PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

  • नयाँ प्रधानमन्त्री चयन छिटोमा दश दिनमा, यस्तो हुनेछ चुनावको प्रक्रिया 

    नयाँ प्रधानमन्त्री चयन छिटोमा दश दिनमा, यस्तो हुनेछ चुनावको प्रक्रिया 

    काठमाडौंँ : दश महिनाभन्दा लामो सत्तारोहणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विशेष सम्वोधन गर्दै आज राजीनामाको तयारी गरेका छन्। प्रधानमन्त्री प्रचण्डको राजीनामापछि यसअघिको सहमति अनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा चयन हुनेछन्। संसदमा जारी बजेट अधिवेशनका कारण व्यस्त कार्यतालिकामा संसद् सचिवालयलाई प्रधानमन्त्री निर्वाचनको कार्यसूची पनि थपिएको छ। बजेट छलफलसँगै प्रधानमन्त्री निर्वाचनको तयारी पनि अघि बढाउनेछ। यस्तो हुनेछ चुनावी प्रक्रिया छिटोमा…

    विस्तृतमा पढ्नुस्

  • चार महानगरमा मतगणना जारी, तीनमा एमाले, एकमा कांग्रेस अगाडि

    चार महानगरमा मतगणना जारी, तीनमा एमाले, एकमा कांग्रेस अगाडि

    काठमाडौः पहिलो चरणको निर्वाचन सम्पन्न भएको एक साता भन्दा बढी समय भइसक्दा पनि सवै क्षेत्रको मतपरिणाम भने अझै आएको छैन । चार महानगरसहित केही क्षेत्रको मतगणना अझै जारी छ ।  चारवटा महानगरपालिकामा अहिलेसम्म करिव ६० प्रतिशत मात्र मतगणना सकिएको छ । काठमाडौं महानगरपालिकामा करिव १ लाख ९० हजार खसेको मतमा अहिलेसम्म १ लाख १० हजार मात्र मतगणना भएको छ ।…

    विस्तृतमा पढ्नुस्

  • संसद बैठक ३ बजेसम्मका लागि फेरि स्थगित

    काठमाडौं : आज बोलाइएको व्यवस्थापिका संसदको बैठक केही समयका लागि फेरि स्थगित भएको छ। आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ बजेसम्मलाई स्थगित गरेको थियो। तर, १ बजे पनि बैठक बस्न नसकेपछि पुन: सुचना टाँस गरी दिउँसो ३ बजेसम्मलाई स्थगित गरिएको छ।   प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको प्रमुख तीन दलको बैठक र बालुवाटारमा नै १ बजे बस्ने मन्त्रिपरिषद्को बैठकको…

    विस्तृतमा पढ्नुस्

  • प्राइम मिनिस्टर कपमा आर्मीको विजयी सुरुवात, सागर पुनको अलराउण्ड प्रदर्शन

    प्राइम मिनिस्टर कपमा आर्मीको विजयी सुरुवात, सागर पुनको अलराउण्ड प्रदर्शन

    काठमाडौं : सागर पुनको अलराउण्ड प्रदर्शन तथा अनिल मण्डलको अर्धशतकको मद्दतमा त्रिभुवन आर्मीले प्रथम प्राइम मिनिस्टर कप वान डे क्रिकेटमा मंगलबार विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा भएको उद्घाटन खेलमा आर्मीले पूर्वाञ्चल टिमलाई ९ विकेटले पराजित गर्‍यो। आर्मीको जितमा सागर पुनले अलराउण्ड प्रदर्शन गर्दै ५ विकेट लिए भने नटआउट ४० रन बनाए। यस्तै अनिल मण्डलले नटआउट ५६ रन बनाए।…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् द ग्रेट इन्डिया एजुकेशन फेयर

    फोटोमा हेर्नुस् द ग्रेट इन्डिया एजुकेशन फेयर

    काठमाडौंः  राजधानीमा जारी ‘द ग्रेट इन्डिया एजुकेशन फेयर’मा भारतीय कलेजको उच्च शिक्षाबारे जानकारी लिन नेपाली विद्यार्थीको भीड नै लागेको छ ।  आयोजकका अनुसार हिजो र आज गरी १ हजार ५ सय विध्यार्थीले मेलाको अवलोकन गरेका छन्। लाजिम्पाटस्थित र्या डिसन होटलमा सोमबारदेखि सुरु भएको एजुकेशन फेयरको आज अन्तिम दिन हो। मेलामा भारतका २५ कजेज सहभागी भएको रोयल एजुकेशन कन्सलट्यान्सीका संचालक कृष्णहरी…

    विस्तृतमा पढ्नुस्

  • बोर्ड अध्यक्ष राजकुमार राईदेखि निर्देशक मिलन चाम्स सम्मले यसो भने 'लाल्टिन'को बारेमा (भिडियो)

    बोर्ड अध्यक्ष राजकुमार राईदेखि निर्देशक मिलन चाम्स सम्मले यसो भने 'लाल्टिन'को बारेमा (भिडियो)

    काठमाडौं : 'लाल्टिन' यतिबेला आम दर्शक माझ प्रतिक्षाको चलचित्र फिल्म बनेको छ। दयाहांग राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र यहि जेठ २६ गतेबाट अल नेपाल रिलिज हुँदैछ। प्रर्दशन मिति नजिकिदै गर्दा फिल्म युनिटले आफ्नो प्रचार-प्रसारलाई तिव्र बनाएको छ। यहि क्रममा लालटिनको प्रचारप्रसारमा अन्य कलाकारले पनि साथ दिन थालेका छन्। चलचित्र विकास बोर्डका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • प्रतिवन्धित ५० लाख भारतीय रुपैयाँसहित दुई भारतीय पक्राउ 

    प्रतिवन्धित  ५० लाख भारतीय रुपैयाँसहित दुई भारतीय पक्राउ 

    काठमाडौंः नेपालमा प्रतिवन्धित भारतीय पाँच सय र एक हजार दरका नोट कारोबारमा संलग्न दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले भारतीय नागरिक अनिलकुमार सोनी र किरणकुमार सोनीलाई पक्राउ गरेको हो । प्रतिवन्धित नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा बुढानिलकण्ठस्थित कोठाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको कोठाबाट पाँच सय दरका १३…

    विस्तृतमा पढ्नुस्

  • २७० स्थानीय तहको मतगणना सम्पन्न, १२ हजार ५६३ जनप्रतिनिधि चयन

    २७० स्थानीय तहको मतगणना सम्पन्न, १२ हजार ५६३ जनप्रतिनिधि चयन

    काठमाडौंः निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट अहिलेसम्म १२ हजार ५ सय ६३ जनप्रतिनिधि चयन भएका बताएको छ । संयुक्त निर्वाचन परिचालन केन्द्र(जेइओसी) बाट प्राप्त जानकारी अनुसार मंगलबार साँझ पाँच बजेसम्ममा २८३ स्थानीय तह मध्ये २७० स्थानीय तहको मतगणना सम्पन्न भएको छ । अब १३ वटा स्थानीय तहको विवरण प्राप्त हुन बाँकी रहेको आयोगले जनाएको छ ।  पछिल्लो विवरण…

    विस्तृतमा पढ्नुस्

  • हलिउड अभिनेता जेम्स बोण्ड (सर रोजर मुरे) को निधन 

    हलिउड अभिनेता जेम्स बोण्ड (सर रोजर मुरे) को निधन 

    जेम्स बोण्डको भूमिका निर्वाह गर्ने अभिनेता सर रोजर मुरेको मंगलबार निधन भएको छ। अभिनेता बोण्ड केही समय देखि क्यान्सरसँग लडिरहेका थिए।  उनी विश्वचर्चित अभिनेता भएकाले उनका प्रशंसक विश्वभर छन्। जो उनको सबैभन्दा ठूलो उपलब्धि मानिन्छ। विभिन्न फिल्ममा अभिनय गरेका उनले टेलिभिजन शोसमेत चलाएका थिए।   मुरेले युनिसेफमा पनि काम गरेका थिए। 

    विस्तृतमा पढ्नुस्

  • मुम्बई तेस्रो पटक आइपीएल च्याम्पियन, फाइनलमा पुनेमाथि १ रनको रोमाञ्चक जित

    मुम्बई तेस्रो पटक आइपीएल च्याम्पियन, फाइनलमा पुनेमाथि १ रनको रोमाञ्चक जित

    मिचेल जोनसनले अन्तिम ओभरमा २ विकेट झारेपछि मुम्बई इन्डियन्सले राइजिङ पुने सुपरजायन्ट्सलाई १ रनले पराजित गर्दै आइपीएल-१० को उपाधि जितेको छ। यससँगै मुम्बई ३ पटक च्याम्पियन बन्दै आइपीएलको सर्वाधिक सफल टोली बनेको छ। यसका लागि मुम्बईले १२९ रनको सामान्य लक्ष्य डिफेण्ड गर्‍यो। फाइनलमा १ रनको रोमाञ्चक जितसँगै मुम्बईले लिग र प्लेअफमा गरी पुनेसँग बेहोरेको ३ हारको बदलासमेत एकैपटक लिएको छ। लिग…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन मुम्बईलाई १५ करोड, बेन स्टोक मोस्ट भ्यालुएबल प्लेयर, अरु को को ले पाए अवार्ड?

    च्याम्पियन मुम्बईलाई १५ करोड, बेन स्टोक मोस्ट भ्यालुएबल प्लेयर, अरु को को ले पाए अवार्ड?

    राइजिङ पुने सुपरजायन्ट्सलाई १ रनले हराउँदै मुम्बई इन्डियन्सले इन्डियन्स प्रिमियर लिग आइपीएल-१० को उपाधि जितेको छ। सर्वाधिक तीन पटक आइपीएलको उपाधि जितेको मुम्बईले ट्रफीसहित नगद १५ करोड भारतिय रुपैयाँ पुरस्कार हात पारेको छ। यस्तै पहिलो पटक फाइनल पुग्दै उपविजेता बनेको पुनेले १० करोड प्राप्त गर्‍यो। फाइनलमा ४७ रन बनाएका मुम्बईका क्रुनल पाण्ड्या म्यान अफ दी म्याच बने। यस्तै फाइनलमा ३…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिड ला लिगा च्याम्पियन, बार्सिलोनाको 'कमब्याक विन'

    रियल मड्रिड ला लिगा च्याम्पियन, बार्सिलोनाको 'कमब्याक विन'

    रियल मड्रिडले यस सिजनको स्पानिस ला लिगाको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा मालागालाई २-० ले पराजित गर्दै रियलले ५ वर्षयता पहिलो पटक ला लिगाको च्याम्पियन बनेको हो। अन्तिम खेलमा बार्सिलोनाले आइबरलाई ४-२ ले हराएपनि उपाधि जोगाउन पर्याप्त भएन। रियलले मालागालाई उसैको मैदानमा हराउने क्रममा क्रिस्टियानो रोनाल्डो र किरम बेन्जामाले एक एक गोल गरे। जितपछि रियलले ३८ खेलबाट ९३ अंक…

    विस्तृतमा पढ्नुस्

  • मलेसिया विरुद्ध खेल्न नेपाली महिला फुटबल टिम तयार

    मलेसिया विरुद्ध खेल्न नेपाली महिला फुटबल टिम तयार

    काठमाठौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मलेसियन महपला टोलीसँग आज पहिलो मैत्रिपुर्ण खेल खेल्दैछ। खेल मलेसियाको कोटा किनाबालुस्थित सबाव स्टेडियममा हुनेछ। मलेसियन फुटबल संघको निमन्त्रणा अनुसार नेपाल र मलेसियाबीच २ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल ह्न लागेको हो। खेल हुनुअघि आईतबार मलेसियन फुटबल संघले पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले खेलका लागि तयार रहेको रहेको बताउँदै जित्नका लागि खेल्ने बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ललित स्मृती यू-१८ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

    ललित स्मृती यू-१८ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

    काठमाडौं : दोस्रो संस्करणको ललित स्मृती यू-१८ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। यही जेठ १३ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागि १६ टोलीलाई ४ समूहमा विभागन गरिएको छ। प्रतियोगिताको उद्घाटन खेलमा १३ गते समूह ए मा रहेको रमपम झापा र च्यासल युथ क्लबबीच खेल हुनेछ। १३ गते नै समूह बी का त्रिभुवन बर्मी र सुदूरपश्चिम फुटबल क्लबबीच…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा कांग्रेस विजयी 

    सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा कांग्रेस विजयी 

    काठमाडौँ : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेका बंशलाल तामाङ विजयी भएका छन्। यस्तै उपाध्यक्षमा कांग्रेसकै मीरा अधिकारी लामा विजयी भएकी छन्।  तामाङले पाँच हजार तीन सय ६५ मत पाए। उनका निकटतम प्रतिद्धन्द्धी एमालेका झम्क नेपालले पाँच हजार एक सय ६५ मत पाए।  यस्तै, उपाध्यक्षमा मीराले पाँच हजार एक सय ६१ मत पाइन। एमालेकी सरस्वती अधिकारीले पाँच हजार ८९ मत…

    विस्तृतमा पढ्नुस्

  • बजेट अधिवेशन आजदेखिः नीति तथा कार्यक्रम बिहीबार, प्रि–बजेट छलफल भोलि

    बजेट अधिवेशन आजदेखिः नीति तथा कार्यक्रम बिहीबार, प्रि–बजेट छलफल भोलि

    काठमाडौँ : व्यवस्थापिका संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। राष्ट्रपतिको आह्वान अनुसार बजेट अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो १ बजे बोलाइएको छ। बजेट अधिवेशन सुरु भएसँगै जेठ ९ गते संसदमा प्रिबजेट छलफल हुनेछ। सरकारका तर्फबाट अर्थमन्त्रीले पेस गर्ने प्रस्तावमा एक दिन छलफल हुनेछ। यसअघिका वर्षहरुमा प्रिबजेट छलफल कम्तीमा तीन दिनसम्म हुने भए पनि समय अभावका कारण यो वषै एक दिनमात्र हुन लागेको…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरको मेयरमा रेणुभन्दा ज्ञवाली झण्डै २२ सय मतले अघि

    भरतपुरको मेयरमा रेणुभन्दा ज्ञवाली झण्डै २२ सय मतले अघि

    काठमाडौं : चितवनको भरतपुर महानगरको जारी मतगणनामा नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीले दुई हजार बढीको अग्रता बनाएका छन्। जारी मतगणनामा ज्ञवालीले २१ हजार ५३४ मत पाएका छन्। भने, कांग्रेस माओवादी गठबन्धनका तर्फबाट मेयरकी उम्मेद्वार रेणु दाहालले १९ हजार ३५८ मत पाएकी छन्। ज्ञवालीले दुई हजार १७६ मतको अग्रता कायम गरेका छन्। राप्रपा उम्मेद्वार बद्री तिमल्सिनाले एक हजार ७१३ मत ल्याएका…

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगरको मतगणना अझै सुचारु भएन  

    पोखरा महानगरको मतगणना अझै सुचारु भएन  

    पोखरा : निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अघि बढाउन आइतबार निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा अझैसम्म मतगणना कार्य सुरु हुन सकेको छैन।  मतगणनाका क्रममा शनिबार पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवादका कारण रोकिएको मतगणना सुचारु गर्न आइतबार विभिन्न चरणमा सर्वदलीय बैठक राखिए पनि दलहरूबीच सहमति नजुटेको हो।  सर्वदलीय…

    विस्तृतमा पढ्नुस्

  • ७ जिल्ला १० स्थानको मत परिणाम आउन बाँकी: अहिलेसम्म एमाले ११७, कांग्रेस १०३ र माओवादी ४६ स्थानमा विजयी

    ७ जिल्ला १० स्थानको मत परिणाम आउन बाँकी: अहिलेसम्म एमाले ११७, कांग्रेस १०३ र माओवादी ४६ स्थानमा विजयी

    काठमाडौँ : वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम करिव अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म २७ जिल्लाको मत परिणाम आइसकेको छ। बाँकी ७ जिल्लामा मतगणना भइरहेको छ।  कास्कीको पोखरा लेखनाथ महानगर र भक्तपुरको चाँगुनारायण नगरको मतगणना विवादका कारण अवरुद्ध छ। पहिलो चरणमा सम्पन्न २८३ स्थानीय तहमध्ये २७३ स्थाको मत परिणाम आइसकेको छ। मत परिणाम अनुसार अग्रस्थानमा…

    विस्तृतमा पढ्नुस्

  • पोखराको मतगणना सुरु गर्न सर्वदलीय बैठक जारी

    पोखराको मतगणना सुरु गर्न सर्वदलीय बैठक जारी

    पोखराः फर्जीमतको आशंमा शनिवार साँझदेखि रोकिएको पोखरा लेखनाथ महानगरको मतगणना सुरु गर्नका लागि सहमति जुटाउन अहिले सर्वदलीय बैंठक बसिरहेको छ।  मतगणनाका क्रममा पोखरा १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि बढेको विवाद समाधानका लागि छलफल चलिरहेको हो।  निर्वाचन आयोगले आइतवार साझ मतगणना सुरु गर्न निर्देशन सहितको पत्र पठाएपनि कांग्रेस, माओवादी केन्द्रलगायतका दलले मतगणना बहिस्कार गर्ने घोषणा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell