PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

  • आर्थिक संकट गहिरिँदै जाँदा श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

    आर्थिक संकट गहिरिँदै जाँदा श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

    काठमाडौं : आर्थिक संकटमा फसेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। आर्थिक संकट नियन्त्रणमा सरकारको जिम्मेवारपूर्ण प्रयास नभएको भन्दै चर्को विरोध र जनदबावबिच उनले राजीनामा दिएका हुन्। ७६ वर्षीय राजापाक्षेले आफ्ना भाइ तथा श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेलाई आफ्नो राजीनामासँगै आर्थिक संकट हल गर्न सहज हुने अपेक्षा गरेका छन्। राजधानी कोलम्बोमा राजापाक्षे पक्षधर र सरकार विरोधी प्रदर्शनकारीबीच झडपसँगै…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं समृद्ध छ, व्यवस्थापन आवश्यक छ : सिर्जना सिंह  

    काठमाडौं समृद्ध छ, व्यवस्थापन आवश्यक छ : सिर्जना सिंह  

    काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिका प्रमुख उम्मेदवार सिर्जना सिंहले समृद्ध काठमाडौं शहरलाई व्यवस्थापन आवश्यक रहेको बताएकी छिन्। काठमाडौं चेतनशील राष्ट्रिय व्यवसायिक समाजले आयोजना गरेको कार्यक्रममा सिंहले स्वच्छ, सफा, सुन्दर र सुशासन भएको काठमाडौं महानगर हेर्ने महानगरवासीको सपना आफूले पूरा गर्ने बताइन्। ´काठमाडौं समृद्ध छ, व्यवस्थापन नभएको हो, मेरो जिम्मेवारी व्यवस्थापन गराउने हो,’ सिंहले भनिन्।   ठुला सपना देखाउने भन्दा पनि…

    विस्तृतमा पढ्नुस्

  • जिम्बावे 'ए' लाई हराउँदै नेपालले जित्यो सिरिज

    जिम्बावे 'ए' लाई हराउँदै नेपालले जित्यो सिरिज

    काठमाडौं: जिम्बावे 'ए' र नेपालबीचको एकदिवसीय अभ्यास सिरिजको तेस्रो खेलमा नेपालले आज जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा ६ विकेटको जित निकालेसँगै नेपालले २-१ ले सिरिज जितेको हो। आज सम्पन्न खेलमा जिम्बावेले नेपाललाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटीङमा उत्रिएको नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। आज ओशिलो आउटफिल्डका कारण निर्धारित…

    विस्तृतमा पढ्नुस्

  • वैशाख ३० गते सार्वजनिक विदा दिने सरकारको निर्णय

    वैशाख ३० गते सार्वजनिक विदा दिने सरकारको निर्णय

    काठमाडौं : सरकारले बैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। सो दिन देशभर स्थानीय तहको निर्वाचन हुँदैछ। मतदानका दिन देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने निर्णय भएको हो। बैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचनको दिन विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • जिम्बावे 'ए' ले नेपाललाई दियो २ सय १४ रनको लक्ष्य, किशोर महतोले लिए पाँच विकेट

    जिम्बावे 'ए' ले नेपाललाई दियो २ सय १४ रनको लक्ष्य, किशोर महतोले लिए पाँच विकेट

    काठमाडौं: जिम्बावे 'ए' र नेपालबीचको एकदिवसीय अभ्यास सिरिजको तेस्रो खेलमा जिम्बावेले नेपाललाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओशिलो आउटफिल्डका कारण निर्धारित समयमा खेल सुरु गर्न नसक्दा ३३ ओभरमा खेल झारिएको थियो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले ३२.२ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको हो। जिम्बावेका लागि टाडिवनसे मरुमनीले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५० रन बनाउँदा कुड्जाइ…

    विस्तृतमा पढ्नुस्

  • अक्षय कुमार र मानुषी अभिनित फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक

    अक्षय कुमार र मानुषी अभिनित फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक

    अक्षय कुमार अभिनित बलिउड फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरको सुरूवातमा अक्षय कुमार साहस र वीरताका साथ युद्धको मैदानमा शत्रुमाथि आक्रमण गरिरहेको देख्न सकिन्छ। साथै, पृथ्वीराजको संयोगितासँगको प्रेमसम्बन्धलाई पनि ट्रेलरमा स्थान दिइएको छ। राजपूत सम्राट पृथ्वीराज चौहानको जिवनीमा आधारित यस फिल्ममा अक्षय पृथ्वीराजको भूमिकामा देखिएका छन्। अक्षयका साथै यस फिल्ममा मिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा कांग्रेसले अण्डाभित्रको चल्लामा भोट हाल्नुपर्ने ओलीको दावी

    भरतपुरमा कांग्रेसले अण्डाभित्रको चल्लामा भोट हाल्नुपर्ने ओलीको दावी

    पोखरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुर महानगरमा कांग्रेसका कार्यकर्ताले अण्डाभित्रको चल्लामा मत हाल्नुपर्ने बाध्यता भएको बताएका छन्। पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताले रुखमा मत हाल्न नपाएको भन्दै आपत्ति जनाए। नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रेनु दाहाललाई कांग्रेसले मत हाल्न कार्यकर्तालाई सत्तारुढ दलका नेताले धम्की दिएको भन्दै ओलीले आक्रोश व्यक्त गरे। माओवादी केन्द्रका…

    विस्तृतमा पढ्नुस्

  • कुरिनटारमा पाँच हप्ते गोताखोर तालिम शुरु

    कुरिनटारमा पाँच हप्ते गोताखोर तालिम शुरु

    काठमाडौं : सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गोताखोर तालिम शुरु भएको छ। पाँच हप्तसम्म चल्ने तालिम राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सह-सचिव हरिप्रसाद घिमिरेले आइतवार शुरु गरेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय वीचको सहकार्यमा शुरु भएको तालिममा २० जना सशस्त्र प्रहरी सहभागी छन्। प्रशिक्षार्थीलाई…

    विस्तृतमा पढ्नुस्

  • शुक्लागण्डकी नगरपालिकामा मालेबाट उपमेयरको उम्मेदवार बनेका लम्साल कांग्रेसमा प्रवेश

    शुक्लागण्डकी नगरपालिकामा मालेबाट उपमेयरको उम्मेदवार बनेका लम्साल कांग्रेसमा प्रवेश

    काठमाडौं : तनहुँ शुक्लागण्डकी नगरपालिकामा नेकपा (माले)बाट उपमेयर पदका उम्मेदवार शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराएका हुन्। लम्सालले आफ्नो उम्मेदवारी कायम नरहेको र कांग्रेसका मेयर पदका उम्मेदवार कृष्णराज पण्डितसहितको गठबन्धन टिमलाई समर्थन र सहयोग गर्ने प्रतिवद्धता गरे। कांग्रेस शुक्लागण्डकी वडा नम्बर ९ ले आयोजना गरेको चुनावी…

    विस्तृतमा पढ्नुस्

  • सौगात र सृष्टि अभिनित फिल्म ‘माइकल अधिकारी’ भदौ ३ मा रिलिज हुने

    सौगात र सृष्टि अभिनित फिल्म ‘माइकल अधिकारी’ भदौ ३ मा रिलिज हुने

    काठमाडौं : फिल्म ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय भएको छ। गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी भदौ ३ गते रिलिज हुने वितरक करण श्रेष्ठले जानकारी दिए। सरोगेसीको कथामा बनेको यस फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ। सौगात र सृष्टिका साथै फिल्ममा अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, सुजना ढकाललगायतका कलाकारहरुको अभिनय रहेको छ। उद्धव पौडेल प्रस्तुतकर्ता…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड 'स्टाइल'मै पोखरामा किसान श्रेष्ठको चेतावनी : गठबन्धनले नजिते दुर्घटना

    प्रचण्ड 'स्टाइल'मै पोखरामा किसान श्रेष्ठको चेतावनी : गठबन्धनले नजिते दुर्घटना

    काठमाडौं : नेकपा एकीकृति समाजवादीका नेता तथा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले सत्ता गठबन्धनले चुनाव नजिते दुर्घटना हुने चेतावनी दिएका छन्।  पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले गठबन्धन दलहरुले एकीकृत समाजवादीलाई मेयर पदको उम्मेदवारी दिएकोमा धन्यवाद दिए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै गठबन्धन अपरिहार्य भएको बताइसेकाकाले कांग्रेसका नेता अब दोधारमा बस्नु जरुरी नभएको बताए। श्रेष्ठले तीता…

    विस्तृतमा पढ्नुस्

  • ओलीले ऋण लिएर घिउ खाने काम गरे, एमालेकै सरकार भएको भए नेपाल श्रीलंकाको बाटोमा पुग्थ्यो : कांग्रेस 

    ओलीले ऋण लिएर घिउ खाने काम गरे, एमालेकै सरकार भएको भए नेपाल श्रीलंकाको बाटोमा पुग्थ्यो : कांग्रेस 

    ललितपुर : नेपाली कांग्रेसले आसन्न निर्वाचनको मुखैमा पत्रकार सम्मेलन आयोजना गर्दै नेकपा (एमाले)ले कांग्रेसको विरोध गर्नुको कुनै आधार नभएको दावी गरेको छ। पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गर्दै प्रवक्ता प्रकाशशरण महतले कांग्रेस अग्रणी पार्टी भएको उल्लेख गर्दै विरोध गर्नुको अर्थ नभएको जनाएका हुन्। समावेशी राजनीति कांग्रेसले ल्याएको दावी गर्दै उनले एमालेले त्यसको पटक-पटक विरोध गरेको उनको भनाइ थियो। 'भूकम्पको…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा २५ वर्षीय अनिल परियारको हत्या,फरार व्यक्ति खोज्दै प्रहरी

    चितवनमा २५ वर्षीय अनिल परियारको हत्या,फरार व्यक्ति खोज्दै प्रहरी

    काठमाडौः भरतपुर महानगरपालिका-१२ मिलनचोक बस्ने २५ वर्षीय अनिल परियारको धारिलो हतियार प्रहारबाट आइतबार राति मृत्यु भएको छ। सोही महानगरपालिका-७ कृष्णपुर नगर प्लटीङस्थित मोटरसाइकल आएका २/३ जना अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा अनिल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी बिट कृष्णपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएकोमा उपचारको क्रममा…

    विस्तृतमा पढ्नुस्

  • मेयर पदका उम्मेद्वारले प्रचारप्रसारमा प्रयोग गरेको गाडीमा आगजनी

    मेयर पदका उम्मेद्वारले प्रचारप्रसारमा प्रयोग गरेको गाडीमा आगजनी

    दैलेख: दैलेखको आठबिस नगरपालिकामा मेयर पदका उम्मेदवारले प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा आजगजनी भएको छ। नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बनेका तर्कबहादुर बडुवालले प्रयोग गर्दै आएका बा १९ च ५५७९ नम्बरको स्कर्पियोमाथि आगजनी भएको हो। नगरको वडा नं. ४ राकम कर्णालीस्थित सृष्टी होटल अगाडि पार्किङ गरि राखेको गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। गाडीको एउटा टायरमा…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले आफूलाई गधासँग तुलना गर्दै भने: गधासँधै गधा नै हुन्छ

    पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले आफूलाई गधासँग तुलना गर्दै भने: गधासँधै गधा नै हुन्छ

    पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन्। जसको कारण हो उनी आफैले कुरै कुरामा आफ्नो तुलना गधासँग गर्न पुगे। सामाजिक सञ्जालमा भाइरल क्लिपमा खान भन्छन्: गधामा रेखाहरु कोर्ने हो भने पनि त्यो जेब्रा बन्दैन। गधा गधा नै हुन्छ। भाइरल क्लिपको आएको उनको भनाइको सन्दर्भ भने फरक छ। उनले आफू ब्रिटेनमा रहँदा त्यहाँ समाजसँग घुलमिल हुन नसकेको सन्दर्भमा यो…

    विस्तृतमा पढ्नुस्

  • धारिलो हतियार प्रहारबाट मृत्यु

    धारिलो हतियार प्रहारबाट मृत्यु

    चितवन: भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ। भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको मृत्यु भएको हो। घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटीको फराकिलो जित

    म्यानचेस्टर सिटीको फराकिलो जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्युक्यासलमाथि फराकिलो जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले न्युक्यासलमाथि ५-० को फराकिलो जित निकालेको हो। सिटीको जितमा रहीम स्ट्रलिङले दोहोरो गोल गर्दा ऐमेरिक लापोर्टे, रोड्री र फिल फोडेनले समान एक गोल गरे। खेलको १९ औं मिनेटमै स्ट्रलिङको गोलमा सिटीले अग्रता बनाएको थियो। त्यस्तै ३८ औं मिनेटमा लापोर्टेले गोल थप्दा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र जिम्बावे 'ए' सिरिजको निर्णायक खेल आज

    नेपाल र जिम्बावे 'ए' सिरिजको निर्णायक खेल आज

    काठमाडौं: नेपाल र जिम्बावे 'ए' टोलीबीच जारी एकदिवसीय अभ्यास सिरिजमा आज निर्णायक खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज बिहान साढे ९ बजेबाट खेल सुरु हुनेछ। तीन खेलको सिरिजमा दुबै टोलीले एकएकवटा खेल जितेका छन्। पहिलो खेलमा जिम्बावेले ३ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा नेपालले ९ विकेटले जित निकालेको थियो। यसअघिको टी २० सिरिज बराबरीमा रोकिएको थियो। जसमा…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिड एट्लेटिको मड्रिडसँग पराजित

    रियल मड्रिड एट्लेटिको मड्रिडसँग पराजित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई हराएको। वान्डा मेट्रोपोलिटानो स्टेडियममा सम्पन्न मड्रिड डर्बीमा घरेलु टोली एट्लेटिकोले रियल मड्रिडमाथि १-० गोलअन्तरको जित निकालेको हो। घरेलु टोलीका खेलाडी म्याथिउस कुन्हामाथि फउल भएपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै एट्लेटिकोले अग्रता बनाएको थियो। खेलको ४० औं मिनेटमा यानिक कारास्कोले पेनाल्टीबाट गरेको गोल नै एट्लेटिकोको जितका लागि निर्णायक बन्यो। जितसँगै…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीमाथि फराकिलो जित निकाल्दै चेन्नइ आठौं स्थानमा उक्लियो

    दिल्लीमाथि फराकिलो जित निकाल्दै चेन्नइ आठौं स्थानमा उक्लियो

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न दोस्रो खेलमा चेन्नइ सुपर किंग्सले दिल्ली क्यापिटल्समाथि सहज जित निकालेको छ। मुम्बइस्थित डीवाइ पाटिल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा चेन्नइले दिल्लीमाथि ९१ रनको फराकिलो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। ओपनर डेभोन कोनवेको सर्वाधिक ८७ रन र ऋतुराज गाइकवडको ४१ रनको सहायतामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell