PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • अध्यादेशबाट भए पनि नागरिकता विधेयक आउँछ : प्रचण्ड, न्यायालयको समस्याबारे गठबन्धनको साझा धारणाको तयारी

    अध्यादेशबाट भए पनि नागरिकता विधेयक आउँछ : प्रचण्ड, न्यायालयको समस्याबारे गठबन्धनको साझा धारणाको तयारी

    जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको समस्याको विषयमा चाँडै गठबन्धनबाटै साझा धारणा सार्वजनिक गर्ने बताएका छन्। शनिवार सर्लाहीको एक कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका पूर्व प्रधानमन्त्री दाहालले जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै भने, ‘गठबन्धनको बैठकमा अहिलेसम्म न्यायालयमा देखिएको समस्याको विषयमा छलफल भएको छैन, नेताहरु कार्यव्यस्तताले गर्दा काठमाडौं बाहिरै बहिर छन्, काठमाडौँमा नेताहरु…

    विस्तृतमा पढ्नुस्

  • सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई जनकारवाही भन्दै दल्यो कालोमोसो

    सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई जनकारवाही भन्दै दल्यो कालोमोसो

    जनकपुर : सिके राउत नेतृत्वका विद्यार्थी संगठनले सबैला नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई जनकारबाही भन्दै कालोमोसो दलेका छन्। शुक्रबार सबैलास्थित फकिर चन्द उच्च मावि बरकुर्वा, रघुनाथपुर धनुषाका प्रधानाध्यापक बैजु साहलाई विद्यार्थीहरुले दुर्व्यवहारसहित कालोमोसो दलेर जनकारवाही गरेका हुन्। उनीहरु पाँच सुत्रीय विभिन्न माग राख्दै चार दिनदेखि आन्दोलनरत्त छन्। विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने र शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको…

    विस्तृतमा पढ्नुस्

  • नारी शक्तिकी प्रतीक माता राजदेवीकै मन्दिरमा नारीलाई प्रवेश निषेध

    नारी शक्तिकी प्रतीक माता राजदेवीकै मन्दिरमा नारीलाई प्रवेश निषेध

    जनकपुरधाम : हुन त हामी अहिले प्रत्येक क्षेत्रमा लैंगिक समानताको कुरा उठाइरहेका हुन्छौँ। कुनै-कुनै क्षेत्रमा महिलाले समानताको अनुभूति समेत गर्न पाएका छन्। यद्यपि, जनकपुरधामको एक मन्दिरमा दशैँको १० दिन पुरुष श्रद्धालुहरुले साक्षात देवीको दर्शन गर्न पाएपनि महिलाहरुलाई भने आदी शक्ति स्वरुपा माता राजदेवी जो नारी शक्तिकी प्रतिक हुन्, उनकै पूजा गर्नबाट बन्देज लगाइन्छ। जनकपुरधामस्थित प्रसिद्ध राजा जनककी कुलदेवी समेत मानिएकी…

    विस्तृतमा पढ्नुस्

  • दशैँको अवसरमा दुलही झैँ सिंगारिए जनकपुरका शक्तिपिठ

    दशैँको अवसरमा दुलही झैँ सिंगारिए जनकपुरका शक्तिपिठ

    जनकपुरधाम : दशैँको अवसरमा जनकपुरधामका विभिन्न शक्तिपिठलाई दुलही झैँ सिंगारिएको छ। जनकपुरधामको विद्यापति चोक, राम चोक, रामानन्द चोक र ब्रह्मर्षि चोकलगायतका स्थलमा दुर्गाको माटोको प्रतिमा स्थापना गरी भव्य पंडाल बनाएर दशैँ मनाउने चलन छ। राजा जनककी कुलदेवी राजदेवी मन्दिरलाई निकै आकर्षक ढंगले सजाइएको छ भने बौद्धिमाई मन्दिर, अमरखाना माई मन्दिर, सोनासति मन्दिरलगायत विभिन्न शक्तिपिठहरुलाई पनि झिलिमिली बनाइएको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का मुख्यमन्त्री राउतले दुई तिहाइ सांसदको समर्थनसहित पाए विश्वासको मत

    प्रदेश २ का मुख्यमन्त्री राउतले दुई तिहाइ सांसदको समर्थनसहित पाए विश्वासको मत

    जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाइ सांसदको समर्थनसहित विश्वासको मत पाएका छन्। जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधवार विश्वासको मत मागेका थिए। प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ भने विपक्षमा २३ मत परेको छ। यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुई तिहाइ हो। राउतलाई…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर बम काण्डका मुख्य योजनाकार 'टकला'को जन्मकैद सजाय घटायो उच्च अदालतले

    जनकपुर बम काण्डका मुख्य योजनाकार 'टकला'को जन्मकैद सजाय घटायो उच्च अदालतले

    जनकपुरधाम :  जनकपुर बम काण्डको मुद्दामा मुख्य योजनाकार संजय साह (टकला)को जन्मकैदको फैसला जनकपुर उच्च अदालतले उल्टाएको छ। जिल्ला अदालत धनुषाले साहलाई सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालतले ७ वर्षमा सीमित गर्ने फैसला गरेको हो। जिल्ला अदालतको फैसलाविरुद्ध अभियुक्त साहले उच्च अदालत जनकपुरमा गरेको रिटमाथि सुनुवाई सुरु गर्दै आइतबार साँझ न्यायाधीशद्वय धीरबहादुर चन्द र मेश ढकालको संयुक्त इजलासले यस्तो फैसला सुनाएको…

    विस्तृतमा पढ्नुस्

  • दल विभाजनको असर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत विश्वासको मत लिँदै

    दल विभाजनको असर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत विश्वासको मत लिँदै

    जनकपरधाम :  प्रदेश २ मा प्रदेशसभाको अधिवेशन असोज २० को लागि आह्वान गरिएको छ। प्रदेश २ को सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभालाई प्रभावकारी बनाउनुपर्नेमा सदन छल्दैँ आफ्नो आयू लम्ब्याउने दाउमा लागेको आरोप लाग्न थालेपछि  मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरेका हुन्। अर्थमन्त्री शैलेन्द्रप्रसाद साहकाअनुसार मन्त्रिपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत…

    विस्तृतमा पढ्नुस्

  • नेपाली रेलको हालत : उध्रिए छोपिएका पाल, लाग्न थाल्यो खिया, एक वर्षदेखि यसरी थन्काएर राखिएको छ इनर्वामा (फोटोहरु)

    नेपाली रेलको हालत : उध्रिए छोपिएका पाल, लाग्न थाल्यो खिया, एक वर्षदेखि यसरी थन्काएर राखिएको छ इनर्वामा (फोटोहरु)

    जनकपुरधाम : रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म संचालनका लागि किनेको रेल सेट धनुषाको इनर्वामा एक वर्षदेखि थन्काएर राखिएको छ। विभागले रेल नेपाल ल्याएको एक वर्ष बिते पनि यो संचालनमा कहिले आउँछ भन्ने अझै टुङ्गो लाग्न सकेको छैन। ६ वर्ष लामो प्रतीक्षापछि कुर्था–जनकपुरधाम – जयनगरसम्म रेल गुडाउन दुई सेट रेलको बगी तथा ४ सेट इन्जिन परिक्षण्को लागि जनकपुरधाम ल्याइएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरबासीको ‘अधुरो’ रेल सपना

    जनकपुरबासीको ‘अधुरो’ रेल सपना

    जनकपुरधाम : जनकपुरदेखि मात्रै १८ किलोमिटर टाढा पूर्वतर्फ भारतको जयनगरमा ‘छुकछुक’ गरेर रेल दौडिन्छ। त्यो रेल दौडिरहँदा नेपालीका लागि भने आफ्नो मुलुकमा पनि रेलमा चढ्न पाउने भन्ने आशा सपनामै सीमित भएको छ। पछिल्ला २ वर्षदेखि रेल चल्छ भन्ने कुरा सुनिँदै आएको छ। कहिले विवाहपञ्चमीमा चल्ने त कहिले दशैँमा चल्ने। कहिले अब चल्छ त कहिले केही दिनभित्रै सञ्चालन हुन्छ। यस्तै यावत्…

    विस्तृतमा पढ्नुस्

  • आजैका दिन नेपाल भित्रिएको रेलको कथा : छोपेको त्रिपाल फाट्यो, खियाले ढाक्दैछ तर छैन चल्ने सुरसार

    आजैका दिन नेपाल भित्रिएको रेलको कथा : छोपेको त्रिपाल फाट्यो, खियाले ढाक्दैछ तर छैन चल्ने सुरसार

    जनकपुरधाम : रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म संचालनका लागि किनेको रेल सेट नेपाल भित्र्याइएको एक वर्ष पूरा भएको छ। विभागले रेल नेपाल ल्याएको एक वर्ष बिते पनि यो संचालनमा कहिले आउँछ भन्ने अझै टुङ्गो लाग्न सकेको छैन। ६ वर्ष लामो प्रतीक्षापछि कुर्था–जनकपुरधाम – जयनगरसम्म रेल गुडाउनका लागि दुई सेट रेलको बगी तथा ४ सेट इन्जिन जनकपुरधाम ल्याइएको थियो। गत…

    विस्तृतमा पढ्नुस्

  • धनुषा जिल्ला प्रहरी कार्यालय बाहिर तुल्सियाही गाउँका स्थानीयद्वारा विरोध प्रदर्शन

    धनुषा जिल्ला प्रहरी कार्यालय बाहिर तुल्सियाही गाउँका स्थानीयद्वारा विरोध प्रदर्शन

    जनकपुरधाम : तुल्सियाही गाउँका स्थानीयले धनुषाको जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन्। प्रहरीले पीडकलाई उन्मुक्ति दिएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय घेराउ गरेको तुल्सियाही गाउँका स्थानीय पोषण राइनले बताए। जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सियाहीमा मुस्लिम समुदायबीच नमाज पढाउने विषयमा भएको विवादमा प्रहरीले पीडकसँग घुस खाएर मुद्दा दर्ता गरेको र आफूहरुको निवेदन भने दर्ता नगरेको स्थानीयको आरोप…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ : एकीकृत समाजवादीको पक्षमा १० र लोसपाको पक्षमा १२ जना प्रदेशसभा सदस्यले गराए सनाखत

    प्रदेश २ : एकीकृत समाजवादीको पक्षमा १० र लोसपाको पक्षमा १२ जना प्रदेशसभा सदस्यले गराए सनाखत

    जनकपुरधाम : नेकपा एमालेबाट अलग्गिएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीको पक्षमा १० जना प्रदेशसभा सदस्यले सनाखत गराएका छन्। यस्तै, जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पक्षमा १२ जना प्रदेशसभा सदस्यहरुले सनाखत गराएका छन्। जनकपुरधामस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर लोसपाका १२ र नेकपा एकिकृत समाजवादीको पक्षमा १० जना प्रदेश २ का प्रदेशसभा सदस्यहरुले सनाखत गराएका हुन्। बुधबार…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा लोसपाका स्थानीय जनप्रतिनिधिहरुको सनाखत शुरु, केही जिल्लामा हुन सकेन सनाखत

    प्रदेश २ मा लोसपाका स्थानीय जनप्रतिनिधिहरुको सनाखत शुरु, केही जिल्लामा हुन सकेन सनाखत

    जनकपुरधाम : जसपाबाट अलग भएर नयाँ दर्ता भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का लागि प्रदेश २ मा मंगलवारदेखि सनाखत शुरु भएको छ। यस्तै, नेकपाबाट अलग भएर नयाँ दर्ता भएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको पनि सनाखत शुरु भएको छ। मंगलवार नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) छोडेर नयाँ पार्टीमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिहरुले जिल्लास्थित…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी छिट्टै सरकारमा सहभागी हुने!

    प्रदेश २ मा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी छिट्टै सरकारमा सहभागी हुने!

    जनकपुरधाम : प्रदेश नम्बर २ मा नेकपा (एमाले)बाट विद्रोह गरी गठित माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश सरकारमा तत्कालै सहभागी हुने भएको छ। नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएसँगै दलीय गठबन्धन अनुसार संघीय सरकार र प्रदेश सरकारमा समेत सहभागी भएर मन्त्रिपरिषद् विस्तार गरी प्रदेश २ मा पनि नयाँ मन्त्री थपिने भएको छ। एकीकृत समाजवादी पार्टीका नेता…

    विस्तृतमा पढ्नुस्

  • भारतमा रहेको यो मन्दिर जहाँ पुग्दा हरेक नेपालीले आफू नेपालमै रहेको महसुस गर्छन्

    भारतमा रहेको यो मन्दिर जहाँ पुग्दा हरेक नेपालीले आफू नेपालमै रहेको महसुस गर्छन्

    पूर्वीय सभ्यता र आदर्शको मौलिक पहिचान हो भारतको वाराणसी। उत्तर प्रदेशको एउटा महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र। काशी वा बनारसको नामले पनि चिनिन्छ यो ठाउँ जसले हिन्दु धर्मावलम्बीहरुलाई आफूतिर आकर्षित गरिरहेको हुन्छ, सधैं। जहाँसुकै रहेका हिन्दुहरुका लागि यहाँ पुग्ने, स्नान गर्ने र पूजापाठमा सहभागी हुने महत्त्वकांक्षा हुन्छ। काशीको यस भूमिमा विश्नाथ महादेवको मन्दिर छ। भारतका विभिन्न स्थानका साथै नेपालीहरु समेत…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा दल टुटफुटको असर : ओलीभन्दा माधव मजबुत, महन्थ - राजेन्द्र कमजोर हुँदा उपेन्द्र बलियो

    प्रदेश २ मा दल टुटफुटको असर : ओलीभन्दा माधव मजबुत, महन्थ - राजेन्द्र कमजोर हुँदा उपेन्द्र बलियो

    जनकपुरधाम : दल विभाजनसम्बन्धी अध्यादेश जारी भएलगत्तै जनता समाजवादी पार्टी नेपाल र एमाले विभाजनको सिकार भएको छ। एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी नामसहित दल दर्ताका लागि निवेदन दिइसकेका छन्। यता जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नामको दल दर्ताका लागि निवेदन दिइसकेका छन्। केन्द्रमा भएको विभाजनको असर प्रदेश २…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश प्रमुख बनाएकोमा राष्ट्रपति भण्डारी र ओलीलाई धन्यवाद दिँदै निस्किए राजेश अहिराज

    प्रदेश प्रमुख बनाएकोमा राष्ट्रपति भण्डारी र ओलीलाई धन्यवाद दिँदै निस्किए राजेश अहिराज

    जनकपुर : बर्खास्तीमा परेका प्रदेश २ का प्रदेश प्रमुख कार्यालयबाट निस्किएका छन्। आफूलाई उक्त पदमा नियुक्त गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै उनी प्रदेश प्रमुखको कार्यालयबाट बिदा भएका हुन्। 'यो पदमा नियुक्ती गर्नुभएकोमा सम्माननीय राष्ट्रपतिज्यू, नियुक्तिका लागि सिफारिश गर्नुहुने तत्कालीन सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारप्रति म हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछु,' जाँदाजाँदै अहिराजले…

    विस्तृतमा पढ्नुस्

  • वीपीका समकक्षी रामनारायण मिश्रका छोरा हरिशंकर प्रदेश २ का प्रमुख, ६ दशकदेखि थिए राजनीतिमा

    वीपीका समकक्षी रामनारायण मिश्रका छोरा हरिशंकर प्रदेश २ का प्रमुख, ६ दशकदेखि थिए राजनीतिमा

    जनकपुरधाम : प्रदेश नम्बर २ को प्रमुखमा पूर्व सांसद हरिशंकर मिश्र नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरिन् भने राजेश अहिराजलाई पदमुक्त। हिजो बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश २ को प्रमुखमा नेपाली कांग्रेसका नेता एवंम पूर्व सांसद हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपतिलाइ सिफारिस गरेको थियो।   शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुख राजेश झा (अहिराज)लाई हटाएर…

    विस्तृतमा पढ्नुस्

  • नगरपालिका ठप्प पारेर ६० जना जनप्रतिनिधि र कर्मचारी देश भ्रमणमा : सरकारी खर्चमा घुम्दै, फर्किने मितिको छैन टुंगो

    नगरपालिका ठप्प पारेर ६० जना जनप्रतिनिधि र कर्मचारी देश भ्रमणमा : सरकारी खर्चमा घुम्दै, फर्किने मितिको छैन टुंगो

    जनकपुरधाम : महोत्तरीको एक स्थानीय तहका जनप्रतिनिधिदेखि कार्यालय सहयोगीसम्म सरकारी खर्चमा देशव्यापी भ्रमणमा निस्केपछि कामकाज नै ठप्प भएको छ। जिल्लाको बलवा नगरपालिकाका नगर प्रमुख विनोदकुमार यादवदेखि कार्यालय सहयोगीसहित ६० जना जनप्रतिनिधि तथा कर्मचारीहरु ५ दिनदेखि देशव्यापी भ्रमणमा निस्केका छन्। बलवा नगरपालिकाको ११ वटामध्ये ८ वटा वडाका वडाअध्यक्ष, कार्यकारी सदस्यहरु, नगरप्रमुख विनोद यादव, नगर उपप्रमुख रिता देवी झा, प्रमुख प्रशासकीय अधिकृत…

    विस्तृतमा पढ्नुस्

  • मिथिलाञ्चलमा यस्तो देखियो झुला उत्सवको रौनक

    मिथिलाञ्चलमा यस्तो देखियो झुला उत्सवको रौनक

    जनकपुरधाम : मिथिलाञ्चलमा अहिले प्रत्येक साँझ मन्दिरमा झुला उत्सव (झुल्नोत्सव)को रौनकता सहजै देख्न सकिन्छ। जनकपुरधामस्थित प्रत्येक मठमन्दिरमा भजन कीर्तन गरी झुला उत्सव मनाइने गरिन्छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि सनातन धर्मावलम्बीहरु मठमन्दिरमा झुला उत्सव धुमधामका साथ मनाइरहेका छन्। मिथालाञ्चल क्षेत्र, भारतको बिहार राज्य, जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, मटिहानीको लक्ष्मीनारायण मन्दिर लगायत धनुषा, महोत्तरी, सिरहा, सर्लाहीमा धुमधामसाथ झुल्नोत्सव पर्व मनाउने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell