PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • माधव समूहको स्थायी समितिको निर्णयः ओलीले दललाई निजीकरण गरे, सरकारी निवासमा बोलाएको बैठकमा सहभागी नहुने

    माधव समूहको स्थायी समितिको निर्णयः ओलीले दललाई निजीकरण गरे, सरकारी निवासमा बोलाएको बैठकमा सहभागी नहुने

    काठमाडौँः नेकपा (एमाले) को माधवकुमार नेपाल समूहले चैत २८ गतेको निर्णय खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको छ। बानेश्वरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो। बैठकले प्रधानमन्त्रीले निवासमा राखेको स्थायी समिति बैठकमा सहभागी नहुने पनि निर्णय गरेको छ। दलको कार्यालय वा संसद् भवनमा बैठक राखिए विचार गर्ने पनि निर्णयमा उल्लेख छ। स्थायी समिति निर्णयमा…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : गोपीचन्द्र र गौरीका वर्ष खेलाडी, सरस्वती लोकप्रिय

    सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : गोपीचन्द्र र गौरीका वर्ष खेलाडी, सरस्वती लोकप्रिय

    धनगढी : दोस्रो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पूरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडीबाट सम्मानित भएका छन्। खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको अवार्ड कार्यक्रममा पार्कीलाई नवजीवन अस्पताल वर्ष पुरुष खेलाडी र सिंहलाई नोभा अस्पताल वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो। पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ५…

    विस्तृतमा पढ्नुस्

  • एनएसएलका लागि सातै टिमले अक्सनबाट छाने खेलाडी, कुन टिममा को को?

    एनएसएलका लागि सातै टिमले अक्सनबाट छाने खेलाडी, कुन टिममा को को?

    काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को आज अक्सन सम्पन्न भएको छ। सोल्टी क्राउन प्लाजामा सम्पन्न अक्सनबाट सातै फ्रेन्चाइजीहरुले आफ्नो टिम छनोट गरेका छन्। यद्यपि फ्रेन्चाइजीले तीन जना विदेशी खेलाडी राख्न पाउने एनएसलको नियम अनुसार विदेशी खेलाडी भने अझै निर्क्योल हुन बाँकी छ। लिगमा सर्वाधिक महँगो मूल्यमा अनुबन्धित हुने खेलाडीमा सुजल श्रेष्ठ, दीप कार्की,दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट, तेज तामाङ, सुनिल…

    विस्तृतमा पढ्नुस्

  • रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त, खरेललाई राष्ट्रपतिको धन्यवाद

    रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त, खरेललाई राष्ट्रपतिको धन्यवाद

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्‍डारीले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको राजीनामा स्‍वीकृत गरेकी छन्। खरेलले पत्रकार सम्मेलन गरेर संविधानको धारा १५७ (४) (क) बमोजिम शुक्रवारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका थिए। राजीनामा स्वीकृत गर्दै राष्ट्रपतिले महान्यायाधिवक्ताको हैसियतले सम्पादनको गरेको कार्यप्रति धन्यवाद व्यक्त गरेकी छन्। त्यसैगरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले चावहिल निवासी अधिवक्ता रमेश बडाललाई २८औ महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छन्। संविधान धारा १५७…

    विस्तृतमा पढ्नुस्

  • भारतको सहयोगमा नुवाकोटमा चार विद्यालयको पुनर्निर्माण

    भारतको सहयोगमा नुवाकोटमा चार विद्यालयको पुनर्निर्माण

    काठमाडौं: नुवाकोटमा भारतको आर्थिक सहयोगमा चार विद्यालय पुनर्निर्माण गरिएको छ। कालिका, पिमलटार, पञ्चलिङ्गे र सरस्वती माध्यमिक विद्यालयको पुनर्निर्माण सम्पन्न भएको हो। शुक्रवार भारतीय दूतावासका सूचना तथा संस्कृति प्रभाग प्रमुख नवीन कुमार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा विद्यालयको उद्घाटन गरे। उक्त समारोहमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (नुवाकोट), ककनी गाउँपालिका, दुप्चेश्वर…

    विस्तृतमा पढ्नुस्

  • एक एक्साभे अपरेटर जसले जिउँदो महिलालाई माटोले पुरेर भएको थियो फरार...

    एक एक्साभे अपरेटर जसले जिउँदो महिलालाई माटोले पुरेर भएको थियो फरार...

    काठमाडौं : जिवित महिलालाई ठक्कर दिइ खाल्डोमा पुरेर फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को टोलीले  सल्यान घर भएका २२ वर्षीय जीवन भनिने भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो। फागुन ११ गते धादिङ त्रिपुरासन्दरी गाउँपालिका सोल्सी स्थित सडक निर्माण गर्ने क्रममा बुढाथोकीले ४० वर्षीय सरस्वती कुमाललाई माटो फाल्ने एक्साभेटरको वकेटले ठक्कर दिइँ माटोले पुरेर फरार भएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • ‘समृद्धिका लागि वन’ आयोजनाका लागि नेपाल र विश्व बैंकबिच करिब ३ अर्बको सम्झौता

    ‘समृद्धिका लागि वन’ आयोजनाका लागि नेपाल र विश्व बैंकबिच करिब ३ अर्बको सम्झौता

    काठमाडौं: नेपाल सरकार र विश्व बैंक बिच समृद्धिका लागि वन आयोजनाका लागि २ अर्ब ८० करोड रुपैँया बराबरको ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशीर कुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरेका…

    विस्तृतमा पढ्नुस्

  • रसियनसँग मिलेर गोरखधन्दा : किलोको ९ सय पर्ने कफीमा औषधी मिसाएर 'ग्रीन कफी' भन्दै ४० हजारसम्म बिक्री!

    रसियनसँग मिलेर गोरखधन्दा : किलोको ९ सय पर्ने कफीमा औषधी मिसाएर 'ग्रीन कफी' भन्दै ४० हजारसम्म बिक्री!

    'ठूलो पेट एक हप्तामै गायब' 'मोटो पेट सात दिनपछि गायब' यस्तै लेखिएका विज्ञापन तपाईँको फेसबुक वालमा कति आएको छ? अनि कतिपय ठूलो पेट भएका मानिसले घटाउनका लागि यस्तो विज्ञापनको साहरा त लिनु भएको छैन?  पछिल्लो समय मानिस पेट घटाउन दैनिक एक्सर्साइजदेखि खानपानमा समेत ध्यान दिन्छन्। तर, कसैले ग्रिन टी खाएको भरमा कुनै विना एक्सर्साइज, बिना डाइटिङ्, कुनै साइट इफेक्टबिना सात दिनमा…

    विस्तृतमा पढ्नुस्

  • चीन-अमेरिका विवादमा 'आइसब्रेक' : संवादको सुरुमै एक अर्कामाथि तिक्ततापूर्ण प्रहार

    चीन-अमेरिका विवादमा 'आइसब्रेक' : संवादको सुरुमै एक अर्कामाथि तिक्ततापूर्ण प्रहार

    काठमाडौं : लामो समयको तनाबपछि अमेरिका र चीनबिच संवादको थालनी भएको छ। बाइडेन प्रशासन र चिनियाँ अधिकारीबिच पहिलो उच्चस्तरीय संवादको सुरुवातमा नै दुई देश एकअर्कालाई होच्याउने गरी प्रस्तुत भएका छन्। पहिलो उच्चस्तरीय वार्ताअघिको प्रि मिटिङ प्रेस ब्रिफिङमा दुई देशका प्रतिनिधिहरुले एक अर्का देशलाई होच्याउने गरी प्रस्तुती दिएको सीएनबीसीले जनाएको छ। चार मिनेटको फोटो सुटका लागि पत्रकारहरुलाई निम्त्याएको निर्धारित समयमा दुई…

    विस्तृतमा पढ्नुस्

  • जातीय छुवाछुतका पीडकको संरक्षणमा नेताहरु नै लाग्ने गरेका छन्: कानुन मन्त्री श्रेष्ठ

    जातीय छुवाछुतका पीडकको संरक्षणमा नेताहरु नै लाग्ने गरेका छन्: कानुन मन्त्री श्रेष्ठ

    काठमाडौं: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले राज्यले चाहेर मात्रै जातीय छुवाछुत तथा विभेदको अन्त्य हुन नसक्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले जातीय छुवाछुत तथा विभेदको अन्त्यका लागि पीडकलाई दण्डित गरेर र राज्यले चाहेर मात्रै अन्त्य हुन नसक्ने बताएका हुन्। जातीय छुवाछुत र विभेद अन्त्यका लागि सबै राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • महान्यायाधिवक्ता खरेलको ठाउँमा रमेश बडाल

    महान्यायाधिवक्ता खरेलको ठाउँमा रमेश बडाल

    काठमाडौं : सरकारको कानुनी सल्लाहकारको भूमिकामा रहने महान्यायाधीवक्ता पदबाट अग्नि खरेलले राजीनामा दिएपछि उनको स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीले रमेश बडाललाई सिफारिस गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको नियुक्ति गर्नेछिन्। सिफारिस भएका बडाल कानुन व्यवसायी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा मुद्दा चल्दा बडालले ओलीका पक्षमा संयोजनकारी भूमिका खेलेका थिए।  आजै १ बजे पत्रकार…

    विस्तृतमा पढ्नुस्

  • सांसद पम्‍फा भुसालको प्रश्न : जिब्रो चिप्लिँदा मन्त्रीको राजीनामा माग्ने प्रधानमन्त्रीले असंवैधानिक काम गर्दा राजीनामा दिनुपर्दैन?

    सांसद पम्‍फा भुसालको प्रश्न : जिब्रो चिप्लिँदा मन्त्रीको राजीनामा माग्ने प्रधानमन्त्रीले असंवैधानिक काम गर्दा राजीनामा दिनुपर्दैन?

    काठमाडौं :  नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर राजनीति नै विकृत गराएको आरोप लगाएकी छन्।  प्रतिनिधिसभाको बैठकमा बोल्दै भुसालले यस्तो आरोप लगाएकी हुन्। जिब्रो चिप्लिएकै आधारमा कानुन मन्त्रीको राजीनामा गराउने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको मुद्दामा पराजित हुँदासमेत राजीनामा नदिएको भन्दै उनले राजनीतिलाई विकृत र बदनाम गराएको आरोप लगाइन्।  'संविधानमाथि नै प्रहार गरेर…

    विस्तृतमा पढ्नुस्

  • महिलालाई डोजरले पुरेर फरार युवक गड्डाचौकीबाट पक्राउ

    महिलालाई डोजरले पुरेर फरार युवक गड्डाचौकीबाट पक्राउ

    काठमाडौं : धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा सडक खन्दा महिलालाई पुरेर फरार रहेका डोजर चालक पक्राउ परेका छन्। फागुन १७ गते सडक मर्मत गर्दा ४० वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएर माटोले पुरेर फरार रहेका भीमबहादुर बुढाथोकीलाई प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो। सल्यान छायाँ क्षेत्र गाउँपालिका  वडा नम्बर ६ रानागाउँका बुढाथोकीलाई चैत ६ गते पक्राउ गरिएको हो।   

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा, शान्ति सम्झौतालाई भत्काउन खोजेको नेता खाँणको आरोप

    प्रतिनिधिसभामा कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा, शान्ति सम्झौतालाई भत्काउन खोजेको  नेता खाँणको आरोप

    काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री ओलीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने माग गरेका छन्। शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सर्वोच्च अदालतको फैसाल पछि नैतिकताका आधारमा सरकारले मार्ग प्रसस्त गर्नुपर्ने भए पनि त्यसो नगरेको भन्दै उनले सरकारको आलोचना गरे। 'अदालतले सरकरको कमदलाई असंवैधानिक भनिसकेपछि सरकारले नैतिकताको आधारमा मार्ग प्रसस्त गर्नुपर्ने भए पनि सरकार जिम्मेवार भएको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको चाल्नाखेलको जंगलमा दुई पुरुष मृत भेटिए

    काठमाडौंको चाल्नाखेलको जंगलमा दुई पुरुष मृत भेटिए

    काठमाडौं : काठमाडौंको चाल्नाखेलमा दुई पुरुषको शव फेला परेको छ। आज दिउँसो शव फेला परेको जानकारी आएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले जानकारी दिए। 'हामी भर्खरै घटनास्थलमा पुगेका छौं। दुईवटा शव जंगलमा मृत अवस्थामा फेला परेको हो। अनुसन्धान सुरु भइसकेको छ,' एसपी बस्नेतले भने। घटना हत्या वा आत्महत्या के हो भन्ने खुलिसकेको…

    विस्तृतमा पढ्नुस्

  • सीटीइभीटीको प्रश्नपत्र आउट गरेको आरोपमा जनकपुरबाट ५ जना पक्राउ 

    सीटीइभीटीको प्रश्नपत्र आउट गरेको आरोपमा जनकपुरबाट ५ जना पक्राउ 

    जनकपुरधाम : सीटीइभीटीको प्रश्नपत्र आउट गरेको आरेपमा जनकपुरबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित भैरवचोकबाट प्रश्नपत्र आउट गरेको भन्दै ५जनालाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ।  भैरवचोकस्थित एक फोटोकपी पसलबाट प्रश्नपत्र आउट गरी फोटोकपी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए। पक्राउ परेकाहरुको नाम भने…

    विस्तृतमा पढ्नुस्

  • दुगड आइरन उद्योगका प्रवन्ध निर्देशक समातिए

    दुगड आइरन उद्योगका प्रवन्ध निर्देशक समातिए

    काठमाडौं : दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक पक्राउ गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले प्रकाश दुगडलाई नियन्त्रणमा लिएको हो। बैङ्किङ कसुर मुद्दामा उनलाई नियन्त्रणमा लिएको परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए। 'आज बिहान हामीले नियन्त्रणमा लिएका हौँ। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने। विष्णुमान श्रेष्ठ, प्रकाश दुगड र सरिता प्रधान विरुद्ध उजुरी…

    विस्तृतमा पढ्नुस्

  • महान्यायाधिवक्ता खरेलले गर्दै पत्रकार सम्मेलन, चर्चामा राजीनामा

    महान्यायाधिवक्ता खरेलले गर्दै पत्रकार सम्मेलन, चर्चामा राजीनामा

    काठमाडौं: महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज एक बजे पत्रकार सम्मेलन गर्ने भएका छन्।  पदबाट राजीनामा दिने चर्चा चलिरहेका बेला महान्यायाधिवक्ता खरेलले कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन्। के तपाईले राजीनामा दिनुभएको हो? पहिलोपोस्टको प्रश्नमा खरेलले भने, १ बजे पत्रकार सम्मेलनमा आउनुस्। के हो त्यहीँ थाहा हुन्छ।' यता नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले खरेलले आजदेखि लागु हुनेगरी राजीनामा दिएको जानकारी पहिलोपोस्टलाई दिए। प्रतिनिधिसभा…

    विस्तृतमा पढ्नुस्

  • तीन महिनामा काठमाडौंमा मात्र २ करोड ६१ लाख रुपैयाँ हुण्डी रकम सहित १७ जना पक्राउ

    तीन महिनामा काठमाडौंमा मात्र २ करोड ६१ लाख रुपैयाँ हुण्डी रकम सहित १७ जना पक्राउ

    काठमाडौं : पछिल्लो समय हुण्डी कारोबारको अभियोगमा मानिस समातिने क्रम बढेकाले कारोबारी सक्रिय रहेको देखिन्छ। काठमाडौं प्रहरी परिसरले मात्र गएको तीन महिनामा १७ जनालाई हुण्डी कारोबारको अभियोगमा नियन्त्रणमा लिएको छ। फागुनको तेस्रो साता मात्र महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले कुलेश्वर फलफूल बजारबाट १८ लाख ७८ हजार रुपैयाँ सहित तीन जनालाई पक्राउ गरेको थियो। नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर १३…

    विस्तृतमा पढ्नुस्

  • छाया सेन्टरमा ‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर

    छाया सेन्टरमा ‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर

    काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर भएको छ। काठमाडौंको छाया सेन्टरमा सिजन २ को पहिलो भाग देखाएर प्रिमियर गरिएको हो। प्रिमियरमा उत्कृष्ट २४ मा परेका प्रतियोगी चिनाइयो। निर्णायक मनोज गजुरेल र हाँस्यकलाकार सुवोध गौतमको प्रस्तुतिबाट शुरु गरिएको पहिलो भागमा टप २४ मा परेका ४ प्रतियोगीको प्रस्तुती देख्न सकिन्छ। प्रतियोगिताको सुरुवातमा सिक्किमका विक्की अग्रवालले प्रस्तुति दिए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell