PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • बलात्कार मुद्दामा पत्रकार कोइरालालाई ५ वर्ष कैद

    बलात्कार मुद्दामा पत्रकार कोइरालालाई ५ वर्ष कैद

    काठमाडौं : उच्च अदालत पाटनले पत्रकार केदार कोइरालालाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद फैसला गरेको छ। न्यायाधीशद्वय अच्युत विष्ट र नवराज थपलियाको संयुक्त इजलासले सोमबार ५ वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो। यसअघि जिल्ला अदालतले भने कोइरालालाई अभियोगबाट सफाइ दिएको थियो। घरमा काम गर्ने किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोइराला २०७४ साल जेठमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले सदनमा गुमाए बहुमत : विश्वासको मत पाएनन‍्, सरकार कामचलाउमा परिणत

    प्रधानमन्त्री ओलीले सदनमा गुमाए बहुमत : विश्वासको मत पाएनन‍्, सरकार कामचलाउमा परिणत

    काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा विश्वास गुमाएका छन्। आफ्नै पार्टीबाट समेत असहयोग हुँदा ओलीले विश्वासको मत नपाएका हुन्।  २०७४ साल फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमवार प्रतिनिधिसभाको विशेष अधिवेशनमा संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ को उपनियम (२)…

    विस्तृतमा पढ्नुस्

  • संसदमा प्रधानमन्त्री: आलोचनाको जवाफ प्रश्नबाट, पाँच वर्ष संसद राखौँ भनेर विश्वासको मत मागेको हुँ, दिनुहुन्न भने म के गरुँ?

    संसदमा प्रधानमन्त्री: आलोचनाको जवाफ प्रश्नबाट, पाँच वर्ष संसद राखौँ भनेर विश्वासको मत मागेको हुँ, दिनुहुन्न भने म के गरुँ?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफू माथि उठेका आरोपहरुको जवाफ प्रश्नै प्रश्नले दिएका छन्।  प्रधानमन्त्रीले प्रतिनिधिसभामा प्रस्तुत गरेको विश्वासको पक्षमा मतदान हुने दिन विपक्षी दलका नेताहरुले आफैले विघटन गरेको प्रतिनिधिसभा दिन्छ भन्दै मत मागेको भन्दै प्रधानमन्त्री माथि प्रश्न उठाएका थिए।  नियमति अधिवेशन बोलाउने बेला विशेष अधिवेशन बोलाएर पुन: प्रतिनिधिसभा विघटन गर्ने षड्यन्त्र गरेको आरोप रोस्ट्रमबाट आफूमाथि लागेपछि प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • संसदभित्र आरोप प्रत्यारोप, कोभिड १९ भएका सांसद भने बाहिरअर्कै धुनमा

    संसदभित्र आरोप प्रत्यारोप, कोभिड १९ भएका सांसद भने बाहिरअर्कै धुनमा

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमा सोमवार व्यवस्थापिका संसदभित्र छलफल चलिरह्यो। प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य दलका शीर्ष नेताले समेत संसद भवनभित्र पुगेर कडा भाषण गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभपतिदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत ओलीविरुद्ध कटाक्ष गरे। यी सबै हेरिरहेका सांसदलाई भवनभित्रको ४ घण्टाको समय खासै लामो  भएन। तर, संसद भवनभित्र नपसेका सांसदले भने पहिले…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले रोक्यो कमेडी च्याम्पियनको छायांकन

    कोरोनाले रोक्यो कमेडी च्याम्पियनको छायांकन

    काठमाडौं : कोरोना भाइरसको दोस्रो लहर बढेसँगै 'कमेडी च्याम्पियन सिजन २'को नयाँ श्रृङ्खलाको छायांकन स्थगित भएको छ। कमेडी च्याम्पियन निर्माण युनिटले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी दिएको हो। लेखिएको छ 'कोभिड-१९ का कारण सिर्जना भएको यो स्थितिका कारण हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ छौं।' अहिलेलाई छायांकन स्थगित गरिएको भए पनि चाँडोभन्दा चाँडो…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा पुन: विघटन गर्ने प्रधानमन्त्रीको संकेत : 'मत दिनुस् पाँच वर्ष चल्छ, दिनुहुन्न त म के गरुँ?'

    प्रतिनिधिसभा पुन: विघटन गर्ने प्रधानमन्त्रीको संकेत : 'मत दिनुस् पाँच वर्ष चल्छ, दिनुहुन्न त म के गरुँ?'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिनिधिसभा विघटन नहोस् भन्नका लागि प्रतिनिधिसभामा विश्वासको मत मागेको दाबी गरेका छन्।  उनले प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै भने, 'केही साथीले भन्नुभयो प्रतिनिधिसभा पुन: विघटन हुन्छ कि भन्ने चिन्ता ब्यक्त गर्नुभयो। त्यही नहोस् भन्नका लागि त मत मागेको हो नि? मत दिनुस् न त पाँचै वर्ष चल्छ।' उनले आफूले मुद्दा लडेर पुन:स्थापना गरेको…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादवलाई ओलीको जवाफ : लाखौ हेक्टर जमिन सिँचाइ हुन पाउँदा किन चित्त दुख्यो?

    उपेन्द्र यादवलाई ओलीको जवाफ : लाखौ हेक्टर जमिन सिँचाइ हुन पाउँदा किन चित्त दुख्यो?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर आफूमाथि उठेका प्रश्नको सदनमा जवाफ दिँदैछन्। उनले सुरुमै उपेन्द्र यादवले लगाएको आक्षेपबाट कुरा अगाडि बढाए। उपेन्द्र यादवले मधेश आन्दोलनमा गोली चलेर मानिस मर्दा ओ‌लीले - एक दुई आँप झरेर गए भनेको सन्दर्भ उप्काउँदै आलोचना गरेका थिए। 'मैले बुझाउन सकेनछु। लामै समय लगाएर मस्काएँ भने जाँदैन। पखाल पखुल गरेर मात्रै जाँदैन,' उपेन्द्र यादवप्रति लक्षित…

    विस्तृतमा पढ्नुस्

  • इस्टाग्रामले पोस्ट हटाएपछि कगंनाले भनिन् 'म इन्स्टामा एक सातापनि टिक्दिनँ होला'

    इस्टाग्रामले पोस्ट हटाएपछि कगंनाले भनिन् 'म इन्स्टामा एक सातापनि टिक्दिनँ होला'

    इन्स्टाग्रामले पनि भारतीय कंगना रनौतको पोस्टहरूमा एक्सन लिन शुरु गरेको छ। कंगनाको भ्रामक पोस्टलाई इन्स्टाग्रामले हटाएको हो। मे ८ मा उनले उक्त फोटो सेयरिङ एपमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएकी थिइन्। लेखेकी थिइन्, 'म यो भाइरसलाई ध्वस्त पार्नेछु। आफूमाथि कुनै पनि शक्ति हावी हुन दिने छैन। यो भाइरससँग डराउने हो भने यसले झनै आक्रमण गर्नेछ। आउनुहोस्, सबै मिलेर…

    विस्तृतमा पढ्नुस्

  • नरम महन्थलाई नै काउन्टर दिने गरी आक्रमक उपेन्द्र : तराई देख्ने बित्तिकै बिहार सम्झिने?

    नरम महन्थलाई नै काउन्टर दिने गरी आक्रमक उपेन्द्र : तराई देख्ने बित्तिकै बिहार सम्झिने?

    काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा मिटिङमा 'संसद हटाइदिउँ' भनेको बताएका छन्। 'एउटा मिटिङमा प्रमले संसद हटाइदिउँ भन्नुभएको थियो,' उनले ओलीलाई उदृत गर्दै भने, 'जुन सदनमा प्रमलाई विश्वास छैन् त्यो सदनले उहाँलाई कसरी विश्वासको मत दिने?' उनले सरकारको ध्यान कोरोना नियन्त्रणमा हुनुपर्ने उल्लेख गर्दै त्यतातिर नरहेको आरोप लगाए।  'कोरोना नियन्त्रमा जानुपर्ने अहिलेको आवश्यकता…

    विस्तृतमा पढ्नुस्

  • ओलीको मागमा महन्थको 'धन्यवाद', मत चाहिँ 'तटस्थ'

    ओलीको मागमा महन्थको 'धन्यवाद', मत चाहिँ 'तटस्थ'

    काठमाडौं : पार्टीका नेता कार्यकर्तालाई प्रधानमन्त्री ओलीले छुटाएको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले धन्यवाद दिएका छन्। कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना माग सुने पनि प्रधानमन्त्री ओलीले पीडा बुझेको भन्दै धन्यवाद दिएका हुन्। तर, उनले प्रधानमन्त्री ओलीको पक्षमा मत दिने चाहिँ बताएनन्।  'विश्वासको प्रस्तावको पक्षमा पनि छैनौं, विपक्षमा पनि छैनौं,' उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई प्रचण्डको प्रश्न : तपाईँले विश्वासको मत राख्ने नैतिक अधिकार छ र?

    ओलीलाई प्रचण्डको प्रश्न : तपाईँले विश्वासको मत राख्ने नैतिक अधिकार छ र?

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत यो सदनले नदिने प्रस्ट्याएका छन्।  आज संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेका छन्। त्यसको प्रत्युत्तरमा प्रचण्डले विश्वासको मत नदिने बताएका हुन्।  'प्रमले विश्वासको मतको निम्ति आग्रह गर्नुभएको छ। प्रमलाई राम्ररी थाहा छ यो सदनले विश्वासको मत दिँदैन,' प्रचण्डले भने, 'बुझ्दाबुझ्दै झुटो दाबी गर्नुभएको छ। तपाईँको…

    विस्तृतमा पढ्नुस्

  • नजिकका व्यापारी पोस्न जनताको ज्यान दाउमा लगाएको देउवाको आरोप, ओलीलाई भने : छातीमा हात राखेर आफैँसँग सोध्नुस् 

    नजिकका व्यापारी पोस्न जनताको ज्यान दाउमा लगाएको देउवाको आरोप, ओलीलाई भने : छातीमा हात राखेर आफैँसँग सोध्नुस् 

    काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छातीमा हात राखेर आफैँसँग प्रश्न गर्न भनेका छन्। उनले कोभिड १९ ले यस्तो विकराल अवस्था किन आयो आफैँसँग सोध्न ओलीलाई आग्रह गरे। तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भएको देउवाको भनाइ थियो। 'एक पटक छातीमा हात राखेर भन्नुस्। यो अवस्था तपाईँले गर्दा भएको हो। हामीले यो संसदमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीद्वारा विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत

    प्रधानमन्त्री ओलीद्वारा विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ को उपनियम (२) बमोजिम विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका हुन्। उक्त प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गरिने छ। प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ संक्रमितको सफलतापूर्व भयो जटिल शल्यक्रिया

    कोभिड १९ संक्रमितको सफलतापूर्व भयो जटिल शल्यक्रिया

    काठमाडौं : वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमित पुरुषको जटिलखालको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ। धरानस्थित प्रतिष्ठानको कोभिड अस्पतालमा सिराहा कल्याणपुरका ४० वर्षीय पुरुषको आज विहान आकस्मिक शल्यक्रिया गरिएको हो। विरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै ज्वरो, खोकी, वान्ता, स्वासप्रश्वासको समस्या देखा परेको थियो। सिराहाको फुलकुमारी महतो मेमोरियल अस्पतालबाट कोभिड १९ देखिएपछि रिफर भएर ल्याइएका थिए। …

    विस्तृतमा पढ्नुस्

  • आजै साँझका लागि प्रधानमन्त्रीले बोलाएर मन्त्रिपरिषद्को बैठक

    आजै साँझका लागि प्रधानमन्त्रीले बोलाएर मन्त्रिपरिषद्को बैठक

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बोलाएका हुन। प्रधानमन्त्री ओलीले अहिले व्यवस्थापिका संसदमा विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने सम्भावना न्युन भइसकेको छ। विश्वासको मत नपाएपछि प्रधानमन्त्रीले राजीनामा नदिने एमाले नेता सुवास नेम्वाङले बताए। आजको मन्त्रिपरिषद्को बैठक राजीनामासँग सम्बन्धित नभएको पनि नेम्वाङले प्रष्ट पारे। 'विश्वासको मत नपाए…

    विस्तृतमा पढ्नुस्

  • कसैले भ्रष्टाचार गरेको छ भने क्षम्य हुँदैन : प्रधानमन्त्री ओली

    कसैले भ्रष्टाचार गरेको छ भने क्षम्य हुँदैन : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान कोभिड रोकथाम र उपचारमा केन्द्रित रहेको दावी गरेका छन्।  आज संसदमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै ओलीले अहिलेको अवस्थामा विचार र संस्थागत वा कुनै प्रकारमा भिन्नतालाई थाँती राखेर सबै एकजुट भएर लाग्नुपर्ने बताए। यतिखेर आफ्नो पक्षका लागि कुनै हिसाबले प्रयोग गर्न नहुने उनले बताए।  'सरकारमा प्रयासमा साथ सहयोग दिन र सबै पक्ष…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाभित्र थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

    काठमाडौं उपत्यकाभित्र थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले थप दुई साता निषेधाज्ञा गर्न सफारिस गरेको हो। उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप दुई साता निषेधाज्ञा गर्ने कि नगर्ने भन्ने निर्णय गर्दछ। कारोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरिएको थियो। एक साताको निषेधाज्ञा…

    विस्तृतमा पढ्नुस्

  • विशेष अधिवेशनको पहिलो बैठक : राष्ट्रपतिको पत्र पढेर सुनाइयो, अध्यक्षता गर्ने ६ सदस्य मनोनित

    विशेष अधिवेशनको पहिलो बैठक : राष्ट्रपतिको पत्र पढेर सुनाइयो, अध्यक्षता गर्ने ६ सदस्य मनोनित

    काठमाडौं: प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशनको पहिलो बैठक बसेको छ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट आएको विशेष अधिवेशन सम्बन्धी पत्र पढेर सुनाए। त्यसपछि उनले विश्वासको मत लिनेक्रममा लामोगरी चल्ने दोस्रो बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरे। सभामुखले दलीय आधारमा मनोनयन गरेका सदस्यहरुमा मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा, रेणु यादव, लालबाबु पण्डित र सोमप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मत लिन ओली पुगे संसद

    विश्वासको मत लिन ओली पुगे संसद

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेका छन्। आज उनले विश्वासको मत लिने कार्यसूची छ।  नेकपा एमालेको आन्तरिक किचलोका कारण प्रधानमन्त्री ओली विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। उनलाई उनकै पार्टीको माधवकुमार नेपाल समूहले आज मत नदिने घोषणा गरिसकेको छ। आजको विश्वासको मतमा प्रतिपक्षी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र उनको  विरुद्धमा उत्रिएको छ। साथै जनता समाजवादी पार्टीले…

    विस्तृतमा पढ्नुस्

  • ओलीले 'नटेरेपछि' वामदेव गौतमको असहयोग : पार्टी फुटाएर गए माधव नेपाललाई साथ

    ओलीले 'नटेरेपछि' वामदेव गौतमको असहयोग : पार्टी फुटाएर गए माधव नेपाललाई साथ

    काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्रीलाई साथ* नदिने भएका छन्। पार्टी संगठन २०७५ जेठ २ मा फर्काउन ओली तयार नभएपछि वामदेवले उनको विपक्षमा उभिएका हुन्। वामदेवले ओलीलाई एमालेको स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह गरेका थिए। तर ओलीले, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ। त्यसैले म त्यस्तो काम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell