PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

  • एभरेस्ट प्रिमियर लिगको विजेताले ५० लाख पाउने

    एभरेस्ट प्रिमियर लिगको विजेताले ५० लाख पाउने

    काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पाउने भएका छन्। ईपीएलले आज सामाजिक सञ्जालमार्फत २०२१ को सिजनको विजेताले ५० लाख रुपैयाँ पाउने जनाएको हो। त्यस्तै उपविजेता टोलीले १५ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीको सहभागिता रहने छ। प्रतियोगितामा ललितपुर प्याट्रिओट्स, काठमाडौं किंग्स ११, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स, विराटनगर वारियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने…

    विस्तृतमा पढ्नुस्

  • बिहीवार र आइतवार हुने नेपाल भर्सेस भारतको फुटबल म्याच हेर्न रंगशाला जान पाउँलान् दर्शक?

    बिहीवार र आइतवार हुने नेपाल भर्सेस भारतको फुटबल म्याच हेर्न रंगशाला जान पाउँलान् दर्शक?

    काठमाडौं: काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। यो समयमा २५ जना मानिस भेला हुन, सभा समारोह नगर्न अपिल गरिएको छ। तर पर्सी ( बिहीवार) र आइतवार नेपाल र भारतबिचको मैत्रीपूर्ण फुटबल हुदैछ। अब दुई दिन हुने खेलमा के दर्शकले रंगशाला नै पुगेर हेर्न पाउँछन् त ? कसरी दर्शकको व्यवस्थापन गरिदैछ? रंगशाला नै…

    विस्तृतमा पढ्नुस्

  • निशाको स्वास्थ्यमा अपेक्षित सुधार आउन सकेन : अस्पताल

    निशाको स्वास्थ्यमा अपेक्षित सुधार आउन सकेन : अस्पताल

    काठमाडौं : मोडल निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको नर्भिक अस्पतालले जनाएको छ। अस्पतालमा उपचार भइरहेको ३ महिनासम्म पनि निशाको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको निशाका बुवा प्रेम प्रसाद घिमिरेले बताए। 'छोरीको स्वास्थ्यमा सोचेजस्तो सुधार हुन सकेको छैन। तीन महिनामा धेरै सुधार हुनुपर्ने थियो तर हुन सकेन भनेर डाक्टरहरूले भन्नु भएको छ। साथै रिहाब सेन्टरमा राखेर उपचार…

    विस्तृतमा पढ्नुस्

  • तालिवान 'सकारात्मक मनस्थिति' लिएर आएको भनेपछि अफ्रिदीको आलोचना

    तालिवान 'सकारात्मक मनस्थिति' लिएर आएको भनेपछि अफ्रिदीको आलोचना

    पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीले अफगानिस्तान नियन्त्रणमा लिएको तालिवान सकारात्मक मनस्थिति लिएर आएको बताएका छन्। पाकिस्तानले तालिवानको आगमनलाई सकारात्मक रुपमा लिइरहँदा पूर्व कप्तान अफ्रिदीले पनि उनीहरु सकारात्मक मनस्थिति लिएर आएको बताएका हुन्। 'तालिवान सकारात्मक माइन्डफ्रेम लिएर आएका छन्। सकरात्मक पक्षहरु पनि अघि देखिइरहेको छ,' आफ्रिदीले एउटा भिडियोमा भनेका छन्, 'तालिवानीले महिलाहरुलाई काम गर्न दिइरहेका छन्। राजनीतिमा जान अनुमती दिएका…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेश निष्क्रिय हुनबाट रोक्न देउवा सरकारले संसद अधिवेशन बोलाउला कि फेरि अर्को अध्यादेश ल्याउँला?

    अध्यादेश निष्क्रिय हुनबाट रोक्न देउवा सरकारले संसद अधिवेशन बोलाउला कि फेरि अर्को अध्यादेश ल्याउँला?

    काठमाडौं : सरकारको ध्यान मन्त्रिपरिषदको विस्तार र अन्य राजनीतिक मुद्दामा अल्मलिँदा सरकारले नै अगाडि सारेका अध्यादेश निष्क्रिय हुने सम्भावना बढेको छ। सरकारले बजेट सम्बन्धी अध्यादेश के गर्ने भन्ने विषयले तत्काल निर्णय गर्न नसक्दा अध्यादेश बचाउन अध्यादेश ल्याउनु पर्ने देखिएको छ। संविधानको धारा ७२ को ५ अनुसारको सरकार निर्माणमा दलहरु बिचको किचलोलाई सर्वोच्च अदालतको परामादेशले किनारा लगाएर पुनर्स्थापित भएको प्रतिनिधिसभा झण्डै कामबिहीन…

    विस्तृतमा पढ्नुस्

  • वाईसीएलको राष्ट्रिय भेलाले चयन गर्न सकेन अध्यक्षसहितका पदाधिकारी

    वाईसीएलको राष्ट्रिय भेलाले चयन गर्न सकेन अध्यक्षसहितका पदाधिकारी

    काठमाडौं : नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाईसीएल नेपालले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ। विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएल नेपालको मंगलवार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो। भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ। केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरु भने चयन…

    विस्तृतमा पढ्नुस्

  • पदक विजेता बक्सिङ टोली नेपाल फर्कियो

    पदक विजेता बक्सिङ टोली नेपाल फर्कियो

    काठमाडौं: एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भइ ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ। टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, प्रवक्ता श्याम अवाले, बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। छ खेलाडीले प्रतिस्पर्धा गरेकोमा मंगलबार स्वदेश फर्किने तीनै खेलाडी पदक विजेता हुन्। अगष्ट २० देखि…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँको फोहोर भोलिबाट उठ्ने, अवरोध भए बल प्रयोग हुने   

    काठमाडौँको फोहोर भोलिबाट उठ्ने, अवरोध भए बल प्रयोग हुने   

    काठमाडौं : काठमाडौँ महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधवार बिहान ६ बजेबाट उठ्ने भएको छ। आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायत सहितको बैठकले यस्तो निर्णय गरेको हो। ‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’…

    विस्तृतमा पढ्नुस्

  • मनसुन कमजोर हुँदा मौसममा सुधार

    मनसुन कमजोर हुँदा मौसममा सुधार

    काठमाडौं : विगत केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई मौसममा सुधार भएको छ। नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन आज केही कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागकी मौसमविद् सविना शाक्यका अनुसार अब केही दिन मनसुन कमजोर रहने भएकाले निरन्तरको भारी वर्षाको सम्भावना छैन। 'बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'एक' को ट्रेलर सार्वजनिक, घटस्थापनामा रिलिज हुँदै

    फिल्म 'एक' को ट्रेलर सार्वजनिक, घटस्थापनामा रिलिज हुँदै

    काठमाडौं : मनोज पण्डितको निर्देशन रहेको फिल्म 'एक' ट्रेलर सार्वजनिक भएको छ। मधेश विखण्डनकारी शक्तिविरूद्धको संघर्षमा आधारित यस फिल्मको कथा पण्डितले नै लेखेका हुन्। फिल्म एक गुप्तचर संस्थाको एक एजेन्टको संघर्षमा आधारित छ। ‘स्पाइ जनरा’को फिल्ममा एजेन्टको भूमिका विशाल पोखरेलले निभाएका छन् भने सहयोगी एजेन्टको भूमिकामा ज्योत्सना योगी देखिने छिन्। स्वतन्त्र मधेसको नारा बोक्ने पात्रको भूमिका प्रमोद अग्रहरिले निभाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आइपुग्यो भारतीय फुटबल टोली, ‘नेपाललाई हल्का रुपमा लिन सक्दैनौँ’

    नेपाल आइपुग्यो भारतीय फुटबल टोली, ‘नेपाललाई हल्का रुपमा लिन सक्दैनौँ’

    काठमाडौं : नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न भारतीय फुटबल टोली नेपाल आइपुगेको छ। सेप्टेम्बर २ र ५ मा हुने नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेल्न आज भारतीय टोली नेपाल आइपुगेको हो। कोलकतामा प्रशिक्षण र अभ्यास खेल खेलेको भारतीय टोली नेपाल आएको हो। ‘कोलकताको प्रशिक्षणले टिममा एउटा सेप बनाउन र खास गरी टेक्निकल पक्षमा उपलब्धिमुलक रह्यो,’ भारतीय टोलीका मिडफिल्डर प्रणय हल्दरले भने। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट फर्किए लगत्तै झलनाथ खनालले भने : ओलीको पार्टीमा विस्तारै खडेरी पार्नुपर्छ

    भारतबाट फर्किए लगत्तै झलनाथ खनालले भने : ओलीको पार्टीमा विस्तारै खडेरी पार्नुपर्छ

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेताहरुले नेकपा एमाले दक्षिणपन्थी गुटवाद भएको आरोप लगाएका छन्। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले भारतबाट मिर्गौला प्रत्यारोपण गरेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा एमाले पार्टी दक्षिणपन्थी पार्टी भएको बताएका हुन्। सोही कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि केपी शर्मा ओली नेतृत्वको एमाले दक्षिणपन्थी गुटवादमा भासिने बताएका थिए। खनालले नेताहरुलाई एमालेमा विद्रोह गर्न आग्रह समेत गरे। भने,'अहिले केपी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणदर घट्दो : १६ हजार नमुना परीक्षण गर्दा २ हजार २ सय ९५ जनामा पोजेटिभ, १६ जनाको मृत्यु

    कोरोना संक्रमणदर घट्दो : १६ हजार नमुना परीक्षण गर्दा २ हजार २ सय ९५ जनामा पोजेटिभ, १६ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोरोना संक्रमण भएको छ। १६ हजार २ सय २३ जनामा परीक्षण गर्दा २ हजार २ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो। जसमा ११ हजार ८ सय ९२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ हजार ३ सय ४१ जनामा पोजेटिभ देखिएको थियो। त्यस्तै, सोही अवधिका १ हजार ८ सय ८…

    विस्तृतमा पढ्नुस्

  • एमाले दक्षिणपन्थी दिशामा भासिएर गुटवादको नमुना बन्नेछ : माधव नेपाल

    एमाले दक्षिणपन्थी दिशामा भासिएर गुटवादको नमुना बन्नेछ : माधव नेपाल

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले दक्षिणपन्थी दिशामा भासिने टिप्पणी गरेका छन्। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल भारतबाट उपचार गरेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा नेता नेपालले यस्तो टिप्पणी गरेका हुन्। खनाल भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर सोमावार स्वदेश फर्किएका हुन्। एमाले दक्षिणपन्थी भासमा भासिएर गुटवादको नमुना हुने नेपालले दाबी गरेका छन्।  नेपालले नयाँ…

    विस्तृतमा पढ्नुस्

  • नाम 'म राजेश हमाल' तर फिल्ममा राजेश नै देखिने सम्भावना कति?

    नाम 'म राजेश हमाल' तर फिल्ममा राजेश नै देखिने सम्भावना कति?

    काठमाडौं : अभिनेता राजेश हमालको सम्मानमा फिल्म 'म राजेश हमाल' बन्ने भएको छ। राजेशकै नामबाट फिल्म बन्ने भएपछि राजेश फिल्ममा देखिन्छन् वा देखिदैनन् भन्ने चासो पनि फिल्म क्षेत्रमा बढेको छ। राजेशको योगदानलाई सम्मान गर्ने गरी फिल्म बनाउन लागेको यस फिल्मका निर्माता केदार भुसालले जानकारी दिए। 'यस फिल्मको नामको लागि उहाँबाट लिखित स्विकृति पाइसकेका छौँ। समयका कारण उहाँले यो फिल्ममा काम…

    विस्तृतमा पढ्नुस्

  • वेब सिरिज ‘कृया पुत्री’ को छायाङ्कन आजबाट सुरू

    वेब सिरिज ‘कृया पुत्री’ को छायाङ्कन आजबाट सुरू

    काठमाडौं: निर्देशक बाबु बलामीले नयाँ वेब सिरिज ‘कृया पुत्री’ बनाउने भएका छन्। सोमबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्तसँगै सिरिजको छायाङ्कन सुरु भएको छ। शिवानी बलामीको प्रस्तुति रहेको वेब सिरिजमा पिउस मगर, देव महर्जन, बद्री शाह, सौरभ नूतन, सिजन तिवारी, विकास थापा र मेनुका माझीको अभिनय रहनेछ। आमाबाबुको निधनपछि क्रियाकर्म गर्ने एक नारी समाजमा कसरी अगाडि बढ्छिन् र क्रियाकर्म गर्न नसक्ने…

    विस्तृतमा पढ्नुस्

  • टेकुको एक घरमा आगलागी, दमकलले निभाउँदै

    टेकुको एक घरमा आगलागी, दमकलले निभाउँदै

    काठमाडौं : काठमाडौंको टेकुस्थित एक घरमा आगलाजी भएको छ। आज दिउँसो महानगरीय प्रहरी परिसर टेकु नजिकैको घरमा आगलागी भएको हो। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध बारुण यन्त्रको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगोलागीको कारण र क्षतिको विवरण नखुलिकसकेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • गगन थापाले गरे महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा : पहिले दाङबाट घोषणा गर्दा गल्ती पो भएको हो कि!

    गगन थापाले गरे महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा : पहिले दाङबाट घोषणा गर्दा गल्ती पो भएको हो कि!

    काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। सोमवार बिहान काठमाडौं वडा नम्बर ३० ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्। 'मेरो लागि यो भन्दा पवित्र ठाउँ अरु हुँदैन। त्यसकारण आज मेरो वडा, जसले मलाई राजनीति सिकायो। मलाई आधार दियो। भरोसा दियो,' थापाले भने, 'मेरो बडा र…

    विस्तृतमा पढ्नुस्

  • साथीको सामान लिएर विमानस्थलबाट कतारतिरको यात्रा तर गन्तव्य मोडियो हिरासततिर

    साथीको सामान लिएर विमानस्थलबाट कतारतिरको यात्रा तर गन्तव्य मोडियो हिरासततिर

    काठमाडौं : विदेशमा रहेका साथीभाइ लगायत अन्यलाई नेपाल आएको समयमा कसैले केही सामान लगिदिँदै हुनुहुन्छ वा लैजाने गर्नु भएको छ? एक पटक सोचेरमात्र त्यस्ता सामानहरु लैजानुहोला। नत्र, तपाईँ प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ बुद्धिराजजस्तै। अरुका लागि कोसेली बोकेर जाँदा केही दिन अघिमात्रै यस्तै एउटा घटनामा चितवनका विदेश त होइन प्रहरी हिरासतमा पुग्न बाध्य भए।  चितवन खैरहनी नगपालिका वडा नम्बर १० घर भएका २९ वर्षीय बुद्धिराज…

    विस्तृतमा पढ्नुस्

  • कृष्ण मन्दिर बन्द : बाहिर राधाकृष्णको मूर्तिको पूजा गर्न भक्तजनको घुइँचो

    कृष्ण मन्दिर बन्द : बाहिर राधाकृष्णको मूर्तिको पूजा गर्न भक्तजनको घुइँचो

    ललितपुर : आज कृष्ण जन्माष्टमी। देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। भगवान कृष्णको दर्शन गरि कृष्ण भजनहरु गुञ्जिदैछन्। पाटनमा रहेको कृष्ण मन्दिरमा आजको दिन भक्तजनहरुको भिड लाग्ने गर्छ। तर, कोरोना भाइरस संक्रमण त्रासका कारण आज कृष्ण मन्दिरको ढोका सर्वसाधारणका लागि बन्द गरिएको छ। यद्यपि, मन्दिर बाहिरै पुगेर भएपनि पूजा गर्नेहरुको बिहानैदेखि घुँइचो लागेको छ। पूजा गर्न पुग्ने अधिकांशले मास्क लगाएपनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell