काठमाडौं: कलाकार पल्पसा डंगोलको स्वास्थमा केही सुधार आएको छ। स्वास्थ्यमा सुधार आएता पनि आफू मिर्गौला प्रत्यारोपणको पर्खाइमा रहेको पल्पसाले बताएकी छिन्। परिवारबाट नै एकजनाले मिर्गौला दिने प्रक्रिया अगाडि बढिरहेको उनले बताइन्। 'परिवारबाट नै एकजना मिर्गौला दिने व्यक्ती भेटिसकेका छौँ। मिर्गौला दिने र मेरो स्वास्थ्य परीक्षण भइसकेको छ। तर क्रस म्याच तिहारपछि मात्रै हुनेछ। साथै सरकारी कामहरु पनि बाँकी छन्। अस्पतालले…
काठमाडौं : नेकपा (एमाले)ले प्रतिनिधिसभाको आजको बैठकमा पनि अवरोध गरेपछि छोटो समयमा नै बैठक सकिएको छ। बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरु नाराबाजी गर्दै विरोधमा उत्रिएका थिए। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले ७ मिनेटभित्रमा नै बैठक सकिएको जानकारी दिएका थिए। अर्को बैठक असोज १४ गतेलाई बोलाइएको छ। बैठक छोटो समयमा नै सकिएपछि कतियपय सांसदहरु बैठकमा सहभागी हुन पाएनन्। उनीहरु नयाँ बानेश्वरस्थित…
बुटवल : आज ४२ औं विश्व पर्यटन दिवस। ‘समावेशी विकासका लागि पर्यटन’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। दिवसको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबार विभिन्न कार्यक्रम गरिएको छ। लुम्बिनी विकास कोषको आयोजना तथा लुम्बिनी होटल संघ, नेपाल, लुम्बिनी पर्यटन व्यवसायी संघ, लुम्बिनी, बृहत्तर लुम्बिनी क्षेत्र स्थानीय पथ प्रदर्शक संस्था लुम्बिनी, महामाया रिक्सा चालक संघ, लुम्बिनी र लुम्बिनी विकास मञ्च, लुम्बिनीको…
दक्षिण कोरियाले कोभिड-१९ विरुद्धको खोप गर्भवती महिला र बालबालिकालाई पनि दिइने भएको छ। अर्को महिनादेखि गर्भवती र १२ देखि १७ वर्षका बालबालिकालाई खोप लगाउने निर्णय भएको स्थानीय संचारमाध्यमले उललेख गरेका छन्। अक्टोबर १८ देखि सुरु हुने खोप अभियानबाट १२ देखि १७ वर्ष उमेर समूहका २० लाख भन्दाबढी बालबालिका लाभान्वित हुने बताइएको छ। गत जुलाइदेखि बालबालिकामा पनि कोरोना संक्रमण बढेपछि खोप दिने निर्णय गरिएको…
काठमाडौं : कोरोना संक्रमणका कारण बन्द भएका सिनेमा हलहरु असोज २१ गते (घटस्थापना)का दिनदेखि खुल्ने भएका छन्। नेपाल चलचित्र संघले देशभरका हलहरुलाई एकपत्रमार्फत हल खोल्न र फिल्म प्रदर्शन गर्न आह्वान गरेको हो। उपत्यकाका फिल्म निर्माता र वितरकहरु सहित संयोजक अशोक शर्माको संयोजकत्वमा आइतवार बसेको बैठकले ६ बुँदे निर्णय समेत सार्वजनिक गरेको छ। समितिले नेपाली फिल्म प्रदर्शन भएको दुई सातापछि मात्रै…
काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज पहिलो खेल रद्द भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेलमा विराटनगर वारियर्स र काठमाडौं किंग्स ११ आमनेसामने हुने थिए। तर, मैदान खेल्न योग्य नभएको कारण रद्ध गरिएको हो। आइतवार दिउँसोदेखि परेको वर्षाको कारण मैदान नसुकेको कारण खेल रद्द गरिएको हो। उद्घाटन खेलमा ललितपुर प्याट्रियओट्समाथि जित निकाल्दै प्रतियोगिता सुखद सुरुवात गरेको…
काठमाडौं : जर्मनीको आम निर्वाचनमा त्यहाँको मध्ये वामपन्थी समाजवादी प्रजातान्त्रिक पार्टी (एसडीपी)ले चान्सलर एनेजेला मर्केलको सत्तारुढ दललाई पराजित गर्दै जित हात पारेको छ। निर्वाचन परिणाम अनुसार विपक्षी वामपन्थी पार्टी एसडीपीले २५.७ प्रतिशत मत हात पार्दा सत्तारुढ दल सीडीयु/सीएसयुले २४.१ प्रतिशत मत प्राप्त गरेको हो। त्यस्तै त्यहाँको ग्रिन पार्टीले इतिहासमै सबैभन्दा धेरै मत १४.८ प्रतिशत हात पार्दै तेस्रो भएको छ। अब…
काठमाडौं : आइतवार दिउँसो काठमाडौंका फरक दुई ठाउँमा गरी दुई जना मृत अवस्थामा फेला परेका छन्। काठमाडौं महानगरपालिका-१६ माछापोखरी बसन्तनगरस्थित गेष्ट हाउसको कोठामा एक जना मृत फेला परे। नुवाकोट बिदुर नगरपालिका-१० घर भएका ५५ वर्षीया संतुमाया डंगोल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। यसैगरी काठमाडौं महानगरपालिका १५ स्वयम्भूस्थित कोठामा ललितपुर महाकाल गाउँपालिका-४ स्थित गुम्बामा पढ्न बसेका मकवानपुर राक्सिराङ गाउँपालिका-३ घर…
काठमाडौं : चार्डपर्वमा राजधानीमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न प्रहरीले यतिखेर विशेष सुरक्षा योजना अनुसार काम थालेको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरेर प्रहरीले तीन तहको सुरक्षा योजना बनाएको छ। चार्डपर्वलाई लक्षित गर्दै राजधानीमा दैनिक करिब ३३ सय बर्दी र सादा पोशाकमा प्रहरी खटाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए। अशोज २ गते देखि काठमाडौंमा सुरक्षा…
काठमाडौं : काठमाडौंबाट पोखरा र विराटनगर गन्तव्य बनाएका बुद्ध एयरका दुई उडानमा समस्या आएको छ। एउटा उडान ककपिटमा धुँवा आएपछि रोकियो भने अर्को उडान दुईघन्टा आकाशमा होल्ड भएर फेरि काठमाडौं विमानस्थलमै ल्यान्डिङ गर्नुपर्यो। उडिसकेको विमानमा प्राविधिक समस्या बेहोरे पनि बुद्ध एयरले सकुसल रुपमा ल्यान्डिङ गरेको थियो। बिहान काठमाडौंबाट पोखरा जान लागेको उडानको इन्डिकेटरमा समस्या आएपछि त्यो जहाज 'ग्राउन्डेड' गरेर अर्को प्रयोग गरिएको थियो।…
भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ४१ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। यस्तै, २९ हजार ६२१ जना संक्रमण मुक्त भएका छन्। संक्रमितको संख्या घटेसँगै भारतमा महिनौंपछि सक्रिय कोरोना संक्रमितको संख्या ३ लाखभन्दा तल पुगेको छ। हाल भारतभर २ लाख ९९ हजार ६२० जना सक्रिय कोरोना संक्रमित रहेका छन्। यस्तै,संक्रमणका कारण थप २७६ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ४…
काठमाडौं : आइतवार प्रहरी प्रधान कार्यालय नक्सालले एउटा सूचना प्रकाशित गर्यो। धेरैले यही सूचनालाई लिएर आफ्ना प्रहरीसमेत खोज्न नसक्ने प्रहरीले वेपत्ता नागरिकको खोजी कसरी गर्छ? भन्दै सामाजिक सञ्जालमा टिप्पणी गर्न भ्याए। प्रहरीले आइतवार जारी गरेको सूचनाको आशय थियो - आफ्ना केही प्रहरी कर्मचारीले कुनै जानकारी नदिई कार्यालयमा उपस्थित नभएकाले हाजिर हुन आउनु। प्रहरीले कानुनी रुपमा उनीहरूले सूचना टाँस गर्दा पनि…
काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र काठमाडौं किंग्स ११ आमनेसामने हुनेछन्। उद्घाटन खेलमा ललितपुर प्याट्रियओट्समाथि जित निकाल्दै प्रतियोगिता सुखद सुरुवात गरेको काठमाडौं जितलाई निरन्तरता दिन चाहन्छ। त्यस्तै आफ्नो पहिलो खेलमा चितवनसँग पराजय ब्यहोरेको विराटनगर प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा हुनेछ। खेल साढे ९ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ।…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले टोटेनहममाथि सहज जित निकालेको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले ३-१ गोलअन्तरको सहज जित निकालेको हो। खेलको १२ औं मिनेटमै बुकायो साकाको पासा इमिल स्मिथले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। त्यस्तै २७ औं मिनेटमा पिअरे एम्रिक औबुमेयाङले गोल गर्दा बुकायो साकाले ३४ औं मिनेटमा गोल गरे। पहिलो हाफमा आर्सनल तीन गोलले…
काठमाडौं : चार वर्षदेखि चर्चामा रहेको ३३ किलो सुन प्रकरण अब जिल्ला अदालतबाट टुङ्गो लाग्ने प्रक्रियामा छ। जिल्ला अदालत मोरङ बिहीवारदेखि बहस सुरु भएको हो। हेर्दाहेर्दैमा राखेर यसको लगातार सुनुवाइ भइरहेको छ। २०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बिच बाटोबाट नै एकाएक गायब भएको थियो। यही विषयमा सुन तस्कर बिच विवाद…
काठमाडौं : नेपालमा थप ८ सय ३४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको ८ हजार ५ सय ८९ आरटी - पीसीआर परीक्षणका क्रममा ७ सय ३० जना संक्रमित पहिचान भएका छन् भने ५ हजार १४७ को एन्टिजेन परीक्षणका क्रममा १ सय ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा संक्रमितको…
काठमाडौं : कोभिड-१९ को संक्रमणका कारण अध्ययनका लागि चीन जान नपाएका विद्यार्थीलाई चीन पठाउन कुटनीतिक पहल गर्न प्रतिनिधिसभाको संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले चीन र जापानमा अध्ययनरत र अध्ययन गर्न जाने प्रक्रियामा रहेका विद्यार्थीहरुको समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयलाई निर्देशन दिएकी हुन्। 'चीनमा अध्ययन गर्न गएका विद्यार्थीहरु कोभिड -१९…
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चलिरहेको बैठक छोडेर निस्किएका छन्। ललितपुरको च्यासलमा शुक्रवारदेखि जारी केन्द्रीय कमिटीको आइतवारको बैठकको बिचमै रावल बाहिरिएका हुन्। शुक्रवार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव प्रस्तुत भएको थियो। एमलेमा सहमतिका लागि भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रहेका नेता रावलले…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन बाहेकका विषयमा पार्टी अलमलिन नहुने बताएका छन्। ललितपुरको च्यासलमा आयोजित केन्द्रीय कमिटीको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले असोज १५,१६ र १७ गते हुने विधान महाधिवेशनमा केन्द्रित हुन नेताहरुलाई निर्देशन दिए। शुक्रवार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले उठाएका प्रश्नको जाफ दिने क्रममा ओलीले पार्टीको विवादभन्दा पनि विधान महाधिवेशन सम्मुखमा आएकाले…
काठमाडौं : सरकार बिस्तार र राजनीतिक दल सम्बन्धि अध्यादेशबारे निर्णय गर्ने अधिकार सत्ता गठबन्धनले शीर्ष नेतालाई दिएको छ। आइतवार बालुवाटारमा बसेको गठबन्धनको बैठकले शीर्ष नेतालाई अधिकार दिएको बैठकमा सहभागि जनता समाजवादी पार्टी जसपाका नेता महेन्द्र राय यादवले जानकारी दिए। 'सरकारबिस्तार, अध्यादेशबारे निर्णय गर्ने अधिकार शीर्ष नेतालाई दिने कुरा भएको छ,'यादवले भने। उनले चाडै सरकारले पूर्णता पाउने बताए। भोली या पर्सी…