PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • सरकारलाई उखु किसानको पत्र : बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ

    सरकारलाई उखु किसानको पत्र : बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ

    काठमाडौं: राजधानीमा आन्दोलनरत उखु किसानले आफूहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने व्यहोरासहितको पत्र सरकारलाई पठाएका छन्। समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गर्दै गत मङ्सिर २९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पठाएको पत्रको जवाफ दिँदै उखु किसानले भुक्तानीको पूर्ण सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने जनाएका हुन्। चिनी उद्योगीबाट बाँकी बक्यौता भुक्तानी दिलाइदिने सरकारको यसअघिको प्रतिबद्धता…

    विस्तृतमा पढ्नुस्

  • भोलिबाट उपत्यकामा जोर-विजोर प्रणाली हट्ने

    भोलिबाट उपत्यकामा जोर-विजोर प्रणाली हट्ने

    काठमाडौं : उपत्यकामा कायम रहेको जोर विजोर प्रणाली हट्ने शुक्रवारबाट हटाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले शुक्रवारबाट जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो। यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफल पछि उपत्यकाभित्रको जोरविजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए।  लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधान सञ्चालनमा आए…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद अघि संबैधानिक परिषद बैठक: प्रचण्ड र देउवासँग छलफल गर्ने तयारीमा ओली

    मन्त्रिपरिषद अघि संबैधानिक परिषद बैठक: प्रचण्ड र देउवासँग छलफल गर्ने तयारीमा ओली

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। बालुवाटारमा साढे ५ बजे बैठक बोलाएको बालुवाटार निकट स्रोतले जनाएको छ। आजको बैठक केही बेर बसेर स्थगित गर्ने तयारी छ। मंगलवार बसेको संवैधानिक परिषदको बैठककै निरन्तरता भएको बताइएको छ।  'अस्तिकै बैठकको निरन्तरता हो। आज बस्ने भनेर तय भइसकेपछि एक छिन् त बस्नु पर्यो नी,' स्रोतले भन्यो। प्रम केपी ओलीले कार्यकारी अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकाबाट पछि हट्यो एमसीसी, अनुदान कार्यक्रम रद्द

    श्रीलंकाबाट पछि हट्यो एमसीसी, अनुदान कार्यक्रम रद्द

    काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को निर्देशक समितिले श्रीलंकसँग भएको ४८० मिलियन डलर बराबरको सम्झौता रद्द गरेको छ। वासिङटन डिसीमा भएको निर्देशक समितिको चौमासिक बैठकले यस्तो निर्णय गरेको हो। एमसीसीले २०१९ को अप्रिलमा ४८० मिलियन डलरको श्रीलंका कम्प्याक्ट स्वीकृत गरेको थियो। पाँच वर्षे अनुदान स्वीकृत भए पनि श्रीलंका सरकारले कम्प्याक्टमा हस्ताक्षर गरेको थिएन्। कम्प्याक्टमा हस्ताक्षर नहुँदा कम्प्याक्ट अन्तर्गतका कार्यक्रम अगाडि बढ्न…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको एक रिसोर्टमा अपराधिक धन्दा : बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चार जना समातिए

    भक्तपुरको एक रिसोर्टमा अपराधिक धन्दा : बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चार जना समातिए

    काठमाडौं : बालिकालाई जबरजस्ती करणी  गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुले बालिकालाई जागिर लगाइदिने भन्दै रिसोर्टमा पुर्‍याएर करणी गर्ने गरेको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा रिसोर्टका संचालक बझाङ थलारा गाउँपालिका वडा नम्बर २ स्थायी घर भएका २६ वर्षीय निश्‍चल उपाध्याय, तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ७ रानीश्‍वारा घर  भएका २० वर्षीया प्रदिप कुँवर,काभ्रेपलाञ्चोक भुम्लु…

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्समा आलोपालो : २०३० को दोहामा, २०३४ को रियादमा

    एसियन गेम्समा आलोपालो : २०३० को दोहामा, २०३४ को रियादमा

    सन् २०३० को एसियन गेम्स् कतारको दोहामा र सन् २०३४ को एसियन गेम्स् साउदी अरबको रियादमा हुने भएको छ। सन् २०३० मा एसियन गेम्सका लागि प्रतिस्पर्धामा रहेका यी दुई देशबीच आयोजनाका लागि मतदान गरिएको थियो जसका आधारमा कतारले २०३० को र साउदीले २०३४ को एसियन गेम्सको आयोजना गर्ने अवसर पाउने भएका हुन्। एसियन ओलम्पिक कमिटी (ओसीए) अध्यक्ष शेख अहमद अल…

    विस्तृतमा पढ्नुस्

  • पीएसजीको जित, एम्बाप्पेको नयाँ लुक्स

    पीएसजीको जित, एम्बाप्पेको नयाँ लुक्स

    फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेनले लोरिअन्टमाथि जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीले लोरिअन्टस्माथि २-० को जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफको सुरुमै लोरिअन्ट १० खेलाडीमा सीमित भएको थियो। लोरिअन्टका एन्ड्र्यु ग्राभिलोन ४९ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए। उनले पीएसजीका किलियन एम्बाप्पेलाई फउल गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • लेवान्डोस्कीको दोहोरो गोलमा बायर्नको जित, पुरा गरे बुन्डेसलिगमा २५० गोल

    लेवान्डोस्कीको दोहोरो गोलमा बायर्नको जित, पुरा गरे बुन्डेसलिगमा २५० गोल

    जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले वुल्भ्सबर्गमाथि जित निकालेको छ। एलिनाज एरेना स्टेडियममा भएको खेलमा घरेलु टोली बायर्नले वुल्भ्सबर्गमाथि २-१ गोल अन्तरले जित निकालेको हो। बायर्नको जितमा दुबै गोल रोबर्ट लेवान्डोस्कीले गरे भने वुल्भ्सबर्गका लागि म्याक्सिमिलियन फिलिपले सान्त्वना गोल गरे। खेलको पाँचौं मिनेटमै फिलिपको गोलमा वुल्भ्सबर्गले अग्रता बनाएको थियो। तर पहिलो हाफको अतिरिक्स समयमा किंग्सले कोमनको पासमा गोल…

    विस्तृतमा पढ्नुस्

  • रियल सोसिडाडमाथि बार्सिलोनाको संघर्षपूर्ण जित

    रियल सोसिडाडमाथि बार्सिलोनाको संघर्षपूर्ण जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि संघर्षपूर्ण जित निकालेको छ। क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्सिलोनाले सोसिडाडमाथि २-१ गोलअन्तरले जित निकालेको हो। रोमाञ्चक खेलमा सोसिडाडले अग्रता बनाएको थियो। खेलको विलियन जोसले खेलको २७ औं मिनेटमा सोसिडाडलाई अग्रता दिलाएका थिए। तर त्यसको चार मिनेटमै बार्सिलोनाका जोर्डी अल्बाले खेल बराबरीमा ल्याए। अल्बाले खेलको ३१ औं मिनेटमा गोल…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डो पेनाल्टीमा चुक्दा बराबरीमा रोकियो युभेन्टस

    रोनाल्डो पेनाल्टीमा चुक्दा बराबरीमा रोकियो युभेन्टस

    इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टस र एटलान्टा बराबरीमा रोकिएका छन्। युभेन्टस स्टेडियममा भएको खेलमा घरेलु टोली एटलान्टासँग १-१ को बराबरीमा रोकिएको हो। खेलको २९ औं मिनेटमा फेडेरिको किएजाको गोलमा युभेन्टसले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको युभेन्टससँग रेमो फ्रेउलरले दोस्रो हाफमा एटलान्टालाई बराबरी लाएका थिए। उनले खेलको ५७ औं मिनेटमा गर्दै खेल बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहमलाई हराउँदै लिभरपुल शीर्षस्थानमा

    टोटेनहमलाई हराउँदै लिभरपुल शीर्षस्थानमा

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले टोटेनहम हट्सपरमाथि जित निकालेको छ। एनफिल्ड स्टेडियममा भएको खेलमा घरेलु टोली लिभरपुलले २-१ गोलअन्तरले जित निकालेको हो। घरेलु टोलीले खेलको २६ औं मिनेटमा मोहम्मद सलाहको गोलमा अग्रता बनाएको थियो। तर ३३ औं मिनेटमा टोटेनहमका सन ह्युङ मिनले गोल फर्काउँदा पहिलो हाफमा १-१ गोलको बराबरीमा रोकियो। लिभरपुलको जितका लागि खेलको अन्तिम मिनेटमा रोबर्टो…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई असफल बनाउने षड्यन्त्र भएपछि अध्यादेश ल्याउनु पर्‍यो : सञ्चारमन्त्री

    सरकारलाई असफल बनाउने षड्यन्त्र भएपछि अध्यादेश ल्याउनु पर्‍यो : सञ्चारमन्त्री

    काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारलाई अनिर्णयको बन्दी बनाई असफल बनाउने षड्यन्त्र भएपछि अध्यादेश ल्याउनु परेको बताएका छन्। बुधवार पत्रकार महासंघमा आयोजित कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले संवैधानिक परिषद्को बैठक बस्ने सम्बन्धमा सत्तारुढ दल भित्रैबाट अवरोध भएपछि विधेयक ल्याइएको बताएका हुन्। लामो समयदेखि संवैधानिक परिषद्को बैठक कोरम नपुग्दा बस्न नसकेकोले अध्यादेश जारी गरेर…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको 'लाजनीति'ले गरिमा गुमाउँदै गणतन्त्र [सम्पादकीय]

    राष्ट्रपतिको 'लाजनीति'ले गरिमा गुमाउँदै गणतन्त्र [सम्पादकीय]

    गुटगत राजनीतिले ग्रसित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको कलह मत्थर गराउनेगरी दुई अध्यक्षबीच आज सहमति भएको छ। सहमति अनुसार हिजो जारी भएर हतारहतार राजपत्रमा प्रकाशित भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुनेछ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले पार्टीमा पेश गरेको प्रतिवेदन फिर्ता हुनेछ। दुवैले एक अर्कालाई निम्नस्तरमा झरेर गालीगलौचको भाषा प्रयोग गरेको प्रतिवेदन पार्टीको उपल्लोमात्र…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा जारी नेकपा बैठक आजका लागि सकियो, दुई अध्यक्षको सहमति कार्यान्वयनमा लैजाने निर्णय

    बालुवाटारमा जारी नेकपा बैठक आजका लागि सकियो, दुई अध्यक्षको सहमति कार्यान्वयनमा लैजाने निर्णय

    काठमाडौं : पार्टीभित्रको तनावका बीच सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ। १ बजे बोलाइएको बैठक तीन घन्टा ढिलो गरी सुरु भएको थियो। पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अध्यादेश फिर्ता, दुवै प्रतिवेदन फिर्ता लगायतका विषयमा सहमति जुटेपछिमात्रै ओली बैठकमा सहभागी भएका थिए।  बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच भएको…

    विस्तृतमा पढ्नुस्

  • ३१ लाख बराबरको औषधिसहित ८ जना चितवनबाट पक्राउ

    ३१ लाख बराबरको औषधिसहित ८ जना चितवनबाट पक्राउ

    काठमाडौं : इजाजतबिना औषधि ल्याई बिक्री गर्न खोज्ने ८ जना चितवनबाट पक्राउ परेका छन्। भारतबाट तस्करी गरी पर्साको ठोरी हुँदै चितवनको माडी तर्फ ल्याउने क्रममा इलाका प्रहरी कार्यलय माडीले विशेष सुराकीका आधारमा ३१ लाख ५ हजार ६ सय ३३ रुपैयाँ बराबरको औषधि बरामद गरेको हो। पक्राउ पर्नेहरुमा कालिका नगरपालिका-४ बस्ने राजकुमार महतो, कालिका नगरपालिका-३ का हरिशरण चौधरी, माडी नगरपालिका-३ का…

    विस्तृतमा पढ्नुस्

  • विकास समितिहरुलाई दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउन मन्त्री भट्टराईको निर्देशन

    विकास समितिहरुलाई दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउन मन्त्री भट्टराईको निर्देशन

    काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विकास समितिहरुलाई दुई महिनाभित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन्। बुधवार मन्त्रालय अन्तर्गतका संस्कृत सम्बद्ध निकाय (विकास समिति)हरुको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिँदै गुरु योजना निर्माण भए मन्त्रालयमा पेश गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रह समेत गरेका…

    विस्तृतमा पढ्नुस्

  • एक सातामा ६४८३ जनामा कोभिड-१९ को संक्रमण, १.४ प्रतिशत संक्रमितको मृत्यु

    एक सातामा ६४८३ जनामा कोभिड-१९ को संक्रमण, १.४ प्रतिशत संक्रमितको मृत्यु

    काठमाडौं : पछिल्लो एक सातामा कोभिड-१९ को संक्रमणबाट ९२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एक सातामा ९२ जनाको मृत्यु भएको जानकारी दिए। जुन पछिल्लो सातामा संक्रमण पुष्टि भएका संक्रमित संख्याको १.४ प्रतिशत हो। यो एक सातामा ४३ हजार १६४ परीक्षण भएकोमा ६ हजार ४८३ जनामा कोभिड-१९ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरको कभर्ड हल भोगचलनका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    कीर्तिपुरको कभर्ड हल भोगचलनका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँबजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोगचलनका लागि बुधबार हस्तान्तरण गरेको छ। राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्दै कभर्ड हल हस्तान्तरण गरिएको हो। राखेपले राज्यको लगानीमा निर्माण गरेको कभर्डहल नगरपालिकालाई सञ्चालन तथा व्यवस्थापन गर्न दिने,…

    विस्तृतमा पढ्नुस्

  • मानव विकास सूचकांकमा नेपालको पाँच स्थान फड्को, दक्षिण एसियाली मुलुकमा पाँचौं स्थानमा

    मानव विकास सूचकांकमा नेपालको पाँच स्थान फड्को, दक्षिण एसियाली मुलुकमा पाँचौं स्थानमा

    काठमाडौं : नेपालले मानव विकास सूचकमा पाँच स्थान सुधार गर्दै १४२ औं स्थान पाउन सकेको छ। राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले बुधवार जारी गरेको सूचकांकमा नेपाल १४७ औं स्थानबाट पाँच स्थान सुधार गर्दै १४२ औं स्थानमा उक्लेको हो। १८९ देशहरु समावेश मानव विकास सूचकांकमा ०.६०२ सूचक प्राप्त गरेको नेपाललाई मध्यम मानव विकास सूचीमा राखिएको छ। विश्वको औशत सूचकभन्दा नेपाल अझ धेरै…

    विस्तृतमा पढ्नुस्

  • नेताको घरघरमा पुग्दै उद्योग वाणिज्य महासंघका पदाधिकारी, देउवा र नेपालले के भने?

    नेताको घरघरमा पुग्दै उद्योग वाणिज्य महासंघका पदाधिकारी, देउवा र नेपालले के भने?

    काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी नेता भेट्न घरदैलो अभियानमा छन्। यसैक्रममा बुधवार पदाधिकारीको टोली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ र नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेको हो। महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सम्मिलित प्रतिनिधिमण्डलले ती दुवै औपचारिक भेटवार्तामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell