PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • मधेशका 'भाग्यशाली' निवर्तमानहरु

    मधेशका 'भाग्यशाली' निवर्तमानहरु

    जनकपुरधाम : मधेश प्रदेशकाका अधिकांश स्थानीय तहमा निवर्तमान पालिका प्रमुख तथा अध्यक्षहरुलाई जनताले कुर्सीबाट हटाएका छन्। सबैभन्दा नजिकको सरकारको रुपमा परिकल्पना गरिएको स्थानीय सरकार मार्फत पछिल्लो ५ वर्ष शासन गरेका जनप्रतिनिधिहरुलाई जनताले ब्यालेटको माध्यमबाट फेरि शासित हुनबाट अस्वीकार गरेका हुन्। धनुषाको सबैला नगरपालिका, नगराईन नगरपालिका, लक्ष्मिनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, धनौजी गाउँपालिका र जनकनन्दनी गाउँपालिका बाहेक सबै पालिकामा निवर्तमान प्रमुख वा…

    विस्तृतमा पढ्नुस्

  • धनुषाको धनौजीमा मतपत्रको विवाद: ८ राउण्ड हवाइ फायर, मतगणना स्थगित

    धनुषाको धनौजीमा मतपत्रको विवाद: ८ राउण्ड हवाइ फायर, मतगणना स्थगित

    जनकपुरधाम: धनुषाको धनौजी गाउँपालिकामा खसेको मतभन्दा बढी मत मतपेटिकामा फेलापरेपछि मतगणना स्थगित भएको छ। मतदानको दिन मतखसेपछि मतदान अधिकृतले फिल्डबाट पठाएको रिपोर्टभन्दा १५ मत बढी फेला परेपछि उत्पन्न भएको विवादले उग्ररुप लिएको छ। धनौजीस्थित मतगणना स्थलमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिनका लागि हवाई फायर गरेको छ। प्रहरीले ८ राउन्ड हवाई फायर र एक राउन्ड अश्रुग्यास फायर गरेको…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर उपमहानगरमा कांग्रेसका बागी मनोजको फराकिलो अग्रता, मनोजले २५९ पाउँदा गठबन्धनका लालकिशोरको ३६ मात्रै मत

    जनकपुर उपमहानगरमा कांग्रेसका बागी मनोजको फराकिलो अग्रता, मनोजले २५९ पाउँदा गठबन्धनका लालकिशोरको ३६ मात्रै मत

    जनकुपरधाम : धनुषाको जनकपुर उपमहानगरमा कांग्रेसबाट बागी बनेका मनोज साहले अग्रता कायम गरेका छन्। वडा १ को ७८० मत गन्दा घण्टाघर चिन्ह पाएका स्वतन्त्र उम्मेदवार मनोजले २५९ मत पाएका छन्। यता गठबन्धनबाट साझा उम्मेदवार रहेका लालकिशोर साहले ३६ मत मात्र पाएका छन्। उनी जनता समाजवादी पार्टीका तर्फबाट मेयरका उम्मेदवार हुन्। नेकपा (एमाले) बाट शिवशंकर साह (हीरा)ले १०५ मत पाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीको बलवा नगरपालिकाको एक मतदान स्थलमा विवाद हुँदा प्रहरीले गर्‍यो हवाइ फायर

    महोत्तरीको बलवा नगरपालिकाको एक मतदान स्थलमा विवाद हुँदा प्रहरीले गर्‍यो हवाइ फायर

    जनकपुरधाम : महोत्तरीको बलवा नगरपालिकाको एक मतदान स्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ। शुक्रवार जारी स्थानीय तहको निर्वाचन अन्तर्गत मतदानको क्रममा महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ५ को मतदान स्थलमा विवाद भएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बलवा नगरपालिका-५ स्थित मनसिव महाविर आधारभुत विद्यालयमा रहेको मतदान स्थलमा जनता समाजवादी पार्टीबाट वडा नम्बर…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीको धनकौलमा तनाव : प्रहरीले गर्‍यो ६ राउन्ड हवाई फायर, अझै सुरु भएन मतदान

    सर्लाहीको धनकौलमा तनाव : प्रहरीले गर्‍यो ६ राउन्ड हवाई फायर, अझै सुरु भएन मतदान

    जनकपुरधाम : स्थानीय तह निर्वाचनको क्रममा अवस्था तनावग्रस्त बनेपछि सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउन्ड हवाई फायर गरेका छन्। राजनीतिक दलका नेता कार्यकर्ताबिच झडप हुन थालेपछि प्रहरीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। धनकौल गाउँपालिका-२ पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले हवाई फायर गरेका हुन्। प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले धनकौलमा स्थिति नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • मुस्लिम आयोगका अध्यक्ष अन्सारी प्रहरी नियन्त्रणमा, चुनावमा पैसा बाडेको आरोप

    मुस्लिम आयोगका अध्यक्ष अन्सारी प्रहरी नियन्त्रणमा, चुनावमा पैसा बाडेको आरोप

    जनकपुर : मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन्। उनलाई धनुषाको जनकपुरधामबाट पक्राउ गरिएको हो। सीता शरण होटेलको कोठा नम्बर ३ सय ५ बाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।  अन्सारीलाई निर्वाचनका समयमा पैसा बाँडेको आरोप लागेको छ।  २०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए। उनीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरी परेको…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरको पाँच दलीय सभामा प्रचण्ड-देउवाको आक्षेप : एमालेका कारण नागरिकता समस्या सम्बोधन भएन

    जनकपुरको पाँच दलीय सभामा प्रचण्ड-देउवाको आक्षेप : एमालेका कारण नागरिकता समस्या सम्बोधन भएन

    जनकपुरधामः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै नागरिकताको समस्या सम्बोधा हुने बताएका छन्। शनिबार जनकपुरधाममा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभामा प्रचण्डले समस्या सम्बोधनका लागि भएको प्रयास एमालेका कारण असफल भएको जिकिर समेत गरे। सदन खुल्नेबित्तिकै नागरिकता विधेयक अघि बढ्ने पनि उनले बताए। एमालेले संसद अवरुद्ध गरे पनि समस्या समाधान गरिने उनले दाबी गरे। त्यस्तै कांग्रेस सभापति…

    विस्तृतमा पढ्नुस्

  • नगरपालिका स्थापनाको ६१ वर्ष, जनप्रतिनिधि फेरिए तर फेरिएन ‘फोहोर’को एजेन्डा

    नगरपालिका स्थापनाको ६१ वर्ष, जनप्रतिनिधि फेरिए तर फेरिएन ‘फोहोर’को एजेन्डा

    जनकपुरधाम: देशकै पुरानो मध्येको एक हो जनकपुरधाम नगरपालिका। संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेपछि जनकपुरधामलाई उपमहानगरमा परिणत गरियो। २०१७ सालमा नगरपालिका बन्दा जनकपुरधामको मुख्य समस्या थियो :फोहोरमैला व्यवस्थापन र लामखुट्टे नियन्त्रण। नगरपालिका स्थापनापछि मधेशमा विभिन्न आन्दोलन भए। मुलुकमै व्यवस्था फेरियो। स्थापनाको ६१ वर्षमा कयौँ जनप्रतिनिधि फेरिए। तर नगरको एजेन्डा फेरिएन। अहिले पनि उम्मेदवारहरूको एजेन्डा फोहोर व्यवस्थापन र लामखुट्टे नियन्त्रण नै…

    विस्तृतमा पढ्नुस्

  • बागी उम्मेदवारलाई फापेको जनकपुरधामको त्यो इतिहास

    बागी उम्मेदवारलाई फापेको जनकपुरधामको त्यो इतिहास

    जनकपुरधाम: स्थानीय तहको निर्वाचन आउन अब १४ दिन मात्रै बाँकी छ। निर्वाचन नजिकिँदै गर्दा धनुषामा पनि उम्मेदवारहरूलाई चुनावले छोइसकेको छ। उम्मेदवारहरुले चुनाव केन्द्रित गतिविधि सुरु गरिसकेका छन्। मतदाता रिझाउन घरदैलो अभियानलगायतका कार्यक्रम सुरु भइसकेका छन्। धनुषाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा र चासो मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको छ। नगर प्रमुखका लागि ४१ जनाले उम्मेदवारी दर्ता गराएका…

    विस्तृतमा पढ्नुस्

  • बागी उम्मेदवारलाई फापेको जनकपुरधामको त्यो इतिहास

    बागी उम्मेदवारलाई फापेको जनकपुरधामको त्यो इतिहास

    जनकपुरधाम : आसन्न स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ। स्थानीय तहको निर्वाचन आउन अब १४ दिन मात्रै बाँकी छ। स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा धनुषामा पनि उम्मेदवारहरूलाई चुनावले छोइसकेको छ। यस्तो अवस्थामा दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले चुनाव केन्द्रित गतिविधि सुरु गरिसकेका छन्। मतदातालाई रिझाउन सबैले आ-आफ्नो घरदैलो अभियानलगागतका कार्यक्रमहरू सुरु गरिसकेका छन्। धनुषाका १८ स्थानीय तहमध्ये सबैभन्दा…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशमा कुन कुन पालिकामा तालमेल गर्ने?  प्रदेशस्तरीय बैठकमा जुटेन सहमति

    मधेश प्रदेशमा कुन कुन पालिकामा तालमेल गर्ने?  प्रदेशस्तरीय बैठकमा जुटेन सहमति

    जनकपुरधाम : स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाबारे केन्द्रमा भागबन्डा मिलिसकेको छ। केन्द्रले महानगर र उपमहानगरबाहेकका पालिकाहरु बारे स्थानीय संयन्त्रमा छलफल भइरहेको जनाएको छ। यता, मधेश प्रदेशका भने पालिकाहरुको सिट बाँडफाँटबारे  गठबन्धनबिच सहमत हुन सकेको छैन। यद्यपि, गठबन्धनले आवश्यक स्थानमा तालमेल हुन सक्ने जनाएको छ। आज प्रदेशस्तरको गठबन्धन दलबिचको बैठकमा सहमति बन्न नसकेको हो। नेपाली काँग्रेससँग सहमति हुन नसक्दा गठबन्धनमा रहेका जनता…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम जसपालाई दिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित, 'गठबन्धनको विरोधमा उत्रने'

    जनकपुरधाम जसपालाई दिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित, 'गठबन्धनको विरोधमा उत्रने'

    जनकपुरधाम : सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबन्डा टंगो लगाएको छ। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकबाट ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबन्डा मिलाएको हो। भागबन्डाको आधारमा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा)को भागमा परेको छ। जनकपुरधामको उपप्रमुख भने नेपाली कांग्रेसले पाएको छ। गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जसपालाई दिने निर्णय भएपछि…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन निर्धारित मितिमै हुन्छ, सारियो भने लोकतन्त्र दुर्घटनामा पर्नसक्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

    निर्वाचन निर्धारित मितिमै हुन्छ, सारियो भने लोकतन्त्र दुर्घटनामा पर्नसक्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

    जनकपुरधाम : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन सारिए लोकतन्त्र नै दुर्घटनामा पर्न सक्ने बताएका छन्। शनिवार जनकपुरधाममा आयोजना गरिएको एक कार्यक्रममा थपलियाले निर्वाचन कुनैपनि हालतमा नसर्ने भन्दै निर्वाचन सारियो भने लोकतन्त्र नै खतरामा पर्ने बताएका हुन्। थपलियाले लोकतन्त्रको प्राण वायु निर्वाचन रहेको कारणले निर्वाचनलाई सबैले स्वच्छ रुपमा सम्पन्न गराउन सहयोग गर्नुपर्नेमा जोड दिए। ‘निर्वाचन हुन्छ वा हुदैन भन्ने संशय…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय चुनावमा मधेश प्रदेशः एमाले र समाजवादी फुट्दा कांग्रेसलाई बोनस, यस्तो छ पछिल्लो रिपोर्ट कार्ड

    स्थानीय चुनावमा मधेश प्रदेशः एमाले र समाजवादी फुट्दा कांग्रेसलाई बोनस, यस्तो छ पछिल्लो रिपोर्ट कार्ड

    जनकपुरधामः स्थानीय चुनावमा अहिले देश केन्द्रित छ। केन्द्रमा सत्ता साझेदार गरिरहेका ५ दल गठबन्धन गरेर चुनावमा होमिने निर्णय गरिसकेका छन्। नेकपा (एमाले) लगायतका दलहरु पनि गठबन्धनको प्रयासमा छन्। एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लगायतले मधेश प्रदेशका कतिपय स्थानमा उम्मेदवारी सिफारिस गरिसकेका छन्। ८ जिल्ला रहेको मधेश प्रदेशमा १३६ स्थानीय तह छन्। अहिले एमाले र माओवादी केन्द्रले मधेश प्रदेशमा आफ्नो गतिविधि…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाममा फेरि लालकिशोरको दाबी, गठबन्धनकै नेता भन्छन् : फोहोर व्यवस्थापन गर्न नसकेको मेयरलाई कसरी मत दिने ?

    जनकपुरधाममा फेरि लालकिशोरको दाबी, गठबन्धनकै नेता भन्छन् : फोहोर व्यवस्थापन गर्न नसकेको मेयरलाई कसरी मत दिने ?

    जनकपुरधाम : अहिले देशभर स्थानीय तह निर्वाचनको माहोल छ। गठबन्धन गरेर निर्वाचन गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुबिच भागबन्डाबारे रस्साकस्सी चलिरहेको छ। सत्ता बाहिर रहेका नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीले कतिपय पालिकामा उम्मेद्वारको नाम  सिफारिस समेत गरिसकेको छ। तर, केन्द्रबाट कुनै पनि दलले उम्मेद्वार छनोट गर्न सकेको छैन। अहिले मधेश प्रदेशमा पनि स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल होमिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनमा मधेश प्रदेशमा कसरी उत्रिने ? बर्दिबासमा रणनीति बनाउँदै ‍गठबन्धन, एमाले र लोसपा

    स्थानीय तह निर्वाचनमा मधेश प्रदेशमा कसरी उत्रिने ? बर्दिबासमा रणनीति बनाउँदै ‍गठबन्धन, एमाले र लोसपा

    बर्दिबास : मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन केन्द्रित रणनीति बनाउन दलहरु जुटेका छन्। मंगलबार सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को बेग्ला बेग्लै बैठक चल्यो। मंगलबार महोत्तरीको बर्दिबासमा बसेको सत्तारुढ गठबन्धनको मधेश प्रदेशस्तरीय बैठकले स्थानीय तहको निर्वाचन बारेमा आपसमा तालमेल गर्न गठबन्धन घटकका जिल्ला नेतृत्वसँग पनि छलफल गर्ने निर्णय गरेको छ। बैठकले जिल्ला स्तरीय गठबन्धनबाट पालिका…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाममा राम नवमीको रौनक : निश्चालानन्द सरस्वती शंकराचार्यले दिए विवादित अभिव्यक्ति

    जनकपुरधाममा राम नवमीको रौनक : निश्चालानन्द सरस्वती शंकराचार्यले दिए विवादित अभिव्यक्ति

    जनकपुरधाम : जनकपुरधाममा रामनवमी पर्व आज धूमधामका साथ मनाइँदै छ। भगवान रामको जन्म चैत शुक्ल नवमी तिथिकै दिन भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा रामनवमी पर्व विशेष उत्साहका साथ मनाइने गरिन्छ। जनकपुरधाम भगवान रामको ससुराली भएकाले पनि यहाँ यस पर्वको विशिष्ट महत्व रहेको छ। रामनवमी पर्वको अवसर पारेर जानकी मन्दिरमा विशेष तयारी गरिएको छ। जनकपुरधामस्थित राम मन्दिरमा समेत रामनवमी पर्वको अवसरमा…

    विस्तृतमा पढ्नुस्

  • मिथिलाञ्चलमा चैती छठको रौनक, अर्घ्य दिन सिँगारियो जनकपुरधामका जलाशय

    मिथिलाञ्चलमा चैती छठको रौनक, अर्घ्य दिन सिँगारियो जनकपुरधामका जलाशय

    जनकपुरधाम : आज जनकपुरधामसहित मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक चैती छठ पर्व मनाइँदैछ। चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको तेस्रो दिन आज बर्तालुले विभिन्न जलाशयमा गई अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिन्छन्। शुक्रबार बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि चैती छठ पर्व सम्पन्न हुन्छ। कार्तिकमा मनाईने छठ पर्व जतिको संख्यामा श्रद्धालुभक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व…

    विस्तृतमा पढ्नुस्

  • धनुषावासीका लागि रेल बन्दै नयाँ आकर्षण, रेल चल्दैमा हुँदैन नाफा

    धनुषावासीका लागि रेल बन्दै नयाँ आकर्षण, रेल चल्दैमा हुँदैन नाफा

    जनकपुरधाम : आइतवारदेखि नेपाल रेल्वेले नियमित रेल सेवा सुरु गरेको छ। नयाँ दिल्लीबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झण्डा देखाउँदै रेल सेवाको शुभारम्भ गरेका थिए। रेल सेवा सुरु भएको दुई दिनको अवधिमा रेलमा यात्रा गर्नेहरुको संख्या बढिरहेको छ। नेपाली नागरिकहरुमा रेलमा चढ्ने आकर्षण पनि बढी नै देखिएको छ। रेल सेवा सुरु भएसँगै यसले चौतर्फी रुपमा फाइदा…

    विस्तृतमा पढ्नुस्

  • भारतको जयनगरबाट जनकपुरधाम आइपुग्यो फूलैफूलले सजिएको रेल

    भारतको जयनगरबाट जनकपुरधाम आइपुग्यो फूलैफूलले सजिएको रेल

    जनकपुरधाम : भारतको जयनगरबाट नेपालको जनकपुरधाम रेल आइपुगेको छ। नयाँ दिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा जयनगर- कुर्था (जनकपुर) रेल सेवाको उद्घाटन गरेका थिए। हैदरावाद हाउसमा भएको कार्यक्रममा देउवा र मोदीले एकसाथ हरियो झण्डा देखाउँदै रेलको शुभारम्भ गरेका थिए। भर्चुअल माध्यमले उनीहरुले रेलको उद्घाटन गरेपछि जयनगरमा रहेको रेल नेपालको जनकपुरधामका लागि प्रस्थान गरेको थियो। कुर्थामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell