PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • दिलीप महतोलाई न्याय दिलाउन जनकपुरदेखि काठमाडौंसम्म विरोध गरिने

    दिलीप महतोलाई न्याय दिलाउन जनकपुरदेखि काठमाडौंसम्म विरोध गरिने

    जनकपुरधाम : गत पुुस २५ गते हत्या गरिएका पर्यावरण अभियान्ता दिलीप महतोको हत्यारालाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै जनकपुरदेखि काठमाडौंसम्म विरोध गर्ने तयारी थालिएको छ। चुरे तथा वनजंगल संरक्षण अभियान्ताहरुले सोमवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा दिलीपलाई न्याय दिलाउन संघर्ष समिति गठन गरी आन्दोलनसहित दबाबका कार्यक्रम घोषणा गरेका हुन्। दिलीपको हत्यामा संलग्न अझै केही आरोपीहरु फरार रहेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • २ सय मेघावाट सौर्य उर्जा उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य, कानुन र जग्गा अभावमा अगाडी बढेन काम

    २ सय मेघावाट सौर्य उर्जा उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य, कानुन र जग्गा अभावमा अगाडी बढेन काम

    जनकपुरधाम : प्रदेश नम्बर २ को सरकारले सौर्य उर्जा उत्पादनलाई प्रादेशिक गौरवको योजनाका रूपमा अघि सारेको छ। जलविद्युत उत्पादनको न्यून सम्भावना रहेको यस प्रदेशलाई उर्जामा आत्मनिर्भर बनाउन वैकल्पिक सौर्य उर्जा उत्पादनलाई प्राथमिकतामा राखिएको हो। चालु आर्थिक वर्षमा प्रत्येक जिल्लामा २५ मेगावाटका दरले २ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने लक्ष्य सरकारले लिएको छ। यसको समन्वयका लागि १ करोड रुपैयाँ बजेट…

    विस्तृतमा पढ्नुस्

  • अस्पताल कि डम्पिङ साइट? : सरसफाइमा वर्षेनी लाखौँ रुपैयाँ खर्च, हटेन दुर्गन्धले नाक छोप्नुपर्ने बाध्यता

    अस्पताल कि डम्पिङ साइट? : सरसफाइमा वर्षेनी लाखौँ रुपैयाँ खर्च, हटेन दुर्गन्धले नाक छोप्नुपर्ने बाध्यता

    जनकपुरधाम : जनकपुरधाम अस्पतालको स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाइएको छ। प्रादेशिक अस्पतालमा नयाँ विकास समिति अध्यक्ष चयन भएको छ। प्रदेश सरकारबाट अस्पताल विकास समितिको अध्यक्षमा संजय सिंह नियुक्ति लिएर आएको झण्डै तीन महिना हुन लागेको छ। नियुक्तिको क्रममा अनेकन बाचा र प्रतिबद्धता गरेका सिंहले जिम्मेवारी सम्हालेको तीन महिना भएपनि अस्पतालको अवस्था सुध्रिनु त कहाँ हो कहाँ झन जर्जर बन्दै छ।…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक कार्यक्रममै मेयर लाल किशोर साहको राजीनामा माग

    सार्वजनिक कार्यक्रममै मेयर लाल किशोर साहको राजीनामा माग

    जनकपुरधाम : एक सार्वजनिक कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साहको राजीनामा माग गरिएको छ। सडक विस्तारका नाममा महानगरपालिकाले पक्षपाती ढंगबाट निजी जग्गा अतिक्रमण गरेको भन्दै प्रमुख साहको राजीनामा माग गरिएको हो। बिहीवार सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगद्वारा जनकपुरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा युवा अभियन्ता सुशिल कर्णले प्रमुख साहको राजीनामा माग गरेका हुन्। जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमणको…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरी धनुषाले गर्‍यो तीन करोड भन्दा बढी राजस्व संकलन

    सशस्त्र प्रहरी धनुषाले गर्‍यो तीन करोड भन्दा बढी राजस्व संकलन

    जनकपुरधाम : सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गण धनुषाले तीन करोड भन्दा बढी राजस्व संकलन गरेको छ। साउनदेखि माघ २० गते सम्म ३ करोड १९ लाख ४४ हजार ७ सय ५६ रुपैयाँ राजस्व संकलन गरी जनकपुर भन्सार कार्यालयलाई बुझाइएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए। चालु आर्थिक वर्षमा गएको वर्ष भन्दा तीन गुणाको हराहारीमा बढी राजस्व संकलन…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सभालाई ‘पेपरलेस’ बनाउने उद्देश्यका साथ सांसदलाई ल्यापटप

    प्रदेश सभालाई ‘पेपरलेस’ बनाउने उद्देश्यका साथ सांसदलाई ल्यापटप

    जनकपुरधाम : प्रदेश नम्बर २ का प्रदेश सांसदहरुले ल्यापटप पाउने भएका छन्। प्रदेश सभालाई कागज र कलमरहित बनाउने उद्देश्यले अब सांसदहरुलाई ल्यापटप दिने भएको हो। प्रदेश सभालाई ‘पेपरलेस’ बनाउने मुल उद्देश्यका साथ प्रदेश सभा सचिवालयले सबै प्रदेश सभा सदस्यहरुलाई ल्यापटप प्रदान गर्ने भएको हो । प्रदेश २ का सभामुख सरोज कुमार यादवले प्रदेश सभालाई पेपरलेस बनाउने अभियानका लागि प्रदेश सभामा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को वर्षिकोत्सवमा भित्र खुसियाली, बाहिर आन्दोलन, 'हमर किड्नी ले लिय, हमर लिभर ले लिय'

    प्रदेश २ को वर्षिकोत्सवमा भित्र खुसियाली, बाहिर आन्दोलन, 'हमर किड्नी ले लिय, हमर लिभर ले लिय'

    जनकपुरधाम : प्रदेशसभाको प्राङ्गणमा मंगलवार दिउँसो खुसियाली र धुमधामका साथ वर्षिकोत्सव मनाइँदै थियो। मुख्यमन्त्री, मन्त्री, सभामुख एवं सांसदहरु खुसियाली साटासाटमा व्यस्त।  नयाँ–नयाँ थरीथरीका लुगामा सबै सजिएका थिए। तर, प्रदेशसभाको मुल गेटमै भित्रभन्दा पृथक दृश्य थियो। सबै आक्रोशित देखिन्थे। उनीहरुले असक्षम सरकार, निकम्मा मन्त्री राजीनामा दे, हम्मर किड्नी लेलिय, उपभोक्ताके भुक्तानी देदिय लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदेश सरकारका मन्त्रीहरुबिरुद्ध नारावाजी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सभाको दुई वर्ष पूरा : ४३ विधेयक दर्ता, २३ विधेयक पारित

    प्रदेश सभाको दुई वर्ष पूरा : ४३ विधेयक दर्ता, २३ विधेयक पारित

    जनकपुरधाम : दुई वर्ष अगाडि प्रदेश नम्बर २ को प्रदेश सभाको पहिलो बैठक बसेको थियो। शुरुका दिनमा प्रदेश २ को प्रदेश सभामा तीव्र गतिमा कानुन निर्माणका कार्यहरु भए। पछिल्लो समयमा भने प्रदेश सभाको बैठक नियमित रुपमा बस्न सकेन। पहिलो वर्ष त सत्ता पक्ष र प्रतिपक्षी दलको वाकयुद्धमै बितेको थियो। पछिल्लो वर्ष उपभोक्ताहरुको भुक्तानी विवादको असर प्रदेश सभामा समेत पर्‍यो। सो…

    विस्तृतमा पढ्नुस्

  • भन्सार कार्यालयका नायब सुब्बा १ लाख ५० हजार घुससहित पक्राउ

    भन्सार कार्यालयका नायब सुब्बा १ लाख ५० हजार घुससहित पक्राउ

    जनकपुरधाम : भन्सार कार्यालय जनकपुरका नायब सुब्बा सोमवार साँझ घुससहित पक्राउ परेका छन्। नायब सुब्बा अहमद रजा अन्सारी घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ। अन्सारीलाई आयोगको टोलीले १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगको बर्दिबास कार्यालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • ‘मेमोरी कार्ड’को विवादमा पत्नीको हत्या, श्रीमानसहित परिवारका चारजना पक्राउ

    ‘मेमोरी कार्ड’को विवादमा पत्नीको हत्या, श्रीमानसहित परिवारका चारजना पक्राउ

    जनकपुरधाम : धनुषामा घाँटी थिचेर श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानसहित परिवारका चार जनालाई पक्राउ गरेको छ। माघ १८ गते शनिवार धनुषाको औरही गाउँपालिका वडा नम्बर २ बस्ने २२ बर्षीया चिन्तामणी पासवानको घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा ५५ वर्षीय ससुरा राधाकृष्ण पासवान, ४५ वर्षीया सासु कुमला पासवान, ३० वर्षीय श्रीमान अनिल कुमार पासवान र २० वर्षीया…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का मुख्यमन्त्रीले सुरु गरे वैदेशिक रोजगारीमा जाने युवालाई बिना धितो ऋण, आजै पाए नौ जनाले

    प्रदेश २ का मुख्यमन्त्रीले सुरु गरे वैदेशिक रोजगारीमा जाने युवालाई बिना धितो ऋण, आजै पाए नौ जनाले

    जनकपुरधाम : प्रदेश सरकारको समन्वयमा प्रदेश नं. २ बाट वैदेशिक रोजगारीमा जाने युवाहरुले विना धितो सहुलियत ऋण पाउन थालेका छन्। प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेहरुलाई सहुलियत दरमा विना धितो ऋण उपलब्ध गराउन भएको सम्झौताअनुसार प्रभु बैंकले आजबाट ऋण दिन शुरु गरेको हो। जनकपुरको सीताशरण होटलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको…

    विस्तृतमा पढ्नुस्

  • सीप बिना रोजगारी खोज्नु, रेगिस्तानमा पानी खोज्नु सरह : मुख्यमन्त्री राउत

    सीप बिना रोजगारी खोज्नु, रेगिस्तानमा पानी खोज्नु सरह : मुख्यमन्त्री राउत

    जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले शिक्षा क्षेत्रमा एकात्मक प्रणालीको अन्त्य नगरेसम्म आमजनता प्राविधिक शिक्षा क्षेत्रको पहुँचबाट टाढा रहने बताएका छन्। बुधवार मोरङ अटो वर्क्सले गरेको जेसिबी तालिम सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारले प्राविधिक शिक्षातर्फ रहेको सिटिइभिटी आफ्नै मातहत राखेर जनतामाझ पहुँच हुन नसक्ने स्पष्ट पारे। उनले आजको प्राविधिक युगमा सीप बिना रोजगारी खोज्नु…

    विस्तृतमा पढ्नुस्

  • ८६ करोड भुक्तानी गर्ने बाटो खोज्दै प्रदेश सरकार

    ८६ करोड भुक्तानी गर्ने बाटो खोज्दै प्रदेश सरकार

    जनकपुरधाम : गत आर्थिक वर्षमा भुक्तानी रोकिएको ८६ करोडभन्दा बढी रकममाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि भुक्तानी प्रक्रियामा थप समस्या सिर्जना भएको छ। आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारद्वारा सञ्चालित ८ सय ४२ योजनामा ८६ करोड ५२ लाख ३० हजार ४५ रुपैयाँ भुक्तानी दिन बाँकी छ। भुक्तानी प्रकृया जटिल बनेपछि प्रदेश सभाको बैठक गत भदौ २९ गते देखि नै…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को सरकार र मन्त्री केहि पनि फेरिदैन : मुख्यमन्त्री राउत

    प्रदेश २ को सरकार र मन्त्री केहि पनि फेरिदैन : मुख्यमन्त्री राउत

    जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री मो लालबाबु राउत गद्दिले मधेश आन्दोलनको म्यान्डेट अनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको सरकार पुरै ५ वर्षसम्म चल्ने दावी गरेका छन्। नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश नम्बर २ को प्रथम वार्षिकोत्सव सभामा मुख्यमन्त्री राउतले केहीदिन अघि प्रदेश २ सरकारका मन्त्री फेरिने संचार माध्यमहरुमा आएका समाचारहरु हल्ला र गलत अपवाह मात्र भएको बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई नै बनाउने सहमति, नामाकरणबारे लागेन टुंगो

    प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई नै बनाउने सहमति, नामाकरणबारे लागेन टुंगो

    जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै हुने पक्कापक्की भएको छ। प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने विषयमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिले जनकपुरधामलाई नै स्थायी राजधानी तोक्ने सहमति गरेको हो। सभामुख यादवले भने, ‘समितिले प्रदेश राजधानीको सीमा समेत टुंगो लगाइसकेको छ।’ उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा तथा पूर्व र पश्चिमतर्फ…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार कुटपिट घटनामा जनकपुर उपमहानगरका मेयरविरुद्ध किटानी जाहेरी

    पत्रकार कुटपिट घटनामा जनकपुर उपमहानगरका मेयरविरुद्ध किटानी जाहेरी

    जनकपुरधाम : नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन्। पत्रकार कुटपिट घटनामा जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठकबाट दुई साताअघि भएको सहमति कार्यान्वयन नभएपछि अध्यक्ष मिश्रले आइतवार किटानी जाहेरी दिएका हुन्। पुस २२ गते जानकी मन्दिरको फुलबारी अतिक्रमणका विषयमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरु माथि मेयर साहको कार्यकक्षमा दुर्व्यवहार,…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन : प्रदेश नम्बर २ नेकपा-राजपा गठबन्धनको कब्जामा

    राष्ट्रिय सभा निर्वाचन : प्रदेश नम्बर २ नेकपा-राजपा गठबन्धनको कब्जामा

    जनकपुरधाम : प्रदेश नम्बर २ मा आज भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनको प्यानल नै विजय भएको छ। निर्वाचनमा नेकपा-राजपा गठबन्धनका उम्मेद्वारहरुले प्रदेश दुईका चारवटै सिटमा विजयी हासिल गरेका हुन्। नेकपा-राजपा गठबन्धनअन्तर्गत अन्यतर्फ राजपाबाट मृगेन्द सिंह, महिलातर्फ नेकपाबाट तुलसा दहाल, दलिततर्फ नेकपाबाटै राधेश्याम पासवान र अल्पसंख्यकतर्फ राजपाबाट उम्मेद्वार बनेका शेखर सिंह विजयी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा दलिततर्फ नेकपाका राधेश्याम पासवान विजयी

    राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा दलिततर्फ नेकपाका राधेश्याम पासवान विजयी

    जनकपुरधाम : आज भएको राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा दलिततर्फ नेकपाका राधेश्याम पासवान विजय भएका छन्। राजपा-नेकपा गठबन्धनबाट निर्वाचनमा उत्रिएका पासवान ५२९२ मतभारसहित विजय भएका हुन्। राधेश्याम पासवानसँग समाजवादी पार्टीका रामपृत पासवान पराजित भए। रामपृतको मतभार ४७०४ रहेको छ। ५८८ मतान्तरसहित राधेश्याम पासवान विजयी भएका हुन्। राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा र राजपा तथा नेपाली कांग्रेस र…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा महिलातर्फ नेकपाकी तुलसा दाहाल विजयी

    राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा महिलातर्फ नेकपाकी तुलसा दाहाल विजयी

    जनकपुरधाम : आज भएको राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा नेकपाकी तुलसा दहाल विजय भएकी छिन्। राजपा-नेकपा गठबन्धनबाट निर्वाचनमा उत्रिएकी दहाल ४६८ मतभारसहित विजय भएकी हुन्। दाहालसँग महिलातर्फ कांग्रेसकी नागिना कुमारी यादवलाई पराजित भएन्। त्यस्तै प्रदेश २ मा नेकपाबाट दलित तर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ। त्यस्तै नेकपासँग तालमेल गरेको राजपाले अपाङगता/अल्पसंख्यकको कोटामा वरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंह र अन्यमा अर्का वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा ८५ प्रतिशत मत खस्यो, यसरी हुँदैछ मतदान

    राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा ८५ प्रतिशत मत खस्यो, यसरी हुँदैछ मतदान

    जनकपुरधाम : प्रदेश २ मा ४ वटा सिटको लागि भइरहेको  राष्ट्रिय सभा सदस्यको निर्वाचनमा साढे ३ बजेसम्म ८५ प्रतिशत मतदान भएको छ। प्रदेश २ को अस्थाइ राजधानी जनकपुरधामको महेन्द्र नारायण निधि साँस्कृतिक प्रतिष्ठान भवनमा मतदान भइरहेको निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिए। बिहान करिब १०:३० बजे शुरु भएको मतदानमा प्रदेश २ का मुख्यमन्त्री मो लालबाबु राउत गद्दिले पहिलो मतदाताका रुपमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell