PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • नेपाल पक्षको राष्ट्रिय भेलामा सहभागी नहुन ओली पक्षको सर्कुलर, गए विधान बमोजिम कारबाही

    नेपाल पक्षको राष्ट्रिय भेलामा सहभागी नहुन ओली पक्षको सर्कुलर, गए विधान बमोजिम कारबाही

    काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केपी शर्मा ओली पक्षले कुनै पनि गुटगत भेलामा सहभागी नहुन सबै नेता र कार्यकर्ताहरुलाई निर्देशन दिएको छ। माधव नेपाल पक्षले चैत ४ र ५ गतेको लागि आयोजना गरेको राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा ओली पक्षले यस्तो निर्देशन दिएको हो। महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै नेकपा (एमाले) को नाममा चैत ४ र ५ गते राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब लिटरको ११८ रुपैयाँ

    निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब लिटरको ११८ रुपैयाँ

    काठमाडौं : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ११८ र डिजेल तथा मट्टितेलको १०१ रुपैयाँ पुगेको छ। साथै, हवाई ईन्धनको आन्तरिकतर्फ साविकको मूल्यमा…

    विस्तृतमा पढ्नुस्

  • पूर्वी नवलपरासीमा जिल्ला जनगणना कार्यालय स्थापना

    पूर्वी नवलपरासीमा जिल्ला जनगणना कार्यालय स्थापना

    बुटवल : आगामी वर्षको जेठ २५ गतेबाट देशैभर सञ्चालन हुन गइरहेको राष्ट्रिय जनगणना २०७८ को लागि पूर्वी नवलपरासीमा पनि जिल्ला जनगणना कार्यालय मंगलवारबाट सञ्चालनमा आएको छ। जिल्लाको कावासोती नगरपालिकाको थकाली चोकमा कार्यालय स्थापना गरेर काम शुरु गरिएको जिल्ला जनगणना कार्यालय पूर्वी नवलपरासीका प्रमुख जितेन्द्र रानाभाटले बताए। प्रमुख रानाभाटका अनुसार आवश्यक कर्मचारीलाई अनलाईन मार्फत् आवेदन माग गरिदा, इन्टरनेटको पहुँचमा नभएका र…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको चेतावनी: काम गर्न नदिए फेरि पनि संसद भंग गर्छु

    राष्ट्रपतिको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको चेतावनी: काम गर्न नदिए फेरि पनि संसद भंग गर्छु

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: प्रतिनिधिसभा विघटन गर्न सक्ने बताएका छन्। मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा उनले यस्तो बताएका हुन्। 'मलाई संसदबाटै काम गर्न दिइएन्। मुद्दै मुद्दा हालियो। अदालतबाट मलाई हराइयो,' उनको भनाईलाई उदृत गर्दै एक नेताले भने, 'अहिले पनि संसद चल्न दिइएन्। फेरि पनि विघटनको औचित्य पुष्टि भएको छ। सरकार र संसद चल्न नसके फेरि पनि विघटन हुन्छ।'…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति विद्यादेवी भण्डारीलाई रामचन्द्र पौडेल र चित्रबहादुर केसीको प्रश्न : विघटन गर्दा परामर्श आवश्यक नठान्ने अहिले किन चाहियो बैठक?

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई रामचन्द्र पौडेल र चित्रबहादुर केसीको प्रश्न : विघटन गर्दा परामर्श आवश्यक नठान्ने अहिले किन चाहियो बैठक?

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा उनकै सामु नेताहरुले आलोचना गरेका छन्। उनले राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दा कसैसँग छलफल नगरी सदर गरेको भन्दै त्यतिबेला सर्वदलीय बैठक नडाकेको भन्दै आक्रोश पोखेका हुन्। 'प्रतिनिधिसभा विघटन सिफारिसलाई छलफल नै नगरी सदर गर्ने अहिले सर्वदलीय बैठक बोलाउनुको के अर्थ?,' पौडेलले राष्ट्रपतिलाई गरेको प्रश्नलाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले बताए। उनले प्रतिनिधिसभा विघटनलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रधानसेनापति र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि बिच भेटवार्ता

    प्रधानसेनापति र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि बिच भेटवार्ता

    काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीबिच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ। उक्त भेटवार्ताको दौरान संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ। भेटले नेपाली सेना र संयुक्त राष्ट्रसंघबिचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाको विश्वास छ।

    विस्तृतमा पढ्नुस्

  • प्राप्त अधिकारहरु खोस्न माओवादी आन्दोलन र मलाई निशाना बनाइयो : अध्यक्ष प्रचण्ड

    प्राप्त अधिकारहरु खोस्न माओवादी आन्दोलन र मलाई निशाना बनाइयो : अध्यक्ष प्रचण्ड

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताएका छन्। मंगलबार अग्रणी शहिद शुकदेव गुरुङ शहिद घोषणा राष्ट्रिय जागरण अभियान अन्तर्गतको सर्वपक्षीय अन्तर संवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताएका हुन्। आफूहरुले जातीय अधिकार, समानता, आत्मसम्मान…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने, संसदीय दलको नेतामा प्रचण्ड चयन

    माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने, संसदीय दलको नेतामा प्रचण्ड चयन

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ। सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)लाई ब्युँताइसकेपछि पहिलो पल्ट मंगलवार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले एकता पूर्वको अवस्थामा रहेकै अध्यक्ष प्रचण्डलाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान पुनले जानकारी दिए। त्यसैगरी, राष्ट्रिय सभामा दलको…

    विस्तृतमा पढ्नुस्

  • चैत ५ पछि माओवादी केन्द्र, कांग्रेस र जसपाबीच गठबन्धन बन्छ : वर्षमान पुन

    चैत ५ पछि माओवादी केन्द्र, कांग्रेस र जसपाबीच गठबन्धन बन्छ : वर्षमान पुन

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समिकरणले मुर्त रुप पाउने बताएका छन्। मंगलवार नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा, नेपाल बीचको सत्ता समिकरणले मुर्त रुप पाउने बताएका हुन्। तीन दलबीच गठबन्धन हुने दाबी गर्दै…

    विस्तृतमा पढ्नुस्

  • त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक, दशरथ रंगशालामा नेपालले १२ गते कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने

    त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक, दशरथ रंगशालामा नेपालले १२ गते कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल, बंगलादेश र कीर्गिस्तानबीच हुन गइरहेको त्रिदेशीय फुटबल सिरिजको तालिका घोषणा गरेको छ। मार्च २३ (चैत १०) गते हुने पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान भिड्नेछन्। त्यस्तै मार्च २५ (चैत १२) गते हुने खेलमा नेपालले कीर्गिस्तान भिड्नेछन्। र, मार्च २७ (चैत १४) मा हुने खेलमा नेपाल र बंगलादेश भिड्नेछन्। जसमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।…

    विस्तृतमा पढ्नुस्

  • सभामुखद्वारा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा, को को मनोनित भए?

    सभामुखद्वारा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा, को को मनोनित भए?

    काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलका सदस्यहरुको मनोनयन गरेका छन्। प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको दलीय आधारमा मनोनयन गरिएको हो। सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्ष मण्डलका सदस्यहरुले संसद बैठकको अध्यक्षता गर्छन्। हरेक अधिवेशनमा सदस्यहरु हेरफेर हुन्छ। फागुन २३ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनका लागि मंगलवारको तेस्रो बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • माधव समूह चियापानमा नआएपछि ओलीको आक्रोश : कसको निम्ता पाए जाने? गुटगत भेला नगर्न चेतावनी

    माधव समूह चियापानमा नआएपछि ओलीको आक्रोश : कसको निम्ता पाए जाने? गुटगत भेला नगर्न चेतावनी

    काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटगत गतिविधि नगर्न माधवकुमार नेपाल समूहलाई चेतावनी दिएका छन्। ओलीले अराजकता, अनुशासनहीनता विधि विधानविपरित, पार्टी एकता विरोधी कुरा मान्य नहुने चेतावनी दिँदै गुटगत गतिविधि गर्नेलाई अनुशासनको कारवाही गर्ने चेतावनीसमेत दिए। सरकारी निवास बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपालमाथि पनि आक्रोश पोखे। नेपाल समूहले बालुवाटारको चियापान समारोह बहिष्कार…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको जितमा मेस्सीको दोहोरो गोल

    बार्सिलोनाको जितमा मेस्सीको दोहोरो गोल

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले हुएस्कामाथि सहज जित निकालेको छ। क्याम्पनाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले ४-१ गोलअन्तरले सहज जित निकालेको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सीले दोहोरो गर्दा एन्टोनी ग्रिजमन र ओस्कर मिनगुएजाले एक/एक गोल गरे। उता हुएस्काका लागि रफा मिरले सान्त्वना गोल गरे। खेलको १३ औं मिनेटमा मेस्सीको गोलमा अग्रता बनाएको बार्सिलोनाका लागि ३५ औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी बङ्गलादेश जाँदै, यस्तो छ भ्रमण कार्यक्रम

    राष्ट्रपति भण्डारी बङ्गलादेश जाँदै, यस्तो छ भ्रमण कार्यक्रम

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमण गर्ने भएकी छिन्। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनले दुई दिवसीय भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिवलगायत वरिष्ठ अधिकारी तथा सम्बन्धित मन्त्रालयका मन्त्री सहभागी हुने कार्यक्रम तय भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीले लगाइन् कोरोनाविरुद्धको खोप

    राष्ट्रपति भण्डारीले लगाइन् कोरोनाविरुद्धको खोप

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्ध खोप लगाएकी छन्। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सोमबार उनले खोप लगाएकी हुन्।  खोपपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल गरिन। अग्रपक्तिमा रहेका, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने सोच भए पनि देश बाहिर जानुपर्ने भएकाले खोप लगाएको उनले बताइन्।  राष्ट्रपति भण्डारी चैत ९ गते बंगलादेश जाँदैछिन्। 

    विस्तृतमा पढ्नुस्

  • अध्यादेश अगाडि बढाउन सरकार गम्भीर भएन, विजनेश नदिएर सदनलाई बन्धक बनायो: कांग्रेस

    अध्यादेश अगाडि बढाउन सरकार गम्भीर भएन, विजनेश नदिएर सदनलाई बन्धक बनायो: कांग्रेस

    काठमाडौं: नेपाली कांग्रेस संघीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल संसदलाई अगाडी बढाउने मानसिकतामा नरहेको बताएका छन्। सोमबार संसदको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै खाँडले सत्ता पक्ष संसदलाई गतिशिल र प्रभावकारी ढंगले अगाडि बढाउने पक्षमा नरहेको बताएका हुन्। मंगलबार संसदको बैठक बस्ने भए पनि सरकारले हालसम्म कुनै पनि बिजनेश नदिएको उनको भनाई छ। सरकारले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले किन बोलाइन सर्वदलीय बैठक?

    राष्ट्रपतिले किन बोलाइन सर्वदलीय बैठक?

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दल, पूर्व प्रधानमन्त्रीहरु र दलका शीर्ष नेतालाई बोलाएको राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले जानकारी दिए। बैठक अपराह्न चार बजे शीतलनिवासमा बस्ने छ। ‘बैठक औपचारिक हो। राजनीतिक बिषयभन्दा पनि जमघट हो,’ अधिकारीले भने। पुस ५ पछि अस्थिर बन्दै गएको राजनीतिक घटनाक्रमका बीच राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकलाई महत्वका…

    विस्तृतमा पढ्नुस्

  • लहान बम काण्डमा संलग्न रहेको आशंकामा एक जना पक्राउ

    लहान बम काण्डमा संलग्न रहेको आशंकामा एक जना पक्राउ

    जनकपुरधामः सिरहाको लहानमा भएको बम काण्डमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले मालपोत कार्यालयमा भएको बम काण्डमा संलग्न रहेको आशंकामा ३९ वर्षीय बलराम मण्डललाई पक्राउ गरेको हो। मण्डललाई सुखीपुर नगरपालिकास्थित सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरी सिरहाका एसपी दिनेश गिरीले जानकारी दिए। गिरीका अनुसार मण्डल पहिले पनि विभिन्न आपराधिक गतिविधमा संलग्न…

    विस्तृतमा पढ्नुस्

  • पहलमान देवा थापालाई १७ किलोको चाँदीको गदा

    पहलमान देवा थापालाई १७ किलोको चाँदीको गदा

    वीरगंज : अन्तर्राष्ट्रिय स्तरमा कुस्ती खेलका चर्चित नेपाली पहलमान देवा थापालाई बारामा आज सम्मानित गरिएको छ। बाराको पचरौता नगरपालिकाको बेलदारीमा सम्पन्न दुई दिने नेपाल-भारत अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा अत्यधिक ७ पटकसम्म विजेता बनेकोमा उनलाई १७ किलोको चाँदीको गदासहित सम्मानित गरिएको थियो। नेपाली कांग्रेस निकट खेलकुद विभागको आयोजनामा स्वर्गीय खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको स्थानीय आयोजक र खेलकुद विभागका सदस्य मणीभूषण…

    विस्तृतमा पढ्नुस्

  • धुम्वाराहीमा ओलीसँग टर्रो कुरा गरेर छुट्टिएका माधवले आफ्नो समूहको भेलामा भने, ‘बालुवाटार नजानू’

    धुम्वाराहीमा ओलीसँग टर्रो कुरा गरेर छुट्टिएका माधवले आफ्नो समूहको भेलामा भने, ‘बालुवाटार नजानू’

    काठमाडौं: नेकपा एमालेभित्रको माधव नेपाल समूहले बालुवाटारको चियापान बहिष्कार गर्ने निर्णय गरेको छ। सोमवार विहान पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल समूहको बैठकले बालुवाटारको चियापानमा सहभागी नहुने निर्णय गरेको हो। प्रधानमन्त्री ओलीले भोलि मंगलवार विहान ११ बजे बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा उपस्थित हुन एमालेका सबै नेतालाई बोलाइएको छ। तर माधव…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell