PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

  • ओलीका कार्यकर्ता माधव नेपालविरुद्ध आगो : बनाए पुत्ला, बजाए शंख, खटमा बोकेर गरे दाहसंस्कार

    ओलीका कार्यकर्ता माधव नेपालविरुद्ध आगो : बनाए पुत्ला, बजाए शंख, खटमा बोकेर गरे दाहसंस्कार

    काठमाडौं : शंख फुक्दै केही मानिसलाई हरियो बाँसको खटमा राखेर पुत्ला दौडाइरहेका थिए। उनीहरु पछिपछि प्रहरीको टोली समेत दौडिरहेको देखिन्थ्यो। तर, त्यो दौडमा युवाहरु निकै अघि थिए। खटलाई बालकुमारी पुलमुनिको खोला किनारमा पुर्‍याएपछि एक युवकले बोटलमा रहेको पेट्रोल झिके। अनि त्यहीमाथि खन्याए। एकैछिनमा आगो दन्किन थाल्यो। त्यसपछि प्रहरीले पुत्ला खोज्दै आगो निभाउन थाले। झट्ट हेर्दा शव यात्रा र अन्त्यष्टि लाग्ने यस्तो दृश्य चर्को असन्तुष्टिको…

    विस्तृतमा पढ्नुस्

  • ब्यान्ड बाजा बजाएर बालकोटमा ओलीको स्वागत

    ब्यान्ड बाजा बजाएर बालकोटमा ओलीको स्वागत

    काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवासबाट निजी निवास बालकोट पुगेका छन्। बालुवाटारबाट प्रहरीको स्कर्टिङसहित निस्किएका ओलीको गाडीभन्दा पछाडि युवा संघका कार्यकर्ताहरुको जुलुस थियो। बालुवाटारबाट शहीदगेट, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर हुँदै ओलीले शक्ति प्रदर्शन गर्दै निवाससम्मको यात्रा तय गरेका थिए। बालकोट पुग्दा ओलीको स्वागत गर्दै कार्यकर्ताहरुले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप र एसिया कप छनोटका लागि प्रशिक्षणमा जुटे नेपाली फुटबल टोली (फोटोफिचर)

    साफ च्याम्पियनसिप र एसिया कप छनोटका लागि प्रशिक्षणमा जुटे नेपाली फुटबल टोली (फोटोफिचर)

    काठमाडौं: साफ च्याम्पियनसिप र एसिया कप छनोटका लागि नेपाली राष्ट्रिय टोली अभ्यासमा जुटेको छ। जुलाई १ बाट प्रशिक्षण सुरु गर्ने भनिएकोमा खेलाडीसहित २० जनामा कोभिड संक्रमण पुष्टि भएपछि तत्काललाई अभ्यास प्रभावित भएको थियो। यद्यपि दोस्रो परीक्षणमा नतिजा नेगेटिभ आएपछि अभ्यास सुरु गराएको हो। राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ र एसियन कप क्वालिफायर्सको तयारीका लागि ५० खेलाडीलाई क्याम्पमा बोलाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • आरआर क्याम्पस अगाडि मसाल जुलुस निकाल्दै सरकारविरुद्ध नेविसंघको प्रदर्शन

    आरआर क्याम्पस अगाडि मसाल जुलुस निकाल्दै सरकारविरुद्ध नेविसंघको प्रदर्शन

    काठमाडौं : नेपाल विद्यार्थी संघले रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि मसाल जुलुस निकालेको छ। नेविसंघले मसाल जुलुस निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेको हो। प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप नेविसंघले लगाएको छ। नेविसंघलगायत विपक्षी पाँच दल निकट विद्यार्थी संगठनहरुले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको…

    विस्तृतमा पढ्नुस्

  • टोखामा रोपाइँको रमाइलो : रोपाहारले खेले हिलो, उपमेयर नाचिन् नेवारी असारे भाकामा

    टोखामा रोपाइँको रमाइलो : रोपाहारले खेले हिलो, उपमेयर नाचिन् नेवारी असारे भाकामा

    काठमाडौं : आज असार १५ अर्थात धान दिवस। देशभर दही चिउरा खाँदै रोपाइ गरेर धान दिवस मनाइएको छ। यही क्रममा उपत्यकाका किसानले पनि धान रोपेर यो दिवस मनाएका छन्। आज हिलो खेल्दै असारे गीत गाएर खेतमा मनोरञ्जनात्मक गतिविधिहरू पनि गरिए। यसपटक मनसुन चाँडै प्रवेश गरेकोले टोखामा पनि धान रोपिएको छ। सो क्रममा टोखाका खेतहरुमा रोपाहार, हली-बाउसे रोपाइँ गर्दै एक आपसमा…

    विस्तृतमा पढ्नुस्

  • एम फिल र पीएचडीको पढाई नि:शुल्क हुनुपर्ने माग गर्दै विद्यार्थीको प्रदर्शन

    एम फिल र पीएचडीको पढाई नि:शुल्क हुनुपर्ने माग गर्दै विद्यार्थीको प्रदर्शन

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा एम फिल र विद्यावारिधी (पीएचडी) को पढाई नि:शुल्क गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। त्रि वि विद्यार्थी संघर्ष समितिले आज कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा राज्यको लगानीमा उच्च शिक्षा सुनिश्चित हुनुपर्ने माग राखेका हुन्। विद्यार्थीहरुले एफ फिल र पीएचडीको पढाईलाई वैज्ञानिक र नियमित बनाउन समेत माग समेत गरेका छन्। साथै उनीहरुले ग्र्याजुयट स्कुल अफ सोसल साइन्सको पनि माग गरेका…

    विस्तृतमा पढ्नुस्

  • हेर्दाहेर्दै पाँच मिनेटमै खोलाभित्र हामफाल्यो घर …

    हेर्दाहेर्दै पाँच मिनेटमै खोलाभित्र हामफाल्यो घर …

     हेलम्बु : 'पाँच मिनेट पर्खिनुहोस् यो घर पनि ढल्छ।' शनिवार सिन्धुपाल्चोकको हेलम्बुमा पुग्दा त्यहाँ एक स्थानीयले हामीलाई घरतिर देखाउँदै भनेका थिए। केही दिनदेखि सिन्धुपाल्चोकमा बाढी र पहिरोले निम्ताएको विपत्तीबारे स्थलगत रिपोर्टिङको लागि हामी हेलम्बु पुगेका थियौँ। घर ढल्छ भन्ने स्थानीयको भनाई दिउँसो सवा ३ बजेतिरको थियो। मानिसहरू जम्मा भएर घर खोलाले बगाउन लागेको हेरिरहेका थिए। केही मानिस मोबाइल हातमा लिएर लाइभमा व्यस्त थिए। लाइभ…

    विस्तृतमा पढ्नुस्

  • खण्डहर मेलम्ची, हेर्नुस् पछिल्ला दृश्यहरु

    खण्डहर मेलम्ची, हेर्नुस् पछिल्ला दृश्यहरु

    मंगलवार मेलम्ची नदी र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची क्षेत्रमा ठुलो क्षति गरायो। मेलम्ची बाढीका कारण हेलम्बु गाउँपालिकाका २३ जना बेपत्ता छन्। सडक, कयौ खेत, निजी घर, एक विद्यालय, सार्वजनिक संरचना र इलाका प्रहरी कार्यालय बगाएको छ। क्षतिको यकिन तथ्यांक अझै आइसकेको छैन। इन्द्रावती नदी क्षेत्रको पाँचपोखरी थाङपाल गाउँपालिकामा पनि खेत, सडक बगाएको छ। मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा अत्याधिक क्षति…

    विस्तृतमा पढ्नुस्

  • पेप्सीकोलामा नेविसंघले जलायो प्रधानमन्त्रीको पुतला

    पेप्सीकोलामा नेविसंघले जलायो प्रधानमन्त्रीको पुतला

    काठमाडौं : नेपाल विद्यार्थी संघले शुक्रवार राजधानीमा मसाल जुलुस निकालेको छ। नेविसंघ गुल्मी काठमाडौं सम्पर्क समितिले पेप्सीकोलामा मसाल जुलुस निकालेको हो। सो क्रममा नेविसंघका नेताहरुले प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला समेत जलाएका छन्। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रदर्शन गर्दै नेविसंघ नेताहरुले सरकारविरुद्ध नारा लगाएका थिए। प्रहरीले प्रदर्शनमा उत्रेका नेविसंघ नेताहरुलाई पक्राउ गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोटको खेल खेलेर स्वदेश आइपुग्यो नेपाली टोली

    विश्वकप छनोटको खेल खेलेर स्वदेश आइपुग्यो नेपाली टोली

    काठमाडौं : विश्वकप छनोट अन्तर्गतको खेलहरु खेलेर नेपाल आज स्वदेश फर्किएको छ। जेठ ११ गते नेपालबाट गएको नेपाली टोलीले इराकमा मैत्रीपूर्ण खेल र कुवेतमा विश्वकप क्वालिफायर्सको खेल खेलेर आज स्वदेश फर्किएको हो। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीने प्रशिक्षण सम्हालेपछि छोटो तयारी पछि इराक हुँदै कुवेत पुगेको नेपाली टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप छनोट अन्तर्गतको खेलमा चाइनिज ताइपेइ, जोर्डन…

    विस्तृतमा पढ्नुस्

  • सिथि कुमारको महास्नान, न्हू घ:मा यस्तो देखियो 'न्हवँ' को दृश्य

    सिथि कुमारको महास्नान, न्हू घ:मा यस्तो देखियो 'न्हवँ' को दृश्य

    काठमाडौं : काठमडौंको न्हू घ: मा सिथि कुमारको न्हवँ (महास्नान) गरिएको छ। प्रत्येक बर्ष ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व) तृतीयाको दिनमा सिथिकुमार देवताको महास्नान गर्ने परम्परा रहेको छ। गत वर्ष भने लकडाउनका कारण महास्नान गरिएको थिएन। कुमारको नित्य पूजा मात्रै गरिएको थियो। यसपटक भने गुठीका सीमित व्यक्तिहरुको उपस्थितिमा स्वास्थ्य मापदण्ढको पालना गर्दै न्हवँ मनाइएको छ। आज गुठी घरमा रहेको रक्त वर्ण भएको, मयूरमा…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघले जलायो प्रधानमन्त्रीको पुतला, प्रहरीसँगको घम्साघम्सीमा एकजना घाइते

    नेविसंघले जलायो प्रधानमन्त्रीको पुतला, प्रहरीसँगको घम्साघम्सीमा एकजना घाइते

    काठमाडौं : प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाल विद्यार्थी संघले शनिवार राजधानीमा विरोध प्रदर्शन गरेको छ। नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन समेत गरेको छ। पुतला दहन गर्ने क्रममा प्रहरी  नेविसंघ नेताहरुबिच केही समय धक्कामुक्की समेत भएको थियो। प्रहरीसँगको मुठभेडमा नेविसंघका पुष्कर बास्तोला घाइते भएका छन्।

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल निकट विद्यार्थी समूहद्वारा राजेन्द्र महतोको पुतला दहन, 'बहुल राज्य' अभिव्यक्तिको विरोध

    माधव नेपाल निकट विद्यार्थी समूहद्वारा राजेन्द्र महतोको पुतला दहन, 'बहुल राज्य' अभिव्यक्तिको विरोध

    काठमाडौं :  नेकपा एमाले माधव नेपाल समूहको अनेरास्ववियूले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएका छन्। शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि महतोले नेपाल एकल राज्य हुन नसक्ने विवादित अभिव्यक्ति दिएका थिए। पदभार ग्रहण गर्दै महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्तिको आन्दोलनको तयारी गरिरहेको समेत बताएका थिए। महतोको अभिव्यक्तिको विरोधमा माधव नेपाल निकट विद्यार्थी समूह सडकमा ओर्लिएको…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा प्रहरीको जुवा अपरेसन : न्युरोडबाट १५ जना जुवाडे समातिए, भाग्न खोज्दा एक जना घाइते

    फोटोमा प्रहरीको जुवा अपरेसन : न्युरोडबाट  १५ जना जुवाडे समातिए, भाग्न खोज्दा एक जना घाइते

    काठमाडौं : काठमाडौँको पाको न्यूरोडबाट प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले आज दिउँसो उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिने क्रममा एक जना भने घर माथिबाट झर्ने हुँदा घाइते भएका छन्। घाइतेको खुट्टामा चोट लागेको छ। 'ठूलो धनराशिको हारजित हुने गरी खेल भइरहेको जानकारी पाएपछि हाम्रो टोली अपरेसनमा पुगेको थियो। केहीलाई पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • टेकुस्थित फोहोर मैला संकलन केन्द्र नजिकै आगलागी

    टेकुस्थित फोहोर मैला संकलन केन्द्र नजिकै आगलागी

    काठमाडौं : काठमाडौंको टेकुस्थित फोहोरमैला संकलन केन्द्र नजिकै आगलागी भएको छ। आज मध्यान्ह त्यहाँ राखिएको बिजुली, टेलिफोन, केबुल टेलिभिजनको तारमा आगलागी भएको हो। आगोलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध बारुण यन्त्र तथा स्थानीयको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ। कसरी आगलागी भयो? कति क्षति भयो भन्ने खुलिसकेको छैन।

    विस्तृतमा पढ्नुस्

  • एक महिनाअघि नै 'हामी नेपाल' समूहले बनाएको वीर अस्पतालको आइसोलेसन आजबाट सुरु

    एक महिनाअघि नै 'हामी नेपाल' समूहले बनाएको वीर अस्पतालको आइसोलेसन आजबाट सुरु

    वीर अस्पतालको नयाँ भवनमा कोभिड-१९ संक्रमितका लागि आइसोलेसन वार्ड सञ्चालनमा आएको छ। एक सय ७० शय्यासहितको वार्डमा मंगलवारदेखि सेवा सुरु भएको हो। एक महिना अघि नै तयार भएको वार्डलाई वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डाक्टर जागेश्वर गौतमको पहलमा सञ्चालनमा ल्याइएको हो। गौतम वीरमा नियुक्त भएको एक साता मात्र भयो। वार्डको औपचारिक सुरुवात गर्दै उनले भने, 'सबै तयारी पहिले नै भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा थप कडाईको पहिलो दिन : झरीमा पनि चेकिङमा यसरी उत्रियो प्रहरी, उल्लंघन गर्ने धमाधम होल्डिङ जोनमा

    निषेधाज्ञामा थप कडाईको पहिलो दिन : झरीमा पनि चेकिङमा यसरी उत्रियो प्रहरी, उल्लंघन गर्ने धमाधम होल्डिङ जोनमा

    काठमाडौं : कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा थपिएको निषेधाज्ञा कडाईमा बिहानैबाट प्रहरी सक्रिय बनेको छ। झरीमा पनि प्रहरी चेकिङमा उत्रिएको छ। बिना काम हिँडेका मानिसहरु धमाधम होल्डिङ जोडमा राखिएका छन्। काठमाडौं उपत्यकाभित्र थप गरिएको एक हप्ते निषेधाज्ञा आजबाट शुरु भएको हो। यस पटक थपिएको निषेधाज्ञालाई पहिलाभन्दा कडाईका साथ लागू गर्न सम्बन्धित निकायहरुलाई जिल्ला प्रशासन कार्यालयले निर्देशन समेत दिइसकेको…

    विस्तृतमा पढ्नुस्

  • शान्ति निकुञ्ज स्कुलमा आइसोलेसन केन्द्र स्थापना, घरमा बस्न असहज हुने संक्रमितलाई प्राथमिकता

    शान्ति निकुञ्ज स्कुलमा आइसोलेसन केन्द्र स्थापना, घरमा बस्न असहज हुने संक्रमितलाई प्राथमिकता

    काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको अवस्था बढिरहेको अवस्थामा संक्रमितहरुलाई राख्न आइसोलेसन केन्द्र बनाउने काम धमाधम भइरहेको छ। घरमा बस्न असुविधा हुने व्यक्तिहरुका लागि सामुदायस्तरमा नै आइसोलेसन केन्द्र निर्माण भइरहेको हो। बुधवार काठमाडौं महानगरपालिका वडा २० स्थित भगवती बारीमा रहेको शान्ति निकुञ्ज स्कुलमा आइसोलेसन केन्द्र संचालनमा ल्याइएको छ। बाइ एफ एन नेपाल, पासा कासा पुच: र मजिपात लाखेननी टोल…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय फुटबल टोलीको तयारी यसरी चल्दैछ सातदोबाटोमा, प्रशिक्षक भन्छन्: साफ र एसियन कप क्वालिफायर्स हाम्रो लक्ष्य

    राष्ट्रिय फुटबल टोलीको तयारी यसरी चल्दैछ सातदोबाटोमा, प्रशिक्षक भन्छन्: साफ र एसियन कप क्वालिफायर्स हाम्रो लक्ष्य

    काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) कोरोना महामारीका बीच जारी नेपालको एकमात्र प्रतियोगिता बनेको छ। आज एनएसएलको पनि फाइनल खेल हुँदैछ, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा। सुपर लिगले फुटबलमा माहोल बनाउँदै गर्दा अर्कोतर्फ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा केही दिनयता राष्ट्रिय टोलीको अभ्यास चलिरहेको छ। अघिल्लो महिना घरेलु मैदानमा नेपाल, बंगलादेश र कीर्गिस्तान सम्मिलित थ्री नेसन्स कपको उपाधि उचाल्दै सनसनी मच्चाएको नेपालले अब विश्वकप…

    विस्तृतमा पढ्नुस्

  • उपत्यका छाड्नेको चापले नागढुंगामा जाम, सडक खुलाउन सीडीओदेखि ट्राफिक प्रमुखको सक्रियता

    उपत्यका छाड्नेको चापले नागढुंगामा जाम, सडक खुलाउन सीडीओदेखि ट्राफिक प्रमुखको सक्रियता

    काठमाडौं : आज बिहान ६ बजेबाट उपत्यकामा निषेधाज्ञा हुने भएपछि राजधानी छाड्नेको चापले नागढुंगामा जाम भएको छ। बिहान ११ बजेसम्म पनि नागढुंगाको नागबेली सडकमा जाम देख्न सकिन्छ। उक्त क्षेत्रमा जाम बढेपछि उक्त क्षेत्रमा ट्राफिकको सक्रियता बढाईएको छ। नागढुंगा क्षेत्रमा ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई, एसएसपी अशोक सिंह पनि पुगेका छन्। त्यसैगरी काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell