PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

  • माधव नेपाललाई ओलीको कटाक्ष : एक दुईवटा पात खस्दैमा पीर मानेर रुख ढल्दैन

    माधव नेपाललाई ओलीको कटाक्ष : एक दुईवटा पात खस्दैमा पीर मानेर रुख ढल्दैन

    काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले पार्टी छोडर नयाँ पार्टी गठन गरेको भए पनि कुनै फरक नपर्ने बताएका छन्। आज बिहान युथफोर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ‌ओलीले आफूले पटकपटक सम्झाउँदा पनि पार्टी फुटाएर गएको बताए। फुट नराम्रो भए पनि त्यसले असर नपर्ने उनको दावी थियो। 'एक दुईटा पात खस्दैमा पीर मानेर रुख ढल्दैन। एक दुईवटा…

    विस्तृतमा पढ्नुस्

  • किन दिइयो नेपालमा एमआरएनए भ्याक्सिनको परीक्षण अनुमति?

    किन दिइयो नेपालमा एमआरएनए भ्याक्सिनको परीक्षण अनुमति?

    मन्त्रिपरिषद्को बिहीबारको बैठकले चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिनलाई नेपालमा परीक्षणको अनुमति दिएको छ। योसँगै देउराली जनता फर्मास्युटिकल्सले धरानको बीपी कोइराला इस्टलभेन्स साइन्सेजमा परीक्षण गर्दैछ। भ्याक्सिनको ट्रायल (परीक्षण) नेपालमै हुने प्रक्रिया के हो? एमआरएनए भ्याक्सिन, यसले के गर्छ? कस्तो किसिमको भ्याक्सिन हो यो? यसबारे न्यूज एजेन्सी नेपालले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीसँग कुराकानी गरेको छ। डा. ज्ञवालीका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड बिच बालुवाटरमा एक घण्टा छलफल, मन्त्रिपरिषद् बिस्तारको विषयमा कुराकानी

    प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड बिच बालुवाटरमा एक घण्टा छलफल, मन्त्रिपरिषद् बिस्तारको विषयमा कुराकानी

    काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेट भएको छ। प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबिच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा छलफल भएको हो। छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेता बिच चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे विस्तृत रुपमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको फरार अभियुक्त पक्राउ अपरेसनः चार दिनमा ८९ जना समातिए

    प्रहरीको फरार अभियुक्त पक्राउ अपरेसनः चार दिनमा ८९ जना समातिए

    काठमाडौंः जिल्ला प्रहरी कार्यालय चितवनले फरार अभियुक्त पक्राउ गर्ने अपरेसन चलाएको छ। विभिन्न घटनामा संलग्न अभियुक्त र अदालतबाट दोषी ठहर गरिएकाहरूलाई खोजी कार्य तीव्र रूपमा गरिएको प्रहरीले जानकार दिएको छ। प्रहरीले ४ दिन ८९ जना फरार रहेका मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए। चोरी, लागू औषध, बहुविवाह, बन पैदावार, किर्ते, जुवा, सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध…

    विस्तृतमा पढ्नुस्

  • खाना डेलिभरीको दृश्यले चर्चामा आएका अफगानी मन्त्रीको कथा

    खाना डेलिभरीको दृश्यले चर्चामा आएका अफगानी मन्त्रीको कथा

    सईद सादात अफगानिस्तानको सरकारमा सञ्चारमन्त्री थिए। राम्रो भविष्यको आशामा उनी गत डिसेम्बरमा जर्मनी पुगे। अहिले उनी जर्मनीको पूर्वी शहर लाइपजिगमा ‘डेलिभरी म्यान’को काम गर्छन्। मन्त्रीको रुपमा सरकारमा रहेर २ वर्षसम्म काम गरिसकेपछि पनि यस्तो काम गर्दा स्वदेशमा केहीले उनको आलोचना गर्ने गरेको उनी बताउँछन्। उनी सन् २०१८ मा मन्त्रीको जिम्मेवारीबाट बाहिरिएका थिए। केहीले आलोचना गरेपनि उनलाई भने कुनै काम ठूलो…

    विस्तृतमा पढ्नुस्

  • गौरा पर्वलाई भेगीय रुपमा मात्र नहेरौं, यसकारण हो यो राष्ट्रिय पर्व

    गौरा पर्वलाई भेगीय रुपमा मात्र नहेरौं, यसकारण हो यो राष्ट्रिय पर्व

    भुवनेश्वरी शर्मा - नेपाल अनेकतामा एकता भएको देश हो। प्राकृतिक विविधतामा मात्र नभएर सामाजिक साँस्कृतिक हिसाबले पनि नेपाल उत्तिकै समृद्ध र उन्नत छ। हरेक भूगोल, हरेक जाति र साँस्कृति परम्परासँग जोडिएका विविध तथा मैलिक चाडबाड र पर्वहरू छन्। यी चाडबाडहरू नेपाली धरोहर हुन्। यी नै चाड पर्वमध्ये सुदूर पश्चिम कर्णाली प्रदेशका केही जिल्लाहरूमा धुमधामका साथ मनाइने लोकप्रिय गौरा पर्व पनि…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट टिमका प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा,  ओमन सिरिजसम्म मात्र नेपाली टोलीको साथमा रहने

    क्रिकेट टिमका प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा,  ओमन सिरिजसम्म मात्र नेपाली टोलीको साथमा रहने

    काठमाडौंः नेपाली क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएका छन्। सेप्टेम्बरमा हुने ओमन सिरिजपछि लागू हुने गरी प्रशिक्षकको भूमिकाबाट उनले राजीनामा दिएको नेपाल क्रिकेट संघले जनाएको छ। संघले ह्वाटमोरले निजी कारणले राजीनामा दिएको जनाएको छ। Cricket Association of Nepal (CAN) is astound by the sudden resignation of our Coach, Dav Whatmore (@dfwhatmore) He has resigned to be effective immediately after the…

    विस्तृतमा पढ्नुस्

  • 'महामारीमा मिडिया' सार्वजनिक : कोभिड १९ ले संचार क्षेत्रमा कस्तो प्रभाव पार्‍यो ?

    'महामारीमा मिडिया' सार्वजनिक : कोभिड १९ ले संचार क्षेत्रमा कस्तो प्रभाव पार्‍यो ?

    काठमाडौं : कोभिड-१९ महामारीले नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी रिपोर्टको संग्रह 'महामारीमा मिडिया' सार्वजनिक भएको छ। सेन्टर फर मिडिया रिसर्च- नेपालले प्रकाशन गरेको रिपोर्ट आज एक भर्चुअल कार्यक्रमबिच सार्वजनिक गरिएको हो। कोभिड-१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिक रुपले समस्यामा परेको र त्यसको असर पत्रकारहरूमा परेको देखाएको छ। 'महामारीमा मिडिया' यसै विषयमा केन्द्रित रहेको छ। रिपोर्टमा लकडाउनका बेला केन्द्र र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ को नामकरण किन हुन सकेन ? शेरधन भन्छन् : मेेरो विफलता होइन, दलहरू बिच नै मतैक्य भएन

    प्रदेश १ को नामकरण किन हुन सकेन ? शेरधन भन्छन् : मेेरो विफलता होइन, दलहरू बिच नै मतैक्य भएन

    विराटनगर : प्रदेश नम्बर १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण गर्न नसक्नु आफ्नो विफलता नभएको स्पष्टीकरण दिएका छन्। पदबाट राजीनामा दिएको भोलिपल्ट शुक्रबार अपराह्न पत्रकार सम्मेलन गर्दै राईले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘प्रदेशको नामकरण मुख्यमन्त्री एक्लैले वा उसको नेतृत्वको मन्त्रिपरिषद्ले गर्ने निर्णयबाट हुने होइन’, स्थानीय संवाददाताका जिज्ञासा शान्त पार्दै उनले भने, ‘यसका लागि प्रदेश सभाको दुई तिहाई बहुमत…

    विस्तृतमा पढ्नुस्

  • नेपालसँग खेल्ने भारतीय फुटबल टोलीको घोषणा, भारतीय प्रशिक्षक भन्छन् :खेलमा सतर्क हुन आवश्यक छ

    नेपालसँग खेल्ने भारतीय फुटबल टोलीको घोषणा, भारतीय प्रशिक्षक भन्छन् :खेलमा सतर्क हुन आवश्यक छ

    काठमाडौं: नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतले मैत्रीपूर्ण खेलका लागि भारतीय टोलीको घोषणा गरेको छ। नियमित कप्तान सुनिल क्षेत्रीलाई समेट्दै भारतले टोलीको घोषणा गरेको हो। नेपाल र भारतबिच सेप्टेम्बर २ र ५ मा दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ। दुबैटोली साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायर्सको तयारीमा छन्। भारतीय टोलीले तयारीस्वरुप कोलकतामा मोहम्मेडन क्लबसँग खेलेको थियो। भारतीय टोलीका प्रशिक्षक इगोर स्टिमाकले अगाडिका खेलका…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक नियुक्तीविरुद्ध परेका मुद्दा प्रधान न्यायाधीशले नहेर्ने, मुद्दाको सुनुवाइसम्म जबरा बिदामा

    संवैधानिक नियुक्तीविरुद्ध परेका मुद्दा प्रधान न्यायाधीशले नहेर्ने, मुद्दाको सुनुवाइसम्म जबरा बिदामा

    काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले अध्यादेश मार्फत् संवैधानिक नियुक्तीविरुद्ध परेका मुद्दाहरुको सुनुवाइमा आफू संलग्न नहुने बताएका छन्। आज संवैधानिक इजलासमा भएको बहसका क्रममा जबराले आफू संवैधानिक परिषदको निर्णय बमोजिम अध्यादेशबाट भएका नियुक्तहरुविरुद्ध परेको रिटको सुनुवाइमा नबस्ने घोषणा गरेका हुन्। जबरा आफै जोडिएको संवैधानिक परिषद्बाट भएका नियुक्तीहरुको सुनुवाई उनकै नेतृत्वको संवैधानिक इजलासले गर्न नहुने भन्दै प्रश्न उठेको थियो। आलोचनाहरुको सम्बोधन…

    विस्तृतमा पढ्नुस्

  • काबुल विस्फोट : मृतकको संख्या ११० पुग्यो, विमानस्थलमा सुरु भयो उद्धार कार्य

    काबुल विस्फोट : मृतकको संख्या ११० पुग्यो, विमानस्थलमा सुरु भयो उद्धार कार्य

    शुक्रवार काबुलस्थित हदिम कर्जाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको आत्मघाती बम विस्फोटमा करिब ११० जनाको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ। आक्रमणमा मारिनेमा अधिकांश अफगानी नागरिक रहेका छन्। विस्फोटमा १३ जना अमेरिकी सेवाका कार्यरत कर्मचारी र २८ जना तालिवानी लडाकुको समेत मृत्यु भएको छ। काबुल विमानस्थल बाहिर भएको आक्रमणको जिम्मेवारी आइएसआइएसले लिएको छ। अफगानिस्तानमाथि तालिवानले नियन्त्रण कायम गरेपछि काबलु विमानस्थलबाट बाहिरिने…

    विस्तृतमा पढ्नुस्

  • संस्थापन इतरको चाक्सीबारी बैठक : सभापतिसँग आज छलफल गर्ने

    संस्थापन इतरको चाक्सीबारी बैठक : सभापतिसँग आज छलफल गर्ने

    काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने भएको छ। पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बसेको संस्थापन इतर समूहको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै काँग्रेस नेता डा मीनेन्द्र रिजालले महाधिवेशनका लागि देखिएको…

    विस्तृतमा पढ्नुस्

  • विमलेन्द्र निधिले खोले बानेश्वरमा सम्पर्क कार्यालय, महाधिवेशन सम्मका लागि पुरै ब्याङ्क्वेट भाडामा

    विमलेन्द्र निधिले खोले बानेश्वरमा सम्पर्क कार्यालय, महाधिवेशन सम्मका लागि पुरै ब्याङ्क्वेट भाडामा

    काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आउँदो महाधिवेशनलाई लक्षित गर्दै बानेश्वरमा सम्पर्क कार्यालय खोलेका छन्। १४ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका निधिले बानेश्वर ब्याङ्क्वेट नै बुक गरेर सम्पर्क कार्यालय खोलेका हुन्। महाधिवेशनसम्मकै लागि बुक गरिएको ब्याङ्क्वेटमा सातै प्रदेशका लागि फरकफरक सम्पर्क कक्ष स्थापना गरिएको छ। निधिका लागि छुट्टै सचिवालय कार्यालय समेत निर्माण गरिएको छ। महाधिवेशन…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीको देवदह घोडाहा पुल भासिँदा राजमार्ग अवरुद्ध

    रुपन्देहीको देवदह घोडाहा पुल भासिँदा राजमार्ग अवरुद्ध

    बुटवल : अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लाहरू डुबानमा परेका छन्। यस्तै, पहाडी क्षेत्रका सडकहरू पहिरो जाँदा अवरुद्ध भएका छन्। वर्षाका कारण रुपन्देही, कपिलवस्तु र नवलपरासी, दाङ बाँके र बर्दिया क्षेत्रका विभिन्न ठाउँ डुबानमा परेका छन्। ठाउँ–ठाउँमा डुबान भएका कारण पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड अवरुद्ध भएको छ। रुपन्देहीको देवदहस्थित तुरिया खोला पुल समेत भनिने घोडाहा खोला पुल बाढीका कारण…

    विस्तृतमा पढ्नुस्

  • खेलाडीलाई 'नेशनल ड्युटी' मा फर्किन किन रोक्दैछन् युरोपका क्लबहरू?

    खेलाडीलाई 'नेशनल ड्युटी' मा फर्किन किन रोक्दैछन् युरोपका क्लबहरू?

    पछिल्लो समय युरोपियन क्लबहरू विश्व फुटबलको नियामक निकाय फिफासँग सन्तुष्ट छैनन्। उनीहरूले फिफाले आफ्नो अधिकारको दुरुपयोग गरिरहेको आरोप लगाइरहेका छन्। त्यसमा पनि इङ्ग्लिस प्रिमियर लिग र स्पेनिस ला लिगाले त दक्षिण अमेरिकामा विश्वकप छनोट अन्तर्गतका खेलका लागि खेलाडी रिलिज नगर्ने क्लबहरूलाई समर्थन गरिरहेका छन्। फिफाको निर्णयले खासगरी प्रिमियर लिग प्रभावित छ। फिफाको निर्णय अनुसार ९ देखि ११ दिन अनिवार्य खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग ड्र: म्यानचेस्टर सिटी र पीएसजी एउटै समूहमा

    च्याम्पियन्स लिग ड्र: म्यानचेस्टर सिटी र पीएसजी एउटै समूहमा

    यूईएफए च्याम्पियन्स लिगको ड्र गएराति सार्वजनिक भएको छ। जसअनुसार साविक उपविजेता इङ्ग्लिस क्लब म्यानचेस्ट सिटीले स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पीएसजीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै बायर्न म्युनिख र बार्सिलोना एउटै समूहमा पर्दा साविक विजेता चेल्सी र युभेन्टस पनि एउटै समूहमा परेको छ। कुन समूहमा कुन टीम? समूह ए : म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पीएजी), आरबी लाइपजिग, क्लब ब्रुग समूह बी…

    विस्तृतमा पढ्नुस्

  • काबुल विस्फोटको निन्दा गर्दै तालिवानले भन्योः अमेरिकी सेनाको नियन्त्रणमा रहेको स्थानमा घटना भयो

    काबुल विस्फोटको निन्दा गर्दै तालिवानले भन्योः अमेरिकी सेनाको नियन्त्रणमा रहेको स्थानमा घटना भयो

    तालिवानले काबुलमा भएको विस्फोटको निन्दा गरेको छ। तालिवानले अमेरिकी सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा विस्फोट भएको दाबी समेत गरेको छ। तालिवानी प्रवक्ता जबिहुल्ला मुजाहिदले काबुलस्थित हामिद कर्जाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विस्फोट भएको क्षेत्रको सुरक्षा जिम्मेवारी अमेरिकी सेनाको रहेको बताएका हुन्। तालिवानले अफगानिस्तान कब्जा गरेपछि विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ। अमेरिकी सेनाको अनुमतिबिना विमानस्थल क्षेत्रमा प्रवेश गर्न कसैले पाउँदैनन्। अफगानिस्तान छाड्न चाहने…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटबल टोलीको बाँकी बन्द प्रशिक्षण कतारमा हुने

    नेपाली फुटबल टोलीको बाँकी बन्द प्रशिक्षण कतारमा हुने

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीको बाँकी प्रशिक्षण कतारमा हुने भएको छ। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले बाँकी अभ्यास कतारमा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। नेपाली टोली प्रशिक्षणका लागि सेप्टेम्बर १० तारिखमा कतार जानेछ। अक्टोबर १ बाट शुरु हुने साफका लागि नेपाली टोली कतारमा बाँकी अभ्यास गर्नेछ। प्रशिक्षणमा अहिले २५ खेलाडी रहेका छन्। नेपाली टोली उतैबाट…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भारतबीचको मैत्रीपूर्ण खेललाई लिएर एन्फा र एडप्याडबीच प्रसारण सम्झौता

    नेपाल भारतबीचको मैत्रीपूर्ण खेललाई लिएर एन्फा र एडप्याडबीच प्रसारण सम्झौता

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलको प्रसारण र मार्केटिङ सम्झौता एडप्याडसँग गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा महासचिव इन्द्रमान तुलाधर र एडप्याडका एमडी सुरज गिरीबीच आज सम्झौता भएको हो। सम्झौता अनुसार एडप्याडले एन्फालाई २५ लाख १० हजार रुपैयाँ प्रधान गर्नेछ। नेपालले सेप्टेम्बर २ र ५ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ। अहिले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell