PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

  • गायक प्रकाश सपुतलाई कोरोना सङ्क्रमण

    गायक प्रकाश सपुतलाई कोरोना सङ्क्रमण

    काठमाडौँः गायक प्रकाश सपुतलाई कोभिड १९ सङ्क्रमण भएको छ। गायक सपुतले फेसबुकमा स्ट्याटस लेख्दै कोभिड पोजेटिभ भएको जानकारी दिएका छन्। केही समयदेखि धेरै शरीर दुख्ने/गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने समस्या देखिएपछि पिसिआर टेस्ट गर्दा पोजेटिभ आएको जानकारी दिएका हुन्। उनी होम आइसोलेसनमा बसिरहेको छन्। स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी दिएका छन्। यसअघि सङ्क्रमण भएका कलाकार…

    विस्तृतमा पढ्नुस्

  • ओली र प्रचण्ड बिच रोकिएको छैन कुराकानी : संवाद हुन्छ तर गैर राजनीतिक!

    ओली र प्रचण्ड बिच रोकिएको छैन कुराकानी : संवाद हुन्छ तर गैर राजनीतिक!

    काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच शितयुद्ध कायम नै छ। उनीहरुबिचको टकराव व्यक्तिगत भन्दा पनि राजनितिक विषयमा हुने गरेको छ। नेकपाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनेपछि दुई जनाबिचको संवाद सधैं चासोमा पर्ने गरेको छ किनकि त्यो 'दुर्लभ' विषय हो। प्रतिनिधिसभा विघटन र एमाले माओवादी ब्युँतिएको धेरै…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीको हत्या अभियोगमा श्रीमान् समातिए

    श्रीमतीको हत्या अभियोगमा श्रीमान् समातिए

    काठमाडौंः श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले हत्या अभियोगमा नबलपरासी पश्चिम प्रतापपुर गाउँपालिकाका ३५ वर्षीय उमेश हरिजनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयको टोलीले उमेशलाई बिहिबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनले ३० वर्षीया सलन्ती हरिजनको हत्या गरेको अनुसन्धानमा देखिएपछि नियन्त्रणमा लिएको हो। घरायसी बिषयमा उनीहरूबिच झै-झगडा भई कुटपिट हुँदा सलन्ती गम्भीर घाइते भएकी थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा थप कडाई हुने संकेत : दुई दिनको निषेधाज्ञाको असर हेरेपछि निर्णय लिँदै सीडीओहरू

    काठमाडौंमा थप कडाई हुने संकेत : दुई दिनको निषेधाज्ञाको असर हेरेपछि निर्णय लिँदै सीडीओहरू

    काठमाडौं : बिहीवारबाट स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक अन्य केही क्षेत्रलाई भने सञ्चालन गर्न अनुमति दिएको छ। बैङ्क वित्तीय संस्था सञ्चालनमा रहेका छन्। त्यहाँ काम गर्ने कर्मचारीलाई कार्यालयको परिचयपत्रको आधारमा सवारी चलाउन दिएको छ। त्यस्तै सरकारी कर्मचारीलाई पनि सवारी चलाउन कुनै रोकतोक लगाइएको छैन। निषेधाज्ञा भए पनि सडकमा सवारीको उपस्थित देखिन्छ। बिहीवार र शुक्रवार बिहानको…

    विस्तृतमा पढ्नुस्

  • पूर्वरानी कोमललाई २ सय एमएल प्लाज्मा दिएर उपचार हुँदै, अहिले पनि प्रतिमिनेट १० लिटर अक्सिजनको सपोर्टमा आईसीयुमा

    पूर्वरानी कोमललाई २ सय एमएल प्लाज्मा दिएर उपचार हुँदै, अहिले पनि प्रतिमिनेट १० लिटर अक्सिजनको सपोर्टमा आईसीयुमा

    काठमाडौं : कोभिड १९ संक्रमणको सिकार भएकी पूर्वरानी कोमल शाहलाई प्लाज्मा दिइएको छ। नर्भिक अस्पतालमा उपचाररत शाहलाई बिहिवार २ सय एमएल प्लाज्मा दिएको हो। प्लाज्मा दिएपछि पूर्वारानी शाहको स्वास्थ्यमा सुधार आएको अस्पतालका चिकित्सक जीपी जैशवालले जानकारी दिए। ' कोभिड १९ भएको मानिसको प्लाज्मा दिएका हौं। अहिले उहाँको स्वास्थ्यमा केही सुधार देखिएको छ,' चिकित्सक जैशवालले भने। संक्रमित पूर्वारानी कोमललाई बिहिवार आईसीयूमा…

    विस्तृतमा पढ्नुस्

  • एनएसएल: काठमाडौ रेजर्स र पोखरा थण्डर्स भिड्दै

    एनएसएल: काठमाडौ रेजर्स र पोखरा थण्डर्स भिड्दै

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को तेस्रो चरणको खेलमा आज काठमाडौं रेजर्स र पोखरा थण्डर्स प्रतिस्पर्धामा उत्रँदै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ साढे ५ बजे यी दुई टोली आमनेसामने हुनेछन्। जारी प्रतियोगितामा दुबै टोलीले एक जित र एक हार ब्यहोर्दै समान ३ अंक जोडेका छन्। आजको खेल जित्ने टोली तालिकाको शीर्षस्थानमा पुग्नेछ। हाल बुटवल लुम्बिनी एफसी २ खेलबाट…

    विस्तृतमा पढ्नुस्

  • वरीयतामा १०३ स्थानमाथिको इराकसँग फुटबल खेल्दै नेपाल, २० वर्षअघि भएको थियो अघिल्लो भेट

    वरीयतामा १०३ स्थानमाथिको इराकसँग फुटबल खेल्दै नेपाल, २० वर्षअघि भएको थियो अघिल्लो भेट

    काठमाडौं : नेपाली फुटबल टोलीले इराकसँगै मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। इराकको आयोजनामा वार्सा इन्टरनेसनल स्टेडियममा खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। खेल मे २९ (जेठ १५ गते) हुने तय भएको हो। नेपालले यसअघि इराकसँग सन २००१ मा प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोटको उक्त खेलमा इराकले नेपाललाई ४-२ गोलअन्तरले हराएको थियो। फिफा वरीयतामा इराक ६८ औं…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेडको सानदार जित, रोमाको गोलपोस्टमा आधा दर्जन गोल

    म्यानचेस्टर युनाइटेडको सानदार जित, रोमाको गोलपोस्टमा आधा दर्जन गोल

    यूईएफए युरोपा लिग अन्तर्गत गएराति सम्पन्न म्यानचेस्टर युनाइटेड र रोमाबीचको सेमिफाइलको पहिलो लेगमा युनाइटेडले सानदार जित निकालेको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा इङ्ग्लिस क्लब युनाइटेडले इटालियन क्लब रोमामाथि ६-२ को फराकिलो अन्तरले जित निकालेको हो। युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र एडिन्सन काभानीले दोहोरो गोल गर्दा पउल पोग्बा र म्यासन ग्रिनउडले १/१ गोल थपे। खेलको ९ औं मिनेटमा फर्नान्डेजको गोलमा युनाइटेडले…

    विस्तृतमा पढ्नुस्

  • घरेलु मैदानमा बार्सिलोना पराजित

    घरेलु मैदानमा बार्सिलोना पराजित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना ग्रानडासँग पराजित भएको छ। घरेलु मैदानमा क्याम्प नाउमा सम्पन्न खेलमा २-१ गोलअन्तरले पराजित भएसँगै बार्सिलोना शीर्षस्थानमा उक्लने अवसरबाट चुकेको छ। खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो। बार्सिलोनाले २३ औं मिनेटमा एन्टोनी ग्रिजमनको पासमा लियोनल मेस्सीले गोल गरेपछि खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा बार्सिलोना एक गोलले अघि रह्यो। दोस्रो हाफमा ग्रानडा…

    विस्तृतमा पढ्नुस्

  • आईपीएल : कोलकाताविरुद्ध दिल्लीको सहज जित

    आईपीएल : कोलकाताविरुद्ध दिल्लीको सहज जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीवार भएको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्समाथि जित निकालेको छ। अह्मेदावादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा दिल्लीले कोलकातामाथि ७ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १६ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। कोलकाताका…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    कैलाली : कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढीस्थित सेती अस्पतालमा धनगढी-८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको बिहीवार साँझ ७:१० वजे मृत्यु भएको हो। उनलाई बुधवार आईसीयूमा भर्ना गरिएको थियो। मृत्युको कारण एक्युट रेस्पिरेटोरी डिस्ट्रेस सिन्ड्रोम (श्वासप्रश्वास सम्बन्धी समस्या) र गम्भीर निमोनिया रहेको अस्पतालले जनाएको छ। योसँगै आज कैलालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए धनगढी र ललितपुर

    बराबरीमा रोकिए धनगढी र ललितपुर

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी र ललितपुर १-१ को बराबरीमा रोकिएका हुन्। पेनाल्टीमा पाएको अवसरमा समेत ललितपुर चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। खेलको ४४ औं मिनेटमा पाएको पेनाल्टीमा ललितपुरका नुर्लान जाहिद पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्न सकेनन्। दोस्रो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानमन्त्री पोखरेलले ‘धुर्मुस’लाई सिंहदरबार बोलाएर सोधे रंगशालाबारे, बल्ल राज्य छ भन्ने महसुस भयो : धुर्मुस

    उपप्रधानमन्त्री पोखरेलले ‘धुर्मुस’लाई सिंहदरबार बोलाएर सोधे रंगशालाबारे, बल्ल राज्य छ भन्ने महसुस भयो : धुर्मुस

    काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा चासो व्यक्त गरेका छन्। रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मुस-सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई आज सिंहदरबारस्थित आफ्नै कक्षमा भेट्दै उपप्रधानमन्त्री पोखरेलले रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गरेका हुन्। उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी, प्रसंशनीय कार्य गरेको भन्दै धुर्मुस-सुन्तली फाउन्डेशनको प्रशंसा गरे। ‘अनुकरणीय काम…

    विस्तृतमा पढ्नुस्

  • राजस्थानमाथि मुम्बईको सानदार जित

    राजस्थानमाथि मुम्बईको सानदार जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्समाथि सानदार जित निकालेको छ। अरुण जेट्ली स्टेडियम, नयाँ दिल्लीमा सम्पन्न खेलमा मुम्बईले ७ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले १८.३ ओभरमा ३ विकेट गुमाएर निर्धारित लक्ष्य पुरा गर्‍यो। सुरुवाती…

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो २४ घण्टामा प्रदेश २ मा थपिए २५९ कोरोना संक्रमित

    पछिल्लो २४ घण्टामा प्रदेश २ मा थपिए २५९ कोरोना संक्रमित

    जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। आज संक्रमित हुनेमा १८५ पुरुष र ७४ महिला रहेका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गौर अस्पताल रौतहट, जिल्ला अस्पताल सिरहा र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका १४१, धनुषाका ४६, बाराका २३, रौतहटका १७, महोत्तरीका १५, सिरहाका ७, सर्लाहीका ६, सप्तरीका १…

    विस्तृतमा पढ्नुस्

  • अत्यावश्यक कार्यमा यात्रा गर्दा अवरोध भए १०० र १०३ मा फोन गर्न प्रशासनको अनुरोध

    अत्यावश्यक कार्यमा यात्रा गर्दा अवरोध भए १०० र १०३ मा फोन गर्न प्रशासनको अनुरोध

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामको लागि सवारी पास आवश्यक नपर्ने जनाएको छ। प्रशासनले एक सूचना जारी गर्दै अत्यावश्यक कामको लागि यात्रा गर्दा कहीँ कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न आग्रह गरेको छ। प्रशासनले निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरु, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक,…

    विस्तृतमा पढ्नुस्

  • पीसीआर पोजिटिभ आए के गर्ने? यस्ता छन् चिकित्सकका सुझाव

    पीसीआर पोजिटिभ आए के गर्ने? यस्ता छन् चिकित्सकका सुझाव

    डा. रवीन्द्र पाण्डे- यस पटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन। ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केही लक्षण मिलेमा तुरुन्त पीसीआर परीक्षण गराउनुपर्छ। यस पटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ। तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला|…

    विस्तृतमा पढ्नुस्

  • र्‍यापर कान्ये वेस्टको जुत्ताले बनायो नयाँ विश्व रेकर्ड

    र्‍यापर कान्ये वेस्टको जुत्ताले बनायो नयाँ विश्व रेकर्ड

    अमेरिकन र्‍यापर कान्ये वेस्टको जुत्ताले नयाँ वर्ल्ड रेकर्ड बनाएको छ। उनले ग्रामी अवार्डमा लगाएको जुत्ता २१ करोडमा बिक्री भएको छ। कान्ये वेस्टको नाइक यीजी स्निकर्सले वर्ल्ड रेकर्ड बनाएको हो। उनले सन् २००८ को ग्रामी अवार्ड समारोहमा स्निकर्स लगाएर ‘हे मामा’ र ‘स्ट्रोन्गर’ प्रस्तुती दिएका थिए। सन् २०१३ मा उनले नाइक ब्राण्डको जुत्ता लगाउन छोडेर एडिडास ब्राण्डसँग जोडिएका थिए। १२ साइजको…

    विस्तृतमा पढ्नुस्

  • सरकार टिकाउन पृथ्वीको एक्सन : गण्डकीमा दीपक मनाङे खेलकुद मन्त्री नियुक्त

    सरकार टिकाउन पृथ्वीको एक्सन : गण्डकीमा दीपक मनाङे खेलकुद मन्त्री नियुक्त

    काठमाडौं : गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन्। मनाङेको आजै पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव  छलफल चलिरहँदा  मन्त्रिमण्डल बिस्तार गरिएको हो। मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेशसभामा अविश्वासको प्रस्ताव ल्याएका…

    विस्तृतमा पढ्नुस्

  • सेनालाई लेखा समितिको पत्र,'कागजात तत्काल देउ'

    सेनालाई लेखा समितिको पत्र,'कागजात तत्काल देउ'

    काठमाडौंः सार्वजनिक लेखा समितिले ताकेता गर्दा पनि ठेक्का प्रक्रिया नरोकिएपछि सिधै नेपाली सेनालाइ पत्र लेखेर रोक्न निर्देशन दिएको छ। बुधबार समितिले जग्गी अड्डा भद्रकालीलाइ पत्र लेख्दै खरीद प्रक्रिया रद्ध गरेर तीन दिनभित्र स्पष्ट धारणा/प्रतिक्रिया सहित सम्पुर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ। पत्रमा सार्वजनिक लेखा समितिको निर्णयको विपरित सार्वजनिक खरिद ऐन, २०६३ र सार्बजनिक खरिद नियमावली, २०६४ को बर्खिलाप हुने गरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell