PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

  • टोखामा एक युवती र बौद्धमा एक पुरुष मृत फेला

    टोखामा एक युवती र बौद्धमा एक पुरुष मृत फेला

    काठमाडौंः शुक्रवार काठमाडौंका दुई स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्। टोखा नगरपालिका ५ श्रीटोल र काठमाडौं नगरपालिका ६ बौद्धमा दुई जना मृत अवस्थामा फेला परेका हुन्। टोखामा रामेछाप मन्थली नगरपालिका घर भएकी २२ वर्षीया लक्ष्मी घिमिरे मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। उनी आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। यसैगरी बौद्ध टुसाल बस्ने ५६ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • आईपीएल : बेङ्ग्लोरविरुद्ध पञ्जाबको ३४ रनको जित

    आईपीएल : बेङ्ग्लोरविरुद्ध पञ्जाबको ३४ रनको जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रवार भएको खेलमा पञ्जाब किङ्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि जित निकालेको छ। अह्मेदावादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा पञ्जबले बेङ्ग्लोरमाथि ३४ रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन मात्रै बनाउन सक्यो।…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रकरणले फुटको संघारमा जसपाः महन्थ र उपेन्द्र-बाबुरामको लडाईंमा कसले बाजी मार्ला?

    लुम्बिनी प्रकरणले फुटको संघारमा जसपाः महन्थ र उपेन्द्र-बाबुरामको लडाईंमा कसले बाजी मार्ला?

    काठमाडौं: लुम्बिनीमा सांसदको कारबाहीले सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) नेपालमा दुई समूहबीच दरार बढाएको छ। गत वर्ष वैशाखमा समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको ‘अपहरण’पछि हतार-हतार राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकीकरण गरी जसपा बनेको थियो। एकीकृत पार्टीमा एकातिर अध्यक्ष महन्थ ठाकुर छन् भने अर्कोतिर अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई छन्। पुस ५…

    विस्तृतमा पढ्नुस्

  • त्रिशुली अस्पतालमा ६४ जनाको स्वाब परीक्षण गर्दा ६२ जनामा कोरोना पोजिटिभ

    त्रिशुली अस्पतालमा ६४ जनाको स्वाब परीक्षण गर्दा ६२ जनामा कोरोना पोजिटिभ

    काठमाडौं : नुवाकोटको त्रिशुली अस्पतालको कोरोना ल्याबमा ६४ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्रिशुली अस्पतालमै लिइएका ४६ स्वाबमध्ये ४५ जना, कालिका गाउँपालिका रसुवाका १४ स्वाब मध्ये १३ जना, निलकण्ठ नगरपालिका धादिङका ३ मध्ये ३ जना र गल्छी गाउँपालिका धादिङका १ मध्ये १ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै, त्रिशुली अस्पतालका पाँच जना चिकित्सक…

    विस्तृतमा पढ्नुस्

  • एनएसएल : बराबरीमा रोकिए काठमाडौं रेजर्स र पोखरा थण्डर्स

    एनएसएल : बराबरीमा रोकिए काठमाडौं रेजर्स र पोखरा थण्डर्स

    काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को तेस्रो चरणको खेलमा आज काठमाडौं रेजर्स र पोखरा थण्डर्स बराबरीमा रोकिएका छैन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं र पोखरा गोलरहित बराबरीमा रोकिएका हुन्। दुबै टोलीले खेलका क्रममा राम्रा अवसर बनाए पनि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए। समान ३ खेल खेलेका पोखरा र काठमाडौंले १ जित, १ हार र १ बराबरी खेल्दै ४…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञा थप कडा हुने, निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय

    निषेधाज्ञा थप कडा हुने, निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय

    काठमाडौं: काठमाडौं उपत्यका लगायतका स्थानमा जारी निषेधाज्ञालाई सरकारले थप कडा बनाउने भएको छ। बिहीबारदेखि जारी निषेधाज्ञा र देशभरको संक्रमणको अवस्थाको मुल्याङ्कन गरी थप कडा गर्ने सरकारले तयारी गरेको हो। शुक्रबार सिंहदरवारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वैठकले निषेधाज्ञा कडा बनाउन मन्त्रिपरिषदलाई सिफारिस गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए। संघीय मन्त्रीहरुलाई प्रदेशमा समन्वय गर्ने जिम्मेवारी तोक्न…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक निर्माणका सम्पूर्ण कामहरु बन्द गर्न सीसीएमसीको सिफारिस

    सार्वजनिक निर्माणका सम्पूर्ण कामहरु बन्द गर्न सीसीएमसीको सिफारिस

    काठमाडौं : निषेधाज्ञा जारी भएका जिल्लाहरुमा एक चौथाई मात्रै कार्यालयहरु सञ्चालनमा ल्याउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारलाई सिफारिस गरेको छ। शुक्रवार सिंहदरवारमा बसेको सीसीएमसीको बैठकले संघीय मन्त्रीहरुलाई प्रदेश समन्वय गर्ने गरी खटाउन मन्त्रिपरिषद्लाई सिफारिस समेत गरेको छ। त्यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण कामहरु बन्द गर्न सिफारिस समेत गरेको छ। उद्योगधन्दा सञ्चालन गर्ने भए मजदुर कर्मचारीलाई उद्योगभित्रै राखेर सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • भारतसँगका २२ सीमा नाका बन्द गर्न सिफारिस , अब कुन-कुन हुन्छन् खुल्ला?

    भारतसँगका २२ सीमा नाका बन्द गर्न सिफारिस , अब कुन-कुन हुन्छन् खुल्ला?

    काठमाडौं : सरकारले भारतसँग सीमाना जोडिएका नेपालका २२ नाका बन्द गरेको छ। शुक्रबार सिंहदरवारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वैठकले नेपाल भारतका ३५ मध्ये २२ वटा नाका बन्द गर्न सिफारिस गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए। उनका अनुसार अब १३ नाका मात्रै खुल्ने भएका हुन्। पशुपतिनगर,काँकडभिट्टा, जोगवनी, भिट्टामोड,गौर,वीरगञ्ज,कृष्णनगर,बेलहिया, जमुनाह, गौरीफन्टा, गड्डाचौकी, कुलघाट र…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

    वीरगंजमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

    वीरगंज : वीरगंजमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। नेशनल मेडिकल कलेज कोरोना अस्पतालमा वीरगंज-९ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो। उनको शुक्रवार साँझ ५:३० वजे मृत्यु भएको हो। मंगलवार पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएकी उनलाई बुधवार अस्पताल भर्ना गरिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमित २ हजार नाघे, आज थपिए २८७ जना

    प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमित २ हजार नाघे, आज थपिए २८७ जना

    जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ सय ८७ जना कोरोना संक्रमित थपिएका छन्। आज संक्रमित हुनेमा २१२ पुरुष र ७५ महिला रहेका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गौर अस्पताल रौतहट, जिल्ला अस्पताल सिरहा र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्सामा १३५, धनुषामा ४४, बारामा ३५, सप्तरीमा २७, महोत्तरीमा १८, सिरहामा १०, रौतहटमा १०, सर्लाहीमा ७…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरस्थित मालपोत र नापी कार्यालय अनिश्चितकालका लागि बन्द

    जनकपुरस्थित मालपोत र नापी कार्यालय अनिश्चितकालका लागि बन्द

    जनकपुरधामः कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि जनकपुरधामस्थित भूमिसुधार तथा मालपोत र नापी कार्यालय आइतबारदेखि बन्द गर्न लागिएको छ। अर्को सूचना जारी नभएसम्मका लागि मालपोतमा मुद्दाबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको मालपोत कार्यालय जनकपुरका प्रमुख मालपोत अधिकृत बासुप्रसाद कोइरालाले जानकारी दिए। कारोनाबाट मानिसहरु प्रभावित भइरहेको र जिल्लामा पनि संख्या बढ्दै गइरहेकाले जोखिम नियन्त्रण गर्न सबै प्रवाह कटौती गरिएको…

    विस्तृतमा पढ्नुस्

  • झापामा आइतबारदेखि एक साताका लागि निषेधाज्ञा, के-के गर्न निषेध?

    झापामा आइतबारदेखि एक साताका लागि निषेधाज्ञा, के-के गर्न निषेध?

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय झापाले आइतवारदेखि लागू हुने गरी एक हप्ताको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। कोभिड-१९ संकमण तीव्र रुपमा बढिरहेको भन्दै संक्रमणको रोकथाम र नियन्त्रण गर्न आइतवार मध्यराति १२ वजेदेखि २६ गते राति १२ वजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो। जस अनुसार अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालना…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित रणधीर कपूरलाई आइसीयूमा सारियो

    कोरोना संक्रमित रणधीर कपूरलाई आइसीयूमा सारियो

    भारतीय अभिनेता रणधीर कपूर आइसीयूमा भर्ना गरिएको छ। कोरोना संक्रमित भएका रणधीर कपूरलाई आइसीयूमा भर्ना गरिएको हो। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पताल लगिएको थियो। उनले आफूलाई आइसीयूमा सारिएता पनि स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। कपूरले ई टाइम्ससँगको अन्तर्वार्तामा भने, ‘मलाई आइसीयू वार्डमा सिफ्ट गरिएको छ। अस्पतालमा मेरो निकै राम्रो तरिकाले हेरविचार गरिँदै छ। सबै कुरा नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • नामिबियासँगको एकदिवसीय सिरिजलगायत सबै क्रिकेट प्रतियोगिता स्थगित

    नामिबियासँगको एकदिवसीय सिरिजलगायत सबै क्रिकेट प्रतियोगिता स्थगित

    काठमाडौं : कोरोनाको बढ्दो महामारीपछि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएसँगै क्रिकेटका गतिविधि सबै अनिश्चित कालका लागि स्थगित हुने भएका छन्। नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति निकाल्दै क्रिकेटका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताहरु सबै स्थगित भएको जनाएको छ। ‘संघबाट अर्को सूचना नभएसम्म संघबाट प्रस्तावित राष्ट्रिय प्रतियोगिताहरु लगायत जिल्ला छनोट एवम् प्रादेशिक प्रतियोगिता तथा विभिन्न राष्ट्रसँग हुने भनिएका द्विपक्षिय तथा त्रिपक्षीय…

    विस्तृतमा पढ्नुस्

  • चौधबाट बढेर बाइस पुग्यो कोरोना अति संक्रमित जिल्ला

    चौधबाट बढेर बाइस पुग्यो कोरोना अति संक्रमित जिल्ला

    काठमाडौं : पछिल्लो केही दिनयता देशभर कोरोना सक्रमण दर ह्वातै बढेको छ। संक्रमितको मृत्युदर पनि बढेर गएको छ। १५ दिनको अवधिमा कोभिड १९ संक्रमित जिल्लाहरु थपिँदै गएका छन्। यसैक्रममा दुई सातामा संक्रमण अति प्रभावित जिल्लाहरु पनि थपिएका छन्। यस अवधिमा अति प्रभावित जिल्लाहरु १४ वाट २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले आज दिउँसो जारी गरेको विज्ञप्तिमा अति प्रभावित जिल्लाहरुमा…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ विरुद्ध लड्न भारतीय फुटबल टोलीका कप्तान क्षेत्रीले 'डेडिकेट' गरे आफ्नो ‘ट्वीटर ह्याण्डल’

    कोभिड १९ विरुद्ध लड्न भारतीय फुटबल टोलीका कप्तान क्षेत्रीले 'डेडिकेट' गरे आफ्नो ‘ट्वीटर ह्याण्डल’

    भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले उनको ट्वीटर ह्याण्डल कोभिडसँग लडिरहेका ‘रियल लाइफ हिरोज’ हरुलाई 'डेडिकेट' गरेका छन्। उनले ट्वीट गर्दै केही हप्ताको लागि आफ्नो ट्वीटर ह्याण्डल हस्तान्तरण गरेको बताएका हुन्। धेरै मानिसबिच कोभिड १९ सँग सम्बन्धित सूचनाहरु पुर्‍याउन र सहयोग जुटाउन यसले सहयोग हुने उनले विश्वास व्यक्त गरेका छन्।    Hey, everyone. As promised, I'll be handing my Twitter account to…

    विस्तृतमा पढ्नुस्

  • वियोन्सेलाई राजनराजको उपहार 'ल्यासे पाउँ'

    वियोन्सेलाई राजनराजको उपहार 'ल्यासे पाउँ'

    गत वर्षको लकडाउनताका एउटा गीत निकै चर्चामा रह्यो। 'फुलबुट्टे सारी' बोलको त्यस गीतमा टिकटक बनाउनेहरू उत्तिकै। राजनराज शिवाकोटीले लेखेर १२ वर्षअघि नै संगीत भरेको गीतलाई गाएका थिए मार्मिक लामाले। एकाएक भाइरल भएपछि गीतको नयाँ भर्सन, फिमेल भर्सन, चाइल्ड र लिजेन्डरी भर्सनसम्म बनाइयो। सबैको चर्चा उस्तै। युगान्डाकी द क्याप्टेन वियोन्से फाम्सीले कभर गरेपछि गीतसँगै चर्चामा आइन् विदेशी मूलकी ती गायिका। उनको…

    विस्तृतमा पढ्नुस्

  • सरकारको कामप्रति आक्रामक देउवा, भने : भिडभाड र तडकभडक गर्दै सरकारले फैलायो कोरोना

    सरकारको कामप्रति आक्रामक देउवा, भने : भिडभाड र तडकभडक गर्दै सरकारले फैलायो कोरोना

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभित्र फैलिएको कोरोना संक्रमण सरकारको चरम लापरबाहीको संज्ञा भएको आरोप लगाएका छन्।  सभापति देउवाले आज दिउँसो आफ्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गर्दै सरकारको असंवेदशीलता र लापरबाहीका कारण उच्चदरमा संक्रमण फैलिएको आरोप लगाएका हुन्। 'यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मन्यता जिम्मेवारी छ। यो सरकार  न विगतका गल्तीबाट सिक्छ न त काँग्रेस तथा…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयले भन्यो : प्रणालीले थेग्‍नै नसक्ने गरी संक्रमण बढ्यो, अस्पतालमा शय्या उपलब्ध गराउन सकिन्न, मापदण्ड मान्न अपिल

    स्वास्थ्य मन्त्रालयले भन्यो : प्रणालीले थेग्‍नै नसक्ने गरी संक्रमण बढ्यो, अस्पतालमा शय्या उपलब्ध गराउन सकिन्न, मापदण्ड मान्न अपिल

    काठमाडौं : मुलुकका जनताको स्वास्थ्यको जिम्मेवारी लिने तालुकदार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भन्दै अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्थामा पुगेको जनाएको छ।  मन्त्रालयले आज सर्वसाधारणका नाममा अपील जारी गर्दै 'स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने भइसकेको छ' भनेको छ।  मन्त्रालयका अनुसार यसअघि १४ जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञाको दोस्रो दिन काठमाडौंका सडकमा देखिएका दृष्य

    निषेधाज्ञाको दोस्रो दिन काठमाडौंका सडकमा देखिएका दृष्य

    काठमाडौंः आज काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी भएको दोस्रो दिन। काठमाडौं उपत्यकाभित्र आज पनि सडकमा सवारीको सङ्ख्या भने न्युन नै देखियो। अत्यावश्यक काममा भने सवारी दौडिनै रहेका थिए। निषेधाज्ञामा पनि राजधानीमा विकास निर्माण, फोहोरमैला उठाने लगायतका काम भने खासै प्रभावित भएनन्। स्थानिय प्रशासनले काठमाडौं उपत्यकाभित्र बिहिबार बिहान ६ बजेदेखि एक साताको लागि निषेधाज्ञा जारी गरेको छ। काठमाडौंका सडकमा देखिएका केही दृष्य

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell