PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

  • एक प्रदेशसहित ३९ स्थानीय तहको मतपरिमाण सार्वजनिक : कसले कहाँ जिते ?

    एक प्रदेशसहित ३९ स्थानीय तहको मतपरिमाण सार्वजनिक : कसले कहाँ जिते ?

    काठमाडौं :  रिक्त ५२ पदका लागि शनिवार भएको उपनिर्वाचनको हालसम्म प्रदेश सभाको १ र ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये भक्तपुरको प्रदेशसभा १ को 'क' मा नेपाली कांग्रेसका कृष्णलाल भँडेल १३ हजार ४ सय ४९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का उम्मेद्वार डिपी ढकालले ११ हजार २ सय ६ मत…

    विस्तृतमा पढ्नुस्

  • नेकपाले गुमायो भक्तपुर प्रदेशसभा : दुई हजार मत अन्तरले नेपाली काँग्रेसका भँडेल विजयी

    नेकपाले गुमायो भक्तपुर प्रदेशसभा : दुई हजार मत अन्तरले नेपाली काँग्रेसका भँडेल विजयी

    काठमाडौं : भक्तपुर प्रदेश नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्। कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका हुन्। उनले खसेको मतमध्ये १३ हजार ४ सय ४९ मत प्राप्त गरेका छन्। त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत मात्र पाएका छन्। नेपाल मजदुर किसान पार्टी नेमकिपाका निरज लवजुले ५…

    विस्तृतमा पढ्नुस्

  • अदालतले पक्राउ पुर्जी दिएका 'सिद्धबाबा कृष्णदासजी' आइसियूमा!

    अदालतले पक्राउ पुर्जी दिएका 'सिद्धबाबा कृष्णदासजी' आइसियूमा!

    विराटनगरः बलत्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई आइसियूमा सारिएको छ। आइतवार बिहानै विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५ बाट आइसियूमा सारिएको अस्पतालका चिकित्सक ज्ञानेन्द्र कार्कीले जानकारी दिए।' उहाँलाई राति नै पसिना आउने लगायत समस्या देखिएपछि आइसियूमा सारिएको हो।'चिकित्सक कार्कीले भने। गिरी बिरुद्ध बलत्कार प्रयासको उजुरी शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीले दर्ता…

    विस्तृतमा पढ्नुस्

  • मोरङको वडाध्यक्ष निर्वाचन काँग्रेस उम्मेद्वार विजयी

    मोरङको वडाध्यक्ष निर्वाचन काँग्रेस उम्मेद्वार विजयी

    मोरङः मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वार विजयी भएका छन्। नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका नारायणप्रसाद साहले एक हजार ७०१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पङ्कज मण्डलले एक हजार ४९७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।रासस

    विस्तृतमा पढ्नुस्

  • शिवराज नगरपालिका–१० लालपुर वडाध्यक्षमा राजपा उम्मेद्वार विजयी

    कपिलवस्तुः शिवराज नगरपालिका–१० लालपुरमा भएको वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टीकी उम्मेदवार मञ्जु मिश्र विजयी भएकी छिन्। निर्वाचन कार्यालयका अनुसार खसेको एक हजार ७२२ मतमध्ये ८६८ मत प्राप्त गरी मिश्र विजयी भएकी हुन्। उनकी प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देव भारतीले ४६५ मत ल्याएका छन्।रासस

    विस्तृतमा पढ्नुस्

  • साकेला गाउँपालिका ३ खिदिमाको वडाध्यक्षमा नेकपाका राई विजयी

    खोटाङः साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार शिवकला राई विजयी भएका छन्। \ तत्कालीन वडाध्यक्षको मुत्यु भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङलाई १७ मतले पराजित गर्दै शिवकला वडाध्यक्षमा विजयी भएका हुन्। मतगणनाको परिणामअनुसार खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ र शुक्रबहादुरले ३७४ मत पाएको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • वडाध्यक्ष पदमा नेकपाका बोहरा विजयी

    वडाध्यक्ष पदमा नेकपाका बोहरा विजयी

    डोटीः डोटीको आदर्श गाँउपालिका–२ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन्। विजयी बोहराले कुल ६ सय ८६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी काँग्रेसका महादेब साउदले ६ सय ५६ मत प्राप्त गरे।रासस

    विस्तृतमा पढ्नुस्

  • ३९ स्थानीय तहको मतपरिमाण सार्वजनिक : २२ वडामा नेकपा, ११ मा काँग्रेस विजयी

    ३९ स्थानीय तहको मतपरिमाण सार्वजनिक : २२ वडामा नेकपा, ११ मा काँग्रेस विजयी

    काठमाडौं : बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन्। कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • कास्की २ निवार्चन अपडेट : दुई वडा मत गन्दा नेकपाकी विद्या भट्टराई ३ हजार ७ सय १ मतले अगाडी

    कास्की २ निवार्चन अपडेट : दुई वडा मत गन्दा नेकपाकी विद्या भट्टराई ३ हजार ७ सय १ मतले अगाडी

    पोखरा : प्रतिनिधी सभा निर्वाचन अन्र्तगत कास्कीको क्षेत्र नम्वर २ को दुईवटा वडाको मतगणना सकिँदा नेकपाकी उम्मेदवार विद्या भट्टराईले ३ हजार ७ सय १ मतले अग्रता लिएकी छन्। पोखरा महानगरपालिका वडा नम्बर ३३ र २१ को मतगणना सकिँदा विद्याले ६ हजार ५ सय ९५ मत  ल्याएकी छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ३ हजार ९४  मत सहित पछ्याइरहेका छन्। वडा…

    विस्तृतमा पढ्नुस्

  • कास्की २ मा नेकपाकी विद्या भट्टराई एक हजार मतले अगाडी

    कास्की २ मा नेकपाकी विद्या भट्टराई एक हजार मतले अगाडी

    काठमाडौः शनिवार सम्पन्न उपनिर्वाचन मध्ये धेरैको चासो भएको निर्वाचन क्षेत्रमा पर्छ कास्की क्षेत्र नम्वर दुई। अहिले यस क्षेत्रको मतगणना भइरहेको छ। हालसम्म एउटा वडाको मत गणना भइसकेको छ। अहिलेसम्मको मतगणना अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेद्वार विद्या भट्टराईको अग्रता छ। भट्टराईले १ हजारबढी भोटले अग्रता लिएकी छिन्। उनको ३ हजार २ सय ७६ मत आएको छ। त्यस्तो दोस्रो स्थानमा रहेका…

    विस्तृतमा पढ्नुस्

  • युरोकप २०२० को तालिका सार्वजनिक, समूह ‘एफ’मा तीन ‘हेविवेट’ टिम

    युरोकप २०२० को तालिका सार्वजनिक, समूह ‘एफ’मा तीन ‘हेविवेट’ टिम

    सन २०२० मा आयोजना हुने युरोकपको खेल तालिका सार्वजनिक गरिएको छ। खेल तालिका अनुसार समूह एफ लाई ग्रुप अफ डेथका रुपमा हेरिएको छ। यो समूहमा ‘हेबी वेट’ टिमहरु फ्रान्स, पोर्चुगल र जर्मनी रहेका छन्। युरोकपकमा २४ वटा टिमहरुको सहभागिता रहने छ। प्रतियोगिता युरोपका विभिन्न १२ शहरहरुमा खेलाइने छ। कुन समूहमा कुन टिम? समुह ‘ए’ टर्की, इटली, वेल्स र स्विजरल्याण्ड समुह ‘बी’…

    विस्तृतमा पढ्नुस्

  • भान डाइक चम्किँदा लिभरपुरलको अपराजित यात्रा जारी, म्यानचेस्टर सिटी बराबरीमा रोकियो

    भान डाइक चम्किँदा लिभरपुरलको अपराजित यात्रा जारी, म्यानचेस्टर सिटी बराबरीमा रोकियो

    इङ्ग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा लिभरपुलले ब्राइटनलाई हराउँदै अपराजित यात्रालाई निरन्तरता दिएको छ। गएराति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले २–१ ले जीत सुनिश्चित गरेको हो। लिभरपुलको जीतमा भान डाइकले दुवै गोल गरेका थिए। लिभरपुलले खेलको १८ औं मिनेटमा भान डाइकको गोल मार्फत अग्रता बनाएको थियो। फेरि २४ औं मिनेटमै उनैले अर्को गोल थप्दा लिभरपुल पहिलो हाफमा २–० ले अघि रहेको…

    विस्तृतमा पढ्नुस्

  • जोर की विजोर? आज विजोर नम्बर प्लेट भएका सवारीको गुड्ने पालो

    जोर की विजोर? आज विजोर नम्बर प्लेट भएका सवारीको गुड्ने पालो

    काठमाडौंः १३ ‍औंलदक्षिण   एसियाली खेलकुद (साग) मा यातायात व्यवस्थालाई मध्यनजर गर्दै दुई दिन जोर/विजोर प्रणाली अनुसार आज विजोर नम्वर प्लेट भएका सवारी साधान मात्र गुड्न पाउने छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई दिन चक्रपथभित्र चल्ने सबै निजी तथा सार्वजनिक सवारीमा जोर/विजोर प्रणाली लागू  गरेको हो। आज ट्राफिक प्रहरीले तोकेको क्षेत्रमा जोर नम्वर प्लेट भएका सवारी चलाए कारबाहीमा पर्ने छन्। ट्राफिक…

    विस्तृतमा पढ्नुस्

  • पहिले ९ मतले हारेका केदारनाथ आजको चुनावमा २ सय ७३ मतले बिजयी

    पहिले ९ मतले हारेका केदारनाथ आजको चुनावमा २ सय ७३ मतले बिजयी

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-८ को वडाध्यक्षमा नेकपा का उम्मेदवार केदारनाथ आचार्य २७३ मतान्तरले विजय भएका छन्। कुल ११७५ मत खसेको मा नेकपा का केदारनाथ आचार्य ले ७१२ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका राले तामाङ (अशोक) ले ४३९ मत ल्याएका थिए । यसैगरी राप्रपा (हलो) का उम्मेदवार ले १२ मत र गाईले ३ मत प्राप्ता गरेको छ भने ९…

    विस्तृतमा पढ्नुस्

  • सागको उद्घाटनमा कमल अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने

    सागको उद्घाटनमा कमल अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने

    काठमाडौं : आइतवारबाट सुरु हुने दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गरी उद्घाटन सत्रमा कमल अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन्। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा सागमा सहभागी नेपाली टोलीमा अनुभवी र अन्तर्राष्ट्रिय पदक र ओलम्पिक खेलमा सहभागिता जनाइसकेका भरत्तोलन खेलाडी अधिकारीले झण्डा बोक्ने उल्लेख गरिएको हो। यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचन : ४ बजेसम्म ६० प्रतिशत मत खस्यो

    उपनिर्वाचन : ४ बजेसम्म ६० प्रतिशत मत खस्यो

    काठमाडौं : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज उपनिर्वाचन भइरहेको छ। बिहान ७ बजेदेखि जारी रहेको उपनिर्वाचनमा ६० प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ४ बजेसम्ममा ६० प्रतिशत भन्दा बढी मतदान भएको हो। ३७ जिल्लाका रिक्त ५२ पदका लागि आज उपनिर्वाचन भइरहेको छ। कास्की क्षेत्र नम्बर २ का तीन…

    विस्तृतमा पढ्नुस्

  • अस्पताल लगेर एक्स-रे गर्दा चिनियाँ नागरिकको मलद्वारमा भेटियो एक किलो सुन

    अस्पताल लगेर एक्स-रे गर्दा चिनियाँ नागरिकको मलद्वारमा भेटियो एक किलो सुन

    काठमाडौं : एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्। विमानस्थल सुरक्षामा खटिएको प्रहरीले शुक्रवार राति ईआई ७९९७८८२ नम्बरको राहदानी वाहक २२ वर्षीय चिनियाँ नागरिक सलु तईलाई नियन्त्रणमा लिएको हो। तिब्बत एयरमार्फत चीनबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाक थ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा शंकास्पद बस्तु रहेको मेटल…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ : प्रहरी

    निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ : प्रहरी

    पोखरा : गण्डकी प्रदेशमा आज जारी उपनिर्वाचन शान्तिपूर्णरुपमा भइहरको प्रहरीले जनाएको छ। गण्डकी प्रदेश प्रहरीका एसपी दिपक रेग्मीले प्रदेशमा भइरहेको चुनाव शान्तिपूर्णरुपमा भइरहेको जानकारी दिए। अहिले कास्की, बाग्लुङ, नवलपरासी पूर्व र लमजुङमा उपनिर्वाचन भइरहेको छ। तीनै तहमा भइरहेको उपनिर्वाचनमा आज दिउँसो १ बजेसम्म करिब ५० प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन आयोगले जनाएको छ। कुनै कुनै मतदान केन्द्रको एरियामा छिटफुटका घटनाहरु भएतापनि त्यसले…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको उपनिर्वाचनमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता

    स्थानीय तहको उपनिर्वाचनमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता

    सुमित मिश्र महाेत्तरी : स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिका लागि भइरहेको उपनिर्वाचनमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता देखिएको छ।  महोत्तरीको एक गाउँपालिकाका अध्यक्ष र ३ वडा अध्यक्ष पदका लागि महोत्तरीमा शुरु भएको मतदानमा मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको हो। स्थानीय तहको उपनिर्वाचन अन्तर्गत महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष, बलबा नगरपालिकाको वडा नम्बर २ र ८ मा वडाध्यक्ष र मटिहानी नगरपालिकामा वडा नम्बर ६ वडाध्यक्षकै लागि मतदान…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा मतदान शुरु, विस्फोटले रोक्यो २० मिनेट

    कास्कीमा मतदान शुरु, विस्फोटले रोक्यो २० मिनेट

    पोखरा : प्रतिनिधिसभा निर्वाचनका कारण सबैभन्दा केन्द्रमा रहेको कास्की क्षेत्र नम्बर २ मा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ। सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाता उपस्थित भएका छन्। पोखराको नयाँ बजार क्षेत्रमा भने केही समय मतदान अवरुद्ध भएको छ। यहाँ बुथ रहेको नव प्रभात माध्यामिक विद्यालय नजिकै खुला ठाउँमा भएको विस्फोटका कारण २० मिनेट मतदान अवरुद्ध हुन पुगेको थियो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell