PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

  • जीतपुरसिमरा गोल्डकप : उपाधिका लागि संकटा र एआरए भिड्दै

    जीतपुरसिमरा गोल्डकप : उपाधिका लागि संकटा र एआरए भिड्दै

    वीरगंज : विश्वकर्मा ११ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि संकटा क्लब र अफ्रिकन रुट्स एसोसिएसन (एआरए) भिड्दैछन्। दुई टिमबीचको फाइनल भिडन्त सिमरा रंगशालामा शनिवार हुँदै छ। जीतपुरसिमरा गोल्डकपको आठौं संस्करणको विजेता संकटा दोस्रो पटक उपाधि जित्ने दाउमा रहँदा पहिलो पटक सहभागिता जनाएको एआरए ईतिहास रच्ने रणनीतिमा हुनेछ। एआरए पाहुना टोलीको रुपमा पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको हो। यसअघिका खेलमा उत्कृष्ट…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालमा अक्सिजन अभाव, कोरोना संक्रमित र अन्य बिरामीलाई सँगै राखेर उपचार गरिँदै

    नारायणी अस्पतालमा अक्सिजन अभाव, कोरोना संक्रमित र अन्य बिरामीलाई सँगै राखेर उपचार गरिँदै

    वीरगंज : प्रदेश २ को एक मात्र महानगरपालिका वीरगंजमा कोरोना संक्रमितको उपचारमा समस्या उत्पन्न हुन थालेको छ। वीरगंजमा पछिल्लो समय दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपचारमा स्वास्थ्य निकाय असफल हुन थालेको चिकित्सकहरुको भनाइ छ। वीरगंजस्थित सरकारी अस्पताल नारायणी अस्पतलामा अहिले कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्ने प्रशासनको तयारी छ। तर, नारायणी अस्पतालले लक्षणसहितका गम्भीर किसिमका कोरोना संक्रमितको उपचारमा…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीका ४२ वर्षीय संक्रमितको वीरगंजमा मृत्यु

    सर्लाहीका ४२ वर्षीय संक्रमितको वीरगंजमा मृत्यु

    वीरगंज : वीरगंजमा बुधवार विहान १० बजे थप एक जना संक्रमितको मृत्यु भएको छ।  मृत्यु हुनेमा सर्लाही, मलंगवा २ बस्ने ४२ वर्षका पुरुष रहेका छन्। उनी वैशाख ७ गते नारायणी अस्पतलामा भर्ना भएका थिए। उनको एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएको थियो। उपचारको क्रममा नै उनको मृत्यु भएको नारायणी अस्पतलाका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी गराए । यससँगै पछिल्लो ११ दिनमा…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा जनगणनाको लागि ७३० कर्मचारी खटाइने

    पर्सामा जनगणनाको लागि ७३० कर्मचारी खटाइने

    वीरगंज : राष्ट्रिय जनगणनाको लागि पर्सामा दुई चरण गरि ७३० जना कर्मचारी खटाइने भएको छ। यसअघिका जनगणनामा धेरै संख्यामा सरकारी शिक्षकलाई खटाउने गरिएकोमा यसपटक भने केन्द्रीय तथ्याङ्क विभागले खुला प्रतिस्पर्धाबाट जनगणनामा खटिने गणक र सुपरिवेक्षकको छनोट गरी खटाउने तयारी गरेको जिल्ला जनगणना कार्यालय पर्साका निर्देशक केशव ज्ञवालीले जानकारी दिए। उनका अनुसार यसपटक शिक्षकलाई प्रशिक्षकको काममा मात्र केही दिनको लागि खटाइने…

    विस्तृतमा पढ्नुस्

  • नारायणी बयोधामा कोरोना संक्रमितको मृत्यु, वीरगंजमा १० दिनको अवधिमा ६ जना संक्रमितको गयो ज्यान

    नारायणी बयोधामा कोरोना संक्रमितको मृत्यु, वीरगंजमा १० दिनको अवधिमा ६ जना संक्रमितको गयो ज्यान

    वीरगंज : वीरगंजको नारायणी बयोधा अस्पतालमा भर्ना गरिएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। वीरगंज महानगरपालिका वडा नम्बर १४ का ५७ बर्षीय पुरुषको वीरगंजको नारायणी बयोधा अस्पताल, गण्डकमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा चैत २९ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि बयोधा अस्पतालमा भर्ना गरिएको थियो। कोरोना पुष्टि हुनुभन्दा एक साता अघि…

    विस्तृतमा पढ्नुस्

  • बागमती युवा क्लबलाई हराउँदै एपीएफ जितपुर सिमरा गोल्डकपको सेमिफाइनलमा

    बागमती युवा क्लबलाई हराउँदै एपीएफ जितपुर सिमरा गोल्डकपको सेमिफाइनलमा

    वीरगंज : सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब ११ औँ संस्करणको जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरामा जारी प्रतियोगिता अन्तर्गत सोमबार साँझको खेलमा बाग्मती युवा क्लब सर्लाहीलाई २-१ ले पछि पार्दै एपीएफले सेमिफाइनल यात्रा तय गरेको हो। एपीएफको जितमा प्रदिप लामा एक्लैले दुई गोल गरे। खेलको ३२ औँ मिनेटमा बागमतीविरुद्ध पहिलो अग्रता बनाएको एपीएफले अग्रता जोगाउन नसक्दा नतिजाका लागि…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री राउतले सुरक्षा अधिकारी र जनप्रतिनिधिलाई भने, ‘कोरोनामा काम नगर्नेले राजीनामा दिनुपर्छ’

    मुख्यमन्त्री राउतले सुरक्षा अधिकारी र जनप्रतिनिधिलाई भने, ‘कोरोनामा काम नगर्नेले राजीनामा दिनुपर्छ’

    वीरगंज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतवार वीरगंजमा आकस्मिक छलफल आयोजना गरे। प्रदेश २ मा बढ्दै गइरहेको कोरोना महामारीलाई कसरी अंकुश लगाउन सकिन्छ भन्ने विषयमा जिल्ला समन्वय समितिको सभाहलमा छलफल भयो। छलफलमा पर्सा, बाराका सुरक्षा प्रमुख तथा जनप्रतिनिधि र राजनीतिक दलका अगुवाहरुको सहभागिता थियो। कार्यक्रममा मुख्यमन्त्री राउतले विपद्को समयमा काम नगर्नेले पद तथा कुर्सीबाट राजीनामा दिनु पर्ने सझुाव…

    विस्तृतमा पढ्नुस्

  • जितपुर सिमरा गोल्डकप : आयोजक नव जनजागृति सेमीफाइनलमा

    जितपुर सिमरा गोल्डकप : आयोजक नव जनजागृति सेमीफाइनलमा

    वीरगंज : हिमालयन शेर्पाविरुद्ध जित हात पार्दै आयोजक नवजनजागृति यूवा क्लब विश्वकर्मा ११औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। शनिवार साँझ सम्पन्न खेलमा सिमराको जितका लागि अफ्रिकी स्ट्राइकर लुइस भिडाल, सकल रेग्मी र डोना थापाले गोल गरे। हिमालयन शेर्पाका लागि पूर्ण गुरुङ र रवि रानाले गोल गरे। घरेलु दर्शकको समर्थन पाएको सिमरा विरुद्ध लिएको शूरुवाती अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पा…

    विस्तृतमा पढ्नुस्

  • राजमार्गको छेउमै कोइला भण्डारण डिपो : वातावरण धुलाम्य हुँदा यात्रीलाई सास्ती

    राजमार्गको छेउमै कोइला भण्डारण डिपो : वातावरण धुलाम्य हुँदा यात्रीलाई सास्ती

    वीरगंज : वीरगंज-पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा राजमार्गसँग जोडिएको जग्गामा कोइला भण्डारण गर्दा सो क्षेत्रका बासिन्दा तथा यात्रीहरूले सास्ती खेप्नुपरेको छ। गर्मी मौसम शुरू भएको र हावाहुरी चल्दा राजमार्ग र सडक क्षेत्रका सम्पूर्ण वातावरण धुलाम्य र अँध्यारोजस्तै देखिने गरेको सर्वसाधारण बताउँछन्। ड्राइपोर्ट-परवानीपुर सडकखण्ड, परवानीपुर-जीतपुर सडकखण्ड, गण्डक-परवानीपुर सडकखण्डमा करिब एक दर्जन कोइला भण्डारण गर्ने फर्म सञ्चालनमा छन्। भारत तथा विदेशबाट खरिद गरी…

    विस्तृतमा पढ्नुस्

  • वैशाख २० गतेसम्म सबै परीक्षा सकाउन वीरगंज महानगरको निर्देशन

    वैशाख २० गतेसम्म सबै परीक्षा सकाउन वीरगंज महानगरको निर्देशन

    वीरगंज : प्रदेश २ को एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगंज महानगरपालिकाले अगामी वैशाख २० गतेसम्म एसइइ बाहेक कक्षा ८ को  जिल्ला स्तरीय र अन्य तहको अन्तिम परिक्षा सम्पन्न गराउन निर्देशन दिएको छ। वीरगंज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले वीरगंज महानगरपालिकाभित्र रहेका सम्पूर्ण सरकारी र निजी विद्यालयहरुलाई यस्तो निर्देशन दिइएको बताए। कोरोना महामारीमा अहिलेको समयमामा पर्सा–बारासहित मुलुकका १४ वटा…

    विस्तृतमा पढ्नुस्

  • हिजो कोरोना संक्रमण पुष्टि, आज बिहानै मृत्यु

    हिजो कोरोना संक्रमण पुष्टि, आज बिहानै मृत्यु

    वीरगंज : पर्सास्थित वीरगंजका एक जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ। वीरगंज वडा ३ का एक ६२ वर्षीय पुरुषको उपचारका क्रममा नारायण अस्पतालमा मृत्यु भएको अस्पतालले जनायो। ती पुरुष आइतवारमात्र अस्पताल भर्ना भएका थिए। सोमवार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको आज बिहान सवा ८ मा अस्पतालमा मृत्यु भएको हो।

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालमा ३७ वर्षीय पुरुषको मृत्यु, मृत्युपछि कोरोना पुष्टि

    नारायणी अस्पतालमा ३७ वर्षीय पुरुषको मृत्यु, मृत्युपछि कोरोना पुष्टि

    वीरगंज : बाराका ३७ वर्षीय एक पुरुषको नारायण अस्पतालमा मृत्यु भएको छ। होलीभन्दा दुई दिन अघि भारतको हैदरावादबाट घर फर्केका उनको आज बिहान ३:३० मा मृत्यु भएको हो। बारा जितपुरका ती व्यक्ति गए राति नारायणी अस्पतालमा भर्ना भएका थिए। बिहान मृत्युपछि शंका लागि उनको स्वाब परीक्षण गर्दा कोभिड-१९ पोजेटिभ देखिएको नारायणी अस्पतालका डा निरज सिंहले बताए। चैत १४ गते भारतबाट…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको वचन, 'समानान्तर कमिटीका नेतालाई निर्वाचनमा टिकट पक्का'

    माधव नेपालको वचन, 'समानान्तर कमिटीका नेतालाई निर्वाचनमा टिकट पक्का'

    वीरगंज : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर कमिटीका नेता कार्यकर्तालाई अगामी निर्वाचनमा टिकट दिने वचन दिएका छन्। प्रेस संगठन पर्साले आइतवार वीरगंजको होटल भिस्वमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले यस्तो वचन दिएका हुन्। पार्टीभित्रको विवाद यदि निर्वाचन आयोगले अगामी निर्वाचनसम्म नटुंग्याए पनि नेता कार्यकर्ताहरुलाई निराश नहुन नेपालले अपिल गरे। 'तपाईहरु कारवाहीमा पर्नु भएको छ, यस्तो…

    विस्तृतमा पढ्नुस्

  • ५ वर्षमा पनि बनेन तिलावे पुल, धुलाम्मे डाइभर्सनबाट जोखिमपूर्ण यात्रा गर्दा स्थानीयलाई सास्ती

    ५ वर्षमा पनि बनेन तिलावे पुल, धुलाम्मे डाइभर्सनबाट जोखिमपूर्ण यात्रा गर्दा स्थानीयलाई सास्ती

    वीरगंज : नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले पर्सामा शिलान्यास गरेको तिलावे पुल लामो समयसम्म पनि नबन्दा स्थानीयले सास्ती खेप्नु परेको छ। ५ वर्षदेखि उक्त पुलको काम भइरहेको छ। तर, सोचे अनुरुप प्रगति नहुँदा स्थानीयले पुलको बाटो भएर आवतजावत गर्दा सास्ती खेप्नु परेको हो। पोखरीयाका स्थानीय रामएकबाल साहका अनुसार वीरगंज आउने जाने क्रममा पुल क्षेत्रको करिब एक किलोमिटरको…

    विस्तृतमा पढ्नुस्

  • ठप्प हुलाकी सडकको निर्माण गर्न निर्देशन, वनमन्त्रीपछि प्रधानमन्त्रीलाई भेट्दै ठोरीवासी

    ठप्प हुलाकी सडकको निर्माण गर्न निर्देशन, वनमन्त्रीपछि प्रधानमन्त्रीलाई भेट्दै ठोरीवासी

    वीरगंज : ठोरी नागरिक समाजको समन्वयमा काठमाडौं गएको हुलाकी सडक निर्माण संघर्ष समिति र सर्वदलीय डेलिगेसनले वन तथा वातावरण मन्त्री प्रेम आलेसँग भेट गरेको छ। बिहीवार भएको भेटमा समितिका सदस्यहरुले ठोरीमा बाँकी रहेको हुलाकी सडक निर्माण कार्य तत्काल सुचारु गर्न अनुरोध गरेको छ। पर्सा ४ का प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्णको नेतृत्वमा गएको ठोरीका आम नागरिकको टोलीले बनमन्त्री आलेसँग भेटी…

    विस्तृतमा पढ्नुस्

  • हुन्डी कारोबारीलाई प्रहरीले समात्ने, अदालतले छाड्ने : ८ महिनामा पक्राउ परेका १४ जनामध्ये १२ जना रिहा

    हुन्डी कारोबारीलाई प्रहरीले समात्ने, अदालतले छाड्ने : ८ महिनामा पक्राउ परेका १४ जनामध्ये १२ जना रिहा

    वीरगंज : गत साउनदेखि फागुन मसान्तसम्म पर्सामा हुन्डी कारोबारमा संलग्न अभियोगमा १४ जना पक्राउ परेका थिए। तर यसरी अभियोग लागेकाहरुमध्ये १२ जना रिहा भइसकेका छन्। नरम कानूनको कारण अवैध वित्तीय कारोबार गर्नेहरू पक्राउ परे तापनि खुसुखुसु रिहा हुने गरेको पछिल्लो तथ्यांकले देखाउँछ। पर्सा प्रहरीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार पर्सा प्रहरीले पक्राउ गरेर अदालतमा मुद्दा दायर गर्दा पनि आर्थिक कसूरमा…

    विस्तृतमा पढ्नुस्

  • कीर्तेमा वीरगंज मालपोतको कीर्तिमान, ५ धुरलाई सवा कठ्ठा बनाएर बिक्री!

    कीर्तेमा वीरगंज मालपोतको कीर्तिमान, ५ धुरलाई सवा कठ्ठा बनाएर बिक्री!

    वीरगंज : मोफसलमा सबैभन्दा भद्रगोल सरकारी अड्डाको रुपमा भूमिसुधार तथा मालपोत कार्यालय पर्सा वीरगंजलाई चिनिँदै आएको छ। यहाँ दैनिक रुपमा श्रेस्ता कीर्ते र सरकारी कागजात कीर्ते गरी कर्मचारीकै सेटिङमा जे पनि गर्न पाइन्छ भन्ने घटनाहरु थपिँदो छ। अर्काको करोडौकै जग्गा कीर्ते गरी अर्कैले बिक्री गरेको संगठित कीर्ते तथा ठगीको आरोपमा पूर्व कार्यालय प्रमुख सुमनकुमार झा अहिले वीरगंज कारागारमा थुनामा छन्।…

    विस्तृतमा पढ्नुस्

  • पर्साको जंगलमा लागेको डढेलो नियन्त्रणमा

    पर्साको जंगलमा लागेको डढेलो नियन्त्रणमा

    वीरगंज : पर्साको राष्ट्रिय वन क्षेत्रमा केही दिन यता लागेको डढेलो नियन्त्रण भएको दाबी गरिएको छ। निकुञ्ज प्रशासन, वन कार्यालय तथा सुरक्षा अधिकारीहरुले यस्तो दाबी गरेका छन्। पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले निकुञ्जमा लागेको डढेलो नियन्त्रण भईसकेको बताए। निकुञ्जको गडुवालाइन पोष्टको जंगल क्षेत्रमा बढी डढेलो लागेकोमा नेपाली सेना तथा मध्यवर्ती क्षेत्रका सदस्यहरुको प्रयासमा डढेलो नियन्त्रण गरिएका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कोरोना संक्रमणको त्रास बढ्दो, कस्तो छ रोकथामको पूर्वतयारी?

    वीरगंजमा कोरोना संक्रमणको त्रास बढ्दो, कस्तो छ रोकथामको पूर्वतयारी?

    वीरगंज : एक सातायता वीरगंजमा पुनः कोभिड-१९ महामारी फैलिने त्रास बढेको छ। भारतको दक्षिणी राज्यहरुमा अघिल्लो वर्षको शुरुमा झैं कोरोना संक्रमित बढ्न थालेपछि यहाँ त्रास बढेको हो। योसँगै सरकारले भारतको सीमावर्ती क्षेत्रका प्रशासनलाई सीमामा कडाई गर्न उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साले पुनः वीरगंजमा कोरोनाको केस निस्कन थालेपछि पूर्वतयारीमा जुटेको छ। तर त्यो पर्याप्त नरहेको…

    विस्तृतमा पढ्नुस्

  • होली खेल्ने क्रममा झगडा हुँदा महिलाको मृत्यु, आधा दर्जन घाइते

    होली खेल्ने क्रममा झगडा हुँदा महिलाको मृत्यु, आधा दर्जन घाइते

    वीरगंज : बारामा सोमवार होली खेल्ने क्रममा दुई पक्षबीच झगडा हुँदा एक जना महिलाको मृत्यु भएको छ। झगडामा भएको कुटपिटमा परी कलैया उपमहानगरपालिका वडा नं २३ भतौडाकी स्थानीय ६५ वर्षीया संजा देवीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमवार उक्त घटनामा परी घाइते भएका उनको उपचारको क्रममा निधन भएको हो। देवीको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। सोही गाउँको झगडामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell