतमा पढ्नुस्

  • धेरै आयात हुने वस्तुको उत्पादन नेपालमै गर्ने नीति, उडान र स्वास्थ्य क्षेत्रबारे यस्तो छ सरकारको योजना

    धेरै आयात हुने वस्तुको उत्पादन नेपालमै गर्ने नीति, उडान र स्वास्थ्य क्षेत्रबारे यस्तो छ सरकारको योजना

    काठमाडौं : सरकारले आयात हुँदै आएको वस्तुको उत्पादन स्वेदशमा नै गर्ने नीति लिएको छ। आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  नेपालमा सर्वाधिक आयात हुँदै आएका वस्तुहरुको उत्पादन नेपालमा नै थाल्न वा बढाउनका लागि स विशेष कार्यक्रम ल्याउने बताएकी हुन्। ‘धेरै आयात हुने वस्तुको उत्पादन स्वदेशमै बढाउनका लागि बजेटबाट विशेष कार्यक्रम ल्याउने,’ उनले भनिन्।…

    विस्तृतमा पढ्नुस्

  • सरकारको नीति तथा कार्यक्रममा विद्युतीय रेलमार्गको चर्चा, बजेट पाउन योजना आयोगको सिफारिस अनिवार्य

    सरकारको नीति तथा कार्यक्रममा विद्युतीय रेलमार्गको चर्चा, बजेट पाउन योजना आयोगको सिफारिस अनिवार्य

    काठमाडौं : सरकारले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरुमा बजेट विनियोजन नगर्ने भएको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वतयारी नभएका र आयोजना बैंकमा प्रविष्ट भइ राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नहुने बताएकी हुन्। यस्तै, उनले सार्वजनिक खरिद सम्बन्धी कानूनलाई पनि सुधार गर्ने सरकारको योजना रहेको बताइन्। तीनै…

    विस्तृतमा पढ्नुस्

  • नवौं राष्ट्रिय खेलकुद सार्न खेलकुद मन्त्रीले पेश गरे कारणको फेहरिस्त, अब दशैं तिहारको बिचमा हुने

    नवौं राष्ट्रिय खेलकुद सार्न खेलकुद मन्त्रीले पेश गरे कारणको फेहरिस्त, अब दशैं तिहारको बिचमा हुने

    काठमाडौं : गण्डकी प्रदेश हुने भनिएको नवौं राष्ट्रिय राष्ट्रिय खेलकुदको मिति सरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले जेठ २८ गतेबाट सुरु हुने भनिएको राष्ट्रिय खेलकुदको मिति सार्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बताएका हुन्। एसियन गेम सन् २०२३ सम्म सरेको, मधेश प्रदेश लगायतका प्रदेशहरुमा राष्ट्रिय खेलकुदका लागि तयारी नपुगेको, राष्ट्रिय खेलकुद हुने समयमा कक्षा ११ र १२ को…

    विस्तृतमा पढ्नुस्

  • सरकारको नीति तथा कार्यक्रम : डिजिटल भुक्तानीमा जोड, बोझिला संस्थाहरु खारेज वा मर्जरमा लैजाने

    सरकारको नीति तथा कार्यक्रम :  डिजिटल भुक्तानीमा जोड, बोझिला संस्थाहरु खारेज वा मर्जरमा लैजाने

    काठमाडौं : सरकारले आर्थिक र मौद्रिक नीतिमार्फत आर्थिक वृद्धि हासिल गर्ने नीति लिएको छ। संघिय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि र उद्योग क्षेत्रबाट आर्थिक वृद्धि हासिल गर्ने बताएकी हुन्। ‘कृषि क्षेत्रको आधुनिकीकरण गरि आर्थिक वृद्धिको आधार बलियो बनाइनेछ,’ उनले भनिन्। यस्तै, उनले ठूला र रणनीतिक महत्त्वका परियोजनाहरु अगाडि बढाइने, रेमिटेन्सलाई प्रोत्साहित गर्न…

    विस्तृतमा पढ्नुस्

  • सरकारको नीति तथा कार्यक्रम : ८५ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

    सरकारको नीति तथा कार्यक्रम : ८५ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

    काठमाडौं : सरकारले करिब ८५ प्रतिशत नागरिकलाई कोभिड १९ खोपविरुद्ध पूर्ण मात्रा लगाइ सकिएको जनाएको छ। राष्ट्रपति विद्या भण्डारीले अहिले संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन्। त्यही क्रममा उनले सो तथ्यांक उल्लेख गरेकी हुन्। उनले भनिन्, ‘सरकारले कोभिड १९ महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ। हालसम्म लक्षित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell