PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

  • घडिअर्वा पोखरी नजिकै एक युवकको शव फेला

    घडिअर्वा पोखरी नजिकै एक युवकको शव फेला

    वीरगंज : वीरगंजको मुख्य छठघाट भनेर चिनिने घडिअर्वा पोखरी नजिकै एक जनाको शव फेला परेको छ। पर्सा प्रहरीले आज बिहान एक अपरिचित व्यक्तिको शव बरामद गरेको हो। बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घडिअर्वा पोखरीको २ नम्बर गेटको नालामा उक्त शव भेटिएको हो। पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक गिरीले शंकास्पद मृत्यु भएकोले युवकको बारेमा छानबिन भइरहेको र थप…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई स्कर्टिङ गरिरहेको गाडी सडकको बारमा ठोक्किएपछि...

    प्रचण्डलाई स्कर्टिङ गरिरहेको गाडी सडकको बारमा ठोक्किएपछि...

    गोरखा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्कर्टिङ गरिरहेको गाडी सडकको बारमा ठोक्किएको छ। गोरखाको ठूलोसरामा प्रचण्डलाई स्कर्टिङ गरिरहेका गाडी सडक बारमा ठोकिएको हो। गाडी बारमा ठोक्किएपछि विपरित दिशातर्फ फर्किएको थियो। सो क्रममा ठूलो क्षति भने भएन। गोरखा २ मा उम्मेदवार रहेका प्रचण्ड चुनावी घरदैलोमा व्यस्त छन्। गोरखाको धारापानीमा घरदैलोका क्रममा प्रचण्डले आगामी चुनावमा दुई मोर्चा आमनेसामने हुने…

    विस्तृतमा पढ्नुस्

  • साँघुरो गल्लीमा हेलोविन मनाउनेहरुको भीड कोच्चिँदा सियोलमा कम्तीमा १५१ जनाको मृत्यु

    साँघुरो गल्लीमा हेलोविन मनाउनेहरुको भीड कोच्चिँदा सियोलमा कम्तीमा १५१ जनाको मृत्यु

    दक्षिण कोरियाको राजधानी सियोलको एउटा साँघुरो सडकमा हेलोविन मनाउन जम्मा भएको ठूलो भीडबिच ठेलमठेल हुँदा कम्तीमा १५१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। ‘इटाइवोन नाइट-लाइफ’ क्षेत्रमा भएको घटनामा कम्तीमा ८२ जना घाइते भएका छन्। सो क्षेत्रमा कोभिड-१९ को महामारीपछि पहिलो पटक मास्क नलगाई मानिसहरु हेलोविन उत्सव मनाइरहेका थिए। भीड ठूलो हुँदा मानिसहरु एक अर्काको माथि परेर च्यापिएको हताश दृश्यहरु सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु

    पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु

    बुटवल : आइतवार बिहान नवलपुरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। २४ जना घाइते भएका छन्। पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट गोरखाको मनकामना मन्दिर दर्शनका लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार २ मथारमा दुर्घटना भएको हो। प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार बसमा रहेका २९ जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • सूर्यदेवको आराधाना गरी मनाइँदै छठ

    सूर्यदेवको आराधाना गरी मनाइँदै छठ

    काठमाडौं : छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रवारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ।…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहमको सानदार पुनरागमन जित, चेल्सी र लिभरपुल पराजित

    टोटेनहमको सानदार पुनरागमन जित, चेल्सी र लिभरपुल पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्स्परले बर्नेमाउथमाथि सानदार जित निकालेको छ। भाइटालिटी स्टेडियममा सम्पन्न खेलमा दुई गोलले पछिपरेको अवस्थाबाट कमब्याक गर्दै टोटेनहमले ३-२ गोलको जित निकालेको हो। खेलको २२ औं मिनेटमा किइफर मोरेको गोलमा बर्नेमाउथले अग्रता बनाएको थियो। त्यस्तै ४९ औं मिनेटमा उनले नै दोस्रो गोल थप्दा दोस्रो हाफको सुरुसम्म घरेलु टोलीले २-० को गोलको अग्रता बनाउन सफल…

    विस्तृतमा पढ्नुस्

  • लेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

    लेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि जित निकालेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टर सिटीलाई १-० गोलअन्तरले हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा म्यानचेस्टर सिटीलाई जित दिलाउन केभिन डी ब्रुइनले ४९ औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे। पछिल्लो समय उत्कृष्ट फर्ममा देखिएका अर्लिङ हल्याण्ड चोटका कारण…

    विस्तृतमा पढ्नुस्

  • स्वतन्त्र पार्टीकी ललितपुर ३ की उम्मेदवार तोसिमा कार्कीको मनोनयन खारेज

    स्वतन्त्र पार्टीकी ललितपुर ३ की उम्मेदवार तोसिमा कार्कीको मनोनयन खारेज

    काठमाडौंः निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभातर्फ ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको मनोनयन खारेज गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले विवरणसहित निर्णयका लागि पेस गरेकोमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको हो।  मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो। आयोगले उक्त पदलाई लाभको पदमा परिभाषित गरेको छ। कार्कीले मासिक पारिश्रमिक नपाए पनि बैठक…

    विस्तृतमा पढ्नुस्

  • युवाले रोजेको, बजारले खोजेको 'तरुण सीप वृत्ति' अघि सार्दै कांग्रेस : ५ वर्षमा १२ लाख ५० हजारलाई नयाँ रोजगारी

    युवाले रोजेको, बजारले खोजेको 'तरुण सीप वृत्ति' अघि सार्दै कांग्रेस : ५ वर्षमा १२ लाख ५० हजारलाई नयाँ रोजगारी

    काठमाडौं : नेपाली कांग्रेसले तरुण सीप वृत्ति कार्यक्रम ल्याउने भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन – २०७९ को चुनावी घोषणापत्रमा कांग्रेसले उक्त कार्यक्रम समावेश गरेको हो। 'उद्योग, निजी क्षेत्रका छाता संगठन, तीनै तहका सरकार र प्राविधिक शिक्षा एवं व्यावसायकि तालिम परिषदको सामूहिक पहलमा रोजगारी सिर्जनाका लागि बजारले मागेको युवाले रोजेको तरुण सीप वृत्ति कार्यक्रम ल्याइनेछ,' कांग्रेसको घोषणापत्रमा भनिएको…

    विस्तृतमा पढ्नुस्

  • कालिकोटमा विस्फोट : कोदोबारीमा अनौठो वस्तु देखेपछि ढुंगाले हान्दा पड्कियो, 'सकेट बम' को आशंका!

    कालिकोटमा विस्फोट : कोदोबारीमा अनौठो वस्तु देखेपछि ढुंगाले हान्दा पड्कियो, 'सकेट बम' को आशंका!

    काठमाडौं : शनिवार बिहान कालिकोटको तिलागुफा नगरपालिका १० रानावडामा विस्फोटक वस्तु पड्किँदा दुई बालिकाको मृत्यु भएको छ। एक जनाको घटनास्थलमै र अर्को बालिकाको उपचारको क्रममा मृत्यु भएको हो। तिलागुफा १० की ४ वर्षकी झरना थापाको र ४ वर्षीय सरस्वती रानाको पनि उपचारको क्रममा मृत्यु भएको हो। घटनामा सोही ठाउँकै ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएका…

    विस्तृतमा पढ्नुस्

  • ‌ओलीमाथि कांग्रेसको आरोप : कोरोनाका कारण भएको मानवीय क्षतिको प्रमुख जिम्मेवार, ओलीकै कारण ४१ महिना पूर्ण रुपमा खेर गयो

    ‌ओलीमाथि कांग्रेसको आरोप : कोरोनाका कारण भएको मानवीय क्षतिको प्रमुख जिम्मेवार, ओलीकै कारण ४१ महिना पूर्ण रुपमा खेर गयो

    काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले शनिवार सार्वजनिक गरेको घोषणापत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएका छन्। कांग्रेसले कोभिड- १९ का कारणले भएको मानवीय क्षतिको प्रमुख जिम्मेवार नै केपी शर्मा ओली भएको आरोप लगाएका छन्। 'कोभिडका कारणले जति पनि मानवीय क्षति भयो, त्यसका लागि नेकपाको सरकार र पूर्व प्रधानमन्त्री ओली प्रमुख रूपमा जिम्मेवार हुनुहुन्छ भन्दा अत्युक्ति हुने…

    विस्तृतमा पढ्नुस्

  • कालिकोटमा विस्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन जना गम्भीर घाइते

    कालिकोटमा विस्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन जना गम्भीर घाइते

    काठमाडौं : कालिकोटको तिलागुफा नगरपालिका १० रानावडामा विस्फोटक बस्तु पड्किँदा दुई बालिकाको मृत्यु भएको छ। विष्फोटक पदार्थ पड्किँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको र चार जना गम्भीर घाइते भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ। तिलागुफा १० की ४ वर्षकी झरना थापाको उपचारका क्रममा मृत्यु भएको हो। त्यस्तै ४ वर्षीय सरस्वती रानाको पनि उपचारको क्रममा मृत्यु भएको हो। घटनामा सोही ठाउँकै ७ वर्षका…

    विस्तृतमा पढ्नुस्

  • 'फाइनल' नभई कांग्रेसको घोषणापत्र सार्वजनिक, त्रुटि भेटिएपछि बाँडिएन 'हार्डकपी'

    'फाइनल' नभई कांग्रेसको घोषणापत्र सार्वजनिक, त्रुटि भेटिएपछि बाँडिएन 'हार्डकपी'

    काठमाडौं : नेपाली कांग्रेसले अन्तिम रुप नदिइ घोषणापत्र सार्वजनिक गरेको छ। शनिवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन – २०७९ को घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्र लेखन समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा सार्वजनिक भएको संकल्पपत्रलाई अन्तिम रुप भने अझै दिइएको छैन। 'संकल्पपत्र दिउँसोबाट पाइनेछ,' घोषणापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री शर्माले भने। यद्यपि घोषणापत्रको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको संकल्पपत्र सार्वजनिक : ‘कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य नारा

    कांग्रेसको संकल्पपत्र सार्वजनिक : ‘कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य नारा

    काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन-२०७९ को संकल्पपत्र सार्वजनिक गरेको छ। शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाले संकल्पपत्र सार्वजनिक गरेका हुन्। महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा संकल्प पत्र तयार पारिएको हो। ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ संकल्पपत्रको मुख्य नारा रहेको छ। संकल्पपत्र यसअघि नै सार्वजनिक गर्ने भनिएपनि पटक-पटक स्थगित हुँदै…

    विस्तृतमा पढ्नुस्

  • मोरङ ३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा : दोस्रो पटक भिड्दै ढकाल र शर्मा, थापाको होला संसदमा ‘इन्ट्री’?

    मोरङ ३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा : दोस्रो पटक भिड्दै ढकाल र शर्मा, थापाको होला संसदमा ‘इन्ट्री’?

    विवेक मिश्र- बेलबारी : मंसिर ४ का लागि निर्धारित आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै आ-आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा राजनैतिक दल तथा तीनका उम्मेदवार चुनावी एजेण्डासहित पुगिसकेका छन्। मतदातालाई भेट्ने, उनीहरुका समस्या र गुनासा सुन्ने तथा आफ्ना कुरा भन्ने काममा उम्मेदवार आफ्ना एजेण्डा लिएर सक्रिय भइरहेका छन्। दशैँ-तिहार सकिएसँगै चुनावी कार्यक्रम र माहोल ह्वात्तै बढेको छ। प्रदेश नम्बर…

    विस्तृतमा पढ्नुस्

  • भंगाहा घटना छानबिनका लागि गृहले गठन गर्‍यो पाँच सदस्यीय समिति

    भंगाहा घटना छानबिनका लागि गृहले गठन गर्‍यो पाँच सदस्यीय समिति

    काठमाडौंः गृह मन्त्रालयले महोत्तरीको भंगाहामा छठको सिलसिलामा भएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। गृह मन्त्रीस्तरको निर्णयबाट उक्त समिति गठन भएको हो। पोखरेल संयोजक रहेको समितिमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरी भंगहा घटना : सर्वपक्षीय बैठकमा ८ बुँदे सहमति, कर्फ्यू कायमै

    महोत्तरी भंगहा घटना : सर्वपक्षीय बैठकमा ८ बुँदे सहमति, कर्फ्यू कायमै

    जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिकास्थित पररियामा दुई समुदायबिचको तनावलाई समाधान गर्न सर्वपक्षीय बैठक बसेको छ। बैठकमा ८ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको सर्वपक्षीय बैठकमा शान्ति सद्भाव कायम राख्नका लागि ८ बुँदे सहमति गरिएको हो। सर्वपक्षीय बैठकमा शान्ति सद्भाव कायम राख्ने सहमति गरिए पनि अहिले पनि सो क्षेत्रमा कर्फ्यू कायमै रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिए। बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • मंगलबजारमा सत्यमोहन जोशीको सम्झना, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

    मंगलबजारमा सत्यमोहन जोशीको सम्झना, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

    काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीको १३ दिनको पुण्य तिथिको अवसरमा आज ललितपुरको मंगलबजारमा स्मृति सभा आयोजना गरियो। कृष्ण मन्दिरको प्राङ्गणमा आयोजित स्मृति सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको शालिकमा माल्यापर्ण गरेका थिए। त्यसक्रममा उपस्थितहरुले जोशीलाई श्रद्धाञ्जली दिँदै योगदानबारे चर्चा गरेका थिए। जोशीको असोज ३० गते ललितपुरस्थित किस्ट अस्पतालमा निधन भएको थियो। १०३ वर्षको उमेरमा निधन भएका जोशीले नेपाली र नेपालभाषामा…

    विस्तृतमा पढ्नुस्

  • ‘नो नट अगेन’लाई आयोगले भन्यो राजनीतिक उद्देश्यबाट सञ्चालित, आफ्नै कदमबारेको धारणा यस्तो

    ‘नो नट अगेन’लाई आयोगले भन्यो राजनीतिक उद्देश्यबाट सञ्चालित, आफ्नै कदमबारेको धारणा यस्तो

    काठमाडौं : निर्वाचन आयोगले 'नो नट अगेन' अभियान राजनीतिक उद्देश्यबाट सञ्चालित भएको टिप्पणी गरेको छ। शुक्रवार विज्ञप्ति जारी गर्दै आयोगले उक्त अभियानको गम्भीर रुपमा निगरानी भइरहेको जनाएको हो। 'स्वतन्त्र र निष्पक्ष निर्वाचनिमा व्यवधान खडा हुने भएकाले यस विषयमा गम्भीर रुपमा नियमन भइरहेको छ,' आयोगको भनाइ छ। यसअघि आयोगले नो नट अभियनको फेसबुक पेजलाई बन्द गर्न चेतावनी दिएको थियो। बन्द नगरे…

    विस्तृतमा पढ्नुस्

  • यी क्षेत्रमा गठबन्धनभित्रै प्रतिस्पर्धा, कुन कुन ठाउँमा भयो पाँच दलीय तालमेल? 

    यी क्षेत्रमा गठबन्धनभित्रै प्रतिस्पर्धा, कुन कुन ठाउँमा भयो पाँच दलीय तालमेल? 

    काठमाडौं : सत्ता गठबन्धनले चुनावी तालमेल भएका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। सत्ता गठबन्धनमा रहका ४ दल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबिच चुनावी तालमेल भएको हो। तालमेल भएको ठाउँमा मतदान गर्न अपिल गर्दै गठबन्धनले शुक्रबार तालमेल नभएका ठाउँमा मित्रवत प्रतिस्पर्धा गर्न अपिल गरेको छ।  कुन ठाउँमा भएन गठबन्धन? सत्ता गठबन्धनमा तालमेल नभएको क्षेत्र काठमाडौं-१० रहेको छ। कांग्रेसका राजेन्द्र केसी र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell