PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • विश्वकप लिग २: नेपालले मार्चमा अमेरिका र ओमनसँग सिरिज खेल्ने

    विश्वकप लिग २: नेपालले मार्चमा अमेरिका र ओमनसँग सिरिज खेल्ने

    काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले भारतमा हुने विश्वकप २०२३ को मार्गको रुपमा रहेको लिग२ को तालिका सार्वजनिक गरेको छ। कोरोना महामारीका कारण स्थगित भएका लिग २ का खेलहरु मार्चबाट सुरु हुनेछन्। नयाँ तालिका अनुसार नेपालले १९ देखि २८ मार्चका बीच अमेरिका र ओमनसँग ओमनमा त्रिकोणात्मक सिरिज खेल्नेछ। त्यस्तै स्कटल्याण्ड, नेपाल र नामिबियाबीचको खेल जुलाई महिनामा स्कटल्याण्डमा हुनेछ भने नेपाल, युएई…

    विस्तृतमा पढ्नुस्

  • संसद अधिवेशन बोलाउन माग गर्दै शीतल निवास पुगे नेकपाका सांसद

    संसद अधिवेशन बोलाउन माग गर्दै शीतल निवास पुगे नेकपाका सांसद

    काठमाडौं : तत्काल संसदको अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। नेकपाका स्थायी कमिटी सदस्यहरु भीम रावल र पम्फा भुसालसहितका सांसदहरु शितल निवास पुगेका हुन्। सरकारले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेसँगै नेकपा भित्र थप विवाद उत्पन्न भएको छ। नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अध्यादेश जारी गर्नुपूर्व छलफल नभएको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले मागे गृहमन्त्रीको साथ, थापाले भने 'म सकारात्मक छु'

    प्रधानमन्त्री ओलीले मागे गृहमन्त्रीको साथ, थापाले भने 'म सकारात्मक छु'

    काठमाडौंः गृहमन्त्री रामबहादुर थापा 'बादल'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर गृहमन्त्री रामबहादुर थापाले ओलीलाई भेटेका हुन्। छलफलमा प्रधानमन्त्री ‌ओलीले आफूलाई सहयोग गर्न गृहमन्त्री थापालाई आग्रह गरेको गृहमन्त्री थापा स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीले संसद विघटन गरेर आफ्नो पक्षमा नेताहरुलाई पार्न र केन्द्रीय सदस्य नियुक्ति गर्न लागि परेका छन्। गृहमन्त्री थापाले अहिलेसम्म ओली पक्षक कि…

    विस्तृतमा पढ्नुस्

  • नेतृत्वले आफ्नो कुरा नसुन्दा आजको परिस्थिति आएको गगन थापाको भनाई, बैठकअघि देउवालाई ४ प्रस्ताव

    नेतृत्वले आफ्नो कुरा नसुन्दा आजको परिस्थिति आएको गगन थापाको भनाई, बैठकअघि देउवालाई ४ प्रस्ताव

    काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी नेतृत्वलाई ४ वटा प्रस्ताव गरेका छन्। आज दिउँसो बस्ने केन्द्रीय पदाधिकारी बैठकको पूर्वसन्ध्यामा नेता थापाले संसद बैठकका लागि निवेदन दर्तादेखि अध्यादेश फिर्ताका लागि बाध्य पार्नेसम्मको अनुरोध गरेका हुन्। उनले उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प पार्न र उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गर्न पनि अनुरोध गरेका छन्। थापाले पटक पटक पार्टी…

    विस्तृतमा पढ्नुस्

  • जुवातास खेलिरहेको अवस्थामा बुढानीलकण्ठबाट ७ जना पक्राउ, डेढ लाख नगद बरामद

    जुवातास खेलिरहेको अवस्थामा बुढानीलकण्ठबाट ७ जना पक्राउ, डेढ लाख नगद बरामद

    काठमाडौं : बुढानीलकण्ठ नगरपालिका-९ न्युकोलोनी बस्ने मिरा राईको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने ६८ वर्षीय राम बन्जारा लगायत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५५ हजार ४ सय ३० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • अस्तिवोध दिवसमा राजा महेन्द्रको सम्झना

    अस्तिवोध दिवसमा राजा महेन्द्रको सम्झना

    काठमाडौं :  राजा महेन्द्रले पञ्चायत व्यवस्था लागु गरेको दिनलाई बुधवार राजा महेन्द्रको स्मरण गरि मनाइएको छ। महेन्द्र जयन्ती तथा राष्ट्रिय अस्तिवोध दिवसको रुपमा आजको दिनलाई महेन्द्रवादीहरुले मनाउँदै आएका छन्।   महेन्द्र चीर स्मरण समितिले काठमाडौं दरवारमार्गमा रहेको राजा महेन्द्रको शालिकमा माल्यार्पण गर्दै महेन्द्रलाई सम्झिएको हो।  

    विस्तृतमा पढ्नुस्

  • अध्यादेश विरुद्ध सर्वोच्चमा रिट दायर गर्ने तयारी, दर्ता गर्न आनाकानी

    अध्यादेश विरुद्ध सर्वोच्चमा रिट दायर गर्ने तयारी, दर्ता गर्न आनाकानी

    काठमाडौं : संवैधानिक परिषद् सम्बन्धी सरकारले ल्याएको अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार, मन्त्रिपरिषद्, राष्ट्रपतिको कार्यालयसहित ९ जना विरुद्ध सर्वोच्चमा रिट हाल्ने तयारी गरेका हुन्। रिट दर्ताका लागि सर्वोच्च पुगेका अर्यालले निवेदन दर्ता गर्न आनाकानी भइरहेको बताए। उनले दायर गर्न लागेको रिटमा संवैधानिक परिषद्का अध्यक्ष, संवैधानिक…

    विस्तृतमा पढ्नुस्

  • स्थायी कमिटी बैठक अगाडि नै ओली भेट्न प्रचण्ड बालुवाटारमा

    स्थायी कमिटी बैठक अगाडि नै ओली भेट्न प्रचण्ड बालुवाटारमा

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु हुनु अघि नै प्रधानमन्त्री केपी शर्मा ओली भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। बालुवाटार स्रोतका अनुसार अहिले ओली प्रचण्डबीच आजको बैठकको एजेण्डाका बारेमा छलफल भइरहेको छ। 'बालुवाटार आउनुभएको छ। अहिले छलफलमा हुनुहुन्छ। बैठककै बारेको छलफल हो,' स्रोतले भन्यो। बुधवार १ बजे बालुवाटारमा बैठक बस्ने तय भएको छ। विहानै आजको…

    विस्तृतमा पढ्नुस्

  • स्थायी कमिटी बैठक बालुवाटारमै बस्ने : बैठक स्थगित गर्ने ओलीको प्रस्ताव, प्रचण्डको अस्वीकार

    स्थायी कमिटी बैठक बालुवाटारमै बस्ने : बैठक स्थगित गर्ने ओलीको प्रस्ताव, प्रचण्डको अस्वीकार

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक १ बजे बालुवाटारमा बस्ने तय भएको छ। बालुवाटारमा बस्ने तय भएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 'एक बजे बालुवाटारमा बस्ने बैठकका लागि जाने तयारी गर्दै छौं,' उनले भने। बुधवारको स्थायी कमिटी बैठक रोकेर सहमतिका लागि छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरे पनि प्रचण्डले अस्वीकार…

    विस्तृतमा पढ्नुस्

  • अभिनेता सैफ अली खानविरुद्ध मुद्दा, अन्तर्वार्ताले तान्यो विवादमा

    अभिनेता सैफ अली खानविरुद्ध मुद्दा, अन्तर्वार्ताले तान्यो विवादमा

    बलिउड अभिनेता सैफ अली खानविरुद्ध मुद्दा दर्ता भएको छ। ओम राउतको निर्देशनमा बनेको फिल्‍म 'आदिपुरुष'बारे दिएको अन्तर्वार्तालाई लिएर सैफ विवादमा तानिएका हुन्। उनीविरुद्ध उत्तर प्रदेशको जौनपुर जिल्लास्थित एडिसनल चीफ जुडिसल मजिस्ट्रेट अदालतमा एक वकिलले मुद्दा दायर गरेका हुन्। निर्माताविरुद्ध पनि मुद्दा परेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार अदालतले मुद्दाको आगामी सुनुवाइ डिसेम्बर २३ मा तय गरेको छ। धार्मिक भावनामा चोट पुर्‍याएको…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा कुखुरा फर्ममा आगलागी, २७ सय कुखुरा जले

    भक्तपुरमा कुखुरा फर्ममा आगलागी, २७ सय कुखुरा जले

    काठमाडौंः भक्तपुरमा कुखुरा फर्ममा आगलागी भएको छ। आज बिहान भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ८ जितपुर स्थितमा दिपक गिरीले सञ्चालन गरेको गहुको छ्वालीले छाएर बनाएको चाँगुनारायण कुखुरा पोल्टि फर्ममा आगलागी भएको हो। महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरी टोली, स्थानियले आगो नियन्त्रणमा लिएका थियो। आगोलागीबाट टहराहरु  पुर्ण रुपमा जलेका नष्ट भएको तथा  फर्ममा रहेको प्यारेन्ट जातीको कुखुरा अन्दाजी २७०० वटा…

    विस्तृतमा पढ्नुस्

  • लागू औषधसहित पोखरामा एक युवक समातिए

    लागू औषधसहित पोखरामा एक युवक समातिए

    काठमाडौंः प्रहरीले लागूऔषध सहित एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका वडा नम्वर ८ न्यूरोडबाट एक युवकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नम्बर ८  घर  भएका ३० वर्षीया अशोक वाचे मगर रहेका छन्। प्रहरीले मगरको कोठामा लुकाइ राखेको लागूऔषध डाईजापाम १०० एम्पुल,…

    विस्तृतमा पढ्नुस्

  • घरेलु मैदानमा म्यानचेस्टर सिटीको रेलिगेसन जोनमा रहेको वेस्ट ब्रुमसँग बराबरी

    घरेलु मैदानमा म्यानचेस्टर सिटीको रेलिगेसन जोनमा रहेको वेस्ट ब्रुमसँग बराबरी

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी घरेलु मैदानमा बराबरी रोकिएको छ। इतिहाद स्टेडियममा भएको खेलमा सिटी रेलिगेसन जोनमा रहेको वेस्ट ब्रुमसँग १-१ को बराबरीमा रोकिएको हो। खेलमा इलके गुन्डोगनले सिटीलाई अग्रता दिलाएका थिए। उनले खेलको खेलको ३० मिनेटमा रहिम स्ट्रलिङको पासमा गोल गर्दै अग्रता दिलाए। तर खेलको ४३ औं मिनेटमा रुबिन डायसले आत्मघाती गोल गरेपछि खेल बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • वुल्भ्ससँग चेल्सी पराजित

    वुल्भ्ससँग चेल्सी पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी वुल्भ्ससँग पराजित भएको छ। मोलिनिउक्स स्टेडियममा भएको खेलमा घरेलु टोली वुल्भ्सले चेल्सीमाथि २-१ गोल अन्तरले पुनरागमन जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा चेल्सीले अग्रता बनाएको थियो। खेलको ४९ मिनेटमा ओलिभर जिरुढले चेल्सीलाई अग्रता दिलाएका थिए। तर ६६ औं मिनेटमा घरेलु टोलीका ड्यानियल पोडिएन्सले गोल गर्दै खेल बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • एथ्लेटिक क्लबमाथि रियल मड्रिडको सहज जित, बेन्जेमाको दोहोरो गोल

    एथ्लेटिक क्लबमाथि रियल मड्रिडको सहज जित, बेन्जेमाको दोहोरो गोल

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एथ्लेटिक क्लबमाथि सहज जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिडले ३-१ गोलअन्तरले जित निकालेको हो। मड्रिडको जितमा करिम बेञ्जेमाले दुई गोल तथा टोनी क्रुसले एक गोल गरे। खेलको १३ औं मिनेटमै रउल ग्रासिया रेड कार्ड खाँदै बाहिरिँदा एथलेटिक क्लब १० खेलाडीमा सीमित भएको थियो। उनले टोनी…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेश प्रकरणमा संविधानविद्को मत, 'संविधानमाथिको जालसाजी, प्रणालीमै कुठाराघात'

    अध्यादेश प्रकरणमा संविधानविद्को मत, 'संविधानमाथिको जालसाजी, प्रणालीमै कुठाराघात'

    काठमाडौंः सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरिन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा रहेको बेलामा र सरकारविरुद्ध विपक्षीका साथै अन्य शक्ति समेत सडकमा ओर्लिएको बेलामा प्रधानमन्त्रीले अध्यादेश ल्याएका हुन्। अध्यादेश ल्याएपछि सरकारको चर्को आलोचना भइरहेको छ। संविधानविद्हरुले पनि सरकारले जालसाजी गरेर अध्यादेश ल्याएको बताएका छन्। संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिले जालसाझीपूर्ण अधिकारको…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषद्लगत्तै प्रधानमन्त्री राष्ट्रपति भेट्न शीतल निवासमा

    संवैधानिक परिषद्लगत्तै प्रधानमन्त्री राष्ट्रपति भेट्न शीतल निवासमा

    काठमाडौँः संवैधानिक परिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्। बैठक लगत्तै ओली शीतल निवास पुगेका हुन्।  मंगलबार सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।  अध्यादेश प्रकरणपछि राष्ट्रपतिको समेत आलोचना भइरहेका बेला प्रधानमन्त्री ओली भेटका लागि पुगेका हुन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै शीर्ष नेतहरुले समेत अध्यादेश फिर्ता हुनुपर्ने भन्दै आलोचना…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषद् बैठक अनिर्णित, सिफारिसबारे भएन निर्णय

    संवैधानिक परिषद् बैठक अनिर्णित, सिफारिसबारे भएन निर्णय

    काठमाडौँः संवैधानिक परिषदको बैठक अनिर्णित भएको छ। मंगलबार साँझ बसेको दोस्रो बैठकले सिफारिससम्बन्धी कुनै पनि निर्णय नगरेको हो।  मंगलबार साँझ प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा तथा सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिमै बैठक बसेको थियो। बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नियुक्तिका विषयमा छलफल भएको बताए। तर निर्णयबारे उनले केही पनि बताएनन्।   मंगलबार नै सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद्को बैठक सम्बन्धी कार्यविधि…

    विस्तृतमा पढ्नुस्

  • चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग मन्त्रालयले कारबाही गर्ने

    चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग मन्त्रालयले कारबाही गर्ने

    काठमाडौं : चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने भएको छ। मंगलवार मन्त्रालयमा चिनी उद्योगीहरुसँग भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानको पैसा भुक्तानी नगरे कारबाही गर्ने बताएका हुन्। उद्योगीहरुसँगको भेटपछि मन्त्रालयका प्रवक्ता डा नारायण प्रसाद रेग्मीले चिनी उत्पादक संघका अध्यक्षलाई किसानको भुक्तानी नदिए उद्योगीहरुलाई मन्त्रालयले कारबाही गर्ने जानकारी गराएको बताए। उनले…

    विस्तृतमा पढ्नुस्

  • उखु किसानलाई नेविसंघको साथ, ‘सरकारले किसानको आँसु देखेन’

    उखु किसानलाई नेविसंघको साथ, ‘सरकारले किसानको आँसु देखेन’

    काठमाडौं : नेपाल विद्यार्थी संघले उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ। मंगलवार काठमाडौंमा उखु किसानले गरेको आन्दोलनमा उपस्थिति जनाउँदै संघले सरकारको विरोधसमेत गरेको छ। किसानको आँशु नदेख्ने सरकारका कारण मुलुक थप संकटमा परेको नेविसंघका महामन्त्री दीपक भट्टराईले दावी गरे। किसान बिचौलियाले सञ्चालन नगरेको बरु सरकार नै बिचौलियाले सञ्चालन गरेको उनको आरोप थियो। उद्योगमन्त्री लेखराज भट्टको भनाइप्रति आपत्ति जनाउँदै उनले भने,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell