PahiloPost

Feb 24, 2025 | १२ फागुन २०८१

  • ​कलियुगका एकलव्य प्रणव धनवाडे, सचिनका छोरालाई छान्दा प्रणव आउट

    ​कलियुगका एकलव्य प्रणव धनवाडे, सचिनका छोरालाई छान्दा प्रणव आउट

    मुम्बईको अन्डर १६ क्रिकेट टीममा भारतीय टीमका पूर्व कप्तान तथा मास्टर ब्लास्टर सचिन तेन्दुलकरको छोरा अर्जुनलाई छनोट गरी प्रणव धनवाडेलाई छनोट नगरेको भन्दै सामाजिक सञ्जालमा बहस बढ्दो छ। अर्जुनको चयन हुने तर एकै इनिङमा एक हजार भन्दा बढी रन बनाएका प्रतिभावान खेलाडी प्रणवको चयन नभएको भन्दै सामाजिक सञ्जालमा बहस छाएको हो। गत जनवरीमा प्रणवले एक स्कुल प्रतियोगितामा एकै खेलमा १००९…

    विस्तृतमा पढ्नुस्

  • ​बजेट 'लिक' छानबिन गर्न कांग्रेस सांसदको नेतृत्वमा ९ सदस्यीय समिति

    ​बजेट 'लिक' छानबिन गर्न कांग्रेस सांसदको नेतृत्वमा ९ सदस्यीय समिति

    काठमाडौं :  संसदमा बजेट पेश हुनुअघि नै त्यसको महत्वपूर्ण सूचना सार्वजनिक भएकोबारे अध्ययन गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको छ। मंगलबारको संसद बैठकले संसदीय छानबिन विशेष समिति गठन गर्नेबारे एमाले प्रमुख सचेतक भानुभक्त ढकालको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। ढकालले छानविनका लागि कांग्रेस सांसद रमेश लेखकको संयोजकत्वमा अन्य ८ सदस्यीय समिति गठनको प्रस्ताव गरेका थिए। समितिले बजेट संसदमा प्रस्तुत…

    विस्तृतमा पढ्नुस्

  • अहिले जस्तै विदेशमा किनबेच हुँदा पनि एनसेलले लाभकर जरिवाना र ब्याजसहित तिरेको थियो

    अहिले जस्तै विदेशमा किनबेच हुँदा पनि एनसेलले लाभकर जरिवाना र ब्याजसहित तिरेको थियो

    विज्ञान अधिकारी/सुदर्शन सापकोटा - काठमाडौँ : कर विवादमा अहिले एनसेलको बचाउ गर्ने पक्षको दावी छ, नेपालले अहिलेसम्म अफसोर कारोबारमा पुँजीगत लाभकर लगाएको छैन। एनसेलको सेयर किनबेचमा मात्रै किन लगाउने? उनीहरुको तर्क छ - एनसेलको कारोवारमा पुँजीगत लाभकर लगाएर एनसेललाई 'बलीको बोको' बनाइँदैछ, नेपालको लगानीको वातावरण बिगारिँदैछ।   तर बिजमाण्डूलाई प्राप्त विवरणअनुसार नेपालले अफसोर कारोबारमा पुँजीगत लाभकर लिएको छ, त्यो पनि एनसेलकै…

    विस्तृतमा पढ्नुस्

  • ​यो वर्ष आगलागीबाट ७६, बाढीबाट १७ र चट्याङबाट २८ को मृत्यु

    ​यो वर्ष आगलागीबाट ७६, बाढीबाट १७ र चट्याङबाट २८ को मृत्यु

    काठमाडौं  : देशका बिभिन्न ठाउँमा भएका आगलागीबाट गएको मंसिरयता ७६ जनाको मृत्यु भएको छ। गृहमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार मंसिरदेखि हालसम्म आगलागीबाट गुल्मीमा ९, हुम्लामा ५, मकवानपुरमा ४, बर्दियामा ४, सल्यान, रामेछाप, बाग्लुङ, कञ्चनपुर, प्युठानमा ३/३ जनाको मृत्यु भएको छ। त्यस्तै कपिलवस्तु, धादिङ, ताप्लेजुङ, झापा, कास्की, काठमाडौं, मोरङ, सिन्धुली, दाङ, दोलखा, रौतहट, चितवनमा २/२ जनाको मृत्यु भएको छ। आगलागीबाट अछाम, अर्घाखाँची,…

    विस्तृतमा पढ्नुस्

  • चिया उद्योगी र किसानबीच बल्झियो विवाद, किसान भन्छन्- 'चियापत्तीको मूल्य तत्काल खोल'

    चिया उद्योगी र किसानबीच बल्झियो विवाद, किसान भन्छन्- 'चियापत्तीको मूल्य तत्काल खोल'

    बिर्तामोड : हरियो चियापत्तीको मूल्यको विषयलाई लिएर चिया उद्योगी र किसानबीचको विवाद बल्झिएको छ।   किसानहरुले २०७२ असोज, कात्तिक र मंसिरको हरियो चियापत्तीको मूल्य नेपाल चिया तथा कफी विकास बोर्डको निर्णयअनुसार पाउनुपर्ने र ०७२ फागुन महिनादेखि नखोलिएको चियापत्तीको मूल्य तत्काल खोल्नुपर्ने माग राखेका छन्।   बोर्डले गत वर्षको उक्त तीन महिनाको मूल्य क्रमशः रु. १२.८७, रु. ११.६५ र रु. १२.४७…

    विस्तृतमा पढ्नुस्

  • ​बैंगलोरलाई घरेलु मैदानमा स्तब्ध पार्दै आइपिएलको उपाधिमा हैदरावादको कब्जा

    ​बैंगलोरलाई घरेलु मैदानमा स्तब्ध पार्दै आइपिएलको उपाधिमा हैदरावादको कब्जा

    रोयल च्यालेन्जर्स बैंगलोरलाई घरेलु मैदानमा स्तब्ध तुल्याउँदै इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि हैदरावादले जितेको छ। आइतबार भएको फाइनलमा हैदरावादले बैंगलोरलाई  ८ रनले पराजित गरेको हो। नवौँ सिजनको आइपिएलमा एक मात्र विदेशी कप्तान रहेको  हैदरावादले पहिलो पटक आइपिएलको उपाधि उचालेको हो। बैंगलोर यसअघि सन् २००९ र २०११ मा पनि फाइनलमा पराजित भएको थियो। हैदरावादले प्रस्तुत गरेको २ सय ९ रनको लक्ष्य…

    विस्तृतमा पढ्नुस्

  • ​यी हुन् केडिया अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका झा

    ​यी हुन् केडिया अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका झा

    राधेश्याम पटेल - वीरगन्ज : उद्योगी सुरेश केडिया केडियालाई आइतबार भारतीय प्रहरीले रेस्क्यु गरी रक्सौल ल्याएपछि एसपीद्वय विनय कुमार र जीतेन्द्र राणाले थाना प्रभारीको कार्यालय रक्सौलमा पत्रकार सम्मेलन गरे।  त्यहाँ अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई पनि सार्वजनिक गरियो। रातो लुगा लगाएका र कालो कपडाले मुख छोपिएका ती व्यक्ति अपहरणकारीका गाडी चालक रहेको जानकारी दिइयो।  उनको नाम रन्जन…

    विस्तृतमा पढ्नुस्

  • चितुवाको छालासहित तीन जना पक्राउ

    चितुवाको छालासहित तीन जना पक्राउ

    काठमाडौं : चितुवाको छालाको अवैध कारोबार र ओसारपसारमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।   प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नुवाकोट बेतेनी-१ बस्ने वर्ष २८ का रुपबहादुर तमाङ, सोही ठाउँका २६ वर्षीय सुरेश तमाङ र धादिङ कुम्पुर-९ का ३४ वर्षीय कुलबहादुर घलेलाई आइतबार पक्राउ गरेको हो।    सूचनाका आधारमा पुगेको टोलीले काठमाडौं बुढानिलकण्ठ-६ स्थित रमेश ठाकुरको सैलुनबाट…

    विस्तृतमा पढ्नुस्

  • सूर्यबहादुर र मरिचमानको नाममा प्रतिष्ठान बनाउन राप्रपा नेपालको माग

    सूर्यबहादुर र मरिचमानको नाममा प्रतिष्ठान बनाउन राप्रपा नेपालको माग

    काठमाडौं : राप्रपा नेपालले सूर्यबहादुर थापा, मरिचमान श्रेष्ठ, पद्मसुन्दर लावती र चन्द्रबहादुर गुरुङको नाममा पनि स्मृति प्रतिष्ठान बनाउन माग गरेको छ। बजेटप्रति असन्तुष्टी जनाउँदै आइतबार जारी विज्ञप्तीमा थापा, श्रेष्ठ, लावती र गुरुङले राष्ट्रको निमित्त योगदान गरेकाले बिभिन्न व्यक्तिहरुको नाममा प्रस्तावित स्मृति प्रतिष्ठानहरुमा उनीहरुको नाम पनि समावेश गर्न माग गरेको हो।  राप्रपा नेपालले बजेट समग्रमा सकारात्मक रहेपनि आफुहरुसँग छलफल र परामर्श…

    विस्तृतमा पढ्नुस्

  • ​बजेटको गोपनीयता भंग गरेको भन्दै कांग्रेसको विरोध, संसद अवरुद्ध

    ​बजेटको गोपनीयता भंग गरेको भन्दै कांग्रेसको विरोध, संसद अवरुद्ध

    काठमाडौं  : प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले बजेटको गोपनीयता भंग गरेको भन्दै संसद बैठक अवरुद्ध पारेको छ। शनिबार अर्थमन्त्रीले संसदमा बजेट पढ्नुअघि नै पत्रपत्रिकामा छापिएको भन्दै कांग्रेस छानबिन गर्न माग गरेको छ। सोमबार संसद बैठकमा बोल्दै कांग्रेस नेता रामशरण महतले पत्रिकामा छापिएको र संसदमा प्रस्तुत बजेटमा कुनै फरक नभएको भन्दै छानबिन गर्न समिति गठनको माग गरेको हो। बिहान ११ बजे बोलाइएको…

    विस्तृतमा पढ्नुस्

  • सिँचाइ मन्त्री उमेशकुमार यादव भन्छन्- 'अब सोलारबाटै सिँचाइ'

    सिँचाइ मन्त्री उमेशकुमार यादव भन्छन्- 'अब सोलारबाटै सिँचाइ'

    काठमाडौं : सिँचाइ मन्त्री उमेशकुमार यादवले चालू आर्थिक वर्षबाटै सौर्य ऊर्जामार्फत सिँचाइको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।   सिँचाइ विभागमा सोमबार आयोजित एक कार्यक्रममा उनले नेपालमा सौर्य ऊर्जाबाट सिँचाइ हुने सम्भावना रहेकाले नमुनाको रुपमा भए पनि कार्यक्रम बनाउन निर्देशन दिए। ‘अर्को आर्थिक वर्ष नकुर्नुस्, भोलिदेखि नै यसको अध्ययनतिर लागिहाल्नुस्,’ उनले भने, ‘मधेसका विभिन्न १० ठाउँमा नमुनाका लागि सौर्य…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारमा रङ छ्याप्ने इशानको समर्थनमा भट्टराई, भन्छन् - छिटो छोडोस्

    सिंहदरबारमा रङ छ्याप्ने इशानको समर्थनमा भट्टराई, भन्छन् - छिटो छोडोस्

    काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले सिंहदरबारको भित्तामा रङ्ग छ्यापेका कारण पक्राउ परेका इशान र उनका समर्थकलाई सोमबार भेटेका छन्। हाल महानगरीय प्रहरी वृत्त, सिंहदरबारको थुनामा राखिएका इशान र उनका अन्य पाँच जना समर्थकलाई उनले त्यहीँ गएर भेटेका हुन्। प्रहरी हिरासतमा केही दिन भोकै बसेका इशानको टोलीसँगको भेटका क्रममा भट्टराईले भने 'यो युवा अवस्थामा क्रान्तिकारी स्पिरिट आउँछ नै,…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो पटक एमाले अर्थमन्त्रीलाई लाग्यो बजेट गोपनीयता भङ्ग गरेको आरोप

    दोस्रो पटक एमाले अर्थमन्त्रीलाई लाग्यो बजेट गोपनीयता भङ्ग गरेको आरोप

    काठमाडौं  : प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले बजेटको गोपनीयता भंग गरेको भन्दै संसद बैठक अवरुद्ध पारेको छ। सोमबार संसद बैठकमा बोल्दै कांग्रेस नेता रामशरण महतले पत्रिकामा छापिएको र संसदमा प्रस्तुत बजेटमा कुनै फरक नभएको भन्दै छानबिन गर्न समिति गठनको माग गरेको हो। कांग्रेसको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ। छानविन समिति गठन नगरेसम्म संसद चल्न नदिने कांग्रेसले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • श्रीको खोजीमा कथाकार इस्माली

    श्रीको खोजीमा कथाकार इस्माली

    काठमाडौं : कथाकार इस्मालीको नयाँ कथा संग्रह ‘श्रीको खोजी’ सार्वजनिक भएको छ।   भृकुटीमण्डपमा जारी बृहत् पुस्तक प्रदर्शनीको अवसरमा आइतबार पुस्तकको विमोचन गरिएको हो।   पुस्तकमाथि बोल्दै लेखक निनु चपागाई‌ले इस्मालीका पहिलेका कथाको तुलनामा केही कथा कमजोर रहेको टिप्पणी गरे। श्रीको खोजीलाई उनले विविधताको एकताको रुपमा आएको कृतिको रुपमा लिएका छन्। राजनीतिक अवसरवादिता, अपराधीकरण, प्रशासनिक भ्रष्टाचार, न्याय प्रशासनमा देखिने विसंगति,…

    विस्तृतमा पढ्नुस्

  • गोविन्दको गीति एल्बम कहानी

    गोविन्दको गीति एल्बम कहानी

    काठमाडौं : गोविन्द सापकोटाको गीति एल्बम कहानी नेपाली बजारमा आएको छ। मेरो प्रेम कहानी अमर प्रेम कहानी नजर लाग्न जोगाइराखेको शीर्ष गीत लोकप्रिय भइसकेको छ। यो गीतको म्युजिक भिडियो समेत लोकप्रिय बनिसकेको छ। यो गीतमा क्षितिज श्रेष्ठ र रश्मी श्रेष्ठले मोडलिङ गरेका छन्। म्युजिक भिडियोमा अभिनय गरेको यो तेस्रो हो। उनले पहिलो सुगम पोखरेलको रंगीचंगीको एल्बममा अभिनय गरेका थिए। कमल योञ्जनले यसको…

    विस्तृतमा पढ्नुस्

  • ​माओवादी मजदुर संगठनमा जमरकट्टेल फेरि अध्यक्ष : पदाधिकारी ३३ जना, छुटे एकतामा आउनेहरु

    ​माओवादी मजदुर संगठनमा जमरकट्टेल फेरि अध्यक्ष : पदाधिकारी ३३ जना, छुटे एकतामा आउनेहरु

    काठमाडौं : नेकपा माओवादी केन्द्रको मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको छैठौं महाधिवेशनबाट अध्यक्षमा फेरि शालिकराम जमरकट्टेल निर्वाचित भएका छन्। शनिबार र आइतबार काठमाडौंमा भएको महाधिवेशनले अघिल्लो समितिका अध्यक्ष जमरकट्टेलकै अध्यक्षतामा १ सय ७६ सदस्यीय समिति चयन गरेको छ। जसको पदाधिकारीमा नै ३३ जना छन्। महासंघको उपध्यक्षमा जय कार्की, गणेश कार्की, उषा देवकोटा र धनबहादुर विक चयन भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ​कांग्रेसको अवरोधले संसद तेश्रो पटक पनि स्थगित

    ​कांग्रेसको अवरोधले संसद तेश्रो पटक पनि स्थगित

    काठमाडौं  : प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले बजेटको महत्वपूर्ण तथ्य संसदमा प्रस्तुत हुनुअघि नै बाहिरिएको भन्दै सोमबार लगातार तेश्रो पटक संसद बैठक अवरुद्ध गरेको छ। शनिबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट पढ्नुअघि नै पत्रपत्रिकामा बजेटको अंक लगायतका गोप्य सूचनाहरु छापिएको भन्दै कांग्रेस संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरुद्ध गरेको हो।  सोमबार बिहान ११ बजे बोलाइएको बैठकको सुरुमा बोल्दै कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामको विचारमा कनकमणिको समर्थन!

    बाबुरामको विचारमा कनकमणिको समर्थन!

    काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पत्रकार तथा अधिकारकर्मी कनकमणि दीक्षित अधिकांश समय एउटै धारमा देखिन्नन्। एक अर्काप्रति कटु आलोचना गर्ने यी दुई प्रभावशाली उत्रिहाल्छन्। सामाजिक सञ्जालमा यिनका टिप्पणी युद्धकै रुपमा चर्किन्छ कहिलेकाहीँ। पूर्व प्रधानमन्त्री भट्टराई अहिले नयाँ पार्टी नयाँ शक्तिको घोषणा गर्न तयारी गरिरहेका छन्। नयाँ पार्टी बनाउँदा नयाँ नारा र अजेन्डाहरुको खोजीमा बाबुराम छन् भने कनकमणि…

    विस्तृतमा पढ्नुस्

  • क्यान्सरपीडित पत्रकार शर्माको उपचारमा महासंघले थाल्यो अभियान

    क्यान्सरपीडित पत्रकार शर्माको उपचारमा महासंघले थाल्यो अभियान

    काठमाडौं : ब्लड क्यान्सरबाट बिरामी भई भक्तपुर अस्पतालमा उपचार गराइरहेका पत्रकार एवं महासंघ सल्यान शाखाका अध्यक्ष शालिकराम शर्माको उपचारका लागि नेपाल पत्रकार महासंघले अभियान थालेको छ।   ‘पत्रकार शालिकराम शर्मा उपचार अभियान’ को आरम्भ गर्दै महासंघले आजै २५ हजार रुपैयाँ जम्मा गरेको छ।   सहयोग गर्न चाहने शाखा तथा इच्छुक पत्रकार तथा सहयोगीहरुले महासंघ केन्द्रको नाममा रहेको बबरमहलस्थित एनएमबी बैंकको…

    विस्तृतमा पढ्नुस्

  • ​यस्तो गाउँ, जहाँको गहुँ नेपालका नामी भिक्षुहरुलाई नभइ हुन्न

    ​यस्तो गाउँ, जहाँको गहुँ नेपालका नामी भिक्षुहरुलाई नभइ हुन्न

    हरि देवकोटा- गोरखा सदरमुकामबाट झण्‍डै ५ दिनको पैदलदूरीमा पर्छ सुदूर उत्तरी गाउँ छेकम्पार। हिमालको बीचमा रहेको फराकिलो उपत्यका छ त्यहाँ जुन चुम भ्याली नामले चिनिन्छ। पर्यटकीय क्षेत्र चुम भ्यालीका फाँटहरु अहिले गहुँले ढाकिएको छ। चीन सँग सिमाना जोडिएको छेकम्पार गाविसको ९ वटै वडामा गहुँ खेती हुन्छ। वडा नम्बर ३, ४ र ५ मा ठूला फाँटहरु रहेका छन्। यहाँ गहुँ पाक्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell