PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • फिनल्याण्डले डेनमार्कलाई हरायो, एरिक्सनको स्वास्थ्य अवस्था स्थीर

    फिनल्याण्डले डेनमार्कलाई हरायो, एरिक्सनको स्वास्थ्य अवस्था स्थीर

    यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा फिनल्याण्डले डेनमार्कलाई पराजित गरेको छ। डेनमार्कको पार्केनमा सम्पन्न खेलमा बीचमा केहीबेर स्थगित भएर पुन सञ्चालन भएको खेलमा फिनल्याण्डले डेनमार्कमाथि जित निकालेको हो। डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन खेलको ४३ औं मैदानमा ढलेपछि खेल स्थगित भएको थियो। दुवै टिमको अनुरोध पछि यूईएफएले सो खेल पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो। एरिक्सनको अवस्था स्थिर रहेको र अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • डेनमार्क र फिनल्यान्डबीचको खेल केही बेरमा पुनः शुरु हुँदै

    डेनमार्क र फिनल्यान्डबीचको खेल केही बेरमा पुनः शुरु हुँदै

    डेनमार्क र फिनल्यान्डबीचको खेल केही बेरमा शुरु हुने भएको छ। डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि स्थगित भएको खेल स्थानीय समय अनुसार साढे ८ वजे पुनः शुरु हुने भएको छ। दुवै टिमको अनुरोध पछि यूईएफएले सो खेल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। रोकिएको पहिलो हाफको अन्तिम चार मिनेटको खेल खेलिनेछ। त्यसपछि पाँच मिनेटको ब्रेक हुनेछ र दोस्रो हाफ शुरु हुनेछ। अहिले…

    विस्तृतमा पढ्नुस्

  • क्रिस्टियन इरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल स्थगित

    क्रिस्टियन इरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल स्थगित

    युरोकप अन्तर्गत आजको दोस्रो खेलमा डेनमार्क र फिनल्याण्डबीचको खेल स्थगित भएको छ। खेलको ४३ औं मिनेटमा डेनमार्कका खेलाडी क्रिस्टियन इरिक्सन मैदानमा ढलेपछि खेल स्थगित गरिएको हो। खेल डेनमार्कको पार्केन स्टेडियममा चलिरहेको थियो। यूईएफएले मेडिकल इमरजेन्सीको कारण देखाउँदै खेल स्थगित गरिएको जनाएको छ।   The UEFA EURO 2020 match in Copenhagen has been suspended due to a medical emergency. — UEFA (@UEFA)…

    विस्तृतमा पढ्नुस्

  • सांसद नरोत्तम वैद्यविरुद्ध भक्तपुरमा अनेरास्ववियुको प्रदर्शन

    सांसद नरोत्तम वैद्यविरुद्ध भक्तपुरमा अनेरास्ववियुको प्रदर्शन

    भक्तपुर : वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यविरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको छ। सांसद वैद्यले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको हत्या गर्न दिएको धम्कीविरुद्ध अनेरास्ववियु भक्तपुरले शनिवार प्रदर्शन गरेको हो। वाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलमा शुक्रवार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको कदमको विरोध गर्दै महात्मा गान्धीका लागि नाथुराम गोड्से झै आफू बन्न तयार रहेको बताएका थिए। विरोध प्रदर्शनमा अनेरास्ववियु…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलले गरे दुई निर्णय

    गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलले गरे दुई निर्णय

    पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुई निर्णय लिएका छन्। शनिवार मुख्यमन्त्री पदको शपथ लिएपछि पोखरेलले दुई वटा निर्णय गरेका हुन्। उनले मनसुनको विपद्बाट हुने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका हुन्। त्यस्तै, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय समेत गरेका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय…

    विस्तृतमा पढ्नुस्

  • युरो कप: बराबरीमा रोकिए वेल्स र स्वीजरल्याण्ड

    युरो कप: बराबरीमा रोकिए वेल्स र स्वीजरल्याण्ड

    यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा वेल्स र स्वीजरल्याण्ड बराबरीमा रोकिएका छन्। अजेरबैजानस्थित बाकु स्टेडियममा सम्पन्न समूह 'ए'को खेलमा वेल्स र स्वीजरल्याण्ड १-१ को बराबरीमा रोकिएका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४९ औं मिनेटमा ब्रिल इम्बोलोको गोलमा स्वीजरल्याण्डले अग्रता बनाएको थियो। यद्यपि ७४ औं मिनेटमा किफर मोरेले वेल्सका लागि गोल फर्काउँदा खेल १-१ को बराबरीमा रोकियो।…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

    गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

    पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरुले शपथ लिएका छन्। नवनियुक्त मुख्यमन्त्री पोखरेलसहित पाँच जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आज शपथ लिएका छन्। मन्त्रीमा कांग्रेसका कुमार खड्का, जनता समाजवादी पार्टीका हरिशरण आचार्य, स्वतन्त्र सांसद दीपक मनाङे र माओवादीकी मधुमाया अधिकारीले शपथ लिएका हुन्। मन्त्रीहरुले बिना विभागीयमा सपथ लिएका हुन्। मुख्यमन्त्री पोखरेलले तत्काललाई ११ वटै मन्त्रालय आफैंसँग राखेका…

    विस्तृतमा पढ्नुस्

  • कुलदेवताको विषयमा दाजु-भाइबीच कुटाकुट हुँदा गम्भीर घाइते भाइको मृत्यु

    कुलदेवताको विषयमा दाजु-भाइबीच कुटाकुट हुँदा गम्भीर घाइते भाइको मृत्यु

    जनकपुरधाम : घरको कुलदेवताको विषयमा दाइ-भाइबीच कुटाकुट हुँदा महोत्तरीमा भाइको मृत्यु भएको छ। महोत्तरीको लोहरपट्टी नगरपालिका-७ स्थित भ्रमरपुरामा दाइको कुटाईबाट भाइको मृत्यु भएको हो। मृत्यु हुनेमा ४५ वर्षीय लक्ष्मण साह रहेका छन्। लक्ष्मणको काठमाडौंस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अंशवण्डा भएको लामो समयपछि दुवै जनाबीच कुलदेवताको विषयलाई लिएर कुटाकुट हुने गरेको थियो। वडाध्यक्ष गणेश ठाकुरले भने, ‘गत बुधवार रामचन्द्रकी…

    विस्तृतमा पढ्नुस्

  • पौरख र स्वाभिमानको कथा भन्ने ‘यो शिर झुकेको छैन’ सार्वजनिक

    पौरख र स्वाभिमानको कथा भन्ने ‘यो शिर झुकेको छैन’ सार्वजनिक

    काठमाडौं : संगीतकर्मी हरि लम्सालको स्वर तथा ‘यो शिर झुकेको छैन’ बोलको गीत सार्वजनिक भएको छ। कपिल अन्जानले लेखेको गीत भिडियोसहित १२ नोट्सको युट्युबमार्फत् रिलिज गरिएको हो। गीतको भिडियोले पौरोखी र स्वाभिमानी देशभक्त युवाको कथा भन्छ जसमा कलाकारहरू शंकर पराजुली र आस्था बस्नेत फिचर्ड छन्। भिडियोलाई शक्ति पाख्रिनले निर्देशन गरेका हुन्। मिलन तामाङले खिचेको भिडियो अन्जल शर्मा र शक्ति पाख्रिन…

    विस्तृतमा पढ्नुस्

  • बलिउडमा सुन्दरताको अर्थ के?

    बलिउडमा सुन्दरताको अर्थ के?

    भारतमा प्रत्येक वर्ष सयौँ फिल्महरू निर्माण हुन्छन्। जसमा २.१ अरब डलर फिल्ममाथि नै खर्च हुन्छ। जुन फिल्मलाई भारतीय दशकले रुचाउन्छन्। फ्यानहरूले बलिउड कलाकारहरूको राम्रो स्वास्थ्यको कामना गर्छन्। यतिमात्र होइन केहिले त मन्दिर निर्माण गर्नुका साथै कलाकारकै नाममा रगतदान समेत गर्छन्। तर बितेको वर्षहरूमा बलिउड उद्योगमा प्रतिरोधी विचारहरू, महिला विरोधी भावना, रंगभेद र महिला विरोधि भेदभाव को लागि भने आलोचना गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त मुख्यमन्त्री नेपालीलाई पृथ्वीसुब्बाले दिए बधाई

    नवनियुक्त मुख्यमन्त्री नेपालीलाई पृथ्वीसुब्बाले दिए बधाई

    काठमाडौं: गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई दिएका छन्। विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीको दाबी गरेका नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेपछि गुरुङले टेलिफोनमार्फत बधाई दिएका हुन्। 'मुख्यमन्त्री हुनु भएकोमा बधाई छ है मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट। तपाईंको कार्यकाललाई एकदम शुभकामना छ,' संवादमा गुरुङले भनेका छन्।  गुरुङले बिहीबार प्रदेश सभामा विश्वासको मत पाउन…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त मुख्‍यमन्त्री नेपालीले लिँदै शपथ, मनाङेसहित चार मन्त्री मन्त्रीमण्डलमा

    नवनियुक्त मुख्‍यमन्त्री नेपालीले लिँदै शपथ, मनाङेसहित चार मन्त्री मन्त्रीमण्डलमा

    पोखराः गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केहीबेरमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। आज साँझ ७३० बजे उनले शपथ लिन लागेका हुन्। प्रदेश प्रमुख समक्ष उनले शपथ लिनेछन्। नवनियुक्त मुख्यमन्त्रीसँगै चार जनाले मन्त्रीले पनि शपथ लिने तयारी छ।  कांग्रेसबाट कुमार खड्का, नेकपा (माओवादी केन्द्र) बाट मधु अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले…

    विस्तृतमा पढ्नुस्

  • पोखरीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई प्रदेश सरकारले १/१ लाख रुपैयाँ राहत दिने

    पोखरीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई प्रदेश सरकारले १/१ लाख रुपैयाँ राहत दिने

    जनकपुरधाम : शुक्रवार पोखरीमा डुबेर मृत्यु भएका धनुषाका ५ जना बालिकाहरुको परिवारलाई प्रदेश २ सरकारले १/१ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको स्थानीय हुलाश यादवको पोखरीमा डुबेर मृत्यु भएका ५ जना बालिकाहरुको परिवारलाई भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन्। शुक्रवार पोखरीमा डुबेर…

    विस्तृतमा पढ्नुस्

  • एक साता पछि सारियो कांग्रेस महाधिवेशन, भदौ १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव

    एक साता पछि सारियो कांग्रेस महाधिवेशन, भदौ १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव

    काठमाडौंः नेपाली कांग्रेको केन्द्रीय महाधिवेशन एक साता पछि सारिएको छ। शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले महाधिवेशनका मिति सार्ने प्रस्ताव गरेको हो।  आउँदो भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने पदाधिकारी बैठकले प्रस्ताव गरेको छ। औपचारिक निर्णय केन्द्रीय कमिटी बैठकले गर्नेछ।यसअघि भदौ ७ देखि १० गतेसम्मका लागि महाधिवेशनको मिति तोकिएको थियो।  पदाधिकारी बैठकले स्थानीय स्तरका अधिवेशनहरुको मिति पनि संशोधन…

    विस्तृतमा पढ्नुस्

  • नेपालको उच्च शिक्षा सुधारका लागि विश्व बैंकबाट सात अर्ब बराबरको सहयोग गर्ने

    नेपालको उच्च शिक्षा सुधारका लागि विश्व बैंकबाट सात अर्ब बराबरको सहयोग गर्ने

    काठमाडौं : नेपालको उच्च शिक्षा सुदृढ पार्नका लागि विश्व बैंकले ६० मिलियन डलर (हालको विनिमय दर अनुसार सात अर्ब १ करोड ९४ लाख ८७ हजार)  बराबरको सहयोग गर्ने भएको छ। शुक्रवार बसेको बैंकको कार्यकारी निर्देशकहरुको बोडको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर बढाउन तथा अनलाईन शिकाई तथा शैक्षिक संस्थामा शिक्षाबाट वञ्चित समुदायका विद्यार्थीहरुको पहुँच बढाउनका लागि सो बराबरको रकम सहयोग गर्ने…

    विस्तृतमा पढ्नुस्

  • पाँच पूर्व प्रधानमन्त्रीको आरोप : ओलीले अदालतलाई धम्क्याए

    पाँच पूर्व प्रधानमन्त्रीको आरोप : ओलीले अदालतलाई धम्क्याए

    काठमाडौं: पाँच जना पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याएको आरोप लगाएका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै शनिबार उनीहरुले यस्तो आरोप लगाएका हुन्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनालले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा ओलीले मनपरी ढंगले मन्त्रिपरिषद्  विस्तार गरेर सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गरेको आरोप छ। 'मन्त्रिपरिषद्को मनपरी किसिमले पटक-पटक विस्तार गर्ने, यसरी…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशको राजनीति : प्रदेश प्रमुखलाई भेट्न नदिएपछि गेट अगाडि नै धर्ना

    गण्डकी प्रदेशको राजनीति : प्रदेश प्रमुखलाई भेट्न नदिएपछि गेट अगाडि नै धर्ना

    पोखरा : मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपाली सहित प्रदेशसभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका छन्। विश्वासको मत नपाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले मुख्यमन्त्रीमा पुन: दाबी गरेपछि उनीहरु प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेट्न प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। तर, सुरक्षाकर्मीले गेटबाट छिर्न नदिएपछि उनीहरुले गेट अगाडि नै धर्नामा बसेका हुन्। त्यस्तै, कृष्णचन्द्र नेपालीले केन्द्रीय सरकारको कदमको डुब्लिकेट गण्डकी प्रदेशमा भएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाभित्र कति दिन निषेधाज्ञा थपिएला? असारबाट होला त खुकुलो?

    काठमाडौं उपत्यकाभित्र कति दिन निषेधाज्ञा थपिएला? असारबाट होला त खुकुलो?

    काठमाडौं : एक महिनाभन्दा बढी समयदेखि काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा असार १ गतेबाट खुकुलो हुने धेरैले अनुमान गरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै काठमाडौँका तीनवटै जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेका छन्। अहिले देशभर कोरोना संक्रमणको थपिने दर केही कम भएको छ। काठमाडौं उपत्यकाभित्र पनि पहिलेको तुलनामा संक्रमणदर केही घटेको देखिन्छ। त्यसैले पनि धेरैले अपेक्षा गरेका छन्…

    विस्तृतमा पढ्नुस्

  • बसुन्धरामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

    बसुन्धरामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

    काठमाडौंः काठमाडौंको बसुन्धरामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। शुक्रवार राति सवारी दुर्घटना हुँदा चितवनभरतपुर महानगरपालिका २२ घर भएका ३३ वर्षीय रोहन त्रिपाठीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा बा.३४ प १७५२ नम्बरको स्कुटर अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिंदा त्रिपाठी गम्भिर घाइते भएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • १५ हजार बढी दर्शकको इन्ट्रीसँगै शुरु भयो रोकिएको युरो कप, कोरोना कहरमा आयोजकलाई चुनौती नै चुनौती

    १५ हजार बढी दर्शकको इन्ट्रीसँगै शुरु भयो रोकिएको युरो कप, कोरोना कहरमा आयोजकलाई चुनौती नै चुनौती

    इटली र टर्कीबीचको खेलसँगै गएरातिबाट युरो कप सुरु भएको छ। महामारीका बीच अघिल्लो वर्ष रोकिएको प्रतियोगिता सीमित दर्शकलाई स्टेडियममा अनुमति खेलहरु सुरु भएको हो। एसियाबाहिरको कुरा गर्दा कोभिड महामारीले सबैभन्दा पहिलो ठूलो असर गरेको स्थान हो इटली। त्यही इटलीको रोममा युरोपेली फुटबलको महाकुम्भ युरोकपको उद्घाटन खेल सम्पन्न भयो। त्यो पनि १५ हजार बढी दर्शकहरुका बीच। उद्घाटन खेलमा घरेलु टोली इटलीले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell