PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

  • नेपालले बंगलादेशसँग दुई फिफा 'ए' मैत्रीपूर्ण फुटबल खेल्ने

    नेपालले बंगलादेशसँग दुई फिफा 'ए' मैत्रीपूर्ण फुटबल खेल्ने

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टीमले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ।   खेल आगामी जुलाई १५ र १७ मा बंगलादेशमा हुन लागेको हो। यद्यपि खेल्ने स्थानको टुंगो भने लागिसकेको छैन।   अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली राष्ट्रिय टीमले बंगलादेशसँग दुई फिफा 'ए' मैत्रीपूर्ण खेल खेल्न लागेको हो। बंगलादेशमै हुने भनिए पनि खेल हुने…

    विस्तृतमा पढ्नुस्

  • पोर्चुगलविरुद्ध खेल्न आफ्नो विवाह नै स्थगित गर्ने यी स्टार

    पोर्चुगलविरुद्ध खेल्न आफ्नो विवाह नै स्थगित गर्ने यी स्टार

    जति वेल्सको चर्चा हुन्छ, उति नै वेल्सका खेलाडीको पनि चर्चा हुन्छ। खेलका कारण चर्चित हुनु स्वभाविक पनि हो। वेल्स युरोकपको पहिलो सहभागितामै सेमिफाइनल पुग्न सफल भयो।   वेल्सका जोए लेड्ली खेलका कारण जति चर्चित छन् उति नै चर्चा उनको अन्य कारणले हुने गरेको छ।   उनको फरक डान्स स्टाइल पनि फ्रान्समा जारी २०१६ युरोकपमा चर्चित बन्यो। सुरुमा खेल त्यसपछि आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • चितवनको घैलाघारीमा हात्ती आतंक : बालिका घाइते, प्रशासनको बेवास्ता

    चितवनको घैलाघारीमा हात्ती आतंक : बालिका घाइते, प्रशासनको बेवास्ता

    सरिता पौडेल चितवन : चितवनको नारायणी नगरपालिका-१० स्थित जगतपुर घैलाघारीमा हात्ती आतंकले स्थानीय त्रसित छन्।   तीन दिन अघिदेखि गाउँ पसेको हात्तीले घर भत्काउने, अन्नबाली खाने मात्र होइन स्थानीयलाई समेत घाइते बनाएको छ। गएराति जंगली हात्तीले एउटा घर भत्काउनुका साथै एक जनालाई घाइते बनाएको छ।   दुर्गाबहादुर गुरुङको घर भत्काउनुका साथै उनकी छोरी १३ वर्षिया छोरी ऋतुलाई हात्तीले आक्रमण गरी…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ, नेपालसँग खेल्ने एमसीसीको क्रिकेट टोली

      यस्तो छ, नेपालसँग खेल्ने एमसीसीको क्रिकेट टोली

    नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्नका लागि बेलायतको मेरिलिवोन क्रिकेट क्लब एमसीसीले पनि आफ्नो टोली घोषणा गरेको छ।   एमसीसीको वेबसाइटमा उल्लेख भएअनुसार उसले प्लेइङ एलेभेन नै घोषणा गरेको हो। नेपालले पनि एमसीसीसँग खेल्नका लागि १५ सदस्यीय टोली घोषणा गरिसकेको छ।   नेपाल र एमसीसीबीच आगामी साउन ४ गते लर्डसमा प्रतिस्पर्धा हुनेछ। एमसीसीको कप्तानी किथ डचले गर्नेछन्। ४३ वर्षे डच काउन्टी…

    विस्तृतमा पढ्नुस्

  • ​नरेश बुढाएर र सुशन भारीलाई विदेशमा खेल्ने मौका, नरेश क्यानडा र सुशन इंगल्याण्ड जाने

    ​नरेश बुढाएर र सुशन भारीलाई विदेशमा खेल्ने मौका, नरेश क्यानडा र सुशन इंगल्याण्ड जाने

    नेपालका दुई क्रिकेट खेलाडीई विदेशमा खेल्ने अवसर मिलेको छ।  ब्याट्सम्यान नरेश बुढाएर र लेफ्ट आम स्पिनर सुशन भारीलाई विदेशमा खेल्ने मौका मिलेको हो।नरेश क्यानडा र सुशन इंगल्याण्डमा खेल्न जान लागेका हुन्।  नरेश क्यानाडको टोरोन्टोमा रहेको ब्लुमफिल्ड क्रिकेट एकेडेमीका लागि ओभरसिज खेलाडीको रुपमा छनोट भएका हुन्। अक्टोबर सम्म उक्त क्लबमा रहने नरेशलाई क्लबले खाने, बस्ने र फर्कने फ्लाइट टिकको समेत व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • ​फ्रान्स सेमिफाइनलमा, आइसल्याण्ड ५–२ ले पराजित

    ​फ्रान्स सेमिफाइनलमा, आइसल्याण्ड ५–२ ले पराजित

    अन्नत युरो २०१६ को सरप्राइजिङ टोली आइसल्याण्डको पहिलो युरोकप यात्रा सकिएको छ। जारी युरोकै सबैभन्दा धेरै गोल भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक फ्रान्सले आइसल्याण्डलाई ५–२ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। फ्रान्सले अब फाइनल प्रवेशका लागि विश्वविजेता जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। प्रिक्वाटरफाइनलमा उपाधि दाबेदार इंग्ल्याण्डलाई पराजित गर्दै शनसनी मच्चाएको आइसल्याण्डले आयोजक फ्रान्सलाई भने स्तब्ध पार्न सकेन।  स्टेड डे फ्रान्समा भएको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ युरो २०१६ को सेमिफाइनल समिकरण

    यस्तो छ युरो २०१६ को सेमिफाइनल समिकरण

    फ्रान्समा चलिरहेको युरो कप २०१६ को सेमिफाइनल समिकरण पुरा भएको छ। गएराती भएको अन्तिम क्वाटरफाइनलमा फ्रान्सले आइसल्याण्डलाई हराएसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुङुगो लागकोे हो।  सेमिफाइनल पुगेका मध्ये दुई टोली पुर्व विजेता छन् । पुर्व विजेताद्धय आयोजक फ्रान्स र जर्मनीसँगै वेल्स र पोर्चुगलले सेमिफाइनलमा स्थान बनाएका छन्। क्वाटरफाइनलका चार मध्ये दुई खेलको नतिजा पेनाल्टीसुटआउटबाट आएको थियो। पोर्चुगलले पोल्याण्डलाई पहिलो क्वाटरफाइनलमा ५–४…

    विस्तृतमा पढ्नुस्

  • नेपथ्यले एटलान्टामा सुनायो सार्वजनिक नभएको यस्तो गीत

    नेपथ्यले एटलान्टामा सुनायो सार्वजनिक नभएको यस्तो गीत

    एटलान्टा : यहाँ चलिरहेको एएनए (एशोसिएसन अफ द नेप्लिज इन द अमेरिकाज) सम्मेलनमा गरेको सांगीतिक प्रस्तुतिसँगै यो नेपथ्यले यस वर्षको अमेरिका भ्रमण सम्पन्न गरेको जनाएको छ।   एटलान्टा सहरको परिचित मञ्च ‘सेन्टर स्टेज’मा अमेरिका यात्राको दोस्रो कार्यक्रमका रुपमा नेपथ्य प्रस्तुत भएको थियो। यसअघि समूहले लस एन्जलसमा एक साताअघि नेपाली लोक रक सुनाएको थियो।   व्यवस्थित मञ्चमा उपलब्ध आधुनिक विद्युतीय प्रबन्ध…

    विस्तृतमा पढ्नुस्

  • ७ वर्षे बालिकालाई अश्लील भिडियो देखाउने युवक प्रहरीको फन्दामा

    काठमाडौँ : बालिकालाई अश्लील भिडियो देखाएको अभियोगमा ३० वर्षीय युवक सुरेश बानियाँ पक्राउ परेका छन्।   मकवानपुरको हेटौंडा नगरपालिका–२ संगम चोक घर भई चन्द्रागिरी नगरपालिका–२ दहचोक बस्ने बानियाँ पक्राउ परेका हुन्।   उनले सिन्धुपाल्चोक तातोपानी घर भएकी ७ वर्षीया बालिकालाई घरदेखि केही पर खाली ठाउँमा लगेर अश्लील भिडियो देखाएका थिए। भिडियोका साथै गोप्य अंग समेत देखाएको भनी बालिकाका आफन्तले खबर…

    विस्तृतमा पढ्नुस्

  • गाँठोले सुरक्षित गर्‍यो लगानी, अस्ट्रेलियाका लागि १५ लाखमा बिक्री

    गाँठोले सुरक्षित गर्‍यो लगानी, अस्ट्रेलियाका लागि १५ लाखमा बिक्री

    काठमाडौं : अहिले पोस्ट प्रोडक्सनमा रहेको फिल्म गाँठोले रिजिल अगावै आफ्नो लगानी सुरक्षित गरेको छ।   पछिल्लो समय नेपाली फिल्मले नेपाली बजारको मात्र भर पर्नुपर्ने स्थिति बिस्तारै पातलिँदै गएको छ। कमेरो इभेन्टले अस्ट्रेलियाका लागि १५ लाखमा फिल्मलाई खरिद गरेको हो।   मौन र होस्टेल रिर्टन्सका निर्देशक सुरज भुसालले निर्देशन गरेको फिल्म भएकाले गाँठोको लागि उक्त पैसा तिर्न आँट गरेको कमेरो…

    विस्तृतमा पढ्नुस्

  • बेलायत भ्रमणका लागि छानियो नेपाली क्रिकेट टोली, को को परे टीममा?

    बेलायत भ्रमणका लागि छानियो नेपाली क्रिकेट टोली, को को परे टीममा?

    काठमाडौं : बेलायत भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। उक्त भ्रमणमा मेरिलिवन क्रिकेट क्लब एमसीसीसँग हुने खेलका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले बनाएको छनोट समितिले टोलीको घोषणा गरेका हो। प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसीका प्रतिनिधी राजु बेनकाटापती रहेको तीन सदस्यीय छनोट समितिले पारसकै नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। आइसीसीले नेपाल क्रिकेट संघ…

    विस्तृतमा पढ्नुस्

  • मोर्चाले आज पनि गर्‍यो संसद बहिस्कार

    मोर्चाले आज पनि गर्‍यो संसद बहिस्कार

    काठमाडौँ : संसद बहिस्कार गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज पनि बहिस्कारलाई निरन्तरता दिएको छ।   नयाँ संविधानप्रति फरक धारणा राखेर आन्दोलन गर्दै आएको मोर्चाले बैठक सुरु हुनासाथ विरोध जनाउँदै बहिस्कार गरेको हो। मोर्चाका सांसद बृजेशकुमार गुप्ताले संविधानका अन्तर्वस्तुका विषयलाई लिएर मोर्चाले सडक आन्दोलनसँगै अनसनमा रहँदा पनि प्रमुख राजनीतिक दल र सरकारले बेवास्ता गरेको आरोप लगाए।    आन्दोलनकारीका मागलाई सम्बोधन…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्ससँग खेल्नुअघि जर्मनीलाई झड्का, मारियो गोमेज युरोबाट आउट

    फ्रान्ससँग खेल्नुअघि जर्मनीलाई झड्का, मारियो गोमेज युरोबाट आउट

    युरोकप २०१६ को सेमिफाइनलमा आयोजक फ्रान्ससँग भिड्नुअघि जर्मनीलाई झड्का लागेको छ। चौथो पटक युरोकप जित्दै कीर्तिमान राख्ने तयारीमा रहेको जर्मनीका मुख्य स्ट्राइकर मारियो गोमेज युरोबाट आउट भएसँगै योकिम लो को टीमलाई तनाव भएको हो।   इटली विरुद्धको क्वाटरफाइनलमा दाँया तिघ्राको चोटका कारण गोमेजले सेमिफाइनल सहितका बाँकी खेल खेल्न नसक्ने भएका हुन्।   'गोमेजले युरोमा धेरै राम्रो प्रदर्शन गरिरहेका थिए, उनले…

    विस्तृतमा पढ्नुस्

  • यी हुन्, गोल्डेन बुटको होडमा अगाडि रहेका ६ खेलाडी

    यी हुन्, गोल्डेन बुटको होडमा अगाडि रहेका ६ खेलाडी

    फ्रान्समा जारी युरो २०१६ मा अब ३ खेल मात्र बाँकी छन्। २४ टोलीको सहभागिता रहेको प्रतियोगितामा २० टोली बाहिरिइसकेका छन् भने उपाधि होडमा ४ टोली बाँकी छन्।   सहभागी टोलीहरुमा च्याम्पियन बन्ने होडजस्तै खेलाडीहरुमा पनि उत्कृष्ट बन्ने र सर्वाधिक गोल गर्ने होड चल्छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले गोल्डेन बल र सर्वाधिक गोल गर्नेले गोल्डेन बुट अवार्ड पाउनेछन्।   क्वाटरफाइनल चरणका…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगारीको नाममा ठग्ने समातिए

    काठमाडौं : विभिन्न देश लैजाने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान व्यूरोको टोलीले रुपेन्देही घरभइ हाल काठमाडौंको मैतिदेवी वस्ने रामप्रसाद घिमिरेलाई पक्राउ गरेको हो। आफूलाई मिलेनियम म्यानपावरको कर्मचारी भएको भन्दै ७ जनालाई उनले ठगी गरेको खुल्न आएको छ। घिमिरेले जयप्रसाद पुलामी, सविन गिरी, इन्दु पोख्रेल, गोपाल घर्ती सहित अन्य ३ जनालाई ठगी गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • कप्तान पारस खड्का भन्छन् - ब्याटिङ नै हाम्रो ठूलो समस्या, के छ डचविरुद्ध रणनीति?

    कप्तान पारस खड्का भन्छन् - ब्याटिङ नै हाम्रो ठूलो समस्या, के छ डचविरुद्ध रणनीति?

    मनोज सत्याल/गोविन्दराज नेपाल -  काठमाडौँ : फिलिप ह्युजको ट्रिब्युट म्याचका लागि नेपाल आएका क्रिकेट अष्ट्रेलियाका तत्कालिन चेयरमेन वाली एड्रोजले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सफलताको मन्त्र सुनाए। 'कुनै पनि टिम सक्सेसफूल हुनका लागि उनीहरुको अनफिल्ड टिम जति बलियो छ,अफफिल्ड टिम पनि त्यति नै राम्रो हुन जरुरी छ', एड्रोजको भनाईले पारस प्रभावित भए। एड्रोजको कुरा सम्झँदै पारस भन्छन् - 'के…

    विस्तृतमा पढ्नुस्

  • सत्यराजको 'बुझेन मायाले' सार्वजनिक

    सत्यराजको 'बुझेन मायाले' सार्वजनिक

    काठमाडौं : सत्यराज चौलागाईंको दोस्रो एल्बम ‘माया-२०१६’ मा संलग्न ‘बुझेन मायाले’ बोलको गीत तथा यसको म्युजिक भिडियो सार्वजनिक गारिएको छ।   ओपेरा ट्युन्सले सार्वजनिक गरेको उक्त गीतमा बादल लिम्बु र शुबानी मोक्तानले स्वर दिएका छन्। गीतमा सत्यराजको शब्द र बादल लिम्बुको संगीत छ। कुमार थापाले संगीत संयोजन गरेको उक्त गीतमा मायाप्रेम र विछोडको संवेदनालाई देखाइएको छ।   भिडियोलाई सत्यराजले नै…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपीडितको विवरण फरक परे सच्याइने, दुई लाख अनुदान रकमबारे संशोधन

    भूकम्पपीडितको विवरण फरक परे सच्याइने, दुई लाख अनुदान रकमबारे संशोधन

    काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि अनुदान वितरण गर्दा घरधनीहरुको विवरण फरक परेमा त्यसलाई समाधान गरेर अघि बढ्ने निर्णय गरेको छ।   जिल्ला विकास समितिले त्रुटि भएका घरधनीहरुको विवरण तयार गरी सच्याउन सिफारिससहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा लेखी पठाउने निर्णय पनि भएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड भन्छन्- 'सरकार गठनका लागि कांग्रेस-एमाले सहमत नभए हामी तयार छौं'

    प्रचण्ड भन्छन्- 'सरकार गठनका लागि कांग्रेस-एमाले सहमत नभए हामी तयार छौं'

    काभ्रे : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७४ माघ ७ गतेसम्म संविधान कार्यान्वयन गर्न नसके देश भयंकर संकटको भुमरीमा फस्ने बताएका छन्।   जनयुद्धका सहिद रामेश्वर श्रेष्ठ र जनआन्दोलनका सहिद भीमसेनदास दाहालको स्मृतिमा काभ्रेको नालामा निर्माण भएको सहिदगेट उद्घाटन गर्दै उनले माओवादीलाई प्रधानमन्त्री र राष्ट्रपति नचाहिएको बताए। 'आफूले प्रस्ताव नै राखेको संविधान कार्यान्वयन नहुँदासम्म राष्ट्रिय सहमति कायम गरेर…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्ससँग हारे पनि आइसल्याण्डको भविष्य उज्ज्वल : कप्तान आरोन गुनरसन

    फ्रान्ससँग हारे पनि आइसल्याण्डको भविष्य उज्ज्वल : कप्तान आरोन गुनरसन

    इंगल्याण्डलाई प्रिक्वाटरफाइनलमा पराजित गरेको आइसल्याण्ड आयोजक फ्रान्ससँग क्वाटरफाइनलमा पराजित हुँदै युरोकप २०१६ बाट बाहिरिएको छ।   तर आइसल्याण्डका कप्तान आरोन गुनरसन भने टोलीको भष्वियप्रति सकरात्मक देखिएका छन्। उनले आफ्नो टोलीले अन्तर्राष्ट्रिय स्टेजमा भर्खर सुरुवात गरेको बताएका छन्।   'साँच्चै हामी निराश छौं तर हामीले अनौठो खालको गर्व महसुस गरिरहेका छौं,' कप्तान गुनरसनले भने। प्रशिक्षक लार्स लगेरब्याकले पनि आइसल्याण्डको भविष्य साँच्चै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell