काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ। संविधानमा भएको व्यवस्था अनुसार हाल २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाइने भएकाले देउवाले गठबन्धनमा आवद्ध दलहरुको भागबण्डाका आधारमा थप १८ जनालाई मन्त्री नियुक्त गरेका हुन्। यससँगै देउवा नेतृत्वको सरकार अब २५ सदस्यीय भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको सिफारिसमा मन्त्रीहरुलाई निुयक्त गरिसकेकी छिन्। ज्ञानेन्द्र कानुनबाट सञ्चारमा असार २९ गते गठन भएको…
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पेलेरै जाने नीति अख्तियार गरेका छन्। पछिल्लो छलफलमा कोटा अनुसार तीन मन्त्री पाउनुपर्ने माग गर्दै वरिष्ठ नेता पौडेलले असन्तुष्टि जनाएका थिए। पौडेलले लामो समयदेखि माग्दै आएको कोटालाई देउवाले पूर्णरुपमा लत्याएका छन्। बुधवार बालुवाटारमा भएको पदाधिकारी बैठकमा पौडेलले तीन मन्त्री नदिए आफूले नाम दिन नसक्ने बताएपछि त्यहाँ चर्काचर्की…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी गरिरहेका छन्। बिहीवार सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेर भागबण्डा टुंग्याएका देउवाले सपथका लागि शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए। आजै सपथका लागि तयारी भइरहेको राष्ट्रपति कार्यालय शीतल निवास स्रोतले बतायो। सरकारमा सहभागी हुने चार पार्टीले मन्त्रीको नाम टुंग्याएका छन्। माओवादी केन्द्रले सबैभन्दा पहिला बुधवार मन्त्रीको नाम फाइनल गरेको थियो भने नेपाली कांग्रेसले…
काठमाडौं : कलम चुनाव चिन्ह राख्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत पार्टीसँग औपचारिकरुमा एकता गरेका छन्। निर्वाचन आयोगमा कलम चुनाव चिन्ह दाबी गर्नका लागि एकीकरण भएको देखिनुपर्ने भएकाले नेपालले एकीकृतका अध्यक्ष जीवन राईको पार्टीसँग एकीकरण भएको हो। नेकपा एकीकृत समाजवादीका कार्यालय सचिव गंगालाल तुलाधरले वैधानिक रुपमा एकता आवश्यक परेकाले विभिन्न विषयमा सम्झौता गर्दै औपचारिक एकता भएको बताए। राई…
काठमाडौं : नेपाली कांग्रेसबाट मिनेन्द्र रिजाल रक्षा मन्त्री बन्ने भएका छन्। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेको बताएकी हुन्। जसमध्ये उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ। यस्तै, दिलेन्द्रप्रसाद बडुलाई कानुन मन्त्री बनाइने भएको छ। यसअघि कानुन मन्त्री रहेका ज्ञानेन्द्र कार्कीलाई संचार मन्त्रीको जिम्मेवारी दिइनेछ। शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा उमा रेग्मीलाई महिला तथा बालकालिका…
काठमाडौं : नेकपा एकीकृत समाजवादीले मन्त्रालय जिम्मेवारीलाई हेरफेर गरेको छ। यसअघि आफ्नो पार्टीबाट सरकारमा सामेल हुन लागेका नेताहरुको मन्त्रालयको जिम्मेवारी सच्याएको हो। समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर भएको जानकारी दिए। नेकपा एकीकृतले पाएको चार मन्त्रायमा यसअघि रामकुमारी झाँक्रीलाई स्वास्थ्य मन्त्रालय दिने गरि सहमति भएको थियो। तर, उनलाई पर्यटन मन्त्रालय दिने सहमति भएको खतिवडाले बताए। स्वास्थ्य मन्त्रीमा विरोध खतिवडालाई अघि…
काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि अवरोध कायमै राखेको छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकको कार्यसूचि अघि बढाउनासाथ एमालेले वेल घेराउ गरेर नारावाजी गरेको थियो। सांसद प्रेम सुवालले बैठकमा आफ्नो धारणा राखे। उनले मजदुर किसान पार्टीले राजावादीको वकालत नगरेको दाबी गरे। आफ्ना पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको भनाईलाई तोडमोड गरिएको बताए। उनले राजतन्त्रबारे टिप्पणी गर्दै भने, 'सानो उमेरमा लगाएको लुगा…
भारतले केही चिनियाँ सेनाका जवानहरूलाई सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको दावी भारतीय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन्। उच्च स्रोतको हवाला दिँदै न्युज १८ ले भारतीय सेनाले अरुणाञ्चल प्रदेशको थावाङ क्षेत्रबाट ती चिनियाँ सेनाका जवालाई पक्राउ नियन्त्रणमा लिएको दाबी गरेको छ। समाचारमा दुई सयको हाराहारीमा चिनियाँ सेनाहरू तिब्बतबाट भारत नियन्त्रित क्षेत्रमा प्रवेश गरी बङ्करहरू भत्काउने प्रयास गरेको दाबी गरिएको छ। यो घटना…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति निवास शितल निवासमा सपथ ग्रहणको विषयमा छलफल गरेका छन्। देउवाले मन्त्रिपरिषद बिस्तारका बारेमा भण्डारीसँग छलफल गरेका हुन्। सपथ सम्बन्धि अध्यादेश खारेज भएको र नयाँ कानुन पनि बनिनसकेको अवस्थामा कुन आधारमा सपथ गराउने भन्नेबारेमा छलफल भएको हो। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्री बिच कुराकानी भएको बताए। यद्यपि, देउवाले मन्त्री हुने…
लागु औषध कारोबारमा पक्राउ परेका साहरुख खानका छोरा आर्यन खानलाई न्यायिक हिरासतमा पठाइएको छ। अदालतको आदेशमा आर्यनलगायत ८ जना आरोपीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको हो। आर्यनका वकिलले अग्रिम जमानत र नियमित जमानत दुवैको लागि अदालतमा निवेदन दिइएका छन्। यसै केस माथि आज अदालतमा सुनुवाइ भइरहेको छ। आर्यन खान र उनीसँगै पक्राउ परेका ७ जनाको एनसीबीको हिरासत समय सकिएको छ। एनसीबीले…
काठमाडौं : नेकपा एमालेलाई विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका तत्कालीन एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले चुनाव चिह्न कलम राख्ने भएका छन्। त्यसका लागि एकीकृत समाजवादीका अध्यक्ष नेपालले आज निर्वाचन आयोगलाई पत्र लेख्न लागेको कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए। तर, वैधानिकताको पाटो बाँकी रहेको उनले बताए। नेपाल निकट नेता जीवन राईले एमाले विभाजन नहुनु अघि नै नेकपा एकीकृत पार्टी…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले सरकारमा सहभागी हुने नेताहरुको जिम्मेवारी टुंग्याएको छ। एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले सरकारमा सहभागी हुन लागेका चार नेताको जिम्मेवारी तोकेको हो। नेताहरुको जिम्मेवारी बाँडफाँड गरिएकोबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्ने तयारी भएको नेता गंगालाल तुलाधरले जानकारी दिए। 'अध्यक्षले केही वर्कआउट गरिरहनु भएको छ। मैले पत्र लेखेर प्रधानमन्त्रीको सचिवालयमा पठाउन मात्रै बाँकी छ,' उनले भने। पार्टी कार्यालय…
काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक निर्णय विहीन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद बिस्तारबारे टुंगो लगाउन नसकेको हो। एकीकृत समाजावादी पार्टीले मन्त्रालय भागबण्डका बिषयमा असन्तुष्टि जनाएपछि सत्ता गठबन्धनका नेताहरुले बालुवाटारमा गठबन्धनको बैठक बोलाएका थिए। उक्त बैठकले कुनै निर्णय नगरेको स्रोतले जानकारी दिएको छ। मन्त्रालयका बारेमा असन्तुष्ट रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मन्त्रालयका…
काठमाडौं : भैरहवा ग्लाडियटरलाई हराउँदै पोखरा राइनोज एभरेस्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। बिहीवार कीर्तिपुरमा भएको क्वालिफायरमा पोखराले भैरहवालाई ७ विकेटले पराजित गरेको हो। १० बल बाँकी रहदै पोखराले जित निकालेको हो। योसँगै उसले उपाधिका लागि चितवन टाइगरसँग फाइनल खेल्नेछ। टस जितेर पोखराले भैरहवालाई ब्याटिङको निम्तो दिएको थियो। भैरहवाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११९ रन जोड्यो। भैरहवाका…
काठमाडौं : गुगलले आफ्ना अकाउन्टहरुको सुरक्षालाई थप सुधार गर्न टु-स्टेप भेरिफिकेसन विस्तार गर्दै लगेको छ। २०२१ को सुरुवातदेखि गुगलले टु-स्टेप भेरिफिकेसन प्रक्रिया थालेको थियो। गुगलले थप १५ करोड प्रयोगकर्ताहरुको खातामा टु-स्टेप भेरिफिकेसन २०२१ को अन्त्यसम्ममा सुरु गर्ने बताएको छ। अकाउन्ट तथा नेटवर्कमा अवैध तथा अज्ञात पहुँच रोक्न टु-स्टेप भेरिफिकेसन प्रभावकारी हुने विश्वास गुगलको छ। त्यसैगरी, २० लाख युट्युव क्रिएटरहरुले अनिवार्य…
फूलमान तामाङ मेल्म्ची : असार १ गते गएको बाढीले इन्द्रावती र पाँचपोखरी थाङ्पाल गाउँपालिका जोड्ने पक्की पुल बगायो। असारमा गएको बाढीले अपेक्षा नगरेको क्षति पुर्यायो मेलम्ची र हेलम्बुमा। बाढीले हेलम्बु जोड्ने पुल समेत बगाउँदा नदी पारी रहेकाहरु सडक संजालबाट टाढिए। यसबिच तीन पालिका जोड्न स्थानीय सरकारले निकै प्रयास गर्यो। स्थानीय पनि सडक बनाउन जुटे। बाढी गएको साढे तीन महिनापछि इन्द्रावती –पाँचपोखरी…
बलिउड अभिनेत्री काजोल देवगनले नयाँ फिल्ममा काम गर्ने घोषणा गरेकी छिन्। नवरात्री अवसरमा उनले फिल्म 'ल हास्ट हुर्रा' को घोषणा गरेकी छिन्। काजोलले फिल्मबारे इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्। नयाँ फिल्म घोषणा गर्न पाउँदा निकै खुसी लागेको र फिल्मको कथा निकै मन छुने भएर एकैछिनमा फिल्ममा काम गर्न तयार भएको उनले उल्लेख गरेकी छिन्। काजोलले काम गर्ने यस फिल्म 'द लास्ट…
काठमाडौं : नेपालमा पहिलो पटक मातृ मृत्युदर बारे अध्ययन हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनगणना-२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो। मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्यका साथ जनगणनासँगै मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ। मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले प्रजनन उमेर समूहका…
काठमाडौं : नेकपा एकीकृत समाजवादीले मन्त्रालय भागबण्डाका बारेमा असन्तुष्टि जनाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय मात्रै दिएको भन्दै असन्तुष्टि जनाएका थिए। पर्यटन, कानुन, श्रम र सहकारी मन्त्रालय मात्रै समाजवादीका भागमा परेका हुन्। चारवटै मन्त्रालय कम महत्व भएको भन्दै समाजवादीभित्र असन्तुष्टि बढेको छ। आज एकीकृत समाजवादीको बानेश्वरमा बसेको बैठकले…
काठमाडौं : चालु वर्षमा नेपाली अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले हालै प्रकाशित गरेको 'साउथ एशिया इकोनोमिक फोकस' प्रतिवेदनले २०२१ जुलाईदेखि २०२२ जुलाई सम्मको अवधिमा नेपालले स्थिर बजार मूल्यमा आधारित (वास्तविक कुल गार्हस्थ उत्पादन) आर्थिक वृद्धि यो दरमा हासिल गर्ने जनाएको हो। विश्व बैंक आफैंले यसअघि गरेको प्रक्षेपणभन्दा यो आर्थिक वृद्धिको अनुमानित दर धेरै…