PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

  • मेस्सीलाई २१ महिना जेल सजाय

    मेस्सीलाई २१ महिना जेल सजाय

    अर्जेन्टिनी नागरिक तथा बार्सिलोनाबाट फुटबल खेल्ने लियोनेल मेस्सीलाई ट्याक्स छलेको आरोपमा २१ महिनाको जेल सजाय सुनाएको स्पेनी मिडियालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।  कोर्ट अफ बार्सिलोनाले मेस्सी र उनका पितालाई २१ महिने जेल सजाय सुनाएको हो। सन् २००७, २००८ र २००९ मा फोटो अधिकार बेचेर प्राप्त नाफाबाट स्पेनमा कर नतिरेको भन्दै उनीहरुलाई यो सजाय सुनाइएको हो।  तर मेस्सी वा उनका…

    विस्तृतमा पढ्नुस्

  • बजारमा शुक्रराज शास्त्रीको चस्मा

    बजारमा शुक्रराज शास्त्रीको चस्मा

    काठमाडौं : राजेन्द्र पराजुलीद्वारा लिखित कथा संग्रह 'शुक्रराज शास्त्रीको चस्मा' बुधबारबाट सार्वजनिक भएको छ।   यो उनको चौथो कथाकृति हो। २० कथा संगृहीत संग्रहका अधिकांश कथाहरूको अन्तर्वस्तु समकालीन राजनीतिका कुरूपता र जडताहरूको केन्द्रबाट टिपिएको छ। राजनीतिक कथाका कुशल शिल्पी पराजुलीले वर्तमान समयका अनन्त विसङ्गतिहरूप्रति कडा आलोचकीय दृष्टि राखेका छन्, कथामार्फत। आजको बदलिँदो समाज, फेरिँदो सौन्दर्य र भत्किँदो सङ्क्रमणलाई जीवन्त बिम्बहरूलाई…

    विस्तृतमा पढ्नुस्

  • सफरमा तीन साथीको अद्भुत यात्रा-कथा

    सफरमा तीन साथीको अद्भुत यात्रा-कथा

    काठमाडौं : जीवनलाई यात्रासँग तुलना गर्नेहरु धेरै छन्। जीवनमा गरिने यात्रा कति योजनाअनुरुप हुन्छन् त कति बिनायोजना। यात्रा दौरानमा भएका कतिपय घटनाहरु सम्झनयोग्य र सधैंका लागि अविस्मरणीय पनि रहन्छन्।   युभा फिल्मसको ब्यानरमा निर्माण गरिएको फिल्म 'सफर'मा तीन साथीले तय गर्ने यात्राको कथा समावेश छ। यात्राको क्रममा साथीहरुबीचको अविस्मणीय क्षण, उतारचढाव लगायत विभिन्न रियल घटना सफरमा पाउन सकिन्छ। सफरको फस्ट…

    विस्तृतमा पढ्नुस्

  • पोर्चुगलका समर्थक प्रलय राजभण्डारी भन्छन्- 'जर्मनीले पक्का जित्छ'

    पोर्चुगलका समर्थक प्रलय राजभण्डारी भन्छन्- 'जर्मनीले पक्का जित्छ'

    काठमाडौं : प्रलय राजभण्डारी नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी हुन्। हाल अमेरिकामा रहेका राजभण्डारी फ्रान्समा जारी युरोकपको मज्जा लिइरहेका छन्।   पहिलोपोस्टसँगको कुराकानीमा राजधण्डारीले अमेरिकामै रहेर पनि युरोकपका अधिकांश खेलहरु हेर्ने गरेको बताए। 'सुरुदेखि नै युरोकपका खेलहरु हेर्दै आएको छु। मुख्यमुख्य खेल छुटाएको छैन,' उनले भने, 'खेल निकै प्रतिस्पर्धात्मक भइरहेको छ। रमाइलै भइरहेको छ।' नेपालमा युरोकप रातको समयमा परे पनि अमेरिकामा…

    विस्तृतमा पढ्नुस्

  • मर्डर ३ कि हिरोइन सारा लोरेन्टले किन सिकिन् नेपाली?

    मर्डर ३ कि हिरोइन सारा लोरेन्टले किन सिकिन् नेपाली?

    स्क्रिप्टकै बहानामा धेरैले फिल्म छाड्ने गर्छन्। आफ्नो रुची नभएको सब्जेक्ट अथवा भाषाकै कारण पनि फिल्म छाड्नेहरुको सूची लामो छ। तर यस्तै चुनौतीलाई सामना गर्दै मर्डर ३ कि हिरोइन सारा लोरेन्टले नेपाली भाषा सिकेकी छिन्। फिल्म इस्क क्लिकका लागि नेपाली भाषामा उनले संवाद बोल्नुपर्ने भएकाले उनले हिम्मत गरिन्- नयाँ भाषा सिक्न। फिल्मका केही सिनमा दार्जलिङको रैथाने भाषा प्रयोग हुन्छ। त्यसमा साराले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महामन्त्री शशांक कोइराला भेन्टिलेटरमा

    कांग्रेस महामन्त्री शशांक कोइराला भेन्टिलेटरमा

    काठमाडौं : स्वास्थ्यमा समस्या देखिएपछि नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई भेन्टिलेटरमा राखिएको छ। गएराति खाना सर्किएपछि उनमा समस्या देखिएको थियो। श्वासप्रश्वासमा समेत असहज भएपछि उपचारका लागि उनलाई राति ८ बजे चाबहिलको ओम अस्पताल पुर्‍याइएको थियो। चेकअप र एक्सरे गर्दा उनको फोक्सोको एक भागमा निमोनिया देखिएको चिकित्सकले बताएका छन्। श्वासप्रश्वासमा समेत समस्या देखिएपछि अहिले बिहानबाट उनलाई थप उपचारका लागि भेन्टिलेटरमा…

    विस्तृतमा पढ्नुस्

  • भोटेकोसीमा उर्लंदो बाढी : १५ घर बगायो, नदी किनारका वासिन्दालाई सतर्कता अपनाउन अनुरोध

    भोटेकोसीमा उर्लंदो बाढी : १५ घर बगायो, नदी किनारका वासिन्दालाई सतर्कता अपनाउन अनुरोध

    काठमाडौं : लगातारको वर्षा र बाढीका कारण सिन्धुपाल्चोकमा ठूलो क्षति पुगेको छ। वर्षाका कारण सिन्धुपाल्चोक सिमाना रहेको तिब्बत क्षेत्रबाट आएको बाढीले तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाँडीचौर लगायतका क्षेत्र बढी प्रभावित छन्।   सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति एक्कासि आएको बाढीले तातोपानी गाविसमा १५ घर बगाएको छ। राति करिब १० बजेदेखि भोटेकोसी नदीको बहाव एक्कासि बढेपछि स्थानीय त्रसित बनेका थिए। नदीमा पानीको सहत बढेपछि…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्सलाई जर्मनीले जिते पोर्चुगल वा वेल्सलाई यस्तो फाइदा

    फ्रान्सलाई जर्मनीले जिते पोर्चुगल वा वेल्सलाई यस्तो फाइदा

    युरो २०१६ को पहिलो सेमिफाइनलमा भिड्न लागेका वेल्स र पोर्चुगललाई आफ्ना खेलको महत्व जति छ, त्यति नै जर्मनी र फ्रान्सबीचको खेलको महत्व छ।   यदि जर्मनीले फ्रान्सलाई दोस्रो सेमिफाइनलमा पराजित गरेको खण्डमा पोर्चुगल र वेल्समध्ये जसले जित्छ, उसलाई सिधै अर्को प्रतियोगिता खेल्ने मौका मिल्नेछ। यसो भएको खण्डमा पोर्चुगल र वेल्सबीचको विजेताले आगामी वर्ष रसियामा हुने कन्फेडेशन कप खेल्न अवसर प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • मेसीप्रति रोनाल्डोको सहानुभूति- 'उनी रोएको देख्दा दु:ख लाग्छ'

    मेसीप्रति रोनाल्डोको सहानुभूति- 'उनी रोएको देख्दा दु:ख लाग्छ'

    अर्जेन्टाइन स्टार मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि अहिले विश्वभर त्यसैको चर्चा छ। यतिसम्म कि फ्रान्समा भएको युरोकपलाई समेत केही हदसम्म छायाँमा पार्‍यो यसले।   सन्यास फिर्ता लिनका लागि अर्जेन्टिनाका राष्ट्रपतिदेखि, लेजेण्ड खेलाडी म्याराडोना, अन्य खेलाडी, समर्थकहरु सबैले मेसीलाई आग्रह गरेका छन्। यसको सूचीमा अर्को एक स्टार खेलाडी समेत थपिएका छन्।   ती स्टार खेलाडी हुन्, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, जो मेसीको…

    विस्तृतमा पढ्नुस्

  • जेठो ग्रह वृहस्पतिको कक्षमा पुग्यो नासाको यान

    जेठो ग्रह वृहस्पतिको कक्षमा पुग्यो नासाको यान

    एक लाख ३० हजार माइल (२ लाख ९ हजार किलोमिटर) प्रति घन्टाको गतिमा खतरनाक विकिरणको तह पार गर्दै नासाको जुनो स्पेसक्राफ्ट अन्तत: बृहस्पती ग्रहको अर्बिट (कक्ष)मा प्रवेश गरेको छ। सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहको परिधीभित्र पहिलो मानव निर्मित यान मंगलबार प्रवेश गरेको हो। १ अर्ब १० करोड अमेरिकी डलर खर्चमा यो स्पेसक्राफ्ट ५ वर्ष लगाएर बृहस्पतीको कक्षसम्म पुगेको हो। योसँगै नासाका…

    विस्तृतमा पढ्नुस्

  • चोट र निलम्बनका कारण क-कसले गुमाउँदैछन् युरो सेमिफाइनल?

    चोट र निलम्बनका कारण क-कसले गुमाउँदैछन् युरो सेमिफाइनल?

    युरोकप २०१६ अन्तर्गत सेमिफाइनलका खेल बुधबारबाट सुरु हुँदैछन्। उपाधि जित्नको लागि चारै टीम दुई खेल टाढा छन्। यस्तै, चारै टीमका खेलाडीहरु आफ्नो राष्ट्रलाई च्याम्पियन बनाउन आतुर छन्। सबै खेलाडीको चाहना हुन्छ, सबै खेल खेल्ने, तर सबैले चाहेर हुँदैन।   अनुशासन खेलाडीको सबैभन्दा ठूलो साथी हो भने चोट सबैभन्दा ठूलो शत्रु। र, यही अनुशासनविपरीत जाने र चोट बेहोर्ने  केही खेलाडी युरो…

    विस्तृतमा पढ्नुस्

  • घरमा यसरी स्वागत गरियो आइसल्याण्डका फुटबल हिरोहरुलाई

    घरमा यसरी स्वागत गरियो आइसल्याण्डका फुटबल हिरोहरुलाई

    फ्रान्समा युरोकप फुटबल २०१६ चलिरहेको छ। अब सेमिफाइनल र फाइनलका खेलहरु मात्र बाँकी छन्। तर यो युरोले फुटबलको नयाँ शक्ति जन्माएको छ भन्दा अत्युक्ति नहोला। हो यस युरोले आइसल्याण्डलाई फुटबलमा नयाँ पहिचान दिलायो। युरोकपले स्थान दियो अरु काम त आइसल्याण्डका खेलाडी आफैँले गरे। फ्रान्स आउनुअघि गुमनाम रुपमा आएको आइसल्याण्डको टोली घर फर्कँदा सबैको मन र समर्थन बटुलेर गयो। कुनै पनि…

    विस्तृतमा पढ्नुस्

  • ​के सुनामी बनेर आउँदैछ सलमानको सुल्तान?

    ​के सुनामी बनेर आउँदैछ सलमानको सुल्तान?

    सन् २०१६ को ठूलो रिलिज हो सुल्तान। ठूलो चर्चा, व्यवसायिक पहल, हेभी स्टारकास्ट (सलमान र अनुष्का), ठूलो ब्यानर (यश राज), रोचक कन्सेप्ट, जिब्रोमै झुन्डिएको संगीत, हलिउड र बलिउडबाट कुनै ठूलो रिलिज नहुनु, इदको समय र ५ हजार स्क्रिन नै सलमानको सुल्तानका लागि सफलताका सूचकहरु हुन्। यति धेरै सूचकले साथ दिएपछि के सलमानको फिल्म सुल्तानले पहिलो विकेन्ड सकिँदा बनाउला १५० करोड?…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आयल निगमसँग सम्बन्ध सुधार्दै भारतीय आयल निगम

    काठमाडौं : नाकाबन्दीपछि नेपाल आयल निगमसँगको व्यवसायिक सम्वन्ध सुधारका लागि इन्डियन आयल कर्पोरेशनले विभिन्न पहल थालेको छ। भारत सरकारले लगाएको अघोषित नाकाबन्दीको समयमा पेट्रोलियम पदार्थ नदिएपछि यी दुर्इ संस्थाबीचको व्यवसायिक सम्वन्ध बिग्रिएको थियो भने निगमले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारी थालेको थियो। नाकाबन्दी खुलेपछि आइओसीका उच्च तहका कर्मचारी दुर्इ पटक नेपाल आइसकेका छन्।   अमलेखगञ्ज रक्सौंल पाइपलाइन र आपूर्ति सम्झौताका…

    विस्तृतमा पढ्नुस्

  • अनुगमन टोलीमाथि तरकारी व्यापारीको आक्रमण

    काठमाडौं : बजार अनुगमनका लागि गएको आपूर्ति मन्त्रालयको टोलीमाथि बल्खु तरकारी बजारका व्यापारीले आक्रमण गरेका छन्। तरकारी बजारका व्यापारीले प्रयोग गर्ने अधिकांश ढक तराजु मापदण्डअनुसार नपाइएको सूचनाका आधारमा टोली मंगलबार दिउँसो बल्खु पुगेको थियो। टोलीले गुणस्तर तथा नापतौल विभागले प्रमाणित गरेअनुसार ढकतराजु प्रयोग नगरेको भन्दै उठाउन थालेपछि आक्रमण भएको हो। टोलीमाथि आक्रोशित व्यापारीले तरकारी उठाउँदै प्रहार गरेका थिए। आपूर्ति मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • हामी जर्मनी विरुद्ध बदला चाहन्छौं : फ्रेन्च स्ट्राइकर ओलिभर जिरुड

    हामी जर्मनी विरुद्ध बदला चाहन्छौं : फ्रेन्च स्ट्राइकर ओलिभर जिरुड

    युरोकप २०१६ को दोस्रो सेमिफाइनलमा आयोजक फ्रान्सले विश्व विजेता जर्मनीसँग खेल्दैछ। बिहीबार स्टेड भेलोड्रोन मार्सेमा हुने खेलमा फ्रान्स जर्मनी विरुद्ध बदला लिने रणनीतति सहित मैदान उत्रने भएको छ। फ्रेन्च स्ट्राइकर ओलिभर जिरुडले फ्रान्सको असली परीक्षा योकिम लो को जर्मनी टोली विरुद्ध हुने बताएका छन्। यस्तै सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा क्वाटरफाइनलमा बेहोरेको हारको बदला लिने बताएका छन्। 'जर्मनीसँगको खेल…

    विस्तृतमा पढ्नुस्

  • आपूर्ति मन्त्रालयको अनुगमन टोलीमाथि व्यापारीको अवरोध, बल्खु तरकारी बजारका ढकतराजु जफत

    आपूर्ति मन्त्रालयको अनुगमन टोलीमाथि व्यापारीको अवरोध, बल्खु तरकारी बजारका ढकतराजु जफत

                    काठमाडौं : बजार अनुगमनका लागि गएको आपूर्ति मन्त्रालयको टोलीले बल्खु तरकारी बजारबाट अप्रमाणित ढकतराजु जफत गरेको छ।   तरकारी बजारका व्यापारीले प्रयोग गर्ने अधिकांश ढक तराजु मापदण्डअनुसार नपाइएको र उपभोक्तालाई ठगेको गुनासो आएपछि मन्त्रालयको आपूर्ति विभागको टोली आज विशेष अनुगमनमा गएको थियो।   मंगलबार दिउँसो बल्खु पुगेको टोलीमाथि व्यापारीले अभद्र व्यवहार देखाउँदै…

    विस्तृतमा पढ्नुस्

  • मदन पुरस्कारका लागि 'श्रेष्ठ सूची' सार्वजनिक, हेर्नुस् छनोटमा परेका ७ पुस्तकको नाम

    मदन पुरस्कारका लागि 'श्रेष्ठ सूची' सार्वजनिक, हेर्नुस् छनोटमा परेका ७ पुस्तकको नाम

    काठमाडौं : २०७२ सालको मदन पुरस्कारका लागि सात वटा उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरिएको छ।   मदन पुरस्कार गुठीले पुरस्कारका लागि प्राप्त पुस्तकमध्ये सात वटालाई २०७२ सालदेखि 'श्रेष्ठ सूची'को रुपमा सार्वजनिक गर्ने निर्णय गरेको थियो। त्यसका लागि गठन भएको छनोट समितिको मूल्यांकनका आधारमा उत्कृष्ट सात पुस्तकलाई सार्वजनिक गरिएको गुठीका सदस्य सचिव कुन्द दीक्षितले जानकारी दिए। आज सार्वजनिक यिनै पुस्तकमध्येबाट सर्वश्रेष्ठ एकलाई…

    विस्तृतमा पढ्नुस्

  • सभामुखले बोल्न समय दिँदा किन बोलेनन् रामहरि?

    सभामुखले बोल्न समय दिँदा किन बोलेनन् रामहरि?

    काठमाडौँ : मंगलबारको संसद बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले सरकारको जवाफ माग्न नौलो शैली अपनाए।  संसदमा सांसदहरुले समसामयिक विषयमा बोल्न र सरकारको ध्यानाकर्षण गराउन शून्य समय र विशेष समय जस्ता समय निर्धारण गरिएको हुन्छ। खतिवडाले मंगलबार शून्य समयमा बोल्ने मौका पाएका थिए। सभामुख ओनसरी घर्तीले खतिवडालाई नाम बोलाइन्।  सांसद खतिवडा आफ्नो स्थानबाट माइक समाउँदै उठे। तर बोलेनन्।  उनी माइक समाएर उभिरहेको…

    विस्तृतमा पढ्नुस्

  • मदन पुरस्कारको 'श्रेष्ठ सूची' : १० वटा भनिएकोमा किन छानियो ७ मात्रै?

    मदन पुरस्कारको 'श्रेष्ठ सूची' : १० वटा भनिएकोमा किन छानियो ७ मात्रै?

    काठमाडौं : मदन पुरस्कार गुठीको २०७२ चैत १८ गते सम्पन्न ६६औं साधारणसभाले पुरस्कारसम्बन्धी नयाँ निर्णय गर्‍यो। मदन पुरस्कारको लागि पुस्तक छनोट गर्नुअघि गुठीकै भाषामा '१० वटा श्रेष्ठ पुस्तक' छानिने सो निर्णयमा उल्लेख छ। यसरी सार्वजनिक भएका श्रेष्ठ १० पुस्तकमध्ये एकलाई गुठीको साधारणसभाले सर्वश्रेष्ठ ग्रन्थको निर्णय गरी मदन पुरस्कारको घोषणा गर्ने गुठीले नयाँ नियम बनायो।   विवादबाट अलग रहन नसकेको गुठीको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell