काठमाडौं : काठमाडौं महानगरपालिकामा सञ्चालित कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ। महानगरपालिकाले १ देखि ३२ वडासम्म सञ्चालनमा रहेको खोप कार्यक्रम अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जानकारी दिएको छ। गत जेठ २५ बाट जेठ २९ गते सम्मको लागि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलगायतलाई भेरोसिल खोप दिने कार्यक्रम सञ्चालनमा थियो। तर, स्वास्थ्य सेवा विभागबाट जिल्लालाई छुट्याइएको खोप संख्या सकिएको…
पोखरा : नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई बिहीवार दिउँसो पोखरामा प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई प्रहरीले होटल पोखरा बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर नियन्त्रणमा लिएको हो। गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची भएका बेला काठमाडौंबाट पोखरा आइपुगेका उनी लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए। लामा पोखरा आउनुलाई राजनीतिक चलखेल गर्न आएको आशंका…
काठमाडौं : कलाकार दीपकराज गिरीले राजनीतिमा एमालेभन्दा जसपा त्यसमा पनि पूर्व राजपा मालामाल भएको बताएका छन्। संसद विघटन भएपछि बैशाख ३१ मा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीमण्डल गठन गरे। जेठ २१ मा उनले फेरि मन्त्रीमण्डल हेरफेर गरे। जसमा जसपालाई ८ मन्त्री र दुई राज्यमन्त्री गरेर १० मन्त्री पद दिए। एमालेका मन्त्रीहरु हटाएर ६ जनामात्रै राखेर १७ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन…
कैलाली : सुदूरपश्चिम सरकारले स्वास्थ्य क्षेत्रको प्राथमिकता बाहेक अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश प्रमुख गङ्गा प्रसाद यादवले आज प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोना महामारी नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखिएको बताए। महामारी नियन्त्रणका लागि प्रदेशका जिल्ला अस्पतालहरूको सेवा अभिवृद्धिसँगै सबै जिल्लामा प्रयोगशाला स्थापना गर्ने नीति प्रदेश सरकारले अघि सारेको छ।…
जनकपुरधाम : प्रदेश २ का प्रदेश प्रमुख डा राजेश झा (अहिराज)ले प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख झाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेशसभामा प्रस्तुत गरिएका नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीमा विशेष जोड दिइएको छ। यसका अतिरिक्त चुरे संरक्षणलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको…
काठमाडौं: सर्वोच्च अदालतले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते जारी गरेको अध्यादेश कार्यान्वयन गर्नुको न्यायिक औचित्य नभएकाले मुद्दा किनारा नलागेसम्म कार्यान्वयन नगर्न र नगराई यथास्थितिमा राख्न सर्वोच्चले आदेश दिएको हो। विधेयक सदनमा विचाराधीन रहेको अवस्थामा अध्यादेशले भविष्यमा कानुनी समस्या पैदा गर्न सक्ने आदेशमा भनिएको…
विराटनगर : प्रदेश नम्बर १ सरकारले जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र, सरसफाइ, शिक्षा र पोषणसँग सम्बन्धित कार्य मुख्य प्राथमिकतामा राख्ने भएको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बिहीवार अपराह्न सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनस्वास्थ्यलाई सरकारले प्राथमिकतामा राख्ने घोषणा गरेका हुन्। ‘हामी अहिले कोभिड-१९ को महामारीबाट नागरिकलाई बचाउने प्रमुख कार्यमा समर्पित भएका छौँ’, प्रमुख अधिकारीले भने, ‘निरोधात्मक…
काठमाडौं : नवनियुक्त ७ मन्त्री र एक जना राज्यमन्त्रीले सपथ लिएका छन्। मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी छन् भने राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवासमा सपथ गराए। राष्ट्रपतिबाट गृहमन्त्री खगराज अधिकारी, सञ्चारमन्त्री नैनकला थापा, वनमन्त्री नारदमुनि राना, कृषि मन्त्री ज्वालाकुमारी शाह, उद्योगमन्त्री राजकिशोर यादव, सामान्य प्रशासन मन्त्री गणेश पहाडी, विना विभागीय मन्त्री मोहन बानियाँले सपथ थिए। त्यसैगरी…
वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए। धरहरा निर्माणको काम नसकिएकाले सर्वसाधारणका लागि धरहरा चढ्न खुल्ला गरिएको छैन। यसैबिच अभिनेता राजेश हमालले धरहराको टुप्पोमा पुगेर बुधवार ५७ औँ जन्मदिन मनाए। नवनिर्मित धरहराको बार्दलीमा पुगेर हमालले पत्नी मधुसँगै केक काटे। हमालले धरहरा निर्माण गर्न दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउने उदेश्यले जन्मदिनको केक धरहरामा काटेका हुन्। केक…
काठमाडौं : नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरूद्धकाे खेलमा नतिजा भन्दा पनि प्रदर्शन राम्रो बनाउनेमा केन्द्रित हुने बताएका छन्। विश्वकप छनोटको दोस्रो चरणको खेल खेल्न नेपाली टोली कुवेतमा छ। इराकसँग मैत्रीपूर्ण खेल खेलेर कुवेत पुगेको नेपाली टोलीले चाइनिज ताइपेइलाई २-० ले हराएको थियो भने जाेर्डनसँग ३-० ले पराजित भएको थियो। भोलि (शुक्रवार) हुने खेलमा नेपालले समूह बी कै बलियो टोली अस्ट्रेलियासँग…
काठमाडौं: गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमण पुष्टि भएको दुई सातापछि उनको शरीरमा अक्सिजन लेभल कम भएको थियो। जस कारण जेठ १२ गते उनलाई ह्याम्स अस्पताल भर्ना भएका थिए।स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालले आज दिउँसो २:५० मा डिस्चार्ज गरेको ‘द भ्वाइस अफ नेपाल’ निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए। '१५ दिनको बसाई पछि उहाँ आज घर फर्किनु भएको…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डललाई पूर्णता दिएका छन्। वैशाख ३० गते संविधानको धारा ७६ (३) अन्तर्गत प्रधानमन्त्री भई ७६ (५) अन्तर्गत नयाँ सरकार बन्न नसकेको भनेर प्रतिनिधिसभा विघटनपछि दुईपटक मन्त्रिपरिषद् विस्तार गरेर ओलीले पूर्णता दिएका हुन्। वैशाख ३१ गते आफूसहित पुरानै मन्त्रिपरिषदलाई निरन्तरता दिएर सपथ लिएका ओलीको क्याविनेटमा माओवादीबाट एमाले प्रवेश गरेका ७ मन्त्रीको पद सर्वोच्च अदालत खाइदियो।…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन्। आफू प्रधानमन्त्री भएपछि १९ औं पटक मन्त्रिपरिषद बिस्तारको तयारी थालेका ओलीले पछिल्लो पटक जेठ २१ गते मन्त्रिपरिषदमा हेरफेर गरेका थिए। नयाँ मन्त्री छान्नेबारेमा केही दिन यता तीब्र तयारी थालेका ओलीले एमालेका दोस्रो तहका नेताहरुलाई मुख्य जिम्मेवारी दिँदैछन्। साथै मओवादी पृष्ठभूमिका शीर्ष नेताबाहेकलाई पनि मन्त्रीको जिम्मेवारी दिन लागेको बालुवाटार निकट स्रोतले…
काठमाडौंः भक्तपुरमा सवारी दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ। सोलुखुम्बु चौलाखर्क ३ घर भएका २७ वर्षीय रमेश कुमार बस्नेतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बुधवार राति भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा कोटेश्वरतिरबाट जाँदै गरेको बा ७७ प ५६०५ नम्बर को मोटरसाइकल दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको आज बिहान उपचारको क्रममा त्रिवि शिक्षण…
विश्वकप क्वालिफायर्स अन्तर्गतकाे बंगलादेशविरूदकाे खेलमा दाेहाेराे गाेल गरेसँगै भारतीय फुटबल टाेलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गाेल संख्यामा अर्जेन्टिनी स्टार लियाेनल मेस्सीलाई उछिनेका छन्। उक्त गाेलसँगै सक्रिय खेलाडीमा सर्वाधिक गाेल गर्ने खेलाडीमा उनी दाेस्राे नम्बरमा पुगेका छन्। सर्वाधिक अन्तर्राष्ट्रिय गाेल गर्ने सक्रिय खेलाडीकाे सुचीमा पाेर्चुगिच स्टार क्रिस्टियानाे १०४ गाेलसहित शीर्षस्थानमा छन् भने ७४ गाेल गरेका क्षेत्री दाेस्राे नम्बरमा छन्। त्यस्तै ७२…
जनकपुरधाम : प्रदेश २ मा नेकपा माओवादी केन्द्र तत्काल प्रदेश सरकारमा सहभागी नहुने भएको छ। मुख्यमन्त्री लालबाबु राउतले सहमति अनुसार २ वटा मन्त्रालय दिन तयार नभएपछि माओवादी तत्काल सरकारमा सहभागी नहुने माओवादी केन्द्रका सांसद जगत प्रसाद यादवले जानकारी दिए। उनले सरकारले आफूहरुलाई बेवास्ता गर्न खोजेको आरोप समेत लगाए। ‘मुख्यमन्त्रीजीले शुरुमा ३ वटा मध्ये २ वटा रोज्न भन्नुभयो, हामीले मन्त्रालय छनौट…
काठमाडौं : नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। बुधवार दिउँसो विमानस्थल पुगेका मन्त्री अरगरियाले विभिन्न कक्षको अवलोकन गरेर जानकारी लिएका हुन्। अवलोकनका क्रममा उनले विमानस्थलमा भएका कमजोरी र सुधार गर्नुपर्ने विषयहरु ल्याउन कर्मचारीलाई निर्देशन दिए। मन्त्री अरगरियासँग सचिव डा यादव कोइराला, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, विमानस्थलका निर्देशक देवचन्द्र लाल…
काठमाडौंः प्रतिनिधिसभा विघटन भएसँगै सर्वोच्च अदालतमा रिट पेस हुने क्रम सुरु भयो। जेठ १० गतेसम्म सर्वोच्चमा कूल ३० रिट दर्ताका लागि लगिए। जसमध्ये २६ रिट कांग्रेस सभापति एवं विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको दाबीलाई मान्यता दिन माग गरिएको छ। विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश माग गरिएको छ। अन्य चार निवेदन वर्तमान प्रधानमन्त्री केपी शर्मा…
हेटौँडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिहीवार सार्वजनिक गर्ने भएको छ। बिहीवार दिउँसो ३ बजेको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। अर्थ मन्त्रालयका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोभिडलाई प्राथमिकतामा राखिएको छ। यसअघि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सदनमा पेश गरेर छलफल…
जनकपुरधाम : नेकपा माओवादी केन्द्रले जिल्ला अदालत सप्तरी अगाडि प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा दोस्रो पटक संसद विघठन गरेको भन्दै सर्वोच्च अदालतबाट चाँडो न्याय सम्पादन गर्न माग गर्दै माओवादीले जिल्ला अदालत अगाडि प्रदर्शन गरेको हो। माओवादी केन्द्र सप्तरीले ओलीले चालेको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतबाट चाँडो न्याय सम्पादन गरी संसद पुनर्स्थापनाको माग गर्दै सप्तरी जिल्ला अदालत अगाडि…