PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

  • गण्डकी विद्वानहरुको उद्गमस्थल हो : प्रधानमन्त्री देउवा

    गण्डकी विद्वानहरुको उद्गमस्थल हो : प्रधानमन्त्री देउवा

    पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेका छन्। आज पोखरामा आयोजित एक कार्यक्रममा देउवाले गण्डकी प्रदेशलाई साक्षर घोषणा गरेका हुन्। त्यसक्रममा उनले गण्डकी विद्वानहरुको उद्गमस्थल रहेको बताउँदै शिक्षा पाउनु सबैको अधिकार भएको बताएका हुन्। 'गण्डकी विद्वानहरुको उद्गमस्थल हो। शिक्षा नागरिकको मौलिक हक हो। सबै नागरिकलाई साक्षरता र शिक्षाका लागि अवसरहरु सुनिश्चित गर्नु राज्यको प्रमुख कर्तव्य हो'…

    विस्तृतमा पढ्नुस्

  • बैतडीको देहीमाडौँ र पाटनमा मदिरा बेचबिखनमा प्रतिबन्ध

    बैतडीको देहीमाडौँ र पाटनमा मदिरा बेचबिखनमा प्रतिबन्ध

    काठमाडौं : बैतडीको देहीमाडौँ र पाटनमा मदिरा बेचबिखन तथा ओसारपोसारमा पूर्ण रुपमा रोक लगाइएको छ। दशैंको महाष्टमी र महानवमीका दिन लाग्ने जात्रा तथा मेलालाई मध्यनजर गर्दै मदिरा बेचबिखन र ओसारपोसार बन्द गरिएको हो। देहीमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी र पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा महानवमीका दिन पशु बलिसहित जात्रा लाग्ने गर्दछ। निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन देहिमाडौँ…

    विस्तृतमा पढ्नुस्

  • बर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

    बर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

    काठमाडौं : बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने ३५ वर्षीय बेचन दहितको आक्रमणका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए। राजापुर नगरपालिका–१० कोठियाघाटबाट एक किलोमिटर टाढा रहेको बाटोमा दहितलाई शनिबार राति घर फर्किंदै गर्दा हात्तीले आक्रमण गरेको थियो। उनको शव आज बिहान फेला परेको उपरीक्षक शाहीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी हिरासतमा थुनुवाको मृत्यु, तनावग्रस्त जिल्ला प्रहरी कार्यालय सुनसरी

    प्रहरी हिरासतमा थुनुवाको मृत्यु, तनावग्रस्त जिल्ला प्रहरी कार्यालय सुनसरी

    काठमाडौं : थुनुवाको मृत्युको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा दोहोरो झडप भएको छ। भोक्राहा ५ का मोहम्मद हकिम साहको हिरासतमै मृत्यु भएको थियो। परिवारले यसलाई हत्या भन्दै आए पनि प्रहरीले भने 'आत्महत्या' बताउँदै आएको छ। हिरासतमा ज्यान गुमाएका पीडितका आफन्तसहितको भिड प्रहरीमाथि खनिएपछि दोहोरो झडप भएको हो। ढुङ्गामुडा पछि प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त मन्त्री हमालको राजीनामा स्वीकृत

    नवनियुक्त मन्त्री हमालको राजीनामा स्वीकृत

    काठमाडौं : नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन्।   प्रधानमन्त्री  देउवाले नै हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनाका लागि निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनअनुसार नै आइतवार बिहान हमालले राजीनामा गरेका हुन्। विभिन्न संचार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा गरेको बताएका छन्।  ‘सम्माननीय प्रधानमन्त्रीज्यू म…

    विस्तृतमा पढ्नुस्

  • तालिवान र अमेरिकाबिच दोहामा वार्ता

    तालिवान र अमेरिकाबिच दोहामा वार्ता

    तालिवान र अमेरिकाबिच दोहामा वार्ता भएको छ। अफगानिस्तानमा सत्ता कब्जा गरेपछि तालिवान र अमेरिकाबिच पहिलोपटक वार्ता भएको हो। अमेरिकी जासुसी निकाय (सीआइए) का उपनिर्देशको नेतृत्वको उच्चस्तीय प्रतिनिधिमण्डलले अफगानी तालिवानी सरकारमा विदेश मन्त्री रहेका आमिर खान मुत्ताकीको टोलीसँग वार्ता गरेको हो। छलफलमा अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुलाई सुरक्षित रुपमा स्वदेश फर्किन दिने, समावेशी सरकार र महिला अधिकार लगायत मुद्दाहरुमा अमेरिकी अधिकारीहरुले जोड…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसीप : आज नेपालले भारतको सामना गर्दै

    साफ च्याम्पियनसीप : आज नेपालले भारतको सामना गर्दै

    काठमाडौं : साफ च्याम्पियनसीप अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ। माल्दिभ्समा जारी प्रतियोगितामा राति ९:४५ बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। माल्दिभ्समा दुई खेल जितेको नेपालले आज भारतलाई पनि पराजित गर्ने लक्ष्य लिएर मैदानमा उत्रनेछ। भारत बलियो टोली भएपनि नेपालले आजको खेल जित्न मिहिनेत गर्ने नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्। भारत पनि आजको खेल जित्दै प्रतियोगिताको उपाधिमा दाबी पेश गर्ने…

    विस्तृतमा पढ्नुस्

  • शुक्रवार मन्त्री बनेका गजेन्द्र हमालले तीन दिन नबित्दै प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा पत्र

    शुक्रवार मन्त्री बनेका गजेन्द्र हमालले तीन दिन नबित्दै प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा पत्र

    काठमाडौं : नवनियुक्त उद्योमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्। केही बेरअघि बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष मन्त्री हमालले राजीनामा दिएका हुन्। प्रधानमन्त्री देउवा आज गण्डकी प्रदेशलाई साक्षार प्रदेश घोषणा गर्न पोखरा जानुअघि नै भेटेर हमालले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शुक्रवार उनले शीतल निवास पुगेर मन्त्रीमा शपथ लिएका थिए। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको 'कोटा'बाट मन्त्री भएको भन्दै विवादमा…

    विस्तृतमा पढ्नुस्

  • पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाइगर्सले जित्यो इपीएलको उपाधि

     पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाइगर्सले जित्यो इपीएलको उपाधि

    काठमाडौं : पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिगको उपाधि जितेको छ। कीर्तिपुरको टि यु मैदानमा भएको चौथो संस्करणको इपीएलको फाइनल खेलमा चितवन ४ विकेटले विजयी भएको हो। चितवनले ६ विकेट गुमाउँदै १५.५ ओभरमा ११४ रन बनाएको हो। पोखराले चितवनलाई ११२ रनको चुनौति दिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • सर्पहरुले गीत सुनेनन् !

    सर्पहरुले गीत सुनेनन् !

    लिलाराज खतिवडा - कहिलेकाहीँ ‘रिपोर्टर’भएर शहरमा बरालिन मन लाग्छ। शहरमा बिना उद्देश्य बरालिँदा यदाकदा यस्ता पात्रसँग जम्काभेट हुन्छ जहाँ आफ्नो पुरानो अखबारी–ग्रन्थी घड्याप्पै सतहमा आइदिन्छ। अनि सल्बलाउन थाल्छन् सिर्जनतत्व, आफसेआफ। ‘नियमित आकस्मिकता’ नै भनौँ, केही दिनअघि अग्रज साहित्यकार शैलेन्द्र साकारका घरमा पुगियो। मीनभवन पछाडि ठूलो खरीको बोटछेवैको उनको घरको भुइँतल्लामा बसेर केही युवासँग निकैबेर गफमा बत्तिँदासम्म त्यो घर तीस र…

    विस्तृतमा पढ्नुस्

  • ‘पढदै : कमाउँदै’ कार्यक्रम संचालन गर्दै सरकार

    ‘पढदै : कमाउँदै’ कार्यक्रम संचालन गर्दै सरकार

    काठमाडौं : सरकारले ‘पढदै : कमाउँदै’ कार्यक्रम संचालन गर्ने तयारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि सो कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्। शनिबार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफलमा उनले उक्त कार्यक्रमबाट मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे। शर्माले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि…

    विस्तृतमा पढ्नुस्

  • सवारी दुर्घटना प्रत्येक वर्ष बढ्दै: घाइते हुने र मृतकको संख्या पनि लाग्यो उकालो

    सवारी दुर्घटना प्रत्येक वर्ष बढ्दै: घाइते हुने र मृतकको संख्या पनि लाग्यो उकालो

    काठमाडौंः चाडपर्व सुरु भएसँगै काठमाडौंलगायत अन्य स्थानमा सवारी दुर्घटनाहरू बढ्ने गरेको देखिएको छ। त्यसैले प्रहरीले चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीको संक्रियतासमेत बढाउने गरेको छ। मादक पदार्थ सेवन, लापरबाहीको र यान्त्रिक गडबडीको कारण दुर्घटना हुने गरेका छन्। यस्ता दुर्घटनामा सयौँ मानिसले अकालमै जीवन गुमाउनु परेको छ। पछिल्ला केही वर्ष देशभित्र हुने सडक दुर्घटना बढेर गएको छ। गत आर्थिक वर्षमा मात्र ३२ प्रतिशतभन्दा बढीले…

    विस्तृतमा पढ्नुस्

  • थापाथलीमा यसरी चल्दै सहुलियतको खसीबोका बिक्री, किलोमा १० रुपैयाँ छुट

    थापाथलीमा यसरी चल्दै सहुलियतको खसीबोका बिक्री, किलोमा १० रुपैयाँ छुट

    काठमाडौं : काठमाडौंको थापाथलीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका बिक्री थालेको छ। चाडपर्व लक्षित खसीबोका बिक्री आजबाट शुरु गरेको हो। पहिलो लटमा दाङ र हेटौंडाबाट ५३२ वटा खसीबोका ल्याएको खाद्यले जनाएको छ। खसीबोकाको मुल्य ६५० रुपैयाँ प्रतिकेजी तोकिएकोमा प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गरिँदैछ। यो वर्ष खाद्यले दुई हजार खसीबोका बिक्री गर्ने जनाए पनि बजारको माग बढेमा सोअनुसार…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री बन्ने बायोडेटा! [सम्पादकीय]

    मन्त्री बन्ने बायोडेटा! [सम्पादकीय]

    शुक्रवार साँझ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कुर्सी सम्हालिरहँदा गजेन्द्र हमालले भनेका शब्द नोट गर्न योग्य थिए। उनले भनेका थिए - 'मैले केही बुझेको छैन। मलाई केही थाहा छैन।' हमालको सरल र स्वभाविक भनाइले मुलुकलाई अग्रगमनतिर लैजान केही वर्ष यता नेतृत्वको छनोट कसरी भइरहेछ बुझ्न कठिन छैन। पदभार ग्रहण गरिरहँदा 'केही पनि थाहा नपाउने' व्यक्तिलाई यतिविघ्न महत्त्वपूर्ण जिम्मेवारी दिनुपर्ने अवस्था…

    विस्तृतमा पढ्नुस्

  • सीलु तीर्थमा आधारित फिल्म ‘तुयू’ निर्माण हुने

    सीलु तीर्थमा आधारित फिल्म ‘तुयू’ निर्माण हुने

    श्रीमान् सिलुको तीर्थयात्रामा निस्कने तयारीमा हुन्छन्। तीर्थमा जान साथी खोज्दै गर्दा श्रीमतीले आफू सँगै जाने बताउँछिन्। अर्को साथी खोज्न पर्दैन भन्दै उनी जोडी गए पुण्य हुने भन्छिन्। तर, श्रीमानले सिलुसँगै जाँदा छुट्टिनुपर्ने भन्दै नआउन भन्छन्। श्रीमानले एक्लै छाडेर तीर्थमा हिँडेपछि श्रीमती भने थाहा नदिइ पछिपछि हिँड्छिन्। श्रीमती पछाडि आइरहेको उनलाई कयौं दिनसम्म थाहा हुन्न। सिलु पुग्नै लाग्दा दुवैको जम्काभेट हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • शशांकलाई मन्त्रीमा सान्त्वना, गुट फुटाउने देउवाको दाउ

    शशांकलाई मन्त्रीमा सान्त्वना, गुट फुटाउने देउवाको दाउ

    काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीका महामन्त्री शशांक कोइरालालाई चिढ्याउन चाहेनन्। त्यसैको असर हो रामचन्द्र पौडेललाई बाइपास गर्दै विस्तार गरिएको मन्त्रिपरिषदमा शशांकलाई भने सान्त्वना मिल्यो। देउवाले कांग्रेसको कोटामा परेको ९ मन्त्रीमा २ जनामात्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई दिए। पौडेल पक्षका भनिए पनि रक्षा मन्त्री बनेका डा मीनेन्द्र रिजाल महामन्त्री डा शशांक कोइरालाको…

    विस्तृतमा पढ्नुस्

  • 'मन्त्रीका लाल भाग गया नेपाल!' भारतीय प्रयोगकर्ता बिच ट्वीटर ट्रेण्डिङमा नेपाल

    'मन्त्रीका लाल भाग गया नेपाल!' भारतीय प्रयोगकर्ता बिच ट्वीटर ट्रेण्डिङमा नेपाल

    काठमाडौं : भारतीय ट्वीटर प्रयोगकर्ता माझ आज एकाएक 'नेपाल' ट्रेन्डिङमा आयो। भारतको उत्तर प्रदेशमा भएको एक घटनाको विषयलाई लिएर नेपाल एकाएक ट्रेन्डिङमा आएको हो। यो समाचार तयार पार्दासम्म नेपाल (अंग्रेजीमा) ट्रेन्डिङको १४ नम्बरमा छ भने 'नेपाल भाग' (हिन्दीमा) ट्रेन्डिङको १९ नम्बरमा छ।  युपीको लखीमपुरमा भएको किसानको हत्याका अभियुक्त मोदी सरकारका गृह राज्यमन्त्री अजय मिश्र तेनीका छोरा आशिष मिश्र नेपाल भागेको भन्दै ट्वीटरमा भारतीय…

    विस्तृतमा पढ्नुस्

  • शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए सपथ

    शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए सपथ

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएकी छिन्। राष्ट्रपति निवास शीतल निवासमा भण्डारीले मन्त्रीहरुलाई सपथ ग्रहण गराएकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आजै राष्ट्रपति भण्डारीले १८ जना मन्त्रीहरुलाई नियुक्त गरेकी हुन। देउवा सरकारले गठन भएको ८८ दिनमा पूर्णत पाएको हो। गठबन्धनको भागबण्डा गरेर शुक्रवार मन्त्रिपरिषद विस्तार भएको हो। मन्त्री को-को? देउवा सरकारमा दोस्रो र तेस्रो वरियतामा नेपाली…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता

    वाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता

    हेटौंडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गरेकी छिन्। शुक्रवार मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई प्रस्ताव दर्ताका लागि पत्र बुझाएका हुन्। शाक्यले नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धन सरकारले बल्ल पायो पूर्णता, देउवा क्याबिनेटमा कुन पार्टीको नेतृत्व कसले गर्दै?

    गठबन्धन सरकारले बल्ल पायो पूर्णता, देउवा क्याबिनेटमा कुन पार्टीको नेतृत्व कसले गर्दै?

    काठमाडौं : प्रधानमन्त्री भएको ८८ दिन पछि शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्।  मन्त्रिपरिषद् विस्तारसँगै सरकारमा चार वटा पार्टीको सहभागिता भएको छ। मन्त्रिपरिषदमा यसअघि कांग्रेस र माओवादी केन्द्रका मात्र मन्त्रीहरू सहभागी थिए।  शुक्रवार विस्तार भएको मन्त्रिपरिषदमा जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) सहभागी भएका छन्।  देउवा सरकारमा दोस्रो र तेस्रो वरियतामा नेपाली कांग्रेसका मन्त्रीहरू छन्। कांग्रेसबाट गृहमन्त्री भएका बालकृष्ण खाँण दोस्रो र सञ्चार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell