PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

  • लिभरपुलको सहज जितमा जोटाको दोहोरो गोल

    लिभरपुलको सहज जितमा जोटाको दोहोरो गोल

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले साउथह्याम्टनमाथि सहज जित निकालेको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले ४-० गोलअन्तरको फराकिलो जित निकालेको हो। खेलको दोस्रो मिनेटमा नै एन्ड्र्यु रोबर्टसनको पासमा गोल गर्दै डिएगो जोटाले घरेलु टोलीलाई अग्रता दिलाए। उनले नै खेलको ३२ औं मिनेटमा मोहम्मद सलाहको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै ३७ औं मिनेटमा थिआगो अलकान्टाराले…

    विस्तृतमा पढ्नुस्

  • भैरहवामा ट्रकको ठक्करबाट बाबु छोराको मृत्यु

    भैरहवामा ट्रकको ठक्करबाट बाबु छोराको मृत्यु

    बुटवलः रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ। शनिबार भैरहवाको बर्मेली चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जा चापाकोट नगरपालिका ४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीप खनालको मृत्यु भएको हो। बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवरत्न पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • हिमालयन शेर्पा क्लबमाथि मनाङको संघर्षपूर्ण जित

    हिमालयन शेर्पा क्लबमाथि मनाङको संघर्षपूर्ण जित

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लबले हिमालयन शेर्पा क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङले १-० गोलअन्तरले जित निकालेको हो। मनाङको जितमा ओलावाले अफीजले निर्णायक गोल गरे। उनले खेलको ८४ औं मिनेटमा पुजन उपरकोटीको कर्नरमा निशान लिम्बुले पास गरेको बललाई जाली चुमाएका थिए। योसँगै मनाङले लिगमा लगातार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस वाग्मती प्रदेश सभापतिमा उम्मेदवारी दिँदै इन्द्र बानियाँ

    कांग्रेस वाग्मती प्रदेश सभापतिमा उम्मेदवारी दिँदै इन्द्र बानियाँ

    काठमाडौं : नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश अधिवेशनमा प्रदेश सभापति पदको उम्मेदवार बन्ने बताएका छन्। कांग्रेसको नीति र नेताको आदर्शलाई आत्मसाथ गर्दै कांग्रेसभित्रका चुनौतीलाई अवसरमा बदल्न प्रदेश सभापतिमा उम्मेदवारी दिन उनले बताए। मंसिर १६ र १७ गते हुने हेटौंडामा हुने प्रदेश अधिवेशन हुँदैछ। उनले आफुले मकवानपुरको सभापति र प्रदेश संसदीय दलको नेताका…

    विस्तृतमा पढ्नुस्

  • ६६३२ जनाको कोरोना भाइरस परीक्षण गर्दा २१३ जनामा संक्रमण पुष्टि

    ६६३२ जनाको कोरोना भाइरस परीक्षण गर्दा २१३ जनामा संक्रमण पुष्टि

    काठमाडौं : पछिल्लो २४ घण्टामा ६ हजार ६३२ जनाको कोरोना भाइरस परीक्षण गर्दा २१३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, ३२५ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार १५६ जना सक्रिय कोभिड १९ संक्रमित रहेका छन्।   यस्तै, थप ३ जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ। हालसम्म ११ हजार ५२१ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ। स्वास्थ्य मन्त्रालयका…

    विस्तृतमा पढ्नुस्

  • दृश्यमा एमाले महाधिवेशनको बन्दसत्र

    दृश्यमा एमाले महाधिवेशनको बन्दसत्र

    काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत आज सौराहमा बन्दसत्र भइरहेको छ। सर्वसम्मतिले पदाधिकारी चयन गर्ने अध्यक्ष केपी शर्मा ओलीले प्रयास गरेपनि आकांक्षी नेताहरुको व्यवास्थापन बारे सहमति हुन नसक्दा बन्दसत्र ५ घण्टा ढिलो गरि सुरु भएको थियो। बन्दसत्रमा विदेशी पाहुना र ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। एमालेमा पदाधिकारीको आकांक्षी धेरै भएपछि हिजो बसेको नवौं महाधिवेशनबाट गठित केन्द्रीय कमिटीको…

    विस्तृतमा पढ्नुस्

  • सर्वसम्मतिको प्रयास भइरहँदा भीम रावल र घनश्याम भुसालले प्रतिनिधिसँग माग्न थाले मत

    सर्वसम्मतिको प्रयास भइरहँदा भीम रावल र घनश्याम भुसालले प्रतिनिधिसँग माग्न थाले मत

    चितवन : नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र अहिले सौराहस्थित सेभनस्टार होटलमा भइरहेको छ। पदाधिकारीमा धेरै आकांक्षी भएपछि सर्वसम्मत रुपमा नेतृत्व र पदाधिकारी चयन हुन नसकेपछि नेताहरुबिच बिहानैदेखि भएको छलफलका कारण बन्दसत्र ढिला भएको हो। बन्दसत्र सुरु भएपनि एमाले अध्यक्षले सहमतिका लागि प्रयास गरिरहेका छन्। पद व्यवस्थापन गर्न ओलीले आफू निकट नेताहरुसँग विभिन्न चरणमा वार्ता गरेका छन्। तर उक्त वार्ताले…

    विस्तृतमा पढ्नुस्

  • एपीएफमाथि च्यासलको संघर्षपूर्ण जित

    एपीएफमाथि च्यासलको संघर्षपूर्ण जित

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा च्यासल युथ क्लबले विभागीय टोली एपीएफमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा च्यासलले एपीएफमाथि १-० गोलअन्तरले जित निकालेको हो। च्यासलले पहिलो हाफमा दवाब बनाए पनि गोल गर्न भने सकेन। पहिलो हाफको गोलरहित बराबरीपछि च्यासललाई जित दिलाउन रुमेश बर्तौलाले निर्णायक गोल गरे। उनले खेलको ४९ औं मिनेटमा कमल…

    विस्तृतमा पढ्नुस्

  • एमाले महाधिवेशन : ५ घण्टा ढिलो गरी सुरु भयो बन्दसत्र

    एमाले महाधिवेशन : ५ घण्टा ढिलो गरी सुरु भयो बन्दसत्र

    चितवन : नेकपा एमालेको १० महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बिहान १० बजे बस्ने भनिएको बैठक ५ घण्टा ढिलो गरि सुरु भएको हो। पदाधिकारीमा धेरै नेताहरु आकांक्षी भएपछि बन्दसत्र ढिला भएको छ। बिहानैदेखि नेताहरु सहमतिका लागि प्रयासरत भएपनि कुनै पनि सहमति हुन सकेको छैन। बन्दसत्रमा विदेशी पाहुना र एमाले अध्यक्ष केपि शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

    विस्तृतमा पढ्नुस्

  • एमाले महाधिवेशन : बन्दसत्र क्षेत्रमा सवारीको चाप बढेपछि सडक बन्द गरियो

    एमाले महाधिवेशन : बन्दसत्र क्षेत्रमा सवारीको चाप बढेपछि सडक बन्द गरियो

    काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सौराहको सेभनस्टार होटलमा हुँदैछ। बिहान १० बजे सुरु हुने भनिएपनि नेता व्यवस्थापनम कुरा नमिलदा बन्दसत्र सुरु हुन सकेको छैन। यसबिच बन्दसत्र हुने क्षेत्रको वरपरका सडकहरु बन्द गरिएका छन्। सवारी चाप बढेपछि सुरक्षाको दृष्टिकोणले सडक बन्द गरिएको हो। सौराहको हात्तीचोकबाट भित्र पस्न दिइएको छैन। यस्तै, नेसनल पार्क इन्ट्री क्षेत्रबाट सवारी साधन रोकिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसलाई २३ सिटमा झारेका देउवालाई फेरि सभापतिमा दोहोर्याए पार्टीलाई गाह्रो पर्छ : प्रकाशमान सिंह

    कांग्रेसलाई २३ सिटमा झारेका देउवालाई फेरि सभापतिमा दोहोर्याए पार्टीलाई गाह्रो पर्छ : प्रकाशमान सिंह

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री समेत रहेका कांग्रेस सभपति शेरबहादुर देउवाको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्। शनिवार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समुहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन बाट कांग्रेसलाई २३ सिटमा सिमित गराएको नेतृत्व परिवर्तन नभए पार्टीलाई आगामी दिनमा गाह्रो हुने दाबी समेत गरे। 'केन्द्रको नेतृत्व यदी हामिले परिवर्तन गर्न सकेनौँ…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनबाट जसरी भए पनि नेतृत्व परिवर्तन हुनुपर्छ : गगन थापा

    महाधिवेशनबाट जसरी भए पनि नेतृत्व परिवर्तन हुनुपर्छ : गगन थापा

    काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताएका छन्। शनिवार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समुहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफु महामन्त्री हुने कुरा गौण भएपनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताए। 'यो अधिवेशनबाट कांग्रेसको मुल अनुहार, कांग्रेसको मुख्य नेतृत्व हामी बदल्न सक्छौँ…

    विस्तृतमा पढ्नुस्

  • बन्दसत्र हुने होटल पुगे ओली, बैठक रोकेर आकांक्षी नेताहरु आन्तरिक छलफलमा

    बन्दसत्र हुने होटल पुगे ओली, बैठक रोकेर आकांक्षी नेताहरु आन्तरिक छलफलमा

    चितवन : नेकपा एमालेको महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु हनु सकेको छैन। पदाधिकारीमा धेरै आकांक्षी भएपछि नेता व्यवस्थापनमा सहमति नहुँदा बन्दसत्र सुरु हुन नसकेको हो। यसबिच बन्दसत्र भइरहेको सेभेनस्टार होटलमा नेताहरु छलफलमा जुटेका छन्। पदाधिकारीका लागि आकांक्षीहरु विष्णु पौडेल, सुवास नेम्वाङ, इश्वर पोखरेल, विष्णु रिमाल र शेरबहादुर तामाङ छलफलमा जुटेका हुन्। ओलीले सहमति गराउने प्रयास गरेपनि नेताहरु पछि नहट्ने बताइरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को नयाँ भेरियन्टले विश्वभर तरंग, संक्रामक ‘ओमिक्रोन’ लाई रोक्न अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाइँदै

    कोभिड-१९ को नयाँ भेरियन्टले विश्वभर तरंग, संक्रामक ‘ओमिक्रोन’ लाई रोक्न अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाइँदै

    कोरोना भाइरस महामारीबाट मुक्ति पाइने केही प्रारम्भिक संकेतहरू देखिँदै गर्दा कोभिड १९ को नयाँ भेरियन्टले सबैलाई चिन्तित बनाएको छ। विश्वभरका स्वास्थ्य अधिकारीहरू शुक्रवार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोरोना भेरियन्टबारे चिन्तित देखाए। अनुसन्धानकर्ताहरूले भाइरसको सो म्युटेसन (उत्परिवर्तन) खोप-प्रतिरोधी छ/छैन भनेर पत्ता लगाउदैँ गर्दा युरोपियन युनियन (ईयू) र बेलायतले सीमामा कडाइ गर्ने निर्णय गरेको छ। एक दक्षिण अफ्रिकी वैज्ञानिकले लन्डनको प्रतिबन्धलाई…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै बन्दसत्र स्थलमा कार्यकर्ताको नाराबाजी

    ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै बन्दसत्र स्थलमा कार्यकर्ताको नाराबाजी

    चितवनः नेकपा (एमाले) को दशौँ महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुँदैछ। औपचारिक रुपमा बन्द सत्र सुरु भइसकेको छैन। पदाधिकारी सहमतिमा चयन गर्ने तयारी भए पनि हालसम्म कुनै पनि पदमा सर्वसम्मत हुन सकेको छैन। औपचारिक रुपमा बन्द सत्र सुरु नभए पनि होटलबाहिर अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै कार्यकर्ताले नाराबाजी गरेका छन्। होटेल सेभेन स्टारबाहिर कार्यकर्ताले नाराबाजी…

    विस्तृतमा पढ्नुस्

  • बहुमत नपुग्दा कास्कीमा जिल्ला सभापतिका लागि पुनः मतदान हुँदै

    बहुमत नपुग्दा कास्कीमा जिल्ला सभापतिका लागि पुनः मतदान हुँदै

    पोखराः नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कास्की जिल्ला सभापति पदमा उम्मेद्वारको बहुमत पुगेन। शुक्रबार भएको निर्वाचनमा सभापति पदका लागि पाँचै जना उम्मेद्वारमध्ये कसैले पनि बहुमत ल्याउन सकेनन्। पाँच जना उम्मेद्वारबीच किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच प्रतिस्पर्धा थियो। बढी मत ल्याएका बराल र भट्टराईबीच शनिबार पुनः मतदान हुने भएको छ। शुक्रबारको निर्वाचनमा बरालले ६४४ मत र उनका प्रतिस्पर्धी भट्टराईले ४६९ मत…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस पाल्पा सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित

    कांग्रेस पाल्पा सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित

    पोखराः नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाल्पा जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी भएका छन्। शुक्रबार भएको  अधिवेशनमा श्रेष्ठले आफ्नो प्रतिस्पर्धी कृष्ण बस्याललाई २८६ को भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। श्रेष्ठले ५०९ मत ल्याउँदा बस्यालले २२३ मत प्राप्त गरेका थिए।  यस्तै उपसभापतिमा झपेन्द्र गहिरेले ४६६, ज्ञानबहादुर गाहाले ५१८ ल्याउँदै विजयी भएका छन्। सचिवमा सुनिता अधिकारीले ५७२, सन्तोष थापाले ४८९…

    विस्तृतमा पढ्नुस्

  • मनाङलाई हिमालयन शेर्पाको चुनौती, प्रशिक्षक तामाङलाई चिन्ता: खेलाडी मेरो 'फिलोसपी'मा एडजस्ट भइसकेका छैनन्

    मनाङलाई हिमालयन शेर्पाको चुनौती, प्रशिक्षक तामाङलाई चिन्ता: खेलाडी मेरो 'फिलोसपी'मा एडजस्ट भइसकेका छैनन्

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगको आजको दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्दैछन्। पहिलो चरणको खेलमा मनाङले जावलाखेल युथ क्लबमाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो भने हिमालयन शेर्पा क्लबले संकटा क्लबसँग १-१ को बराबरी खेलेको थियो। जावलाखेलसँग जित निकालेपछि मनाङका प्रशिक्षक राजेन्द्र तामाङले अनुभवी खेलाडीहरु भएपछि खासै रणनीति नचाइने अभिब्यक्ति दिएका थिए। 'ठूलो क्लब…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस स्याङजाको सभापतिमा राजु थापा निर्वाचित

    कांग्रेस स्याङजाको सभापतिमा राजु थापा निर्वाचित

    पोखरा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला सभापतिमा राजु थापा विजयी भएका छन्। शुक्रबार भएको अधिवेशनमा थापाले आफ्नो प्रतिस्पर्धी भागवत प्रकाश मल्ललाई ३२ मतान्तरले पराजित गर्दै विजयी भएको हुन्। मल्ल गण्डकी प्रदेशका सांसद समेत हुन्। थापाले १ हजार १ सय १७ मत ल्याउदा मल्लले १ हजार ८५ मत प्राप्त गरेका थिए। कुल २ हजार २ सय ५७ मतदाता…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा आज दुई खेल, पहिलो खेलमा च्यासल र एपीएफ भिड्ने

    ए डिभिजन लिगमा आज दुई खेल, पहिलो खेलमा च्यासल र एपीएफ भिड्ने

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली एपीएफ भिड्ने छन्। दुबै टोली लिगमा पहिलो जितको खोजीमा हुनेछन्। च्यासल आफ्नो पहिलो खेलमा थ्री स्टार क्लबसँग ३-० गोलअन्तरले पराजित भएको थियो भने एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३-२ ले पराजित भएको थियो। खेल दिउँसो १ बजे सुरु हुनेछ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell