काठमाडौं : नेपाली फिल्म ‘पुतलीको सपना’ बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल अन्तर्गतको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा छनोट भएको छ। यसै वर्ष सुरु भएको ल्याबमा ११ फिल्मको स्क्रिप्ट छाँनिदा नेपालबाट किरण पोखरेलको स्क्रिप्ट ‘पुतलीको सपना’ छानिएको । छानिएका फिल्महरुलाई ल्याबले मेन्टरसिप प्रदान गर्ने पोखरेलले जनाए। मेन्टरसिप पाएका ११ फिल्ममध्ये पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई सो फेस्टिभलले क्रमशः ५ हजार,…
काठमाडौं : पछिल्लो २४ घण्टामा २ हजार ४८२ जना कोभिड १९ संक्रमित थपिएका छन्। १५ हजार २९० जनाको परीक्षण गरिएकोमा २ हजार ४८२ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७८१ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार २८७ पुगेको छ। यस्तै, संक्रमणका कारण थप ४४ जनाको मृत्यु भएको छ। देशभर हालसम्म…
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादलाई लिएर पार्टीको केन्द्रीय कार्यालयमा नेता र कार्यकर्ताहरुको धर्ना जारी छ। आज नुवाकोटका सभापति जगदीशनरसिंह केसी, काभ्रेका सभापति मधु आचार्य, धादिङका रमेश धमलाले रिले अनशन बसिरहेका छन्। अनसनमा ऐक्यबद्धता जनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सानेपा पुगेका छन्। नेता पौडेलले अनसन बसेका नेता, कार्यकर्ताहरुलाई आफूले सभापति शेरबहादुर देउवालाई विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न…
विश्व बैंकले अफगानिस्तानमा संचालित परियोजनाहरु संचालनका लागि दिँदै आएको सबै सहयोग रोकेको छ। तालिवानले नियन्त्रणमा लिएपछि अफगानिस्तानमा विश्व बैंकको सहयोगमा संचालित सबै परियोजनाहरुको भुक्तानी रोक्ने निर्णय गरिएको हो। तालिवानको अफगानिस्तानको विकास तथा महिलाहरुलाई हेर्ने दृष्टिकोणमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा चिन्ता रहिरहेको अवस्थामा विश्व बैंकको यो निर्णयले थप चासो थपिदिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अफगानिस्तानका लागि सबै भुक्तानी रोकेको…
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादलाई लिएर पार्टीको केन्द्रीय कार्यालयमा नेता र कार्यकर्ताहरुले धर्ना जारी छ। आज नुवाकोटका सभापति जगदीशनरसिंह केसी, काभ्रेका सभापति मधु आचार्य, धादिङका रमेश धमलाले रिले अनशन बसिरहेका छन्।अनसनमा ऐक्यबद्धता जनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सानेपा पुगेका छन्। पौडेल सहित पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाबिच बिच क्रियाशील सदस्यता विवाद समाधान भएको भनिएपनि पौडेल पक्षका…
काठमाडौं : माधवकुमार नेपाल पक्षबाट अलग्गिएर केपी ओली नेतृत्वको नेकपा एमालेमा फर्केका सांसदहरुले युद्धको मैदानमा लड्न नसेको सांसद मेटमणि चौधरीले आरोप लगाएका छन्। पार्टी दर्ता प्रकृयामा सनाखत गर्न निर्वाचन आयोग पुगेका चौधरीले क्रान्तिको लागि उनीहरुले आँट गर्न नसकेको बताए। 'सबै मान्छेहरु लडाईँको मैदानमा युद्ध गर्ने ल्याकत राख्दैनन्। त्यो आँट हामीले गर्यौं,' सांसद चौधरीले भने। त्यस्तै, उनले त्यसरी फर्किएर गएका सांसदहरु चाँडै आफ्नो पार्टीमा…
भक्तपुर : मध्यपुर थिमिको बोडे नगरमा ऐतिहासिक नीलबाराही नाच सुरु भएको छ। गुंलागा दुतियादेखि सुरु भइ गुंलागा पञ्चमीसम्म चार दिन सम्म बोडेमा नीलबाराही नृत्य प्रदर्शन हुने गर्छ। बोडेको नारायणथान लाछिबाट सुरु भई लायकू छेँ, विष्णुघाट, महालक्ष्मीस्थान, भाँगुटोल, खांसी टोल, हुँदै पुनः नारायणथानमा पुगेर नाच समापन गर्नुपर्ने परम्परा छ। मंगलवार मध्यरातबाट सुरु भएको नृत्य बिहानसम्म चलेको थियो। बिहानसम्म भक्तजनहरु नृत्य हेर्न र…
काठमाडौं : प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी दर्ताको लागि सनाखत प्रक्रिया सकिएको छ। बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा भएको सनाखत प्रक्रिया सकिएको हो। लोसपाबाट १४ सांसद र १७ साविकका कार्यकारिणी सदस्यले सनाखत गराएका छन्। सांसद रेशम चौधरीले भने कार्यकारिणी सदस्यको हैसियतल डिल्ली बजार कारागारबाट नै सनाखत गरेका हुन्। क-कसले गरे सनाखत ? महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ…
काठमाडौं : प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले नयाँ पार्टी दर्ता भएपछि सरकारमा जानेबारे कुनै पनि निर्णय भइनसकेको बताएका छन्। निर्वाचन आयोगमा पार्टी दर्ता प्रक्रियामा सनाखत गर्न पुगेका नेता महतोले सरकारबाट आफूलाई अहिलेसम्म कुनै सरकारमा जाने प्रस्ताव नआएको र यस विषयमा छलफल नभएको समेत बताए। लोसपाका सांसद र कार्यकारी सदस्यको सनाखत सकिसकेको छ। लोसपाबाट १४ सांसद र १७…
काठमाडौंः नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियाको लागि निर्वाचन आयोगमा सनाखत भइरहेको छ। पार्टीका केही नेताहरू आउने क्रम चलिरहेको प्रस्तावित एकीकृत समाजवादी पार्टीका नेता जगनाथ खतिवडाले जानकारी दिए। उनले आफूले ४१ औँ नम्बरमा सनाखत गरेको समेत बताए। माधव नेपाल समुहले नेता बामदेव गौतम पनि निर्वाचन आयोग आउने अपेक्षा गरेको छ। तर अहिलेसम्म नेता गौतम आयोग पुगेका छैनन्। 'बामदेव गौतम आउनु भएको…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पनि अध्यादेश ल्याएको तर त्यसको उद्देश्य कुनै पनि दल फुटाउन नरहेको बताएका छन्। परमादेशबाट बनेको शेरबहादुर देउवा सरकारले भने प्रमुख प्रतिपक्ष दल विभाजित गर्न नै अध्यादेश ल्याएको दाबी गरेका छन्। आफूले पनि अध्यादेश ल्याएको तर त्यो अहिलेको भन्दा फरक उद्देश्यका लागि भएको भन्दै उनले भने, ' १२ बजे अधिवेशन अन्त्य गर्ने…
काठमाडौं : नेकपा एमालेले प्रमुख प्रतिपक्षी दल फुटाउन नै शेरबहादुर देउवा सरकारले अध्यादेश ल्याएको बताएको छ। आज पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सत्तारुढ दल र सभामुख एमाले विभाजनमै केन्द्रित भएको बताएका हुन्। आफूहरुले १४ जना सांसदहरुलाई गरेको कारवाही सभामुखले स्वीकृत नगरेको भन्दै उनले सभामुखले पनि विभाजनमा साथ दिएको आरोप लगाएका छन्। १४ सांसदलाई गरिएको कारवाही कार्यान्वयन नहुनु नै एमाले…
काठमाडौं : नेता प्रदिप नेपालले नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता प्रक्रियाको लागि सनाखत गरेका छन्। नेपाल करिव साढे ११ बजेतिर निर्वाचन आयोगमा पुगेर सनाखत गरेर फर्किएका हुन्। स्वास्थ्य समस्याको कारण उनले सनाखतपछि कुनै प्रतिक्रया भने दिएनन्। सोमबार रातिदेखि चन्द्रागिरि रिसोर्ट बसेका नेपाल समुह सवा ११ बजे टुरिस्ट बसमा सांसद र केन्द्रीय सदस्यहरूसहित आयोग पुगेका हुन्। अहिले सनाखत गर्ने काम भइरहेको…
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि महन्थ ठाकुर पक्ष निर्वाचन आयोग पुगेको छ। जनता समाजवादी पार्टीबाट फुटेर सांसद र केन्द्रीय सदस्यहरुको सनाखत गराउन महन्थ ठाकुर समूहका नेता निर्वाचन आयोगमा पुगेका हुन्। लसोपा दर्ताका लागि संघीय संसदका १६ जना सांसद् सनाखतका लागि आयोग पुगेको नेताहरुले बताएका छन्। नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियामा रहेको माधव कुमार…
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी दल दर्ताको प्रकृयाको लागि निर्वाचन आयोग पुगेको छ। १५ जना सांसदको सनाखत गराउने भए पनि सांसद रेशम चौधरीले सांसदको रुपमा सनाखत गर्न पाउने छैनन्। उनलाई कार्यकारीणी सदस्यको हकमा सनाखत गराइने छ। चौधरीलाई कारागारबाट नै सनाखत गरिने नेता राजेन्द्र महतोले जानकारी दिए। राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। २०७२ भदौ…
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियाको लागि सनाखत गराउन माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन्। सोमबार रातिदेखि चन्द्रागिरि रिसोर्ट बसेका नेपाल समुह सवा ११ बजे टुरिस्ट बसमा सांसद र केन्द्रीय सदस्यहरू सहित आयोग पुगेका हुन्। निर्वाचन आयोगले आज बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखतको लागि समय तोकेको छ। आयोगले स-शरीर सांसद तथा केन्द्रीय सदस्य उपस्थित हुन अनुरोध गरेको थियो। दल दर्ताको…
काठमाडौंः अफगानिस्थानमा रहेका नेपालीहरूको उद्धार जारी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। अहिलेसम्म अफगानिस्तानबाट ७ सय ९२ जनाको उद्धार गरिसकेको जानकारी दिएको छ। अफगानस्थानमा तालिवानीहरुले सत्ता कब्जा गरेपछि विभिन्न देशले त्यहाँ रहेका आफ्ना नागरिकहरू फिर्ता लगिरहेको छ। भदौ १ गते अफगानिस्तानमा रहेका १ सय १८ जना नेपालीहरू स्वदेश फर्किएका थिए। अफगानस्थानमा अमेरिकी दूतावासमा काम गर्ने नेपालीहरू पहिलो लटमा स्वदेश फर्किएका हुन्।…
यतिबेला नेपाली कांग्रेसको नेतृत्वको सरकार छ। कांग्रेस सभापति शेरबहादुर देउवा देशका प्रधानमन्त्री छन्। यही बेला १४ औं महाधिवेशनको माहोलमा छ कांग्रेस। तर क्रियाशील सदस्यता विवादको कारण कांग्रेसले पाँचौ पटक कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति मंसिरमा धकेलेको छ। भदौ १८ बाट वडा तहको अधिवेशन तोकिएको छ। तर अझै पनि क्रियाशिल विवाद टुंगो नलागेकोले यस्तो अवस्थामा जिल्लाले अधिवेशन गर्न नसक्ने जिल्ला सभापतिहरुले…
काठमाडौं : देशभर थप २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। १४ हजार ८१० जनाको परीक्षण गर्दा २ हजार ५२५ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा ९ हजार ९०९ जनाको पीसीआर परीक्षण हुँदा ४ हजार ९०१ जनाको एन्टीजेन परीक्षण भएको थियो। यस्तै, २ हजार ८६ जना कोभिड १९ संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको…
काठमाडौं : संसदको ठूलो दल नेकपा एमाले विभाजित भएको छ। कानुनी रुपमा विभाजनको प्रमाणपत्र सम्भवत: बुधवार प्राप्त हुनेछ निर्वाचन आयोगबाट। एमालेबाट अलग भइ पूर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्। पार्टीको विधान, नियमावली र घोषणापत्र तयार भइसकेका छन्। पार्टीको घोषणापत्रमा नेता नेपालले ओलीमाथि केही संगिन आरोपहरुसमेत लगाएका…