PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • महोत्तरीका एक वडाध्यक्षसँग भारतीय नागरिकता पनि!

    महोत्तरीका एक वडाध्यक्षसँग भारतीय नागरिकता पनि!

    जनकपुरधाम : महोत्तरीको रामगोपालपुर नगरपालिका वडा ५ का अध्यक्ष जितेन्द्र चौधरीसँग दुई देशको नागरिकता रहेको प्रमाण फेला परेको छ। स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेद्वार रहेका चौधरीसँग भारतको सितामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको उक्त प्रमाणमा उल्लेख छ। भारतीय निर्वाचन आयोगको सूचीमासमेत चौधरीको फोटोसहितको नामावली देखिएको छ। उनको बुवा हिरा चौधरीकोसमेत फोटो सहित भारतको 'भोटर लिस्ट'मा नाम उल्लेख छ। उनीहरूले सन्…

    विस्तृतमा पढ्नुस्

  • राम-सीताको सम्झनामा कञ्चनबनमा खेलियो हाेली

    राम-सीताको सम्झनामा कञ्चनबनमा खेलियो हाेली

    जनकपुरधाम : त्रेता युगमा भगवान राम र सीताले रंग दलेर कंचनबनमा होली खेलेको सम्झनामा मिथिला मध्यमा परिक्रमा गर्नेहरुले कञ्चनबनमा होली खेलेका छन्। परिक्रमामा मिथिला बिहारीको डोलासँगै कञ्चनबन पुगेका परिक्रमामा सहभागीहरुले एक अर्कालाई रंग दलेर होली पर्व मनाएका हुन्। कञ्चनबनमा होली खेलेपछि मिथिलाञ्चलमा विधिवत रूपमा होली पर्वको शुरूवात भएको मानिन्छ। कञ्चनबनमा महिला/पुरुष सबै होलीमा रमाएका थिए। परिक्रमा डोला कञ्चनबनमा पुगेपछि होली…

    विस्तृतमा पढ्नुस्

  • झगडा गर्नेलाई छुट्टाउन खोज्दा एक जनाको कुटपिट गरी हत्या, पाँच जना पक्राउ

    झगडा गर्नेलाई छुट्टाउन खोज्दा एक जनाको कुटपिट गरी हत्या, पाँच जना पक्राउ

    जनकपुरधाम : दुई पक्षबीचको विवादलाई साम्य पार्न गएका एकजना पुरुषलाई कुटपिट गरी हत्या गरिएको छ। शुक्रवार धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरका करिब ५१ वर्षीय सोनेलाल पुलामीलाई बाँसको भाटा तथा काठको चिरपटले हानेर हत्या गरिएको मृतकका छोरा कालु भनिने सुर्य नारायण पुलामीले बताए। झगडा गरिरहेकालाई सम्झाउन जाँदा कपिल सदा, अशेष यादव, धर्मदेव राउत, जितेन्द्र राउत, सोनु भन्ने मोनु यादव…

    विस्तृतमा पढ्नुस्

  • २० हजार घुससहित वडा सचिव पक्राउ

    २० हजार घुससहित वडा सचिव पक्राउ

    जनकपुरधाम : धनुषाको धनौजि गाँउपालिकामा कार्यरत एक वडा सचिव २० हजार घुससहित पक्राउ परेका छन्। गाउँपालिकाको वडा नम्बर २ का वडा सचिव (खरिदार) सुशिल ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयबाट खटिएको टोलीले २० हजार घुस सहित पक्राउ गरेको हो। ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस…

    विस्तृतमा पढ्नुस्

  • राज्यमन्त्री डिम्पल झाको राजीनामा फिर्ता

    राज्यमन्त्री डिम्पल झाको राजीनामा फिर्ता

    जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार राज्यमन्त्री डा डिम्पल कुमारी झाको राजीनामा फिर्ता भएको छ। राजीनामा फिर्ता भएपछि राज्यमन्त्री डा झाले आजै मन्त्रालय पुगेकी छिन्। प्रदेश सरकारसँग असन्तुष्टि जनाउँदै माघ १४ गते उनले राजीनामा दिएकी थिइन्। राजपाको अध्यक्ष मण्डलले राजीनामा फिर्ता गर्न आग्रह गरेपछि उनले राजीनामा फिर्ता लिएको र मन्त्रालयमा पुगेर काम गर्न शुरु गरेको उनले बताइन्। उनले भनिन्,…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध दुर्व्यसनीसँगै बढ्यो सुरक्षा चुनौती

    लागुऔषध दुर्व्यसनीसँगै बढ्यो सुरक्षा चुनौती

    जनकपुरधाम : धनुषामा लागुऔषध दुर्व्यसनीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांक र लागुऔषध दुर्व्यसनमा लागेकाहरुको उपचारका लागि स्थापना गरिएको सामुदायिक पुनःस्थापना केन्द्रको तथ्यांक हेर्दा धनुषामा दुर्व्यसनीहरुको संख्या बढेको देखिएको हो। धनुषा जिल्लाभरीमा मदिरा, गाँजा, भाङ, कोरेक्स र अन्य नशालु ट्याबलेट सेवन गर्ने युवाहरुको संख्या लगभग १० हजार रहेको पुनःस्थापना केन्द्रका कार्यक्रम संयोजक सन्देश पराजुलीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • मिथिलामा १५ दिने माध्यमिकी परिक्रमा शुरू, प्रचण्डले गरे उद्घाटन

    मिथिलामा १५ दिने माध्यमिकी परिक्रमा शुरू, प्रचण्डले गरे उद्घाटन

    जनकपुरधाम : मिथिलाञ्चलको महाकुम्भ मानिने यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मिथिला माध्यमिकी परिक्रमा आइतवार बिहानदेखि शुरु भएको छ। फागुन औशीदेखि पुर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहारका दर्जनौँ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलोमिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरी १ सय २० किलो मिटर भूभागको यात्रा गरिन्छ। आजको दिन धनुषाको कचुरी स्थित मिथिला बिहारी…

    विस्तृतमा पढ्नुस्

  • खोइ कता हरायो ‘हेल्लो सिएम’?

    खोइ कता हरायो ‘हेल्लो सिएम’?

    जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले गतवर्ष कात्तिकमा बडो तामझामका साथ ‘हेल्लो सिएम’ मोबाइल एप सार्वजनिक गरेका थिए। महिला हिंसा तथा अपराध न्यूनिकरणका लागि उक्त मोबाइल एप सार्वजनिक गरेर मुख्यमन्त्री राउतले निकै चर्चा समेत कमाए। तर सार्वजनिक भएको ‘हेल्लो सिएम’ एप गुगल प्लेस्टोरबाट गायब भएको छ। हाल प्लेस्टोरमा ‘हेल्लो सिएम’ एप खोज्दा गण्डकी प्रदेश बाहेक कुनै पनि…

    विस्तृतमा पढ्नुस्

  • दिलीपलाई पर्यावरण शहीद घोषणा गर्न माग गर्दै मधेस बन्दको घोषणा

    दिलीपलाई पर्यावरण शहीद घोषणा गर्न माग गर्दै मधेस बन्दको घोषणा

    जनकपुरधाम : अवैध बालुवा, गिट्टी उत्खनन विरुद्धका अभियान्ता दिलीप भनिने ओमप्रकाश महतोलाई शहीद घोषणा गर्न माग गर्दै मधेस बन्दको घोषणा गरिएको छ। अवैध उत्खननको विरोध गर्दा योजनावद्ध तरिकाले हत्या गरिएका धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका २४ वर्षीय युवक दिलिपलाई पर्यावरण शहिद घोषणा गर्न माग गर्दै पिछडावर्ग समाज ओविसीले मधेस बन्द लगायत चरणवद्ध आन्दोलनको घोषणा गरेको हो। बिहीवार जनकपुरमा…

    विस्तृतमा पढ्नुस्

  • प्रजातन्त्र दिवस गणतन्त्रको पहिलो खुड्किलो : मुख्यमन्त्री राउत

    प्रजातन्त्र दिवस गणतन्त्रको पहिलो खुड्किलो : मुख्यमन्त्री राउत

    जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुडकिलो रहेको बताएका छन्।   ७० औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश २ सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रजातन्त्र एवं संघीय लोकतान्त्रिक गणतन्त्रको लागि वलिदानी दिएका सयौं विर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको वीर योद्धाहरुप्रति सम्मानसमेत प्रकट गरेका थिए।   लोकतन्त्रको उच्चतम विन्दु संघीय लोकतान्त्रिक गणतन्त्र आइ सकेको…

    विस्तृतमा पढ्नुस्

  • बुधवारदेखि जनकपुरमा राष्ट्रियस्तरको ह्याण्डबल प्रतियोगिता हुँदै

    बुधवारदेखि जनकपुरमा राष्ट्रियस्तरको ह्याण्डबल प्रतियोगिता हुँदै

    जनकपुरधाम : ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ जनकपुरमा राष्ट्रियस्तरको दोस्रो महिला तथा पहिलो पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको छ। जिल्ला ह्याण्डबल संघ धनुषाको आयोजनामा जनकपुरको ऐतिहासिक रंगभूमि मैदान (बाह्रबिघा)मा बुधवारदेखि प्रतियोगिता हुनेछ। प्रतियोगितामा देशभरीबाट पुरुष र महिला गरी १२ वटा टिमहरुको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। राष्ट्रियस्तरको प्रतियोगितामा नेपाल आर्मीको महिला…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का अर्थमन्त्रीको आश्वासन : उपभोक्ता समितिले गत वर्षको भुक्तानी छिट्टै पाउनेछन्

    प्रदेश २ का अर्थमन्त्रीको आश्वासन : उपभोक्ता समितिले गत वर्षको भुक्तानी छिट्टै पाउनेछन्

    जनकपुरधाम : प्रदेश नम्बर २ का आर्थिक, मामिला तथा योजनामन्त्री विजय कुमार यादवले गत आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत भएको विकास निर्माण कामको बाँकी भुक्तानी चाँडै हुने अश्वासन दिएका छन्। मन्त्रालयले आज साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले प्रदेशको सर्वोच्च निकाय प्रदेश सभाले निर्देशनात्मक आदेश गरेको र मन्त्रिपरिषद्को बैठकले समेत भुक्तानी दिने निर्णय गरिसकेको हुँदा भुक्तानी दिन कुनै कानुनी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को नामाकरणका विषयमा दलहरु सहमति नजिक

    प्रदेश २ को नामाकरणका विषयमा दलहरु सहमति नजिक

    जनकपुरधाम : प्रदेश २ को नामाकरणका विषयमा दलहरु सहमति नजिक पुगेका छन्। आइतवार दलहरुबीच भएको आन्तरिक छलफलमा प्रदेशको नाममा ‘मधेस’ शब्द जोड्न सहमति जुटेको हो। जसमा प्रतिपक्षी दलहरु करिबकरिब सहमत भएका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले सहमतिका लागि प्रदेशको नाम ‘मिथिला मधेस’ हुनुपर्ने प्रस्ताव अघि सारेको बताए। त्यस्तै नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफ्नो दलले लचकता…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री राउत नेतृत्वको सरकारप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि, प्रतिपक्षी भन्छ : झुटको खेती मात्रै भयो

    मुख्यमन्त्री राउत नेतृत्वको सरकारप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि, प्रतिपक्षी भन्छ : झुटको खेती मात्रै भयो

    जनकपुरधाम : विस २०७४ फागुन ३ गते गठन भएको प्रदेश नम्बर २ सरकारको दुई वर्ष पूरा भएको छ। दुई वर्ष पूरा गरेको अवसरमा शनिवार मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन गर्दै १६ पृष्ठको प्रगति विवरण सार्वजनिक गरेर सरकारको २६ वटा उपलब्धि सुनाए। मुख्यमन्त्री राउतले ७८ पटक मन्त्रिपरिषद्को बैठक बसेको कुरालाई पनि उपलब्धिको रुपमा प्रस्तुत गरेका हुन्। उनले मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री साहमाथि कालोमोसो दल्ने प्रयास

    प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री साहमाथि कालोमोसो दल्ने प्रयास

    जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) धनुषाका अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानुलाई दुर्व्यवहार गरेको भन्दै प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहमाथि कालोमोसो दल्ने प्रयास भएको छ। आज विहान मन्त्री साहलाई सार्वजनिक कार्यक्रममै राजपाका केही विद्यार्थी नेताहरुले कालो मोसो दल्ने प्रयास गरेका हुन्। जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री साहलाई कालोमोसो…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को सरकार आफ्नै बस सञ्चालन गर्ने तयारीमा, 'टेन्डर प्रक्रिया अन्तिम चरणमा'

    प्रदेश २ को सरकार आफ्नै बस सञ्चालन गर्ने तयारीमा, 'टेन्डर प्रक्रिया अन्तिम चरणमा'

    जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सरकारले दुई वर्षको कार्यकाल पूरा गरे पनि एक आर्थिक वर्षमात्र पूर्ण रुपले काम गर्न  पाएको बताएका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेश २ का  भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश सरकाले आफ्नै बस सञ्चालन गर्ने पनि जानकारी दिए। मन्त्री सोनलले प्रदेश २ को पुर्वदेखि पश्चिमसम्म गरि प्रदेश सरकारले…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थी भर्ना प्रक्रियामा अनियमित भएको भन्दै राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी

    विद्यार्थी भर्ना प्रक्रियामा अनियमित भएको भन्दै राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी

    जनकपुरधाम : भर्ना प्रक्रियामा अनियमितता भएको भन्दै विद्यार्थीहरुले राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी गरेका छन्। बुधवार जनकपुरस्थित विश्वविद्यालयको भिसी र डिनको कार्यालयमा नेविसंघ धनुषाका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्। विश्वविद्यालयमा विद्यार्थी भर्ना प्रक्रियामा अनियमित भएको आरोप लगाउँदै विद्यार्थीले तालाबन्दी गरेका हुन्। छात्रवृत्तिमा र भर्ना प्रक्रियामा अनियमितता गरेकाले विद्यार्थी आन्दोलित भएर तालाबन्दी गरेको नेविसंघ धनुषाका अध्यक्ष सुजित मिश्रले बताए। मिश्रले भर्ना प्रक्रिया पारदर्शी…

    विस्तृतमा पढ्नुस्

  • सरकारले भ्रमण वर्षको कार्यविधि नबनाउँदा पर्यटन समिति नै अन्यौलमा

    सरकारले भ्रमण वर्षको कार्यविधि नबनाउँदा पर्यटन समिति नै अन्यौलमा

    जनकपुरधाम : भ्रमण वर्ष २०२० शुरु भएको महिना दिन बितिसक्यो। नेपाल सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने दावी गरेको छ। भ्रमण वर्ष सफल बनाउन प्रदेशको समेत भूमिका खोजेको संघीय सरकारले प्रादेशिक संयोजक पनि तोकेको छ। तर, संयोजकको काम, कर्तव्य र अधिकारसहितको कार्यविधि नबनाउँदा उनीहरू अलमलमा परेको बताउछन्। भ्रमण वर्ष गत पुस १६ अर्थात् जनवरी १ का दिन उद्घाटन गरियो।…

    विस्तृतमा पढ्नुस्

  • अनुपस्थित हुँदा पनि हाजिर गर्ने प्राध्यापकविरुद्ध विद्यार्थीले गरे विरोध प्रदर्शन

    अनुपस्थित हुँदा पनि हाजिर गर्ने प्राध्यापकविरुद्ध विद्यार्थीले गरे विरोध प्रदर्शन

    जनकपुरधाम : रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामका विद्यार्थीले प्राध्यापकहरुले अनुपस्थित भएको दिनको पनि हाजिर गरेको भन्दै विरोध प्रदर्शन गरेका छन्। प्राध्यापकहरु पढाउन नआए पनि फर्जी हस्ताक्षर रजिष्टरमा गरेको विद्यार्थीहरुले पाएपछि सो रजिष्टर नियन्त्रणमा लिएर विरोध गरेका हुन्। मंगलवार क्याम्पसका दुई प्राध्यापक इन्द्रदेव यादव र भोगेन्द्र अधिकारीले उपस्थिति रजिष्टरमा फर्जी हस्ताक्षर गरेको पाइएको हो। विद्यार्थीहरुले क्याम्पस प्रमुख समक्ष गुनासो गर्न पुगेपछि हाजिरी रजिष्टर…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीको लापर्बाहीका कारण प्रयोगविहीन बन्दै रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको पुस्तकालय

    कर्मचारीको लापर्बाहीका कारण प्रयोगविहीन बन्दै रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको पुस्तकालय

    जनकपुरधाम : जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको पुस्तकालयमा कर्मचारीहरुको मनपरीका कारण पुस्तकालय प्रयोग विहिन अवस्थामा पुगेको छ। प्रत्येक वर्ष पुस्तकालय व्यवस्थापनका साथै नयाँ पुस्तक किन्नका लागि आउने बजेट कर्मचारीको लापर्बाहीले बन्द गरिएपछि पुस्तकालय नै प्रयोगविहीन अवस्थामा पुगेको हो। क्याम्पसको अधीनस्थ रहेको सो पुस्तकालयका लागि प्रत्येक वर्ष शिक्षा मन्त्रालयले एक लाख बजेट उपलब्ध गराउँदै आएको थियो। तर कर्मचारीहरुको हेलचेक्र्याइँका कारण २०५०…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell