यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रेन्च क्लब मार्सेलीलाई हराएसँगै इङ्ग्लिस क्लब टोटेनहम हट्सपर समूह 'डी' को समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। स्टेड भेलोड्रोममा गएराति सम्पन्न खेलमा टोटेनहमले घरेलु टोली मार्सेलीलाई २-१ गोलअन्तरले हराएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा मार्सेलीले छान्सेल म्यानगुलुको गोलमा अग्रता बनाएको थियो। तर, ५४ औं मिनेटमा टोटेनहमका क्लिमेन्ट लेनग्लेटले गोल गर्दै…
बुटवलः रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका डा कमल भुसालको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीका भुसालको रिट खारेज गर्ने फैसला गरेसँगै उम्मेदवारी पनि खारेज भएको हो। मंगलबार श्रेष्ठ र ढुंगानाको संयुक्त इजलासलले उक्त मुद्दाको रिट खारेज हुने फैसला गरेका थिए। सरकारी…
काठमाडौं : सर्वोच्च अदालतले निर्वाचन आयोगलाई डा तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न आदेश दिएको छ। आयोगले नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेकी कार्कीलाई लाभको पदमा बसेको भन्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेकी थिइन्। कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ बाट चुनावी मैदानमा छिन्। आयोगले मनोनयन रद्ध गरेपछि कार्कीले हालेको रिटमा आज सर्वोच्च अदालतका न्यायाधीश…
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले कालिकोटमा भएको बम विष्फोटको घटनाको अनुगमन सुरु गरेको छ। घटना सम्बन्धमा आयोगले सम्बन्धित निकायमा पत्राचार गर्नुका साथै स्थलगत अनुगमन गर्न टोली पठाएको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए। कालिकोटको तिलागुफा नगरपालिका-१० मा मिति २०७९ कात्तिक १२ गते बम विष्फोटमा परी २ जना बालिकाको मृत्यु भएको थियो भने ३ जना बालबालिका घाइते भएका थिए। यस…
काठमाडौं : तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तिरम आदेश दिएको छ। लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको थियो। कार्कीले निर्वाचन आयोगविरद्ध हालेको रिट सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुडालको इजलासमा परेको थियो। तोसिमा सोमवार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी थिइन्। आज चुडालको इजलासले कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको…
काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गरेका छन्। सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले यस्ता भेटघाटले दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको छ।
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब चुलो-चुलोमा ग्यास नभई चुलो-चुलोमा विद्युत पुर्याउने आफूहरुको लक्ष्य रहेको बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागीले अघिल्लो चुनावमा गरेको वाचा सम्झाएपछि उनले यस्तो जवाफ दिएका हुन्। नाकाबन्दीमा ग्यासबाट पीडित भएको बेला चुला-चुलामा ग्यास भन्ने कुरा आएको उनको भनाइ थियो। उनले भने, ‘अहिले यही कुरालाई लिएर एमालेविरुद्ध…
बुटवल : रुपन्देहीको ओमसतिया गाउँपालिका ४ पननीमा सोमबार बिहान स्थानीय ५ जनालाई ठक्कर दिएपछि फरार रहेको गाडीसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ। रुपन्देहीको रोहिणी गाउँपालिका ३ का अजयकुमार चौधरीले चलाएको बा ८ च ६५३२ नम्वरको गाडीले ठक्कर दिई दुर्घटना गराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। प्रहरीले उक्त गाडी सिद्धार्थनगर नगरपालिका ४ पिपरहियामा त्रिपालले…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले प्रणालीलाई दोष दिएर उम्किन खोजेको आरोप लगाएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा ओलीले गठबन्धनको आलोचना गरेका हुन्। '१६ महिना किना गठबन्धनले काम गरेन? प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएन भनेर, प्रणालीलाई दोष दिएर उम्किने प्रयास भयो,' उनले भने। कार्यक्रममा ओलीसँग लाइभ डिबेट सेसन चलिरहेको छ। पूर्व बैंकर…
काठमाडौं : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले)ले आज घोषणा पत्र सार्वजनिक गरेको छ। दरबारमार्गस्थित याक एन्ड यति होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा ओली नेतृत्वको सरकार हुँदा गरेका कामहरु समेत उल्लेख गरिएका छन्। ४२ वटा 'माइलस्टोन'सहित घोषणा पत्र सार्वजनिक गरिएको हो। घोषणापत्रमा एमालेले २० वटा कुराहरुको ग्यारेन्टी गरेको छ। यस्ता छन् एमालेका…
काठमाडौं : नेकपा एमालेले आज आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित घोषणा पत्र सार्वजनिक गरेको छ। दरबारमार्गस्थित याक एन्ड यती होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्। 'पाँच वर्ष एमालेले गर्छ' नारा सहित सार्वजनिक घोषणापत्रमा एमालेले २० ग्यारेन्टी पेस गरेको छ। जसमा एमालेले नेपालीलाई मात्र नागरिकता दिनेदेखि ५० युनिट बिजुली नि:शुल्क दिने घोषणा गरेको छ। ५ लाख…
काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न समूह 'ए' को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशमाथि सहज जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिमलाई १० विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिम प्रदेशले २७ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि कप्तान राजु रिजालले २४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन…
काठमाडौं : नेकपा एमालेले आज आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित घोषणा पत्र सार्वजनिक गरेको छ। दरबारमार्गस्थित याक एन्ड यटी होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा ओली नेतृत्वको सरकार हुँदा गरेका कामहरु समेत उल्लेख गरिएका छन्। ४२ वटा 'माइलस्टोन'सहित घोषणा पत्र सार्वजनिक गरिएको हो। घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीसँग लाइभ डिबेट गर्ने कार्यक्रम समेत…
काठमाडौं : भारत सरकारले नेपाल सरकारलाई २०० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग गर्नका लागि आज नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई गाडीहरु हस्तान्तरण गरेका हुन्। राजदूत श्रीवास्तवले यी सवारीसाधनले आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थि गर्न सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्। भारतले उपलब्ध गराएको गाडीहरुमध्ये…
टी २० विश्वकप अन्तर्गत आज सम्पन्न समूह १ को खेलमा श्रीलंकाले अफगानिस्तानमाथि जित निकालेको छ। अस्ट्रेलियाको ब्रेसबनमा सम्पन्न खेलमा श्रीलंकाले अफगानिस्तानमाथि ६ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। अफगानिस्तानका लागि ओपनर रहमनुल्ला गुर्बाजले सर्वाधिक २८ र उस्मान घानीले २७ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए। त्यस्तै इब्राहिम…
विराटनगर : दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले पहिलोपोस्टकर्मी अनन्तराज न्यौपानेलाई पुरस्कृत गर्ने भएको छ। प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९’ बाट न्यौपानेलाई पुरस्कृत गर्ने भएको हो। पुरस्कृत न्यौपाने विगत ३ दशकदेखि विराटनगर र प्रदेश १ लाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका छन्। यसअघि उक्त पुरस्कार हरिबहादुर थापा, शिववहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा तोसिमा कार्कीले निर्वाचन आयोगविरद्ध हालेको रिट सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुडालको इजलासमा परेको छ। तोसिमा सोमवार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी थिइन्। आयोगले प्रतिनिधिसभातर्फ ललितपुर ३ की उम्मेदवार डा कार्कीको मनोनयन खारेज गरेपछि त्यसविरुद्ध उनले उत्प्रेषण आदेश माग्दै सर्वोच्चमा रिट दिएकी हुन्। उक्त रिटको सुनुवाई आज हुँदैछ। मुख्य निर्वाचन अधिकृतको कार्यालय…
काठमाडौं : अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले मंगलवार पोस्टर सार्वजनिक गर्दै फागुन १९ गतेका लागि रिलिज डेट घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा अनमोलको ग्याङ्स्टर लुक देख्न सकिन्छ। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको फिल्ममा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल मुख्य भूमिका रहेको छ। काभ्रे फिल्म्सको व्यानरमा निर्माण हुने…
ललितपुर : नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन्। प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको उनको सचिवालयले जानकारी दिएको छ। भेटमा प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका…
काठमाडौं : आइतवार र सोमवार लगातार दुईवटा उडान रद्द भएको जनाउँदै नेपाल वायुसेवा निगमले माफी मागेको छ। क्षमापत्र जारी गर्दै एनएसीले यात्रुमा पर्न गएको असुविधा प्रति क्षमा मागेको हो। उडान रद्द भएसँगै गन्तव्यमा पुग्न नसकेका यात्रुलाई वैकल्पिक उडान व्यवस्थापन गरिने निगमले जनाएको छ। क्षमापत्रमा निगमले उडान रद्द हुनुको यथार्थ कारण भने खुलाएको छैन। नागरिक उड्डयन प्राधिकरणको विन्टर सेड्युल विपरीत उडान…