काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गत भदौं ९ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बस्यो। बैठकमा प्राधिकरणले गरेका काम र भावी योजनाका बारेमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले 'पावर प्वाइन्ट प्रिजेन्टेसन' गरे। ज्ञवालीले प्राधिकरणका बाँकी कामका लागि तीन विकल्प प्रस्तुत गर्दै पुससम्म सबै काम सकिने योजना सुनाए। योजना सुनाउनेवित्तिकै अर्थमन्त्री जनार्दन शर्माले राखेका विकल्पमा असहमति जनाए। शर्माले प्राधिकरणको…
काठमाडौँः जयसिंह धामी प्रकरणबारे औपचारिक रुपमा कुनै पनि जानकारी नभएको प्रतिक्रिया भारतले दिएको छ। साउन १५ गते महाकाली नदीको तुइन पार गरेर दार्चुलाको खलङ्गा आउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काट्दा धामी बेपत्ता भएको आरोप स्थानीयको छ। नेपाल सरकारले गठन गरेको छानबिन समितिले पनि घटनाबारे कूटनीतिक रुपमा भारतसँग कुरा गर्न सुझाव दिएको छ। तर, भारतले भने घटनाबारे औपचारिक…
काठमाडौं : गएको भदौं ९ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा प्राधिकरणले गरेका काम र भावी योजनाका बारेमा सीईओ सुशील ज्ञवालीले 'पावर प्वाइन्ट प्रिजेन्टेसन' गरे। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा उनले प्राधिकरणका बाँकी कामका लागि तीन वटा विकल्प पेश गर्दै पुससम्म सबै काम सकिने योजना अघि सारे। ज्ञवालीको प्रस्तावलाई अर्थमन्त्री जनार्दन शर्माले सोझै नकारे। प्राधिकरणको उपादेयता नरहेको र…
काठमाडौं : साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजेपछि खेल सुरु हुनेछ। यसअघिका नतिजालाई हेर्दा नेपालमाथि भारत हावी भएको देखिन्छ। हालसम्म नेपाल र भारतबीच १९ वटा खेल भएको छ जसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल जितेको छ भने बाँकी ४ बराबरीमा…
काठमाडौं : पछिल्लो २४ घण्टामा १४ हजार ६५० जनाको कोभिड १९ परीक्षण गर्दा दुई हजार चारजनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार ८४६ जना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ९४६ पुगेको छ। यस्तै, संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ। हालसम्म देशभर संक्रमणका कारण १० हजार ७८६ जनाको मृत्यु भइसकेको…
काठमाडौं : घटना भएको एक महिनापछि महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनामा गृह मन्त्रालयले भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धानका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। गृह मन्त्रालयले छानविन बुझेसँगै भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्न र पीडितलाई राहत प्रदान गर्नका लागि पत्राचार गरेको हो। गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई यस विषयमा भारतसँग कुरा गर्न भनेको छ। दुई दिनअघि गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा जयसिंह…
काठमाडौं : डेढ महिनाभन्दा बढी भयो शेरबहादुर देउवाले सरकारको नेतृत्त्व गरेको। सर्वोच्चको परमादेशसँगै केपी शर्मा ओली अपदस्थ भएपछि देउवाले गठबन्धन सरकार बनाएका थिए। तर दलहरु बिचको आन्तरिक किचलोका कारण मन्त्रिपरिषद् पूर्णता भने दिन सकेका छैनन्। गठबन्धनमा सहभागी दलहरु पहिला त कतिवटा मन्त्रालय पाउने भन्ने विषयमा अल्मलिए। माधवकुमार नेपालले एमाले फुटाएर सरकारमा सहभागी हुने भनेपछि मन्त्रालय भागबण्डाले पूर्णता पाउन सकेन। देउवाले…
हेटौँडा : नेकपा एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) को मकवानपुर जिल्ला अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन्। आज भएको मकवानपुर जिल्ला सदस्यहरुको भेलाले पोखरेलको अध्यक्षतामा २५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले बताइन्। कमिटिको जिल्ला उपाध्यक्षमा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर समेत रहेकी मिना लामा तथा सचिवमा विष्णु दाहाल चयन भएका छन्।
काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ। विभिन्न मागहरु राखेर काठमाडौं जिल्ला कार्य समितिको टोलीले धर्ना दिएका हुन्। मीन विश्वकर्माले यिनै माग राखेर बुधवार संघको अध्यक्षबाट राजीनामा दिएका थिए। संघले न्यूनतम रुपमा क्षेत्रिय प्रतिनिध वडाबाट १ महिला सहित तीनजना निर्वाचित हुनुपर्ने, वडा कमिटी, नगर समिति, निर्वाचन प्रदेश कमिटी, क्षेत्रीय कमिटी र जिल्ला कमिटीका…
यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबिच भएको झडपका क्रममा ६५ जनाको मृत्यु छ। एक सैन्य अधिकारीका अनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन्। ४८ घण्टासम्म जारी रहेको झडपमा ४८ जना हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीहरुले बताएका छन्। यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट सुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान…
काठमाडौं : पूर्व गृह सचिव श्रीकान्त रेग्मीको निधन भएको छ। आज बिहान ७१ वर्षीय रेग्मीको निधन भएको हो। उनी २०५९ सालमा गृह सचिव हुँदा राजीनामा दिएर सरकारी सेवाबाट अलग भएका थिए। वरिष्ठताको आधारमा मुख्य सचिव नभएको भन्दै उनले राजीनामा दिएका थिए। रेग्मीले लामो समय गृह मन्त्रालयसँग आवद्ध भएका थिए। पूर्व सचिव डाक्टर शान्ताराज सुवेदी रेग्मीलाई गृह मन्त्रालय सुधारमा राम्रो काम गर्ने प्रशासक भएको…
पोखरा : बुधबार साँझदेखी परेको अविरल वर्षाले पोखरा-३ नदिपुरमा जमिन भासिएको छ। जमिन भासिदा तीन वटा घरमा क्षति पुगेको छ। प्रहरीका अनुसार स्थानीय देउ बहादुर पुन, छवि बहादुर पुन र बल बहादुर पुनको घरमा क्षति पुगेको हो। यस्तै सडकको बिचसम्म जमिन चर्किएको छ। पोखरा-३ का वडाध्यक्ष रबिन्द्रबहादुर प्रजुले थप क्षति हुन नदिन सबै वैकल्पिक उपाय अपनाउने बताएका छन्। भत्किएका घर र…
काठमाडौं : कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' सिजन २ बाट हिक्मत* महरा बाहिरिएका छन्। टप ४ अर्थात सेमिफाइनमा दिएको प्रस्तुतीको आधारमा अरु प्रतिस्पर्धीभन्दा कम भोट पाउँदै उनी बाहिरिएको स्रोतले जनाएको छ। कञ्चनपुरका हिक्मतले वाइल्ड कार्ड इन्ट्री पाउँदै पुन: प्रतिस्पर्धामा सहभागी हुने मौका पाएका थिए। तर, सेमिफाइनलबाट नै 'कमेडी च्याम्पियन' मा उनको यात्रा सकिएको छ। हिक्मत आउट भएसँगै भारत सिक्किमका विक्की…
भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। केरलामा मात्रै ३२ हजार ८०३ जनामा संक्रमण देखिएको हो। पछिल्लो समय भारतमा संक्रमण दर ह्वात्तै बढेको छ। दोस्रो लहर नियन्त्रण गर्न सफल केरलामा अहिले भने संक्रमण नियन्त्रण बाहिर गएको हो। यस्तै, ३५ हजार १८१ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख…
उत्तर कोरियाले आफ्ना लागि छुट्याइएको कोभिड-१९ विरुद्धको खोप लिन अस्वीकार गरेको छ। कोभ्याक्स सुविधा मार्फत् उत्तर कोरियाका लागि पठाउन लागिएको चिनियाँ खोप लिन उसले अस्वीकार गरेको युनिसेफले जनाएको छ। उत्तर कोरियाको जनस्वास्थ्य मन्त्रालयले २.९७ मिलियन डोज भ्याक्सिन कोभिड-१९ बाट अति प्रभावित देशहरुका लागि छुट्याइयोस् भनेर पत्र पठाएको थियो। उसले खोपको विश्वव्यापी आपूर्ति सीमित भएको भन्दै अति आवश्यक परेका देशलाई आफ्ना लागि छुट्याएको खोप…
पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पुरुष फुटबलमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन्। गएराति सम्पन्न विश्वकप क्वालिफायर्स अन्तर्गतको खेलमा आयरल्याण्डविरुद्ध दुई गोल गरेका उनी सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका हुन्। यसअघि रोनाल्डोले १०९ गोल गर्दै इरानका खेलाडी अलि डेइसँग सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमै थिए। गएरातिको खेलमा गोल गरेसँगै १११ गोल गरेर अलिलाई पनि पछि पार्दै सर्वाकालिन सर्वाधिक…
काठमाडौं : साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजे खेल सुरु हुनेछ। यसअघिका नतिजालाई हेर्दा नेपालमाथि भारत हावी भएको देखिन्छ। हालसम्म नेपाल र भारतबीच १९ वटा खेल भएको छ जसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल जितेको छ भने बाँकी ४ बराबरीमा…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार भन्दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ। १४ हजार ९३५ जनाको परीक्षण गर्दा २ हजार ५२ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ३० जना संक्रमण मुक्त भएका छन्। हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या ३४ हजार १८९ पुगेको छ। यस्तै, संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ। हालसम्म…
काठमाडौं : नेकपा (एमाले)ले निर्वाचन आयोग र दुईजना सभामुख विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। निर्वाचन आयोग,प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्ती मगर विरुद्ध एमालेले रिट दर्ता गरेको हो। निर्वाचन आयोगले हतारमा नेकपा एमलेका पूर्व वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा छुट्टै दल दर्ता हतारमा गराएको र सुरुमा नाम नभएका सदस्यहरुलाई पनि सनाखत…
विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफूले पदबाट राजीनामा नदिने बताएका छन्। आफ्नै कार्यकक्षमा स्थानीय संवाददातासँग कुराकानी गर्दै मुख्यमन्त्री आचार्यले अल्पमतमा परेपनि राजीनामा नदिने अडान अघि सारेका हुन्। प्रदेश नम्बर १ मा नेकपा एकीकृत समाजवादीमा गएका राजेन्द्र राई लगायतका सांसद्ले मुख्यमन्त्री आचार्यको राजीनामा मागिरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो। ‘म संविधानअनुसार मुख्यमन्त्री भएको हुँ। त्यसैले संवैधानिक…