काठमाडौं : काठमाडौं उपत्यकामा ४० प्रतिशतभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ। उपत्यकामा १५ लाख ५५ हजार ८९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार ४२० पूर्ण मात्राको खोप लगाइसकेका छन्। मुलुकभरि पहिलो मात्रा १९.९ र पूर्ण मात्रा १८ प्रतिशतले खोप लगाइसकेका…
काठमाडौं: ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका आमनेसामने हुँदैछन्। आज सवा ४ बजे ओमनस्थित अलअमेरत सुरु हुने खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रँदै छ। सिरिजको पहिलो खेलमा जित र दोस्रो खेलमा पराजय ब्यहोरेको नेपाल आज तेस्रो खेलमा दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रँदै छ। त्यस्तै सिरिजका यसअघिका…
काठमाडौं : मल्ल के सुन्दरको नयाँ कृति 'सेप्टेम्बर १७' विमोचन भएको छ। नेपालभाषामा लेखिएको उपन्यास कीर्तिपुरस्थित नेपालभाषा एकाडेमीको सभाहलमा लोकार्पण गरिएको हो। गत वर्ष नै तयार भएको उपन्यास कोरोना संक्रमणका कारण गरिएको लकडाउनका कारण विमोचन हुन सकेको थिएन। आज जनकवि दुर्गालाल श्रेष्ठ लगायतले 'सेप्टम्बर १७' को अनावरण गरेका हुन्। अमेरिकामा हुर्केर त्यहाँ आफ्नो देश, समुदाय, भाषा र संस्कृति बारे अनभिज्ञ रहने…
बलिउड अभिनेत्री शिल्पा शेट्टीले ओटीटी प्याल्टफर्ममा डेब्यु गर्ने भएकी छिन्। रियालिटी शो लगायत धेरै फिल्महरुमा काम गरिसकेकी शिल्पा छिट्टै ओटीटी प्याल्टफर्ममा देखिने भारतका स्थानिय संचारमाध्यमले उल्लेख गरेका छन्। उनले ओटीटीको वेब सिरिजको लागि तयारी पनि सुरु गरिसकेकी छिन्। जसमा उनको मुख्य भूमिका रहने बताइएको छ। शिल्पाको ओटीटी सिरिजको कथामा सुस्मिता सेनको वेव सिरिज 'आर्या' को जस्तै शक्तिशाली पात्रको झलक देख्न…
काठमाडौं : उच्च अदालत पाटनबाट बैङ्किङ कसुरमा दोषी ठहर भएका हिरालल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। गत असार २९ गते उच्च अदालतले उनलाई १० दिन कैद र २५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित विशेष टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीले उनलाई ललितपुरबाट समातेको केन्द्रीय…
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल एमालेमै फर्किने दाबी गरेका छन्। पोखरामा आयोजित एक कार्यक्रममा उनले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका नेपाल एमालेमै फर्किने बताएका हुन्। नेपालकै सहमतिमा १० बुँदे बनेको तर पछि उनैले त्यसको विरोध गरेको भन्दै भट्टराईले नेपालको पछि नलाग्न कार्यकर्तालाई आह्वान समेत गरे। 'माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर…
दाङ : आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका ९ की एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। छवि नारायण चौधरीको हत्या अभियोगमा उनकै पत्नी मनसरा घर्तीलाई प्रहरीले पक्राउ गरेको हो। छवि आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानका क्रममा सम्पत्तिक विषयमा पति पत्नीबिच विवाद भएको खुलासा भएको थियो। त्यसपछि मनसराले घाँटी थिचेर आफ्नै श्रीमानको हत्या…
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले बिहीवार सामाजिक सञ्जालमार्फत विश्वकपपछि टी २० फर्म्याटको कप्तानी छाड्ने घोषणा गरे। उनी आफ्नो खेल कौशलसँगै अन्य विषयमा पनि चर्चामा आइरहन्छन्। कोहलीको यो घोषणा अघि नै पनि उनले कप्तानीबाट पछि हट्ने चर्चाहरु चलेको थियो। यसपटक भने कोहलीको कप्तानी छाड्ने निर्णयपछि टिमभित्रका आन्तरिक द्वन्दका विषयहरु पनि बाहिर आउन थालेका छन्। समाचार संस्था पीटीआईको स्रोतलाई हवाला दिँदै केही भारतीय सञ्चारमाध्यमहरुले…
भारत र चीनका विदेश मन्त्रीहरुबिच लद्दाखमा देखिएको विवादबारे छलफल भएको छ। ताजकिस्तानमा भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेश मन्त्रीबिच साइडलाइन बैठक भएको हो। त्यसक्रममा दुवै मन्त्रीबिच लद्दाखको विषयका साथै अन्य विकास आयोजनाका बारेमा समेत चर्चा भएको बीबीसी हिन्दीले जनाएको छ। लद्दाखसँग जोडिएको सीमा क्षेत्रमा दुई देशबिच विवाद कायमै छ। १४ जुलाइमा भएको पछिल्लो बैठकपछि गतिरोध कम भएपनि विवादको…
काठमाडौं : ‘नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल २०७८’ आजबाट सुरु भएको छ। कोरोना महामारीबिच यसपटकको दशौँ संस्करण ‘फेस्टिभल स्कोप’ मार्फत भर्चुअल रुपमा आयोजना हुँदैछ। नेपालस्थित युरोपियन युनियनद्वारा आयोजित महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ फिल्मका साथै अन्य २४ फिल्महरू प्रदर्शन गरिने छन्। साथै फेस्टिभलमा नेपाली फिल्महरू पनि समावेश गरिएका छन्। महोत्सवमा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित…
भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यस्तै, ३७ हजार ९५० जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर सक्रिय कोराना संक्रमितको संख्या ३ लाख ३९ हजार ५६ पुगेको छ। भारतमा कोरोना संक्रमणविरुद्ध ३ हालसम्म ७७ करोड २४ लाख भन्दा बढीले खोप लगाइसकेका छन्।
अमेरिकामा जिम्मी होफमेयेरले आफ्नो छोरी जुर्नीको कपाल काटिदिएको विद्यालय र शिक्षकविरुद्ध मुद्दा दायर गरेका छन्। होफमेयेरले आफ्नी सात वर्षीया छोरीको कपाल आफूहरुको बिना अनुमति माउन्ट प्लिजेन्ट पब्लिक स्कुलका शिक्षकले काटेको बताएका छन्। नश्लीय विभेद गर्दै यसरी जबरजस्ती कपाल काट्दा आफ्नो छोरीको संवैधानिक अधिकार हनन् भएको भन्दै उनले मुद्दा दर्ता गरेका हुन्। उनले स्कुल डिस्ट्रिक्ट र दुई कर्मचारीविरुद्ध मुद्दा दायर गर्दै १…
काठमाडौं: नेपाली महिला राष्ट्रिय फुटबल टोली एफसी महिला एसियन कप क्वालिफायर्सका खेल्नका लागि उज्बेकिस्तानमा छ। नेपाली टोलीले भोलि फिलिपिन्स र सेप्टेम्बर २१ मा हङकङको सामना गर्दैछ। खेलअघि नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले टिममा नयाँ र युवा खेलाडीको सहभागिताले उर्जा थपेका बताएका छन्। 'नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो, महिला फुटबल प्रबर्धनको लागि मात्र होइन आफ्नो खेल र क्षमता…
काठमाडौं: ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका आमनेसामने हुँदैछन्। सिरिजको पहिलो खेलमा जित र दोस्रो खेलमा पराजय ब्यहोरेको नेपाल आज तेस्रो खेलमा दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रँदै छ। त्यस्तै सिरिजका यसअघिका दुबै खेलमा पराजय ब्यहोरेको अमेरिका पहिलो जितको खोजीमा हुनेछ। यसअघि भदौ २८ मा भएको खेलमा…
भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले अक्टोबरमा हुने टी-२० विश्वकपछि टी-२० फर्म्याटमा भारतीय टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन्। आज ट्वीटरमा एक विज्ञप्ति निकाल्दै कोहलीले तीनवटै फर्म्याटमा पछिल्ला ५/६ वर्ष कप्तानी सम्हाल्दा ‘वर्कलोड’ धेरै भएको भन्दै टी-२० फर्म्याटमा कप्तानी छाड्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले आफ्ना निकटहरुसँगको धेरै छलफलपछि यो निर्णयमा पुगेको समेत बताएका छन्। ‘यो अक्टोबरमा दुबइमा हुने…
काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १५ हजार १७९ जनाको नमुना परीक्षण गर्दा १ हजार ५११ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १ हजार ६८९ जना संक्रमण मुक्त भएका छन्। अहिले देशभर संक्रिय संक्रमितको सङ्ख्या २५ हजार ७७२ रहेको छ। पछिल्लो २४ घण्टामा संक्रमित भएकामध्ये ११ जनाको मृत्यु भएको छ। योसँगै देशभर अहिलेसम्म…
काठमाडौं : नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सभामुख अग्नि सापकोटाको राजीनामा मागेका छन्। एमालेले प्रतिनिधिसभामा उठाएका माग पूरा नभएसम्म संसद अवरुद्ध गरिरहने भन्दै उनले सभामुख सापकोटाले एउटै केसमा दुईवटा मापदण्ड देखाएको आरोप लगाए। साथै, सभामुखले नैतिक रुपमा राजीनामा दिनुपर्ने माग राखे। दुई महिना बितिसक्दा समेत सभामुखले नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदको नाम नटाँसेको भन्दै उनले सभामुख पार्टीको कायकर्ता भएर…
काठमाडौं : कमेडी शो 'सेलिब्रेटि ज्यामअप'को प्रशारण सुरु भएको छ। बुधवारबाट 'सेलिब्रेटी ज्यामअप' एम.पी. इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत प्रसारणमा आएको हो। कार्यक्रममा चर्चित व्यक्तित्वहरुसँग मिठो भलाकुसारी गर्ने गरिन्छ। कार्यक्रमका प्रस्तोतामा रित्तिका खरेल छिन्। शो को पहिलो एपिसोडमा 'कमेडी च्याम्पिय' का सुमन कोइराला, सुमन कार्की र मेक्सन गौडेलको उपस्थिति रहेको थियो। जहाँ उनीहरुले आफ्ना जीवनका रमाइला किस्साहरु सुनाएका थिए। शोमा कलाकार, साहित्यकार, खेलाडी,…
काठमाडौं : पहेँलो बत्ती मुनि ब्यान्डले 'म बाटो हिँडेझैँ' बोलको गीत सार्वजनिक गरेको छ। पहेँलो बत्ती मुनिको युट्युब च्यानलबाट नै गीत सार्वजनिक गरिएको हो। यस गीतमा शब्द तथा स्वर गायक रोचक दाहालको रहेको छ। साथै गीतमा ड्रमरमा लभ जंग क्षेत्री, ब्यासिस्टमा कुश केसी, गीतार र पार्श्व गायनमा प्रवेश थापा मगर रहेका छन्। गीतको भिडियोमा कलाकार दिनेश रोकाको अभिनय देख्न सकिन्छ।…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र एमालेसँगै गाभिसकेको दाबी गरेका छन्। उनले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गुट मात्रै भएको समेत बताएका छन्। 'माओवादी पनि एमालेमै मिलिसक्यो। माओवादी केन्द्र नाम पाउनु बेग्लै हुरा हो। त्यो प्रचण्ड केन्द्र मात्रै हो,' उनले भने। काठमाडौं जिल्ला कमिटीले आयोजना गरेका कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओलीले एमाले विभाजन नभएको तर्क गरे।…