PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • धनगढीमा उपचाररत थप ७ जना कोरोना संक्रमितको मृत्यु

    धनगढीमा उपचाररत थप ७ जना कोरोना संक्रमितको मृत्यु

    कैलाली : धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कैलालीका ४ जना र कञ्चनपुरका ३ जना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार शनिवार कैलालीको लम्कीचुहा नगरपालिका-९ का ४२ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका-४ की ३५ वर्षीया महिला, धनगढी-१८ का ५० वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त…

    विस्तृतमा पढ्नुस्

  • सेती अस्पतालमा उपचाररत थप ७ जना संक्रमितको मृत्यु

    सेती अस्पतालमा उपचाररत थप ७ जना संक्रमितको मृत्यु

    कैलाली : धनगढीको सेती प्रोदेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कैलालीका ४ जना र कञ्चनपुरका ३ जना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार शनिबार कैलालीको लम्कीचुहा नगरपालिका–९ का ४२ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–४ की ३५ वर्षीया महिला, धनगढी–१८ का ५० वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई मत दिन एमालेले लगायो सांसदलाई ह्वीप

    ओलीलाई मत दिन एमालेले लगायो सांसदलाई ह्वीप

    काठमाडौं: नेकपा एमालेले सोमबार हुने विश्वासको प्रस्तावको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको छ। एमालेको संसदीय दलले पार्टीको निर्णय मान्न निर्देशन दिँदै ह्वीप जारी गरेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। वरिष्ठ नेता माधव नेपाल समूहले विश्वासको मत नदिने भन्दै सामूहिक राजीनामाको तयारी गरेका बेला ह्वीप…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मतको छिनोफानो भोलि नै हुने, संक्रमित सांसदलाई छुट्टै मतदानको व्यवस्था

    विश्वासको मतको छिनोफानो भोलि नै हुने, संक्रमित सांसदलाई छुट्टै मतदानको व्यवस्था

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लिन लागेको विश्वासको मतको छिनोफानो भोलि नै हुने भएको छ। कार्यव्यवस्था परामर्श समितिले विशिष्ट परिस्थिति रहेको भन्दै अधिवेशनलाई भोलि नै अन्त्य गर्नेगरि निर्णय गरेको छ।  सोही निर्णय अनुसार नै विश्वासको मतको टुंगो लगाइन लागिएको हो।  यस्तै, कोरोना संक्रमित सांसदलाई मतदानका लागि छुट्टै व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ। स्वास्थ्य मापदण्ड अपनाएर छुट्टै मतदान गराउने…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, स्वीकृत गर्दै प्रदेश प्रमुखले गरिन नयाँ सरकार गठनको आह्वान

    गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, स्वीकृत गर्दै प्रदेश प्रमुखले गरिन नयाँ सरकार गठनको आह्वान

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्। मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो। रुङले गुरुङले संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम पदबाट दिएको राजीनामा पत्र आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाएका हुन्। प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा समेत स्वीकृत गरेकी छन्। प्रदेश प्रमुख पौडेलले स्वीकृत गर्दै अर्को मन्त्रिपरिषद गठन नभएसम्म…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालसहित सांसदहरु सिंहदरवारमा, सामूहिक राजीनामाको तयारी

    माधव नेपालसहित सांसदहरु सिंहदरवारमा, सामूहिक राजीनामाको तयारी

    काठमाडौं: नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरु सिंहदरवारमा भेला भएका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको भोलि विश्वासको मत लिनुअघि नै नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिन लागेका हुन्। अहिलेसम्म सिंहदरवारमा १० सांसद उपस्थित भइसकेका छन्। नेता नेपाल पनि भर्खरै आइपुगेका छन्। माधव नेपाल समूहका सांसद शिक्षा समितिको हलमा आन्तरिक छलफलमा छन्। केही बेरमा संसद सचिवालयमा राजीनामा बुझाउने…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मतमा कोरोना संक्रमित सांसदले कसरी भोट हाल्ने? कार्यव्यवस्था समितिमा हुँदै छलफल

    विश्वासको मतमा कोरोना संक्रमित सांसदले कसरी भोट हाल्ने? कार्यव्यवस्था समितिमा हुँदै छलफल

    काठमाडौं: प्रतिनिधिसभाको सोमवारको कार्यसूची तय गर्न कार्यव्यवस्था तथा परामर्श समितिको बैठक जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते भोलि विशेष अधिवेशनको बैठक बस्दैछ। बैठकको कार्यसूची बनाउन नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा कोरोना संक्रमित सांसदले विश्वासको मत हाल्न पाउने विषयमा छलफल भइरहेको छ। संक्रमित तथा पीसीआरु नगरेका सांसदको उपस्थिति र मतदान लगायतको…

    विस्तृतमा पढ्नुस्

  • जसपाले पनि बढायो सक्रियता : बालुवाटार र बुढानीलकण्ठको चाल बुझेपछि छलफलमा पदाधिकारी

    जसपाले पनि बढायो सक्रियता : बालुवाटार र बुढानीलकण्ठको चाल बुझेपछि छलफलमा पदाधिकारी

    काठमाडौं : जनता समाजवादी पार्टीका नेताहरुले आन्तरिक छलफल तीब्र पारेका छन्। आइतवार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले भेटेका थिए। त्यसपछि पार्टीमा आन्तरिक छलफल पनि तीब्र पारेका हुन्। सोमवार प्रतिनिधिसभामा हुने विश्वासको मतदानमा पार्टीको रणनीतिबारे जसपाका पदाधिकारी छलफलमा जुट्न लागेको केन्द्रीय कार्यकारीणी सदस्य महम्मोद इस्तियाक राईले जानकारी दिए। पदाधिकारिको बैठक संघीय परिषद अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • महामारीले जगाइदिएको २५ वर्ष पूरानो गीत

    महामारीले जगाइदिएको २५ वर्ष पूरानो गीत

    गीतको भाका सारै उदास, कसैको मन रोए जस्तो तुवालो झैँ जता ततै सब आसुँले धोए जस्तो प्रगति देवकोटाले २५ वर्षअघि लेखेको कविताको हरफ हो यो। आफूले स्कूल पढ्दा कोरेको यस गीतमा मानसिक तनाव, एक्लोपन र डर अभिव्यक्त गरेकी थिइन् उनले।  कोभिड-१९ महामारीपछि धेरैमा देखिन् उस्तै चिन्ता र भय। त्यसैले सन्दर्भ मिल्दो परिस्थितिमा थन्किएर रहेका ती शब्दहरूलाई दिइन् कलात्मक आकार। र,…

    विस्तृतमा पढ्नुस्

  • ओलीको यात्रा अब अल्पमत तर्फ ! जसपाको महन्थ-राजेन्द्रले पनि विश्वासको मत नदिने

    ओलीको यात्रा अब अल्पमत तर्फ ! जसपाको महन्थ-राजेन्द्रले पनि विश्वासको मत नदिने

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार लिन लागेको विश्वासको मतमा जनता समाजवादी पार्टी (जसपा)ले पनि नसघाउने भएको छ। जसपाले प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगर्ने भएको हो। जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो ओलीको पक्षमा उभिदै आएको भए पनि आइतवार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेरै उनीहरु दुवैले विश्वासको मत दिन नसक्ने बताएका छन्। ओली समूहका एक नेताका अनुसार उनीहरुले विश्वासको मत दिने…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्म क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हावी भयो : निर्देशक प्रताप सुब्बा

    नेपाली फिल्म क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हावी भयो : निर्देशक प्रताप सुब्बा

    काठमाडौं : फिल्म निर्माता तथा निर्देशक प्रताप सुब्बाले नेपाली फिल्म क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हावी रहेको बताएका छन्। नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणमा आयोजित छलफलमा सुब्बाले फिल्म श्रेत्रका आफ्ना अनुभव सुनाए। 'पहिले चलचित्रहरूबिच स्वस्थ प्रतिस्पर्धा थियो। राम्रा चलचित्र निमार्ण हुन्थे तर आजभोलि चलचित्रमा समेत अस्वस्थ प्रतिपर्धा छ। अनावश्यक राजनीतिक हस्तक्षेप हुन थालेका छन्,' उनले बताए। पहिलेको फिल्म क्षेत्रले…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा ‘महानगर’

    अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा ‘महानगर’

    काठमाडौं :  नेपाली फिल्म ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनोट भएको छ। फिल्मका क्रिएटिभ प्रोड्युसर नवनिधि दाहालका अनुसार सोही फेस्टिभलमार्फत् फिल्मको अमेरिका प्रिमियर हुन लागेको हो। मोहन राई निर्देशित फिल्म भारतको कोलकाता फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भएको थियो। त्यहाँ एसियन सेलेक्टअन्तर्गत  दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धात्मक विधामा छानिएको थियो। फिल्मले विश्वका ९३…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता

    लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः  अविश्वासको प्रस्ताव दर्ता भएको छ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो। प्रस्ताव दर्ता भएको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

    विस्तृतमा पढ्नुस्

  • बुढानीलकण्ठबाट बालुवाटार पुगेका महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग के विषयमा गर्दैछन् छलफल?

    बुढानीलकण्ठबाट बालुवाटार पुगेका महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग के विषयमा गर्दैछन् छलफल?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबिच बालुवाटारमा भेटवार्ता भइरहेको छ। जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायताका नेताहरु ओलीलाई भेटन बालुवाटार पुगेका हुन्। बालुवाटार स्रोतका अनुसार अहिले जारी बैठकमा जसपाका नेताहरुले ओलीसँग भोलि हुने संसद बैठकको रणनीतिका बारेमा छलफल गरिरहेका छन्। 'अहिले छलफल भइरहेको छ। उहाँहरुले आफ्नो धारणा राखिरहनुभएको छ,' स्रोतले भन्यो। ओलीले…

    विस्तृतमा पढ्नुस्

  • संक्रमण बढेपछि बेलायतको रेड लिस्टमा नेपाल : आफ्ना नागरिकबाहेक पछिल्लो १० दिनमा नेपाल भ्रमण गरेको विदेशीलाई प्रवेश नदिने

    संक्रमण बढेपछि बेलायतको रेड लिस्टमा नेपाल : आफ्ना नागरिकबाहेक पछिल्लो १० दिनमा नेपाल भ्रमण गरेको विदेशीलाई प्रवेश नदिने

    काठमाडौं : बेलायतले आगामी बुधवारदेखि नेपाललाई बेलायतको ट्राफिक लाइट सिस्टमको रेड लिस्टमा समावेश गर्ने भएको छ। हाल अम्बर लिस्टमा रहेका नेपालसहित टर्की र मालदिभ्सलाई पनि आगामी बुधावार देखि रेड लिस्टमा राख्न लागेको हो। रेड लिस्टमा भएका देश भ्रमण गरेका कुनै पनि अन्य देशका नागरिकहरुलाई युके प्रवेशमा रोक लगाइने छ। 'रेड लिस्टमा रहेका देशहरु तथा क्षेत्रमा पछिल्लो १० दिनमा भ्रमण गर्नु…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुम,खोटाङ र मनाङ बाहेक सबै जिल्लामा निषेधाज्ञा

    तेह्रथुम,खोटाङ र मनाङ बाहेक सबै जिल्लामा निषेधाज्ञा

    काठमाडौंः तीन जिल्ला बाहेक सबै जिल्लाहरुमा निषेधाज्ञा भएको  छ। गृहमन्त्रालयलका अनुसार तेह्रथुम, खोटाङ र मनाङ बाहेक अन्य ७४ वटा जिल्लामा निषेधाज्ञा गरिएको छ। यसअघि रुकुम पूर्वमा निषेधाज्ञा गरिएको थिएन। रुकुममा पनि एक साताको लागि निषेधाज्ञा गरिएको छ। कोरोना संक्रमित भेटिन थालेपछि रुकुम पूर्वमा पनि निषेधाज्ञा गरिएको हो। बैशाख १३ गतेदेखि देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागु गर्न सुरु भएको थियो। संक्रमितको सङख्या…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु, सभामुख सापकोटा र देउवाले गरे बहिस्कार

    बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु, सभामुख सापकोटा र देउवाले गरे बहिस्कार

    काठमाडौं : संवैधानिक परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए। बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने उपस्थित छैनन्। संवैधानिक परिषद्मा अध्यक्ष प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीश र प्रमुख प्रतिपक्षी दलका नेता हुन्छन्। आजको बैठकमा रिक्त रहेका संवैधानिक आयोगका पदाधिकारीको…

    विस्तृतमा पढ्नुस्

  • एनएसएल: सन्त्वना जितको खोजीमा चितवन काठमाडौंसँग भिड्दै

    एनएसएल: सन्त्वना जितको खोजीमा चितवन काठमाडौंसँग भिड्दै

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज हुने खेलमा काठमाडौं रेजर्स र एफसी चितवन भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा प्रतियोगितामा जितविहिन एफसी चितवनले शीर्षस्थानको होडमा रहेको काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। ५ खेलबाट १० अंक जोडेको काठमाडौं सहज अवस्थामा छ। आजको खेलमा जित निकाले काठमाण्डौं शीर्ष स्थानमा रहँदै लिगचरण पुरा गर्नेछ भने…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटी घरेलु मैदानमा चेल्सीसँग पराजित

    म्यानचेस्टर सिटी घरेलु मैदानमा चेल्सीसँग पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा प्रिमियर लिगको च्याम्पियन बन्नबाट एक जित पछि रहेको सिटी घरेलु मैदानमै चेल्सीसँग २-१ गोलअन्तरले पराजित बनेको हो। खेलमा अग्रता सिटीले खेलको ४३ औं मिनेटमा बनाएको थियो। सर्जियो अग्युरोको पासमा रहिम स्ट्रलिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनासँग बराबरीमा रोकिएको एट्लेटिको शीर्षस्थानमा कायमै

    बार्सिलोनासँग बराबरीमा रोकिएको एट्लेटिको शीर्षस्थानमा कायमै

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना र एट्लेटिको मड्रिड शीर्षस्थानमा कायम रहेका छन्। क्याम्प नोउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना र एट्लेटिको मड्रिड गोलरहित बराबरीमा रोकिएका हुन्। यो सँगै शीर्ष स्थानमा रहेको एट्लेटिकोले २ अंकको अग्रता बनाएको छ। एट्लेटिकोले ३५ खेलबाट ७७ अंक जोडेको छ भने दोस्रो स्थानको बार्सिलोनाले समान खेलबाट ७५ अंक जोडेको छ। त्यस्तै रियल मड्रिड…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell