सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेश र प्रनिनिधिसभाको उम्मेदवार सिफारिस भएका छन्। कांग्रेसको प्रदेशसभा क्षेत्रीय कार्यसमिति (ख) र एउटा मात्र प्रतिनिधिसभा क्षेत्र रहेको हुम्लामा शाही सर्वसम्मत सिफारिस भएका हुन्। प्रदेश र प्रतिनिधिसभामा मुख्यमन्त्री शाहीको एकल उम्मेदवारी सिफारिस भएको हो। दलहरुबीच चुनावी गठबन्धन भए पनि मुख्यमन्त्री शाही निर्विकल्प जस्तै हुन्। ०७४ मा बाम गठबन्धन हुदाँसमेत प्रदेशसभा सदस्यमा विजयी भएका…
काठमाडौं : देवचुली नगरपालिका वडा नम्बर २ का दिनेश पौडेलले २०७१ सालमा मेसिन सञ्चालनसम्बन्धि सीप सोही सीजी पोलिटेक्नीकलमा सिके। सीप सिकेको करिब एक वर्षमा उनले सोही चौधरी उद्योगको कार्टुन उत्पादन गर्ने क्षेत्रमा रोजगार पाए र अहिले सोहि रोजगारबाट मासिक ३५ हजारसम्म आम्दानी गरेका छन्। ‘२०७१ सालमा चौधरी उद्योगकै परिसरमा सीप सिकें, सीप सिकेपछि मेसिन चलाउन सकियो। अहिले सोही सीप अनुसारको…
काठमाडौँः प्रादेशिक पहिचान, स्वघोषणा तथा वैवाहिक अंगीकृतलगायतका धेरै व्यवस्था संशोधनको पक्षमा नागरिकता विधेयकमा प्रतिनिधि सभामा ३१ संशोधन दर्ता भए। संशोधन दर्तामात्र भएनन् अधिकांश सांसदले विधेयकमा ती विषय समावेश गर्न संसदमा माग गरे। तर, बहुमतका आधारमा सबै संशोधन प्रस्ताव अस्वीकार भए। तर, विधेयक दर्ता गरेको सरकारकै तजविजीमा केही व्यवस्था स्वीकार गरिएको घोषणा प्रतिनिधि सभामा भयो। विधेयक पेश गर्ने सरकारलाई जे थप गर्न…
फूलमान तामाङ- सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको छ। बुधवार अबेर सकिएको क्षेत्रीय समितिको बैठकले २ वटा प्रतिनिधि सभा क्षेत्र यस जिल्लामा उम्मेदवारहरु सिफारिस गरेको हो। क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत सर्वसम्मत चयन भएका छन्। यस क्षेत्रमा प्रदेशसम्म बस्नेतले एकलौटी आफू पक्षका नेताहरुलाई सिफारिसमा नाम…
काठमाडौंः ठगी र संगठित अपराध कसुरमा थुनामा रहेका सिभिल सहकारीका अध्यक्ष एवम् पूर्वसभासद इच्छाराज तामाङसहित ६ जना विरुद्द ५ अर्ब ६७ करोड ५५ लाख २४ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा दर्ता भएको छ। तामाङले मात्र ३ अर्व ३१ करोड ८५ लाख रुपैयाँ गैरकानुनीरुपमा आर्जन गरेको विभागको अनुसन्धानले देखाएको छ। विभागले बिहीबार विषेश अदालतमा तामाङविरुद्द मुद्दा दर्ताको गरेको हो। तामाङकी श्रीमती सृजना…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको विषय सम्बोधन गर्नुपर्ने बताएका छन्। उनले त्यसको लागि संविधान संशोधन समेत गर्नुपर्ने बताए। त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागमा भिजिटिङ लेक्चरको रुपमा प्रवचन दिँदै उनले राष्ट्रपतिसँग बुधवार शीतलनिवासमा भएको भेटमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आफूहरुले नागरिकता विधेयकबारे पार्टीको धारणा स्पष्ट पारेको समेत बताए। उनले वैवाहिक अंगीकृत नागरिकतामा महिला र…
बुटवल : सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका-५ हिउँदे खोलामा सडक भासिएपछि बुटवल-पाल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाका अनुसार वर्षाका कारण झण्डै ४० मिटर सडक भासिएको छ। सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय गरी सडक खुलाउने काम भइरहेको डीएसपी थापाले बताए। भासिएको सडकमा डाइभर्सन बनाएर यातायात सञ्चालन…
काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद सुरेश आले मगरले काठमाडौं उपत्यकामा समेत दैनिक डेङ्गु सङ्क्रमण बढ्दो देखिएकाले तत्काल रोकथामको कार्य अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरिन्। बैठकमा सांसद उदयबहादुर बोहराले राप्ती राजमार्ग अवस्था कमजोर भएको उल्लेख गर्दै तुलसीपुर-कपुरकोट…
काठमाडौं : चोलेन्द्र शमशेर जबरा आज पनि आफूमाथि लागेको महाभियोगको जवाफ दिन सिंहदरबार पुगे। महाभियोग छानविन समितिका सदस्यले आज जबरालाई दुईवटा प्रश्न गरे। बुधवार उनलाई चार वटा प्रश्न सोधिएको थियो। बुधवार उनले आफूमाथि लागेको आरोपको प्रश्नको खण्डन गर्नुको सट्टा भावनात्मक उत्तर दिए। धेरैजसो समय नेता र न्यायाधीशको आलोचनामा खर्चिए। बुधवार महाभियोग प्रक्रिय स्वत: निष्कृय भइसकेको बताएका जबराले आज छानबिन समितिको…
न्यूयोर्क महानगरको व्यापारिक एवम् प्रमुख पर्यटकीय गन्तव्य टाइम्स स्क्वायरमा बन्दुकलगायत हतियार लैजान नपाइने भएको छ। निकट भविष्यमा उक्त क्षेत्रमा बन्दुक निषेध गरिने अधिकारीहरूले बताएका छन्। बन्दुक बोक्ने अनुमति पाएकाहरूलाई पनि उक्त स्थलमा हतियार लैजान निषेध गरिने न्यूयोर्क महानगरका प्रमुख एरिक एडम्सले बताएका छन्। टाइम्स स्क्वायरलाई संवेदनशील क्षेत्रका रूपमा विकास गरिने तथा अब त्यहाँ रहेका विज्ञापन सङ्केतहरूमा पनि ‘टाइम्स स्क्वायर संवेदनशील…
न्युयोर्क महानगरको व्यापारिक एवम् प्रमुख पर्यटकीय गन्तव्य टाइम्स स्क्वायरमा बन्दुकलगायत हतियार लैजान नपाइने भएको छ। निकट भविष्यमा उक्त क्षेत्रमा बन्दुक निषेध गरिने अधिकारीहरूले बताएका छन्। बन्दुक बोक्ने अनुमति पाएकाहरूलाई पनि उक्त स्थलमा हतियार लैजान निषेध गरिने न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बताएका छन्। टाइम्स स्क्वायरलाई संवेदनशील क्षेत्रका रूपमा विकास गरिने तथा अब त्यहाँ रहेका विज्ञापन सङ्केतहरूमा पनि ‘टाइम्स स्क्वायर संवेदनशील…
बुटवल : मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ रुपन्देही २ बाट गृहमन्त्री बालकृष्ण खाणसहित चार जनाको नाम सिफारिस भएको छ। नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाणसहित नेता युवराज गिरी, कृष्णप्रसाद पोखरेल र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए। खाण २०७४ को निर्वाचनमा समानुपातिकमा बसेका थिए। २०७० सालमा भने खाणले रुपन्देही क्षेत्र नम्बर ३…
काठमाडौं : मंसिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा क र ख को सदस्यका लागि नेपाली कांग्रेसका ५३ जनाले उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्। कांग्रेस भक्तपुरका अनुसार प्रतिनिधिसभाका लागि पाँच प्रत्यक्ष र आठ जना समानुपातिक, प्रदेशसभातर्फ क्षेत्र नं. २ (क)मा नौ प्रत्यक्ष र ११ जनाले समानुपातिक उम्मेदवारका लागि आकांक्षा व्यक्त…
काठमाडौः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज दोस्रो दिन पनि आफूमाथि लगाइएको महाभियोगबारे जवाफ दिएका छन्। आज सिंहदरबारस्थित संघीय संसद सचिवालयमा महाभियोग छानविन समित सामु बयान दिने क्रममा उनले समिति माथि नै प्रश्न उठाएका छन्। महाभियोगमा प्रस्तावक रहेका सांसद छानविन समितिमा रहनु कतिको न्यायोचित हो भन्दै उनले प्रश्न गरेका थिए। उनीमाथि लागेको महाभियोगबारे छानबिन गर्न ११ जना संलग्न समिति गठन भएको थियो। समितिमा एकबाल…
काठमाडौं : निरन्तर वर्षातसँगै ठाउँ-ठाउँमा खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड आज दिउँसो ३ बजेसम्म खुलाउने गरी काम भइरहेको छ। सो सडकको केराबारीको मौरीखोला र अठार किलोमा ठूलो पहिराका साथै ठाउँ-ठाउँमा साना पहिरो खसेका छन्। भरतपुर डिभिजन सडक कार्यालयका इञ्जीनियर सागर कार्कीका अनुसार मौरीपुलबाहेकका पहिरो पन्छाइसकिएको छ। मौरीपुलमा दुई लोडर, दुई व्याकलोडर र एउटा एक्साभेटरले काम गरिरहेको छ। सो ठाउँमा…
काठमाडौं : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईको नाम सिफारिस गरिएको छ। क्षेत्र नम्बर १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको जिल्ला सचिव वसन्त सुवेदीले जानकारी दिए। यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क)…
काठमाडौं : काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो स्पष्टीकरण बुझाएको छ। करिब दुई महिनाअगाडि सहकारीका संचालक लगानीकर्ताको रकम डुबाएर फरार भएका थिए। त्यसपछि सहकारी विभागमा बचतकर्ताले उजुरी दिएका थिए। १ हजार २ सय भन्दाबढी बचतकर्ताले आफ्नो लाखौँ रुपैयाँ डुबाएको उजुरी परेपछि विभागले अनुसन्धान थालेको थियो। घटना बाहिर आएको करिब एक महिनापछि सहकारी अध्यक्ष रामबहादुर गौतम सम्पर्कमा आएका…
काठमाडौं : झापा क्षेत्र नम्बर १ कांग्रेसले यस क्षेत्रबाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको छ। बिहीवार बसेको कांग्रेस क्षेत्रीय कार्यसमिति बैठकले शर्मालाई उम्मेदवारका लागि सिफारिस गरेको हो। मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा झापा १ बाट शर्माको मात्रै एकल नाम आएको हो। विसं २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का…
काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयानको लागि सिंहदरबार पुगेका छन्। बुधवार जारी रहेको बयान हेर्दाहेर्दैमा रहेकाले आज पनि उनी बयान दिन सिंहदरबार पुगेका हुन्। अहिले सिंहदरबारमा बयान सुरु भएको छ। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई एक साताअघि बयानको लागि बोलाउने निर्णय गरेको थियो। ११ जना महाअभियोग छलफल समिति गठन भएको थियो। समितिमा एकबाल मियाँ, कल्याणी कुमारी खड्का,…
मेलम्ची : पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन्। प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन्। काभ्रेपलाञ्चोकको बनेपामा बुधबार सम्पन्न मतदानमा पाँच सय ८२ व्यवसायीले मतदान गरेका थिए। अध्यक्षमा निर्वाचित क्षेत्रीले दुई सय ९७ मत प्राप्त गर्दा गौतमले एक सय २६ र महतले एक सय १८ मत प्राप्त गरे। क्षेत्रीले यसअघि…