PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

  • रेलले किचेर जोगवनीमा तीन नेपालीको मृत्यु 

    रेलले किचेर जोगवनीमा तीन नेपालीको मृत्यु 

    विराटनगरः भारतको जोगवनीमा रेलले किचेर मंगलबार राति तीन नेपालीको मृत्यु भएको छ।  रेलले किचेर मोरङको कदमाहा–८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट–८ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा सिग्याहीमडानका २६ वर्षीय विनोद यादवको मृत्यु भएको हो। मंगलबार राति उनीहरु चढेको को १७ प ३६९३ नम्बरको मोटरसाइकल रेलको लिकबाट पार गर्न खोज्दा सोही समयमा तीव्रगतिमा आएको रेलले उनीहरुलाई किचेको थियो। भारतको…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई एमालेको ध्यानाकर्षणः निर्वाचन नसारियोस्

    सरकारलाई एमालेको ध्यानाकर्षणः निर्वाचन नसारियोस्

    काठमाडौंः नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचन कुनै हालतमा सार्न नहुने बताएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटीको बैठकले निर्धारित मितिमा निर्वाचन गर्न नसके नेतृत्व गर्नेको नियतमाथिसमेत गम्भीर प्रश्न उठ्ने हुँदा निर्वाचन सार्न नहुने बताएको हो। बैठकले सबै राजनीतिक दलसँग संवाद गरी तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्वबाट विचलित नहुन सरकारलाई आग्रह गरेको छ। सरकारको नेतृत्व…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी जेनेभामा

    राष्ट्रपति भण्डारी जेनेभामा

    जेनेभाः राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन बुधबार जेनेभा आइपुगेकी छन्।   उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा जेनेभास्थित संयुक्त राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय सङ्गठनका लागि स्वीट्जरल्यान्डका स्थायी प्रतिनिधि आमादो पेरेज तथा जेनेभा क्यान्टोनका नायब शिष्टाचार महपालले स्वागत गरे।  साथै उनलाई अन्तर्राष्ट्रिय श्रम सङ्गठनका सहायक महानिर्देशक…

    विस्तृतमा पढ्नुस्

  • डोल्पामा भाइरल ज्वरोको प्रकोप, तीन जनाको मृत्यु, सयौं विरामी

    डोल्पामा भाइरल ज्वरोको प्रकोप, तीन जनाको मृत्यु, सयौं विरामी

    डोल्पाः डोल्पामा भाइरल ज्वरोको प्रकोपले तीन जनाको मृत्यु भएको छ। तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाको सुर र नर्कु गाउँमा फैलिएको भाइरल ज्वरोले तीन जनाको मृत्यु भएको हो। भाइरल ज्वरोकै कारण मुड्केचुला–६ सुरकी ७ वर्षीया पूजा शाही, ६० वर्षीय लालबहादुर बुढा र ६९ वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको हो।   त्यस्तै, सयौं सर्वसाधारण टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्नेलगायतका समस्याले थलिएका छन्। …

    विस्तृतमा पढ्नुस्

  • नेपाली कांग्रेसद्वारा प्रदेश नं २ बाहेक सबै तहमा उम्मेदवार चयन

    नेपाली कांग्रेसद्वारा प्रदेश नं २ बाहेक सबै तहमा उम्मेदवार चयन

    काठमाडौंः नेपाली कांग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नं २ बाहेक सबै प्रदेशमा पार्टीकातर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ।  जिल्लास्तरमा विवाद बनेका तहमा पार्टीका आधिकारिक उम्मेदवारको टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही दिनदेखि निरन्तर पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै आएको थियो ।  बैठकले बढी चासोका रुपमा हेरिएको विराटनगर महानगरपालिकाको प्रमुखमा भीम पराजुली र उपप्रमुखमा ईन्दिरा कार्कीलाई उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • हस्तक्षेप होइन, नेतृत्व गर्छुः गृहमन्त्री

    हस्तक्षेप होइन, नेतृत्व गर्छुः गृहमन्त्री

    काठमाडौंः गृहमन्त्री जर्नादन शर्माले आफूले राजनीतिक हस्तक्षेप नभइ नेतृत्व गर्ने बताएका छन्।  बुधबार सुरक्षा विषयमा समाचार लेख्ने सञ्चारकर्मीसँगको छलफलमा गृहमन्त्री शर्माले गृहमन्त्रीले राजनीतिक नेतृत्व नगरे सरकारको उद्देश्य पूरा नहुने टिप्पणी गरे।  आफूले मन्त्रालयअन्तर्गतका सबै निकायलाई उनीहरुको समस्या, समाधानका उपाय र बलियो बनाउने कार्ययोजना बनाएर ल्याउन निर्देशन दिइसकेको र सोहीअनुरुप काम अगाडि बढाउने स्पष्ट पारे। सुरक्षा सङ्गठनको मनोबल बढाउन आफूले सक्दो…

    विस्तृतमा पढ्नुस्

  • राजपाका कार्यकर्ताद्वारा नेपालगंजमा कांग्रेस उम्मेदवारको गाडी तोडफोड

    राजपाका कार्यकर्ताद्वारा नेपालगंजमा कांग्रेस उम्मेदवारको गाडी तोडफोड

    कोहलपुरः राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले नेपाली कांग्रेसका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा सुरेशकुमार कनोडियाको गाडी  तोडफोड गरेका छन्।  कनौडियाले चुनाव प्रचारमा प्रयोग गरेको बा १४ च १३८७ नम्बरको गाडी राजपा कायकर्ताले नेपालगंजको त्रिभुवन चोकमा तोडफोड गरेका हुन्।  गाडी तोडफोड गरेको आरोपमा प्रहरीले राजपाका नेता ललितकुमार रौनियारलाई पक्राउ गरेको छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय जनमोर्चाद्वारा पाल्पामा उम्मेदवार तय

    राष्ट्रिय जनमोर्चाद्वारा पाल्पामा उम्मेदवार तय

    पाल्पाः राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।  जनमोर्चाले दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुख पदका उम्मेदवारको नाम टुङ्गो लगाएको हो। जनमोर्चाले तानसेन नगरपालिकाको प्रमुखमा टीकाराम पौडेल र उपप्रमुखमा उमा सिञ्जाली, रामपुर नगरपालिकाको प्रमुखमा रेशम कँडेल र उपप्रमुखमा सावित्रा गैरेलाई उम्मेदवार बनाएको छ। त्यस्तै, निस्दी गाउँपालिकाको अध्यक्षमा देवीलाल राना, पूर्वखोलाको अध्यक्षमा मानबहादुर बयम्बु, रम्भाको अध्यक्षमा मानबहादुर…

    विस्तृतमा पढ्नुस्

  • सरकार गठनका लागि कट्टरपन्थी दलसँग वार्ता गर्दै बेलायती प्रधानमन्त्री

    सरकार गठनका लागि कट्टरपन्थी दलसँग वार्ता गर्दै बेलायती प्रधानमन्त्री

    लण्डनः बेलायती प्रधानमन्त्री टेरेसा मेले विपक्षी दलसँग सरकार निर्माणका लागि वार्ता गर्दैछिन्।  जुन वार्तालाई प्रधानमन्त्री मेको कार्यकालको एक कठिन वार्ताका रुपमा ब्याख्या गरिएको छ ।  उनले आफ्नो सरकारका लागि आवश्यक बहुमत हासिल गर्नका लागि मङ्गलबार बेलायतको कट्टरपन्थी मानिएको नर्दन आइरिस पार्टीसँग वार्ता गर्न लागेकी हुन्।  वार्ताबाट उनले आफ्नो सरकारको निरन्तरताका लागि आफूलाई बहुमत दिलाउनुपर्ने छ। अन्यथा उनको दलले सरकारको निरन्तरताको…

    विस्तृतमा पढ्नुस्

  • रुकुमको भूमेमा दाजु बहिनीबीच प्रतिस्पर्धा

    रुकुमको भूमेमा दाजु बहिनीबीच प्रतिस्पर्धा

    रुकुमः रुकुमको भुमे गाउँपालिकाको एउटा वडामा दाजु बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेका छन् ।  भुमे गाउँपालिका वडा नम्बर ५ मा दाजु बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेका हुन्। दाइ हर्कप्रसाद सुनार नेकपा एमालेबाट वडा सदस्यमा र बहिनी लीला सुनार नेकपा माओवादी केन्द्रबाट सदस्यमा उम्मेदवार बनेका हुन्। चुनाव नजिकिएसँगै दुबैले आफ्नो पार्टीको प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। दुवैले आ–आफ्नो पार्टीले जित्ने…

    विस्तृतमा पढ्नुस्

  • बाढीपहिरोमा परी बङ्गलादेशमा ३५ को मृत्यु

    बाढीपहिरोमा परी बङ्गलादेशमा ३५ को मृत्यु

    ढाकाः दक्षिणपूर्वी बङ्गलादेशमा भारी मनसुनी वर्षापछि आएको बाढीपहिरोमा परी ३५ जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर धेरैको मृत्यु भएको र मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन्। सोमबार बिहानदेखिको भारी बर्षाबाट रन्गामती र बन्दारबान दुई जिल्ला बढी प्रभावित भएका छन्। भारीवर्षाका कारण रन्गामतीमा १३.५ इन्चसम्म पानी जमेको र अझै पनि पानी पर्ने क्रम नरोकिएको मौसम अधिकारी बज्लुर रसिदले…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा माओवादीद्वारा सबैभन्दा बढी थारु उम्मेदवार चयन

    कैलालीमा माओवादीद्वारा सबैभन्दा बढी थारु उम्मेदवार चयन

    कैलालीः नेकपा माओवादी केन्द्रले कैलालीका गाउँपालिका तथा नगरपालिकाको प्रमुख पदमा सबैभन्दा बढी थारु उम्मेदवार चयन गरेको छ।  कैलालीका १३ वटा स्थानीय तहमध्ये छ तहको प्रमुख पदमा थारु उम्मेदवार बनाएको माओवादी केन्द्रले जनाएको छ।  माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाको प्रमुखमा रामसमझ राना, भजनी नगरपालिकाको प्रमुखमा शेरबहादुर थारु, घोडाघोडी नगरपालिकाको प्रमुखमा लक्ष्मण चौधरी, जोशीपुर नगरपालिकाको अध्यक्षमा भक्त थारु, कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्सी दुर्घटनामा भक्तपुरमा दुई जनाको मृत्यु

    ट्याक्सी दुर्घटनामा भक्तपुरमा दुई जनाको मृत्यु

    भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका–२ चिलाउनघारीमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बा.२ ज. २३५२ नम्बरको ट्याक्सी सडकबाट १५० मिटर तल खोल्सामा खस्दा दुई जनाको मृत्यु भएको हो।  दुर्घटनामा ट्याक्सी चालक सिन्धुपाल्चोक मांखाका २४ वर्षीय बुद्धिबहादुर लामा र सिन्धुपाल्चोक सिम्लेका ४० वर्षीय मानबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • कक्षा ११ को परीक्षाको तयारी पूरा

    कक्षा ११ को परीक्षाको तयारी पूरा

    काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा ११ को तयारी पूरा भएको जनाएको छ।  बोर्डले पत्रकारसम्मेलन गरी परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री एवम् प्रभावकारी वातावरण निर्माणका लागि सबैमा आग्रह गरेको छ।  परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ परीक्षार्थीका लागि ९९३ केन्द्र तोकिएका छन्।  शिक्षा मन्त्रालयका…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सुरक्षा विधेयक श्रम समितिबाट परिमार्जनसहित पारित

    सामाजिक सुरक्षा विधेयक श्रम समितिबाट परिमार्जनसहित पारित

    काठमाडौंः अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले ‘सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७२ सम्बन्धी कार्यदलको प्रतिवेदन पारित गरेको छ।  यसअघि विधेयकमा रहेको सामाजिक सुरक्षा भत्ताका रुपमा वृद्ध, अपाङ्गता भएका र एकल महिलालगायतलाई सामाजिक सुरक्षा दिने प्रावधानलाई हटाएर विधेयक विशुद्ध योगदानमा आधारित बनाइएको छ।  कर्मचारी र श्रमिकबाट रकम उठाएर कोषबाट रकम जम्मा नगरेका अन्य व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर मुद्दा आज पनि हेर्न भ्याइएन, अर्को सुनुवाइ असार ६ मा हुने

    भरतपुर मुद्दा आज पनि हेर्न भ्याइएन, अर्को सुनुवाइ असार ६ मा हुने

    काठमाडौंः सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने मुद्दाको सुनुवाइ आगामी असार ६ गते गर्ने भएको छ।  कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासमा मंगलबार सो मुद्दाको सुनुवाइ राखिएपनि हेर्न नभ्याइने भएपछि असार ६ गते सुनुवाई तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए।  यसअघि जेठ २८ गते न्यायाधीश विश्म्वरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी अबुधावीमा

    राष्ट्रपति भण्डारी अबुधावीमा

    अबुधावीः राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन जाने सिलसिलामा मंगलबार  राति संयुक्त अरब इमिरेट्सको अबुधावी आइपुगेकी छन्।   उनलाई अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त अरब इमिरेट्सका शिष्टाचार अधिकारीहरुले स्वागत गरेका थिए।  यसैगरी, उनको स्वागतार्थ विमानस्थलमा नेपालका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन तथा नेपाली दूतावासका अन्य अधिकारीहरु…

    विस्तृतमा पढ्नुस्

  • गद्दाफीका छोरा सेफ अल इस्लाम रिहा

    गद्दाफीका छोरा सेफ अल इस्लाम रिहा

    त्रिपोलीः सत्ताच्युत गरिएका लिबियाका दिवंगत शासक कर्णेल गद्दाफीका उत्तराधिकारीका रुपमा हेरिएका माइला छोरा सेफ अल इस्लामलाई पाँच बर्षपछि जेलबाट रिहा गरिएको छ।  पश्चिम लिबियाको जिन्तान नगरमाथि नियन्त्रण गरेको एक लडाकु समूहले इस्लामलाई शुक्रबार रिहा गरेको बताइएको छ। लिबियामा भएको क्रान्तिका क्रममा सन् २०११ मा कर्णेल गद्दाफी मारिए लगत्तै सेफ अल इस्लामलाई पक्राउ गरिएको थियो।  सन् २०१५ मा त्रिपोलीस्थित एक अदालतले…

    विस्तृतमा पढ्नुस्

  • रामपुरमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल

    रामपुरमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल

    पाल्पाः पाल्पाको रामपुर नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ।  एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य र माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा चुनावी तालमेल गरेर मतदानमा एकअर्कालाई सहयोग गर्ने जनाइएको छ ।  रामपुर नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा एमालेलाई माओवादी केन्द्रले सहयोग गर्ने तथा नगरका १० वटा वडामा दुवै पार्टीबीच पद बाँडफाँड…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर झापामा दुई विद्यार्थी घाइते

    चट्याङ लागेर झापामा दुई विद्यार्थी घाइते

    झापाः हावाहुरीसँगै परेको चट्याङ लागेर झापाको दमक नगरपालिकामा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् ।  चट्याङ लागेर दमक नगरपालिका–१ का १४ वर्षीय सुजन राई र १२ वर्षीय छोरा विशाल राई घाइते भएका हुन्। उनीहरुको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।  स्थानीय भृकुटी आधारभूत विद्यालयमा अध्ययनरत उनीहरु आइतबार बेलुका घर फर्किँदै गर्दा चट्याङ लागेर घाइते भएका हुन्। पानी परेपछि रुखमा ओत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell