PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

  • तिमीसँग फेरि लभ पर्‍यो!

    तिमीसँग फेरि लभ पर्‍यो!

    राजनीति सम्भावनाको खेल हो। कुन बेला कुन पार्टीको कुन अर्को पार्टीसँग मिलन हुन्छ वा विछोड हुन्छ, यकिनका साथ भन्न सकिन्न। नेपाली राजनीतिमा पनि यहि प्रवृत्ति हावी छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले करिब दुई महिनामा नै आफ्नो कित्ता फेरे। नेपाली कांग्रेसको गठबन्धन छाडेर हिँडेका प्रचण्ड नेकपा एमालेका अध्यक्ष ओली कहाँ पुगेका थिए। अब फेरि उनै प्रचण्ड…

    विस्तृतमा पढ्नुस्

  • रुख अझै धेरै थप्नुपर्‍यो!

    रुख अझै धेरै थप्नुपर्‍यो!

    विश्वकप लिग २ को छनोट चरणमा प्रवेशका लागि नेपाली टिमको महत्वपूर्ण खेल मानिएको बुधवारको खेल हेर्न टीयु मैदानमा क्रिकेट फ्यानको घुँइचो लाग्यो। अव्यवस्थित मैदानका कारण कतिपयले स्टेडियममा प्रवेश पाएनन्। जसका कारण उनीहरु रुख चढेर खेल हेर्न बाध्य भए। क्रिकेट क्रेजका कारण रुख चढेको फोटोले पनि धेरैको ध्यान खिच्यो। रुख चढेर खेल हेर्नु रहर थिएन, बाध्यता थियो। कारण सुविधायुक्त खेल मैदान…

    विस्तृतमा पढ्नुस्

  • ऐया! एकैपटक पाँच हजारकै घन

    ऐया! एकैपटक पाँच हजारकै घन

    द्वन्द्वकालमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने आफ्नै अभिव्यक्तिको पासोमा परेका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तीन वर्षअघिको सार्वजनिक स्वीकारोक्तिलाई लिएर मुद्दा दर्ताको आदेश सर्वोच्चले गत शुक्रबार दिएसँगै प्रचण्डको चैन खोसिएको छ। यसबीचमा प्रचण्डले टुटेफुटेर आठ टुक्रा भएका पूर्वसहकर्मीलाई एउटै मञ्चमा उतारेका छन्। निकट संगठनलाई बचाऊमा लगाएका छन्। तर, संकट निवारण हैन मंगलबारदेखि झनै गहिरिएको छ। पक्राउको समेत आदेश माग भएका…

    विस्तृतमा पढ्नुस्

  • सत्ता ढलमलबिच दुई पूर्व सभामुखको भिडन्त

    सत्ता ढलमलबिच दुई पूर्व सभामुखको भिडन्त

    फागुन २५ गते नेपालले नयाँ राष्ट्रपति पाउनेछ। विद्यादेवी भण्डारी शीतल निवासबाट बाहिरिने संघारमा पुग्दा नयाँ राष्ट्रपतिका लागि दुई दाबेदार मैदानमा आएका छन्। नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ।  दुवैजना पूर्वसभामुख अहिले देशकै सर्वोच्च पदमा पुग्ने यात्रामा छन्। कांग्रेसको साथ छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ लिन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले फेरि पुरानै गठबन्धनमा फर्किएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • माछो, माछो …

    माछो, माछो …

    निर्वाचनको जनमतले माओवादीलाई तेस्रो दल बनायो। पहिलो दल नेपाली कांग्रेसभन्दा झन्डै तेब्बर सानो। दोस्रो एमालेको साइज पनि संसदमै ठुलै छ। तर यही खुम्चिएको माओवादीको रजगज छ अहिले। प्रधानमन्त्रीका लागि बालुवाटार - बालकोट कुदेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिको निर्वाचन नजिकिँदा भने शक्तिशाली भइसकेका छन्। अहिले सबैभन्दा ठुलो दलका सभापति शेरबहादुर देउवा र दोस्रो ठुलो दलका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिमा 'मेरै…

    विस्तृतमा पढ्नुस्

  • अराजक भिडको लुटपाट!

    अराजक भिडको लुटपाट!

    सोमबार गोङ्गबुको नयाँ बसपार्क क्षेत्र तनावपूर्ण बन्यो। यातायात मजदुरहरुको प्रदर्शन उग्र बन्दा सो क्षेत्र केही समय रणभूमिमा नै बन्यो। ट्राफिक नियममा परिमार्जन सहित विभिन्न माग राख्दै भएको आन्दोलन लुटपाट र तोडफोडमा परिणत भयो। ल्होत्से मलमा रहेका पसल र सपिङ सेन्टर लुटिए। अराजक बनेको हुलले मोबाइल पसल लुटेर लगिरहँदा प्रहरी मुकदर्शक बन्यो। अराजक भिड लुटपाटमा उत्रँदा व्यापरीको करोडौं घाटा भयो।

    विस्तृतमा पढ्नुस्

  • चिकित्सक कुटपिट गर्दा निलम्बन!

    चिकित्सक कुटपिट गर्दा निलम्बन!

    शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालको अन्तिम सम्बोधन गरिन् संघीय सदनको संयुक्त बैठकमा। उनको सम्बोधन कार्यक्रमलाई मध्यनजर गर्दै काठमाडौंका सडकहरुमा गाडी गुड्न देखि मान्छे हिँड्न समेत रोक लगाइएको थियो केही समय। त्यति नै बेला वीर अस्पतालका एक चिकित्सकमाथि प्रहरीले हातपात गर्‍यो। सवारीका बेला सडकमा हिँडेको भन्दै प्रहरीले चिकित्सकलाई कुटेपछि वीर अस्पताल बाहिर चिकित्सक र प्रहरीबिच घम्साघम्सी नै पर्‍यो। विरोधमा आज…

    विस्तृतमा पढ्नुस्

  • प्रश्नैप्रश्नको प्रहार

    प्रश्नैप्रश्नको प्रहार

    रवि लामिछाने जब संचारकर्मी थिए उनी सिधा प्रश्न गर्थे। सुरुमा प्रधानमन्त्रीलाई सिधा प्रश्न सोधेर सुरु भएको उनको यात्रा अघि बढ्दै गयो। अनि जनतासँग सिधा कुरा गर्न थाले उनी। जनताको प्रश्न सोध्ने भनेर उनले टेलिभिजनमा कार्यक्रम प्रशारणको शैली नै फेरे। उनै लामिछाने अहिले उनी संचारकर्म छाडेर राजनीतिमा लागे पछि भने बढ्लिएका छन्।  नागरिकता र राहदानी विवादमा मुछिएका उनीमाथि बनेका मिडिया कन्टेन्टप्रति उनले…

    विस्तृतमा पढ्नुस्

  • रविको विरह

    रविको विरह

    उपप्रधान एवम् गृहमन्त्री बनेको ३२ दिनमा रवि लामिछानेलाई गृह मन्त्रालय ‘विरह बन्यो’। नागरिकता विवाद मुद्दामा सर्वोच्चले उनको सांसद पद खारेज गरेसँगै भर्खरै सुरु भएको उनको राजनीतिक करियरको वियोग भयो। हुनत: उनलाई यो मुद्दाको फैसलाको भेउ नभएको पक्कै होइन होला। त्यसैले त सरकारमा सहभागी हुने र उपप्रधानमन्त्री सहित गृहमन्त्री बनेर ‘कन्फिल्कट अफ इन्ट्रेस्ट’ जोडिएको मन्त्रालयमा जाने उनको निर्णयको आलोचना भइरह्यो। सर्वोच्चको फैसलापछि…

    विस्तृतमा पढ्नुस्

  • ओहो, ६५ लाखको ल्यापटप!

    ओहो, ६५ लाखको ल्यापटप!

    ६५ लाखको ल्यापटप कस्तो होला? नेपाल दूरसञ्चार प्राधिकरणले अहिले ६५ लाख कै ल्यापटप किनेको हल्ला सामाजिक सञ्जाल भर फैलिएको छ। यो हल्ला फैलिएपछि प्राधिकरणले भने आफ्नो बचाउ गरेको छ। प्राधिकरणले सो ल्यापटप सामान्य नभई 'कि पर्फर्मेन्स इन्डिकेटर'हरु मापन गर्न प्रयोग गरिने हार्डवेयर (ल्यापटपसहितको) र सफ्टवेयर रहेको जनाएको छ। प्राधिकरणले आफ्नो बचाउ गर्दै भन्सारमा अड्किएको भी-प्रोब सर्भर बिग्रिने सम्भावना रहेकोले त्यसको…

    विस्तृतमा पढ्नुस्

  • मलाई बिदा दिनुस्!

    मलाई बिदा दिनुस्!

    विमान पुरानो हुँदैमा त्यो उडानको लागि योग्न नै नहुने भन्ने हुँदैन। तर, त्यो विमान जति पुरानो हुँदै गयो त्यही अनुसार मर्मत सम्भार भने हुनुपर्छ। आवश्यकता अनुसार प्राविधिक पक्षको जाँच गरि जहाजलाई विस्थापित पनि गर्नुपर्छ। नेपालमा आन्तरिक उडान तर्फ उडिरहेका धेरै विमान विदेशका अरु विमान कम्पनीले प्रयोग गरेका छन्। जसको नियमित मर्मत र परीक्षण हुने गरेको छैन। पुरानो विमानलाई विस्थापित गर्दै नयाँ…

    विस्तृतमा पढ्नुस्

  • खुवाउन होइन, सडक पखाल्न पो ल्याएको त मेलम्ची!

    खुवाउन होइन, सडक पखाल्न पो ल्याएको त मेलम्ची!

    वर्षौंसम्म काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने आश देखाइयो। अहिले मेलम्चीलाई जसोतसो गरि काठमाडौं ल्याइयो, तर पूर्वाधारको विकास नगरी ल्याइएको पानी सबैको घरमा पुग्न सकेको छैन। घरको धारामा पानी नआएपनि सडकबाट भने मज्जाले पानी निस्कन्छ अहिले। सडकमुनी बिछ्याइएको पाइपलाइनबाट पानी दिने समयमा पानी निस्कने समस्या अहिले काठमाडौंका धेरै स्थानमा देखिएको छ। मेलम्ची ल्याएर काठमाडौंका सडक पखाल्ने घोषणा गरेका थिए कृष्णप्रसाद भट्टराईले। उनको…

    विस्तृतमा पढ्नुस्

  • कहिले 'लभ' कहिले 'ब्रेकअप'

    कहिले 'लभ' कहिले 'ब्रेकअप'

    राजनीतिमा मित्र र शत्रु स्थायी हुँदैनन्। केहीदिन अघि शेरबहादुर देउवासँग असन्तुष्ट हुँदै गठबन्धनबाट छुटिएका थिए प्रचण्ड। र, आफूले गाली गर्दै हिँडेका केपी शर्मा ओलीको साथ लिन पुगे उनी। नेपाली राजनीतिमा यी तीन नेताबिच समयसमयमा गठबन्धन बन्ने र भत्किने गर्छ। प्रेम र आक्रोश सदन र सडकमा छताछुल्ल हुन्छ यी नेताबिच। आज पनि उस्तै भयो। सदनमा आज केहीदिन अघि 'ब्रेकअप' भएका प्रचण्ड…

    विस्तृतमा पढ्नुस्

  • मैले दिएको निर्देशन नमान्ने? अर्को निर्देशन दिन्छु अब!

    मैले दिएको निर्देशन नमान्ने? अर्को निर्देशन दिन्छु अब!

    दूधको भाउ घटाउ इन्धनको भाउ घटाउ विदेशबाट थप एक मोबाइल ल्याउन देउ प्रधानमन्त्री बने लगत्तै पुष्पकमल दाहाल प्रचण्ड निर्देशन दिन व्यस्त बने। ३ जना उपप्रधानमन्त्रीलाई तीन मन्त्रालयको जिम्मेवारी दिएर बाँकी सबै मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रचण्डले सचिवहरुलाई बोलाएर ३० बुँदे निर्देशन समेत दिए। यता प्रधानमन्त्री निर्देशन दिइरहेका छन् तर कर्मचारीबाट ती निर्देशन पालना नभएको भन्दै व्यङ्ग्य समेत भइरहेको छ। अब के…

    विस्तृतमा पढ्नुस्

  • खुल्लामञ्चलाई 'अकुपाइ' गरेर पार्किङ बनाइहालौं त !

    खुल्लामञ्चलाई 'अकुपाइ' गरेर पार्किङ बनाइहालौं त !

    काठमाडौं महानगरमा खुल्ला ठाउँ देखिन गाह्रो भइसक्यो। भएको एउटा खाली ठाउँ टुँडिखेलमा राणाशासनदेखि राज्यले आँखा लगाउँदै आएको छ। अहिले स्थानीय सरकार पनि टुँडिखेल मास्न उद्दत छ। विद्यासुन्दर शाक्य होस् कि बालेन्द्र शाह सबैको नजर टुँडिखेलमा छ। उहिले बसपार्क र व्यापारिक स्थल बनाउने प्रयास भएको थियो टुँडिखेल अन्तर्गत कै खुल्लामञ्चलाई। अहिले त्यही खुल्लामञ्चलाई पार्किङस्थल बनाउन महानगर लागेको छ। भलै अहिले महानगरले डिपिआर…

    विस्तृतमा पढ्नुस्

  • हेलो माधवजी! डुबिन्छ आउनुस् आउनुस्!!

    हेलो माधवजी! डुबिन्छ आउनुस् आउनुस्!!

    ‘हामी यहीँ छौं’ भनेर केपी शर्मा ओलीविरुद्ध पलेटी कसेर माइतीघरमा बसेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल ठ्याक्कै एक वर्षपछि छुटे। प्रचण्ड ओलीसँग लागेर प्रधानमन्त्री बने। ओलीसँग छुटेका माधव नेपालले चाहिँ के गर्लान्? अहिले नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) नेपाललाई आफ्नो गठबन्धनमा ल्याउन प्रयासरत् छन्। माधवले भने गठबन्धनमा आउने नआउने केही संकेत गरेका छैनन्। यद्यपि, ओली-प्रचण्ड माधव नेपाललाई…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रीज्यू, नागरिकता त पुरानै होला नि है!

    मन्त्रीज्यू, नागरिकता त पुरानै होला नि है!

    गृह मन्त्रालय सम्हालेपछि देशको शान्ति सुरक्षादेखि प्रहरी प्रशासनसम्मको विषयले रवि लामिछानेलाई व्यस्त बनाउने नै छ। त्यसभन्दा ठूलो मुद्दा हो - उनकै नागरिकता र राहदानी विवाद। यी दुवै विषयको अनुसन्धान गर्ने मन्त्रालय गृह नै हो। अब उनले आफूमाथि लागेको मुद्दा निस्तेज पार्लान्? या उनको विषयमाथि गृह मन्त्रालयले छानबिन अगाडि बढाउँला? नैतिकता र आदर्शको गफ भट्याएर स्थापित गृहमन्त्रीको लामिछानेको जटिल परीक्षा अब…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको पालो कहिले?

    प्रचण्डको पालो कहिले?

    नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा गठबन्धनबाट पनि प्रधानमन्त्रीको आकंक्षी थिए। तर आलोपालोको कुरा आउनेबित्तिकै गठबन्धनमा खटपट आयो – नेकपा तीन टुक्रा भयो। माधव नेपाललाई साथमा लिएर प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सी थमाए। पाँच दलीय गठबन्धनबाट प्रचण्ड पुन: प्रधानमन्त्रीका आकंक्षी छन्।  तर, कांग्रेसले प्रधानमन्त्री छाड्ने छनक नदेखाएपछि प्रचण्डले घुर्की देखाउन थालेका छन् – आलोपालोबारे सहमति भएकै हो भनेर।…

    विस्तृतमा पढ्नुस्

  • डोरी तानातान, लड्यौ जानाजान!

    डोरी तानातान, लड्यौ जानाजान!

    कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिँदै गर्दा सँगै उभिएर मनोनयन दर्ता गराउँदै थिए सभापति शेरबहादुर देउवा पनि। मनोनयनपछि आफ्नो पक्षमा माहोल बनाउन गगन रातिसम्मै खटे। तर देउवा भने चुपचाप फर्के बालुवाटार। प्रचारमा पनि उत्रेनन् देउवा। सरकारी निवासबाट मत हाल्नेबेलामात्रै सिंहदरवार निस्किए। मतपरिणाम आउँदा देउवाको पक्षमा ६४ र गगनको पक्षमा २५ आयो। निर्वाचित हुनसाथ देउवा बालुवाटार नै फर्के। बालुवाटारमा प्रधानमन्त्रीको…

    विस्तृतमा पढ्नुस्

  • निगमको थालमा नाफैनाफा !

    निगमको थालमा नाफैनाफा !

    नेपाल आयल निगमले धेरै समयपछि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटायो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटेपनि निगमले मूल्य घटाएको थिएन। त्यसैलै टन्नै नाफा कमाएर जनतालाई मारमा राखेको भन्दै आलोचना भएपछि नियमले लिटरमा तीन रुपैयाँ घटाएको हो।  निगमको नाफा हाल मासिक २ अर्ब रुपैयाँ भन्दा माथि छ। निगमलाई डिजल एक लिटरमा १७ रुपैयाँ र पेट्रोल एक लिटरमा १० रुपैयाँ नाफा छ। निगमले ठूलो नाफा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell