PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

  • प्रहरीको नजरमा दसैँ सुरक्षित बनाउने टिप्स

    प्रहरीको नजरमा दसैँ सुरक्षित बनाउने टिप्स

    काठमाडौंः चाडपर्व मौका छोपेर राजधानीमा अपराधहरू बढ्ने गरेको देखिन्छ। चोरी र सवारी दुर्घटनाका घटनाहरू सबैभन्दा धेरै हुने गरेका छन्। त्यसैले प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना ल्याएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले काठमाडौंमा दसैँमा विशेष सुरक्षा लागु गरिसकेको बताएका छन्। त्यस्तै दसैँ सुरक्षित बनाउन सुझाव समेत दिएका छन्। १. रातको समयमा  आफ्नो घर, टोलमा हो हल्ला गरी हिँड्ने तथा…

    विस्तृतमा पढ्नुस्

  • दूतावासका कमर्चारीसँग चङ्गा उडाउँदै दशैं मनाए अमेरिकी राजदूत र्‍यान्डी बेरीले

    दूतावासका कमर्चारीसँग चङ्गा उडाउँदै दशैं मनाए अमेरिकी राजदूत र्‍यान्डी बेरीले

    काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले दूतावासका कर्मचारीहरुसँग दशैं मनाएका छन्। बेरीले आफ्नो निवासमा नेपाली र अमेरिकी सहकर्मीहरुसँग दशैंको शुभकामना आदानप्रदान गरेका हुन्। बेरीले ट्वीटरमा दशैंको अवसरमा चङ्गा उडाउँदै गरेको तस्विर सेयर गरेका छन्। उनले सबैलाई दशैंको शुभकामना दिँदै आफूहरुले निकै रमाइलो गरेर दशैं मनाएको बताएका छन्। गत वर्ष बेरीले घरमै खसीको मासु बनाएर दशैं मनाएको भिडियो सेयर…

    विस्तृतमा पढ्नुस्

  • दूतावासका कमर्चारीसँग चङ्गा उडाउँदै दशैं मनाए अमेरिकी राजदूत र्‍यान्डी बेरीले

    दूतावासका कमर्चारीसँग चङ्गा उडाउँदै दशैं मनाए अमेरिकी राजदूत र्‍यान्डी बेरीले

    काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले दूतावासका कर्मचारीहरुसँग दशैं मनाएका छन्। बेरीले आफ्नो निवासमा नेपाली र अमेरिकी सहकर्मीहरुसँग दशैंको शुभकामना आदानप्रदान गरेका हुन्। बेरीले ट्वीटरमा दशैंको अवसरमा चङ्गा उडाउँदै गरेको तस्विर सेयर गरेका छन्। उनले सबैलाई दशैंको शुभकामना दिँदै आफूहरुले निकै रमाइलो गरेर दशैं मनाएको बताएका छन्। बेरी ट्वीटरमा निकै सक्रिय छन्। उनले नेपालका विभिन्न ठाउँ घुमेको र…

    विस्तृतमा पढ्नुस्

  • सिड्नीमा कंगारु मारेको अभियोगमा दुईजना किशोर पक्राउ

    सिड्नीमा कंगारु मारेको अभियोगमा दुईजना किशोर पक्राउ

    अस्ट्रेलियाको सिड्नीमा १४ वटा कंगारु मारेको अभियोगमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ। स्थानीय बेट्समेन बेको दुईवटा सडकखण्डमा कंगारु मारेर फालेको अवस्थामा फेला पारेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। कारले कंगारुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। उक्त घटनामा पक्राउ पर्ने दुवैजना १७ वर्षका रहेका छन्। कंगारुलाई मार्नुको उद्देश्य बारे हालसम्म केही खुलेको छैन। दुवैजनाविरुद्ध जनावरलाई पिटेको र…

    विस्तृतमा पढ्नुस्

  • 'महानायक' विवादको असर : काम लागेन शोभितको माफी, 'डाँडाको वरपीपल'लाई डिस्लाइक र बहिष्कार गर्ने चेतावनी

    'महानायक' विवादको असर : काम लागेन शोभितको माफी, 'डाँडाको वरपीपल'लाई डिस्लाइक र बहिष्कार गर्ने चेतावनी

    काठमाडौं : तीन साताअघि बुढासुब्बा डिजिटलबाट फिल्म 'डाँडाको वरपीपल' को एक गीत सार्वजनिक गरियो। गीतको बोल हो : देउराली बनेछ ढुङ्गाको। यो गीतमा स्वर्गीय गायक खेमराम गुरुङ र रिमा गुरुङको स्वर सुन्न सकिन्छ। खेमराज तिनै गायक हुन् जसले 'वारी जमुना पारी जमुना' जस्ता निकै हिट गीत गाएका थिए। गीतको शब्ददेखि गायकीमा कुनै खोट नभएको प्रतिक्रिया दर्शकहरुले दिएका छन्। अझ गीतको…

    विस्तृतमा पढ्नुस्

  • टीकापुरमा प्रहरी हिरासतमा थुनुवा मृत फेला, भैँसी चोरीको आरोपमा परेका थिए पक्राउ

    टीकापुरमा प्रहरी हिरासतमा थुनुवा मृत फेला, भैँसी चोरीको आरोपमा परेका थिए पक्राउ

    धनगढी: कैलाली प्रहरीको हिरासत कक्षमा एक जना थुनुवा मृत फेला परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा रहेका एक जना मृत फेला परेका हुन्। सुर्खेतको चौकुने गाउँपालिका-३ बेतानका ३५ वर्षीय धनबहादुर राना हिरासत कक्ष भित्र रहेको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए। बिष्टका अनुसार भैँसी चोरीको आरोप लागेपछि…

    विस्तृतमा पढ्नुस्

  • मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिए मनोज गजुरेल

    मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिए मनोज गजुरेल

    काठमाडौं : हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग उनले विवाह गरेका हुन्। मनोजको यो दोस्रो विवाह हो। गजुरेलले आफूले विवाह गरेको फेसबुकबाट जानकारी दिएका हुन्। उनले साथदिने सहयात्रीको अभाव खड्किएको बेला बाबुनानीको आग्रहमा विवाह गरेको समेत उल्लेख गरेका छन्। 'एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं। एकअर्काका जिम्मेवारीलाई साझा…

    विस्तृतमा पढ्नुस्

  • टेकुमा बन्ने भयो काठमाडौं महानगरपालिकाको सुविधा सम्पन्न भवन

    टेकुमा बन्ने भयो काठमाडौं महानगरपालिकाको सुविधा सम्पन्न भवन

    काठमाडौं : काठमाडौं महानगरपालिकाले सुविधासम्पन्न भवन निर्माणको योजना अघि बढाएको छ। भूमिगत तलासहितको ८ तले भवनको सोमबार महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन्। वातावरण विभाग रहेको टेकुको करीब ६ रोपनी क्षेत्रफलमा भवन बनाउन लागिएको हो। प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निर्माण र नयाँ भवन निर्माणलाई सम्पन्न गर्ने प्रतिबद्धता अनुसार नै उक्त भवन शिलान्यास गरेको बताए। ‘हामी…

    विस्तृतमा पढ्नुस्

  • ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ को स्थापना : ककसले पाए मानार्थ सदस्यता ?

    ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ को स्थापना : ककसले पाए मानार्थ सदस्यता ?

    काठमाडौं : नेपालमा ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ को स्थापना भएको छ। कला, संस्कृतिमा आधारित खेलकुद तथा कलाका विभिन्न विधाहरुलाई विश्वमाझ चिनाउने प्लेटफर्मको रुपमा उदाएको ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टरले यस काउन्सिलको स्थापना गरेको हो। ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ ले वरिष्ठ मानार्थ र मानार्थ सदस्यता पनि वितरण गरेको छ। शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई काउन्सिलले आइतवार उनकै निवासमा गएर वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • दशैंको दश दिनमा देशभर भएका अपराध : मासुको विषयमा ज्यान लिनेदेखि बैंक लुट्नेसम्म

    दशैंको दश दिनमा देशभर भएका अपराध : मासुको विषयमा ज्यान लिनेदेखि बैंक लुट्नेसम्म

    काठमाडौं : दशैंलाई सुरक्षित बनाउन प्रहरी योजनाबद्ध रूपमा फिल्डमा उत्रिएको हुन्छ। कुनै पनि अपराध नहोस् भन्ने लक्ष्य लिएको हुन्छ। तर पनि दशैंमा अपराध शून्य भने हुँदैन। यस पटकको दशैंको घटस्थापना देखि दश दिनको अवधि अपराध मुक्त हुन सकेन। हत्या, चोरी, सवारी ज्यान, जबरजस्ती करणी लगायतका विभिन्न अपराधहरू देशभर भई नै रहे। प्रहरीको तथ्याङ्क हेर्दा दश दिनको अवधिमा विभिन्न २८४ वटा अपराधिक घटना…

    विस्तृतमा पढ्नुस्

  • चीनमा बाढी : १७ हजार घरमा क्षति, २० लाख मानिस प्रभावित

    चीनमा बाढी : १७ हजार घरमा क्षति, २० लाख मानिस प्रभावित

    चीनको उत्तरी क्षेत्रमा रहेको शाहजी प्रान्तमा बाढी जाँदा करिब २० लाख मानिस प्रभावित भएका छन्। गत हप्तादेखिको अविरल वर्षाका कारण उक्त क्षेत्रमा रहेका १५ हजार भन्दा बढी घरहरुमा क्षति पुगेको छ। जसकारण लाखौं मानिस विस्थापित भएका छन्। प्रान्तको ७० जिल्लामै पहिरो गएको छ। प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएपनि वर्षाका कारण उद्धारकार्य समेत प्रभावित भएको छ। हाल १ लाख २० हजार…

    विस्तृतमा पढ्नुस्

  • हत्या अभियोगमा श्रीमती,सालीदेखि साथीसम्म समातिए, हत्या गरेर फर्किदा एक जनाको भने लडेर मृत्यु !

    हत्या अभियोगमा श्रीमती,सालीदेखि साथीसम्म समातिए, हत्या गरेर फर्किदा एक जनाको भने लडेर मृत्यु !

    काठमाडौः एक पुरुषको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। यसरी पक्राउ पर्नेहरूमा मृतककी श्रीमती देखि साथीसम्म रहेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले आइतबार चार जना अभियुक्तलाई सार्वजनिक गरेको हो। असोज ११ गते राति साढे ७ बजेतिर ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ७ देविचौर सलेनी सोल्लामा बाग्मती गाउँपालिका प्युटार घर भएको  २९ वर्षीय राजकुमार भुलुनको शव फेला…

    विस्तृतमा पढ्नुस्

  • अभियुक्तको 'इजी टार्गेट'मा पारिन् पातली : अन्धविश्वासले बन्यो यस्तो योजना, अनि लिए ज्यान

    अभियुक्तको 'इजी टार्गेट'मा पारिन् पातली : अन्धविश्वासले बन्यो यस्तो योजना, अनि लिए ज्यान

    काठमाडौं : 'मानिस पासो लागेर मरेको डोरी करौडौंमा बिक्री हुन्छ।' २० वर्षीय सुमन मगर र २३ वर्षीय सविन प्रजालाई कसैले सुनाएको थियो। एउटा डोरीको मुल्य करोडसम्म हुने सुनेर यी दुईमा डोरी पाउने लालसा जाग्यो। त्यसपछि यी दुई डोरी खोज्दै हिँडे - कहीकतै सजिलै पाइन्छ कि भनेर। तर सोचेजस्तो मानिस झुन्डिएर मरेको डोरी कहाँ पाउनु? त्यसपछि उनीहरुले बुने त्यस्तै पासो पाउने…

    विस्तृतमा पढ्नुस्

  • विधान महाधिवेशनका हिसाबले जाँदा हामी ध्वस्त भइसक्यौँ, विवादित विषयमा पछि छलफल गर्ने ओलीसँग सहमति भएको छ : घनश्याम भुसाल

    विधान महाधिवेशनका हिसाबले जाँदा हामी ध्वस्त भइसक्यौँ, विवादित विषयमा पछि छलफल गर्ने ओलीसँग सहमति भएको छ : घनश्याम भुसाल

    काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले विधान महाधिवेशनले गरेको निर्णयका बारेमा छलफल गर्ने सहमति भएको बताएका छन्। काठमाडौंमा आयोजित पत्रकारसँग भेटघाट कार्यक्रममा भुसालले विधान महाधिवेशनभन्दा पहिला बसेको स्थायी कमिटीको बैठकमा विवादित विषयलाई पछि छलफल गर्ने सहमति भएको बताए। उनले मंसिरमा हुने एमालेको १० औँ महाधिवेशनमा विधान महाधिवेशनले गरेका निर्णय संशोधन गर्न सकिने भएकाले आफूले फरक मत नराखेको बताए। उनले…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा अनिश्चितकालीन कर्फ्यू

    बुटवलमा अनिश्चितकालीन कर्फ्यू

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल क्षेत्रमा कर्फ्यू लगाएको छ। बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा आइतवार दिउसो स्थानीय सुकम्बासी र प्रहरीबिच झडप हुँदा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागी केही व्यक्तिहरु घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालयले स्थितीलाई नियन्त्रणमा लिनका लागि भन्दै दिउसो ४ बजे देखि लागु हुने गरी कर्फ्यू जारी…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा फूलपाती बढाइँको रिहर्सल 

    तस्विरमा फूलपाती बढाइँको रिहर्सल 

    काठमाडौं : मंगलबार फूलपातीका दिन सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिँदैछ। फूलपाती बढाइँमा राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका सरकारी उच्च पदस्त अधिकारीहरु सहभागी हुनेछन्।   सो दिनको तयारीका लागि नेपाली सेनाले आज फूलपाती बढाइँको रीहर्सल गरेको छ। टुँडिखेलमा सेनाले विभिन्न कवाजहरु को रिहर्सल गरेको हो।

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा सरकार गठनका लागि गठबन्धनलाई सकस, बानियाँलाई मुख्यमन्त्री बनाउने कांग्रेस संसदीय दलको निर्णय

    वाग्मतीमा सरकार गठनका लागि गठबन्धनलाई सकस, बानियाँलाई मुख्यमन्त्री बनाउने कांग्रेस संसदीय दलको निर्णय

    हेटौंडा : वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनलाई सकस परेको छ। केन्द्रमा रहेको सत्तारुढ गढबन्धनले प्रदेशमा सरकार निर्माणको तयारी गरिरँदा मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँ दाबी बाट पछि हटेका छैनन्। वाग्मती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने संसदीय दलले निर्णय गरेको छ। केन्द्रमा नेकपा (एकीकृत समाजवादी)लाई नेतृत्व दिने सहमति बने पनि नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी साक्षर प्रदेश घोषित, कुन जिल्लामा कति छन् साक्षर ?  

    गण्डकी साक्षर प्रदेश घोषित, कुन जिल्लामा कति छन् साक्षर ?  

    पोखरा : गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा भएको छ। आइतवार प्रधानमन्त्री शेरबहादुर देउवाले पोखराको सभागृहमा आयोजित कार्यक्रममा गण्‍डकीलाई साक्षर प्रदेश घोषणा गरेका हुन्। सातवटा प्रदेशमध्ये गण्डकी साक्षर घोषणा हुनेमा दोस्रो प्रदेश हो। यसअघि वाग्मती साक्षर प्रदेश घोषणा भइसकेको छ। सभागृह हलको कार्यक्रम अगावै प्रधानमन्त्री देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गरेका थिए। पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा गण्डकी प्रदेशको…

    विस्तृतमा पढ्नुस्

  • बुटवलको मोतिपुरमा गोली चल्यो, केही व्यक्ति घाइते

    बुटवलको मोतिपुरमा गोली चल्यो, केही व्यक्ति घाइते

    काठमाडौं : बुटवल उपमहानगरपालिकाको मोतिपुरमा गोली चलेको छ। औद्योगिक क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा अवरोध भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेको थियो।  मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास हुँदा पनि विरोध भएको थियो। प्रहरीको गोली लागेर केही व्यक्ति घाइते भएको एसपी मनोज केसीले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशन लगत्तै निर्वाचनको माग गर्दै प्रकाशमानले भने : राजकुमार बनेर राजनीतिमा आएको होइन

    महाधिवेशन लगत्तै निर्वाचनको माग गर्दै प्रकाशमानले भने : राजकुमार बनेर राजनीतिमा आएको होइन

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा १४ औं महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा जानुपर्ने बताएका छन्। नेपाली कांग्रेस, काठमाडौं महानगर २२ वडाले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विगतका कमीकमजोरीबाट पाठ सिक्न नसकेकोले संसदले पनि प्रभावकारी ढंगले काम गर्न नसकेको बताए। 'तोकिएको समयमा महाधिवेशन गरेर निर्वाचनमा जानुपर्छ। सरकारले विगतबाट पाठ सिक्न सकेको छैन। त्यसैले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell