PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

  • लोघेकर दामाोदरकुण्डका तीन वडामा एमाले उम्मेदवार निर्विरोध, घरपझोङका दुई वडामा कांग्रेस निर्विरोध

    लोघेकर दामाोदरकुण्डका तीन वडामा एमाले उम्मेदवार निर्विरोध, घरपझोङका दुई वडामा कांग्रेस निर्विरोध

    काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत मुस्ताङको ६ वटा वडामा एकल उम्मेदवारी परेको छ। लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन-तीन वटा वडामा निर्विरोध उम्मेदवारी परेको हो। लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको जानकारी दिए। वडा १ को अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार टसीढिन्डु ठकुरीसहित चार वडा सदस्यको एकल उम्मेदवारी परेको छ। वडा…

    विस्तृतमा पढ्नुस्

  • टिकट नपाएपछि आफ्नै पार्टीका उम्मेदवारविरुद्ध कांग्रेस पालिका सभापतिले उठाए श्रीमती र सालोलाई बागी

    टिकट नपाएपछि आफ्नै पार्टीका उम्मेदवारविरुद्ध कांग्रेस पालिका सभापतिले उठाए श्रीमती र सालोलाई बागी

    काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिकाका नेपाली कांग्रेसका सभापतिले पार्टीकै उम्मेदवारविरुद्ध श्रीमती र सालोलाई बागी खडा गरेका छन्। सत्तारुढ गठबन्धनबाट गाउँपालिकाको अध्यक्ष कांग्रेसले पाएको थियो। गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट गीता कुमारी गुरुङको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै कांग्रेसकै गाउँपालिका सभापतिकि श्रीमती र सालोले स्वतन्त्र रुपमा अध्यक्षमा मनोनयन दर्ता गरेका हुन्। स्वतन्त्रबाट बिक्रम श्रेष्ठ र बिमला श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारको संख्या गणना गर्दै निर्वाचन आयोग, अहिलेसम्म १ लाख ४१ हजार बढी उम्मेदवार

    उम्मेदवारको संख्या गणना गर्दै निर्वाचन आयोग, अहिलेसम्म १ लाख ४१ हजार बढी उम्मेदवार

    काठमाडौं : निर्वाचन आयोगले १ लाख ४१ हजार ४६८ जनाले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएको जनाएको छ। आज बिहान १०:१५ सम्मको अपडेट अनुसार १ लाख ४१ हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका हुन्। पालिका प्रमुखमा ३ हजार ३१८ जना, पालिका अध्यक्षमा ३ हजार ३०६ जना, पालिका उपप्रमुखमा २ हजार ३६ जना र पालिका उपाध्यक्षमा २ हजार ३४३ जनाले मनोनयन दर्ता…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

    भक्तपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

    काठमाडौँः भक्तपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मध्यराति मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटो चोकमा नयाथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा ४ ख  ८५८१ नम्बर को टिपर र गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा. प्र.०२-०२३ प ७७६९ नम्बरको स्कुटर एक आपसमा ठोकिन गई दुर्घटना भएको थियो। दुर्घटनाबाट घाइते भएका  स्कुटर चालक काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका घर भएका  ३२…

    विस्तृतमा पढ्नुस्

  • पश्चिमा राष्ट्रले युक्रेनमा हतियार पठाएपछि रसियाली विदेशमन्त्रीले दिए तेस्रो विश्व युद्धको चेतावनी

    पश्चिमा राष्ट्रले युक्रेनमा हतियार पठाएपछि रसियाली विदेशमन्त्रीले दिए तेस्रो विश्व युद्धको चेतावनी

    रसियाका विदेशमन्त्री सर्जी लाभरोभले तेस्रो विश्व युद्धको चेतावनी दिएका छन्। युक्रेन र रसियाबिच युद्ध चलिरहँदा अहिले डोनबास र लुहान्सक क्षेत्रमा दुवै पक्षबिच भिडन्त भइरहेको छ। लाभरोभले डोनबास क्षेत्रमा पश्चिमा राष्ट्रले हतियार पठाइरहेको आरोप लगाएका छन्। युक्रेनमा ती राष्ट्रहरुले हतियार पठाइरहे त्यसबाट उत्पन्न हुने परिस्थितिको सामाना गर्न उनीहरु तयार हुनुपर्ने बताएका हुन्। युक्रेनले युद्ध लड्न अमेरिकासहित युरोपियन राष्ट्रहरुमा हतियार लिइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • धवनको अर्धशतकको सहायतामा चेन्नइमाथि पञ्जाबको जित

    धवनको अर्धशतकको सहायतामा चेन्नइमाथि पञ्जाबको जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले चेन्नइ सुपर किंग्समाथि जित निकालेको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले चेन्नइमाथि ११ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। पञ्जाबका लागि शिखर धवनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ८८ रन बनाउँदा भानुका राजापाक्षेले ४२ रन बनाए। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • कलैयामा गठबन्धनका राजेश र प्रमोदसँग एमालेका विनोद र रौशनको टक्कर

    कलैयामा गठबन्धनका राजेश र प्रमोदसँग एमालेका विनोद र रौशनको टक्कर

    वीरगंजः बाराको कलैयामा सत्तारुढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। गठबन्धनका तर्फबाट नगर प्रमुखमा राजेश राय यादव र उपप्रमुखमा जसपाका प्रमोद गुप्ताले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै एमालेले प्रमुखमा विनोद साह र उपप्रमुखमा रौशन प्रवीनलाई उम्मेदवार बनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा नेमकिपाले सुनिल प्रजापतिलाई पुनः बनायो उम्मेदवार

    भक्तपुरमा नेमकिपाले सुनिल प्रजापतिलाई पुनः बनायो उम्मेदवार

    काठमाडौँः नेपाल मजदूर किसान पार्टीले भक्तपुर नगरपालिका प्रमुखको उम्मेदवारमा पुनः सनिल प्रजापतिलाई दोहो¥याएको छ। प्रजापतिले मेयरमा पुनः उम्मेदवारी दिएका हुन्। यस्तै, उपमेयरमा पनि रजनी जोशीलाई नै उम्मेदवार बनाइएको छ।  यसअघि ०७४ को स्थानीय तह निर्वाचनमा नेमकिपाले मेयर उपमेयरसहित दश वटै वडामा जित हासिल गरेको थियो।  यस्तै वडा नम्बर १ मा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४…

    विस्तृतमा पढ्नुस्

  • जितपुर सिमरामा माओवादीका राजन र मेघासँग एमालेकी सरस्वती र भोलाको प्रतिस्पर्धा

    जितपुर सिमरामा माओवादीका राजन र मेघासँग एमालेकी सरस्वती र भोलाको प्रतिस्पर्धा

    वीरगंजः बाराको जितपुर सिमरा उपमहानगरपालिकामा ५ दलीय गठबन्धन र नेकपा (एमाले) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। वीरगंज-पथलैया औद्योगिक कोरिडोर तथा बाराको थरुवान र जंगल क्षेत्र पर्ने जितपुर सिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का राजन पौडेल र उपप्रमुखमा कांग्रेसकी मेघा शाहीले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेल र शाहीले उम्मेदवारी दर्ता गराएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • सिर्जनाले सम्झाइन राजनीतिक विरासत, केशव स्थापित भन्छन्: मेरै श्रीमती घरबाट बाहिर निस्कँदा पानी पिउँदिनन्

    सिर्जनाले सम्झाइन राजनीतिक विरासत, केशव स्थापित भन्छन्: मेरै श्रीमती घरबाट बाहिर निस्कँदा पानी पिउँदिनन्

    प्रकाश भण्डारी/ मुकुन्द घिमिरे- काठमाडौँ: स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने छ। २०७४ सालको स्थानीय तहमा सबैभन्दा धेरै ठाउँमा जितेर पहिलो शक्ति बनेको थियो एमाले। त्यतिबेला स्थानीय तह निर्वाचनमा दोस्रो ठूलो दल बनेको थियो कांग्रेस। कांग्रेसकै नेतृत्वमा सत्ता गठबन्धन चुनावी मैदानमा छ। गठबन्धनका र एमालेका उम्मेदवारको भीडन्त रोचक हुनेनै…

    विस्तृतमा पढ्नुस्

  • डोल्पाबाट एमाले र समाजवादीले खोले खाताः एक-एक पालिका अध्यक्षमा निर्विरोध निर्वाचित

    डोल्पाबाट एमाले र समाजवादीले खोले खाताः एक-एक पालिका अध्यक्षमा निर्विरोध निर्वाचित

    सुर्खेतः स्थानीय तहको निर्वाचनका लागि डोल्पाको दुई वटा गाउँपालिकाको अध्यक्ष पदमा एकल उम्मेदवारी दर्ता भएको छ। जिल्लाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का अंगतकुमार राना र शेफोसुण्डो गाउँपालिकामा नेकपा (एमाले) का तर्फबाट धावा सम्डुक गुरुङको एकल उम्मेदवारी परेको हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार काइके गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी निमा बुढाको उम्मेदवारी परेको छ। सोही पालिकामा वडाध्यक्षको पदमा समेत एकल…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडा उपमहानगरको मेयरमा १७ जनाको उम्मेदवारी

    हेटौँडा उपमहानगरको मेयरमा १७ जनाको उम्मेदवारी

    हेटौँडाः उपमहानगरपालिकाको मेयरका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न राजनीतिक दलबाट १२ जना र स्वतन्त्र ५ जना गरी १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ। आइतबार र सोमबार उम्मेदवारी दर्ता भएको हो। हेटौँडाको मेयरमा नेकपा (एमाले) बाट अनन्त पौडेल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत (समाजवादी) बाट मीनाकुमारी लामा, नेपालका लागि नेपाली पार्टी मुकुन्द प्रसाद…

    विस्तृतमा पढ्नुस्

  • केशव स्थापितको तामझाम चल्दा सभागृहको कुनामा विद्यासुन्दर शाक्य के गरिरहेका थिए?

    केशव स्थापितको तामझाम चल्दा सभागृहको कुनामा विद्यासुन्दर शाक्य के गरिरहेका थिए?

    प्रकाश भण्डारी र मुकुन्द घिमिरे काठमाडौं : नेकपा एमालेका तर्फबाट काठमाडौं महानगर प्रमुखको उम्मेदवार बनेका छन् पूर्व प्रमुख केशव स्थापित। स्वतन्त्र रुपमा महानगर प्रमुख उठ्ने घोषणा गरेकी पूर्व मिस नेवा: सुनिता डंगोललाई एमालेले उपमेयरमा उठाएपछि स्थापित र डंगोलसँगै देखिनु अनौठो भएन। उम्मेदवार मनोनयका लागि सोमवार स्थापित र डंगोल राष्ट्रिय सभागृह पुगेका थिए। स्थापित सभागृहमा देखिनासाथ पत्रकारको घेरामा परिहाले। तिखा प्रश्नको…

    विस्तृतमा पढ्नुस्

  • धनगढी उपमहानगरको मेयरमा १० र उपमेयरमा ७ जनाको उम्मेदवारी दर्ता

    धनगढी उपमहानगरको मेयरमा १० र उपमेयरमा ७ जनाको उम्मेदवारी दर्ता

    कैलाली : सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरको प्रमुखमा १० जना र उपप्रमुखमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्तारुढ गठबन्धन, नेकपा एमालेसहितका अन्य दल र स्वतन्त्रबाट गरि प्रमुख–उपप्रमुखमा कुल १७ जनाको उम्मेदवारी दर्ता भएको छ। धनगढी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड र उप प्रमुखमा नेकपा माओवादी केन्द्रका शान्तिकुमारी अधिकारीको उम्मेदवारी परेको…

    विस्तृतमा पढ्नुस्

  • ८० प्रतिशत मतपत्र छाप्ने काम सकियो : निर्वाचन आयोग

    ८० प्रतिशत मतपत्र छाप्ने काम सकियो : निर्वाचन आयोग

    काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म ८० प्रतिशत मतपत्र छपाइ कार्य सम्पन्न भएको जनाएको छ। हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ कार्य सकिएको आयोगले जनाएको हो। बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको छ। निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ। काठमाडौँ महानगरपलिका…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाबाट हेटौंडा उपमहानगरको मेयरमा दीपक सिंहले दिए उम्मेदवारी

    राप्रपाबाट हेटौंडा उपमहानगरको मेयरमा दीपक सिंहले दिए उम्मेदवारी

    मकवानपुर : हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिपक सिंहले उम्मेदवारी दर्ता गराएका छन्। हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिंहले आज उम्मेदवारी मनोनयन गराएका हुन्। त्यस्तै राप्रपाबाट उपमेयर पदमा इन्दिरा न्यौपाने डल्लाकोटीले उम्मेदवारी दर्ता गराएकी छिन् । गएको निर्वाचनमा तत्कालिन राप्रपाबाट मधुकर अधिकारी मेयरको उम्मेदवार थिए भने इन्दिरा न्यौपाने डल्लाकोटी उप मेयरको उम्मेदवार थिइन्।

    विस्तृतमा पढ्नुस्

  • लोसपाकी रम्भा मिश्रले दिइन् वीरगंज महानगर उपप्रमुखमा बागी उम्मेदवारी

    लोसपाकी रम्भा मिश्रले दिइन् वीरगंज महानगर उपप्रमुखमा बागी उम्मेदवारी

    वीरगंज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ रम्भा मिश्रले वीरगंज महानगरपालिकाको उपप्रमुखमा बागी उम्मेदवारी दिएकी छन्। नेकपा एमाले र लोसपाको गठबन्धन हुँदा महिला नेतृहरुलाई पाखा लगाएर पुरुष उम्मेदवारलाई टिकट दिइएको भन्दै महिला नेतृहरु आन्दोलित भएका थिए। सम्पूर्ण महिलाहरुको प्रतिनिधित्व गर्ने अभिप्रायले आफूले वीरगंजको उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको मिश्रले बताइन्।

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगर प्रमुखमा विप्लवको समर्थनमा पत्रकार निमकान्त पाण्डेको उम्मेदवारी, उपमेयरमा उमा गुरुङ

    काठमाडौं महानगर प्रमुखमा विप्लवको समर्थनमा पत्रकार निमकान्त पाण्डेको उम्मेदवारी, उपमेयरमा उमा गुरुङ

    काठमाडौं : काठमाडौं महानगरको मेयर उपमेयरमा विप्लवको समर्थनमा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ। मेयर पदमा पत्रकार निमकान्त पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै उपमेयर पदमा उमा गुरुङले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी हुन्। यी दुबैलाई विप्लव नेतृतवको नेपाल कम्युनिस्ट पार्टीले सहयोग गर्ने भएको छ। पाण्डे अधिवक्ता तथा जनधारणा साप्ताहिकका सम्पादक हुन्।  'आज काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा उमेदवारी दर्ता गरियो। उपप्रमुख(उपमेयर) पदमा समान…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम उपमहानगरको मेयरमा १७ र उपमेयरमा १० जनाले दिए उम्मेदवारी

    जनकपुरधाम उपमहानगरको मेयरमा १७ र उपमेयरमा १० जनाले दिए उम्मेदवारी

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि प्रमुख पदमा १७ र उपप्रमुख पदमा १० जनाले उम्मेदवारी दिएका  छन्। राजनीतिक दलको तर्फबाट मेयरमा ७ जनाको उम्मेदवारी परेको छ भने १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्यस्तै, उपमेयरमा राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन् भने ४ जना स्वतन्त्र उम्मेदवार छन्। सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका लागि लालकिशोर साह र उपमेयरमा…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडामा गठबन्धनबाट बाहिरियो जसपा, मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

    हेटौंडामा गठबन्धनबाट बाहिरियो जसपा, मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

    हेटौंडा : हेटौंडा उपमानगरपालिकामा ५ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ। हेटौंडाको मेयरमा जसपा नेपालका तर्फबाट मेयरमा दीपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गरेसँगै हेटौंडामा गठबन्धन भत्किएको हो। गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मिना लामाले मेयरमा र नेपाली कांग्रेसका राजेश बाँनियाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell