PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • दार्चुला घटना : कहाँ पुग्यो छानबिन र गठित समिति ?

    दार्चुला घटना : कहाँ पुग्यो छानबिन र गठित समिति ?

    काठमाडौं : सरकारले दार्चुला घटनाको छानबिन गर्न पाँच सदस्य टोली गठन गरिसकेको छ। टोली अनुसन्धानको लागि अहिले दार्चुला गएको छ। मंगलबार काठमाडौँबाट धनगढी हुँदै टोली दार्चुला निस्किएको हो। हिजो बेलुका छानबिन समितिको टोली डडेलधुरा पुगेको छ। आज दार्चुला सदरमुकाम खलंगा पुग्ने अनुमान गरिएको छ। १० दिन भित्र प्रतिवेदन पेस गर्न गृहमन्त्री स्तरको निर्णयबाट गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन…

    विस्तृतमा पढ्नुस्

  • 'डेल्टा भेरियन्ट'को संक्रमण देखिएसँग चीनका विभिन्न शहरमा यात्रा प्रतिबन्ध

    'डेल्टा भेरियन्ट'को संक्रमण देखिएसँग चीनका विभिन्न शहरमा यात्रा प्रतिबन्ध

    जुलाईमा चीनमा स्थानीय रुपमा ३२८ नयाँ संक्रमित पहिचान भएसँगै त्यहाँ उच्च सतर्कता अपनाइएको छ। यो संख्या गत महिना अगाडिको पाँच महिनाको संक्रमण बराबर हो। पछिल्लो कोभिड-१९ को संक्रमण रसियाबाट नानजिङका लागि आएको विमानबाट फैलिएको भनिएको छ। यसरी पुष्टि भएका सबै केसहरुमा कोभिड-१९ को डेल्टा भेरियन्ट देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी ह क्षिह्वालाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ। कोभिड-१९ को…

    विस्तृतमा पढ्नुस्

  • अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

    अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

    काठमाडौंः जिल्ला प्रहरी कार्यालय दाङको टोलीले अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। सोमबार साँझ दाङको गढवा गाउँपालिका वडा नम्बर १ जुरौली भन्ने स्थानमा प्रहरीले शङ्का लागेर जाँच गर्दा दुई भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए। पक्राउ पर्नेहरूमा भारतको सिद्धार्थनगर नगरपञ्चायत बढनी बस्ने २२ वर्षीय करमुल्लाह आमिर र १९ वर्षीय राजा…

    विस्तृतमा पढ्नुस्

  • अस्पताल भवनको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले भने : हेटौंडामा स्वास्थ्य क्रान्ति आयो

    अस्पताल भवनको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले भने : हेटौंडामा स्वास्थ्य क्रान्ति आयो

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार हेटौंडा अस्पतालमा २०० शय्याको नयाँ बन्ने भवनको शिलान्यास गरेका छन्। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा थप २०० शय्याको भवन प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको लागनीमा निमार्ण गर्न लागिएको हो। कुल २२ करोड ८६ लाख ३१ हजार ३६६ रुपैयाँ लागतमा बन्न लागेको ६ तल्ले भवनको ठेक्का असार १८ गते…

    विस्तृतमा पढ्नुस्

  • पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

    पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

    काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। आज समाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्। 'सन् २००२ मा १५ वर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु साथी खेलाडीहरु, प्रशंसकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र साथीहरुप्रति म सदैव ऋणी रहने छु,'…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो भनाइलाई पूर्व खेलाडी र प्रशिक्षकहरुले गलत बुझेको भन्दै प्रशिक्षक अलमुताइरीले मागे माफी

    आफ्नो भनाइलाई पूर्व खेलाडी र प्रशिक्षकहरुले गलत बुझेको भन्दै प्रशिक्षक अलमुताइरीले मागे माफी

    काठमाडौं : नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले पूर्व खेलाडी र प्रशिक्षकले आफूले अन्तर्वार्तामा भनेका कुराहरुलाई गलत अर्थमा बुझेको भन्दै माफी मागेका छन्। यसअघि 'प्रशिक्षक र खेलाडी नयाँ ठाउ हेर्न जाने र कम भन्दा कम गोल खाने लक्ष्य लिएर जाने गरेको' भन्ने आशयमा अन्तर्वार्ता दिएपछि उनले पूर्व खेलाडी र प्रशिक्षकको आलोचना सहनु परेको थियो। उनीविरुद्ध पूर्व खेलाडी र प्रशिक्षक आक्रोशित बनेका थिए। यसमा उनले…

    विस्तृतमा पढ्नुस्

  • एन्फा विवाद : प्रवक्ताबाट राजीनामा दिएका किरण राईले 'फुटबलको संकट टार्न' माग गरे एन्फाको 'अर्ली इलेक्सन'

    एन्फा विवाद : प्रवक्ताबाट राजीनामा दिएका किरण राईले 'फुटबलको संकट टार्न' माग गरे एन्फाको 'अर्ली इलेक्सन'

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रवक्ताबाट किरण राईले राजीनामा दिँदै 'अर्ली इलेक्सन'को माग गरेका छन्। एन्फा प्रवक्ताका रुपमा ३ वर्ष तीन महिना बिताएका उनले सातदोबाटोस्थित एन्फा मुख्यालयमा पत्रकार सम्मेलन गरेर 'अर्ली इलेक्सन'को माग गरेका हुन्। पछिल्लो समय एन्फा कार्यसमिति दुई खेमामा बाँडिदा तटस्थ देखिएका राईले केन्द्रीय सदस्यको भूमिकामा फुटबलमा सक्रिय भएर लाग्नका लागि राजीनामा दिएको बताए। उनले आफू अगाडि…

    विस्तृतमा पढ्नुस्

  • सात दिनमा १ केजी ५ सय ग्राम कोकिन सहित १३ जना समातिए, कारोबारीको कोठामा खानतलासी गर्दा २ केजी नक्कली सुन भेटियो

    सात दिनमा १ केजी ५ सय ग्राम कोकिन सहित १३ जना समातिए, कारोबारीको कोठामा खानतलासी गर्दा २ केजी नक्कली सुन भेटियो

    काठमाडौंः लागु औषध कोकिन सहित प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँका विभिन्न स्थानबाट १ किलो ५ सय १२ ग्राम कोकिन सहित उनीहरूलाई नियन्त्रणमा लिएको ब्युरोका एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए। प्रहरीले साउन ७ गते काठमाडौंको पकनाजोलको एक होटलेबाट चार जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुबाट ५ सय ग्राम कोकिन फेला परेको थियो। त्यस्तै उनी मध्ये…

    विस्तृतमा पढ्नुस्

  • किन टोकियो छाड्न मानिरहेकी छैनन् बेलारुसकी खेलाडी ?

    किन टोकियो छाड्न मानिरहेकी छैनन् बेलारुसकी खेलाडी ?

    टोकियो ओलम्पिक खेल्न जापान पुगेकी बेलारुसकी स्प्रिन्टरले आफ्नो देशको नेशनल कोचिङ स्टाफका सदस्याबारे गुनासो गरेपछि उनलाई टोकियोबाट फिर्ता पठाउने निर्णय गरियो। तर, आइतवार टोकियोबाट प्रस्थान गर्न  उनले अस्विकार गरिन्। २४ वर्षे क्रिस्ट्सिना सिमानोस्कायाले हनेदा विमानस्थलबाट जापानी प्रहरीहरुसँग सहयोग मागिन्। आज बिहानै जापानी सांसद टाइगा इसिकावाले उनलाई भेट्न खोज्दा प्रहरीले उनी त्यहाँ नरहेको बतायो। माथिल्लो सदनका विपक्षी दलका नेता इसिकावाले उनी…

    विस्तृतमा पढ्नुस्

  • प्रवक्ता राईको राजीनामासँगै लम्बिँदै एन्फामा राजीनामाको 'राजनीति' : किन भइरहेको छ यस्तो ?

    प्रवक्ता राईको राजीनामासँगै लम्बिँदै एन्फामा राजीनामाको 'राजनीति' : किन भइरहेको छ यस्तो ?

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) मा पदाधिकारीको राजीनामाको श्रृंखला अझ लम्बिएको छ। आज एन्फाका प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएसँगै राजीनामाको श्रृंखला त लम्बिएको छ नै एन्फा भित्रको असन्तुष्टिहरु पनि बाहिरिएका छन्। अघिल्लो वर्ष एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले फरक मत दर्ता गराएसँगै स्पष्ट रुपमा दुई धारमा देखिएको एन्फाको विवाद प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विवाद र राजीनामा प्रकरणसँगै अझ गिजोलिएको…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर महानगरपालिकामा 'एलएमसी पुलिस एक्सन टिम' गठन

    ललितपुर महानगरपालिकामा 'एलएमसी पुलिस एक्सन टिम' गठन

    काठमाडौंः ललितपुर महानगरपालिकाले 'एलएमसी पुलिस  एक्सन टिम' गठन गरेको छ। नगर प्रहरीको कार्यमा तिब्र बनाउँदै सेवालाई थप प्रभावकारी बनाउन नयाँ टिम गठन गरिएको हो। सोमबार बिहान महानगरपालिका प्रमुख चिरफबाबु महर्जनले टिमको शुभारम्भ गरेका थिए। महानगरपालिकाको प्रहरी प्रमुखमा पूर्व प्रहरी निरीक्षक सिताराम हछेथु नियुक्ति भएदेखि उनले ललितपुर महानगरपालिका व्यवस्थापन र सुरक्षाको लागि विभिन्न कामहरू गरिरहेका छन्। जसको पछिल्लो उदाहरण एलएमसी पुलिस एक्सन टिम…

    विस्तृतमा पढ्नुस्

  • चोरी भएको २४ घण्टाभित्र भेटियो छिन्नमस्ता भगवतीको मुकुट, गाउँमा मुकुट बोकेर हिँडिरहेको अवस्थामा एक जना पक्राउ

    चोरी भएको २४ घण्टाभित्र भेटियो छिन्नमस्ता भगवतीको मुकुट, गाउँमा मुकुट बोकेर हिँडिरहेको अवस्थामा एक जना पक्राउ

    काठमाडौंः आइतबार साँझ देखि हराएको छिन्नमस्तास्थित शक्तिपीठ छिन्नमस्ता भगवतीको मुकुट फेला परेको छ। आज बिहान करिब साढे ७ बजेतिर मुकुट फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र धमलाले जानकारी दिए। प्रहरीले मुकुट चोरेको अभियोगमा विष्णुपुर गाउँपालिका ५ का २५ वर्षीय राजेशकुमार मण्डललाई नियन्त्रणमा लिएको हो। 'हराएको जानकारी आए देखी नै हाम्रो टोली खोजीमा लागेको थियो। आज बिहान मुकुट बोकेर गाउँमा…

    विस्तृतमा पढ्नुस्

  • आरक्षणमा सर्वोच्चको राय ‘एकै व्यक्तिलाई पटक-पटक नदिनू, तरमारा वर्गको कब्जाबाट आरक्षणलाई मुक्त गर्न जरुरी’

    आरक्षणमा सर्वोच्चको राय ‘एकै व्यक्तिलाई पटक-पटक नदिनू, तरमारा वर्गको कब्जाबाट आरक्षणलाई मुक्त गर्न जरुरी’

    काठमाडौंः सर्वोच्च अदालतले एकै व्यक्ति तथा परिवारलाई समेत दोहोर्‍याएर आरक्षण दिने वर्तमान नीति तथा कानुन सुधार हुनुपर्ने राय दिएको छ। विनय पन्जियार निवेदक रहेको रिटमा व्याख्या गर्दै सर्वोच्चले आरक्षणलाई उपल्लो वर्गको कब्जाबाट मुक्त गर्नु आवश्यक रहेको पनि उल्लेख गरेको छ। अदालतले शिक्षाको गुणस्तरमा प्रभाव नपर्ने गरी चिकित्सा तथा अन्य शिक्षा क्षेत्रमा पनि सहभागिता बढाउँदै लैजान सरकारका नाममा निर्देशनात्मक आदेश पनि जारी…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले अघि बढायो अध्ययन प्रतिवेदन कार्यान्वयन प्रक्रियाः मंसिरदेखि उच्च र जिल्ला अदालतमा गोलाद्वारा मुद्दाको पेसी

    सर्वोच्चले अघि बढायो अध्ययन प्रतिवेदन कार्यान्वयन प्रक्रियाः मंसिरदेखि उच्च र जिल्ला अदालतमा गोलाद्वारा मुद्दाको पेसी

    काठमाडौँः सर्वोच्च अदालतले न्यायपालिकामा हुनसक्ने विकृति विसंगति, अनियमितता वा भ्रष्टाचार एवम विचौलियाबाट हुनसक्ने क्रियाकलाप रोकथामका लागि सुझाव दिन गठित अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन अघि बढाएको छ। अदालतले स्वचालित पेसी सूची प्रणालीको कार्यान्वयनका लागि आवश्यक कानुन संशोधनको प्रक्रिया समेत अघि बढाएको छ।  अदालतले न्याय परिषदले कार्यान्वयन गर्नुपर्ने सबै सुझाव कार्यान्वयनका लागि आइतबार परिषदलाई पत्राचार समेत गरेको छ।  यस्तै, स्वचालित पेसी प्रणाली कार्यान्वयनका…

    विस्तृतमा पढ्नुस्

  • दार्चुला घटनाको छानबिन गर्न सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

    दार्चुला घटनाको छानबिन गर्न सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

    काठमाडौंः प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले दार्चुला घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको बैठकले गृह मन्त्रालयलाई छानबिन गर्नको लागि निर्देशन दिने निर्णय गरेको थियो। त्यस्तै पीडितले न्याय पाउने व्यवस्थाको सुनिश्चित गर्न समेत निर्णय गरिएको छ। शुक्रवार दार्चुलाको व्याँस गाउँपालिका २ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी बेपत्ता भएको समाचार सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • देउवा सरकारले अघि बढाउने साझा कार्यक्रमलाई अन्तिम रुप दिन गृहकार्य शुरु

    देउवा सरकारले अघि बढाउने साझा कार्यक्रमलाई अन्तिम रुप दिन गृहकार्य शुरु

    काठमाडौं : सत्ता गठबन्धनको साझा कार्यक्रमलाई अन्तिम रुप दिन गृहकार्य शुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघि बढाउने साझा कार्यक्रम तयार भइसकेको र त्यसलाई अन्तिम रुप दिन बालुवाटारमा कार्यदलका नेताहरु छलफलमा जुटेका हुन्। कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नेता देव गुरुङले साझा कार्यक्रम तयार भएको बताए। उनले अन्तिम रुप दिनका लागि शीर्ष नेताहरुसँग छलफल हुने बताएका छन्। माओवादीबाट…

    विस्तृतमा पढ्नुस्

  • साफको कारण देखाउँदै सर्‍यो ए डिभिजन लिग : पुरस्कार रकम बढाएर ७५ लाख पुर्‍याइने

    साफको कारण देखाउँदै सर्‍यो ए डिभिजन लिग : पुरस्कार रकम बढाएर ७५ लाख पुर्‍याइने

    काठमाडौं : असोज ३ गतेबाट सुरु हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग पछि सरेको छ। आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरु बीचको बैठकले दक्षिण एसियाली फुटबल प्रतियोगिता 'साफ च्याम्पियनसिप'को कारण देखाउँदै लिग पछि सारेको हो। अब लिग कार्तिक २९ गतेबाट सुरु हुने एन्फाले जनाएको छ। बंगलादेशमा हुनुपर्ने साफ प्रतियोगिता रंगशालाको पुनर्निर्माण र कोरोना…

    विस्तृतमा पढ्नुस्

  • थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

    थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

    काठमाडौंः पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यस अवधिका १२ हजार ६ सय ३६ हजार जनाको कोरोना परीक्षण गरिएको थियो। आरटी पिसिआर विधिबाट ८ हजार ४ सय २ र एन्टिजेन विधिबाट ४ हजार २ सय ३४ जनाको परीक्षण गरिएको थियो। जसमा १ हजार ९ सय ८१ जना पिसिआर र  ५ सय ८७…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

    नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

    काठमाडौं : बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारको सिफारिसमा शर्मालाई कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्। साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २४ गते देखि अवकाश पाउँदैछन्। उनी साउन २५ देखि उनी घर बिदामा बस्ने भएकाले ज्येष्ठताको आधारमा…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना वेपत्ता, एक जनाको मृत्यु

    कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना वेपत्ता, एक जनाको मृत्यु

    सुर्खेतः कर्णाली नदीमा डुंगा पल्टिदाँ तीन जना बेपत्ता भएका छन्। त्यस्तै एक जनाको मृत्यु भएको छ। कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउने क्रममा चालक सहित १० जना सवार डुंगा दुर्घटनामा भएको थियो। कैलालीको राँगा मलेखाबाट सुर्खेत चौकुने गाउँपालिकाको विजौरामा कोरोना भाइरस विरुद्धको खोप लगाउन आएकाहरु दुर्घटनमा परेको चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले जानकारी दिए। ‘डुंगामा चालक दुई जनासहित १०…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell