PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

  • 'सुपरस्टार' जो बुवाविरुद्ध लडेर गर्दैछिन् स्वतन्त्रताका लागि संघर्ष…  

    'सुपरस्टार' जो बुवाविरुद्ध लडेर गर्दैछिन् स्वतन्त्रताका लागि संघर्ष…  

    'मलाई ठूलो आघात परेको छ। बस् यति हो म आफ्नो जीवन फिर्ता चाहन्छु।' न्यायाधीशको अगाडि ब्रिटनी स्पेयर्सले १३ वर्षदेखि दबिएको निराशाको पोको खोलिन्। त्यस अभिव्यक्तिमा आरोप, क्रोध, पछुतो मिसिएको थियो। आफूले भोगिरहेको दमन सबै एकै सासमा सुनाइरहेकी थिइन्, धाराप्रवाह रुपमा। कतिपटक त उनलाई न्यायाधीशले निर्देशन नै दिनुपर्‍यो – सुस्तरी बोल्नुस्। एक सुपरस्टार जसको गायन जीवनदेखि मानसिक स्वास्थ्य र निजी जीवनका…

    विस्तृतमा पढ्नुस्

  • विवादबिच आउँदो सातादेखि टेलिश्रृङ्खला 'जुठे' प्रसारण हुने

    विवादबिच आउँदो सातादेखि टेलिश्रृङ्खला 'जुठे' प्रसारण हुने

    काठमाडौं : टेलिश्रृङ्खला 'जुठे' प्रसारणमा आउने भएको छ। विवादबिच बन्द भएको 'जुठे'  असार १६ बाट निरन्तर प्रसारणमा आउने निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) ले जानकारी दिए। मरिचमान र राजु पौडेलको लेखन तथा निर्देशन रहेको ‘जुठे’को तेह्र एपिसोड प्रसारण भइसकेको छ। निषेधाज्ञाका कारण सुटिङ हुन नसक्दा प्रसारण रोकिएको बताइएको थियो। निर्देशक भन्छन् 'अहिले हामी 'जुठे' का आगामी भागहरूको छायाँकनमा…

    विस्तृतमा पढ्नुस्

  • रौतहटको मौलापुरमा झडप, दुई दर्जन अश्रु ग्यास प्रहार

    रौतहटको मौलापुरमा झडप, दुई दर्जन अश्रु ग्यास प्रहार

    जनकपुरधामः  रौतहटको मौलापुर नगरपालिकामा झडप भएको छ। मौलापुर नगरपालिकाको नगर सभा चलिरहेको समयमा नगर सभा बिथोल्नका लागि ढुंगामुढा भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। नेकपा एमालेको माधव नेपाल पक्ष तथा माओवादी केन्द्रका नेता कार्यकर्ताहरू र माओवादीबाट एमालेमा प्रवेश गरेका प्रभु साह पक्षधरबिच झडप भएको हो। झडपको क्रममा ढुंगामुढा हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि अश्रु ग्यास प्रहार गरेको…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलको कार्गोबाट ल्यापटप चोरी गर्ने नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

    विमानस्थलको कार्गोबाट ल्यापटप चोरी गर्ने नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

    काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको कार्गोबाट ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका २९ वर्षीय विष्णु अधिकारीलाई नियन्त्रणमा लिएको हो। कार्गोमा विदेशबाट जेठ ७ र ११ गते आयात भएको ५ सय ७ वटा ल्यापटपमध्ये १३ वटा चोरी भएका थिए। प्रहरीको अनुसन्धानमा असार ३ गते ६ वटा र…

    विस्तृतमा पढ्नुस्

  • 'राजा वीरेन्द्रले चार/पाँच दिन लगाउँथे, राष्ट्रपति भण्डारीले ओलीका लागि ५ मिनेटमै सिध्याइदिनुहुन्छ'

    'राजा वीरेन्द्रले चार/पाँच दिन लगाउँथे, राष्ट्रपति भण्डारीले ओलीका लागि ५ मिनेटमै सिध्याइदिनुहुन्छ'

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा जारी बहसमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले राजा वीरेन्द्रले चार पाँच दिन लगाउने काम प्रधानमन्त्री केपी शर्मा ओलीका लागि पाँचै मिनेटमा भ्याइदिने गरेको टिप्पणी गरेका छन्।  'सिंगो सत्तालाई विद्या भण्डारीले न्याय गर्न सक्नुभएन। रातारात गर्नुहुन्छ। मिनेटमा सिध्याइदिनुहुन्छ। प्रधानमन्त्रीले सिफारिस गर्नेबित्तिकै ५ मिनेटमा केही बिग्रिहाल्छ कि भनेर तुरून्त गर्नुहुन्छ,' उनले भने, 'राजा वीरेन्द्रले त चार…

    विस्तृतमा पढ्नुस्

  • स्पेनमा हुने भनिएको नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एकदिवसीय सिरिज स्थगित

    स्पेनमा हुने भनिएको नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एकदिवसीय सिरिज स्थगित

    काठमाडौं: स्पेनमा जुलाई महिनामा हुने भनिएको सीडब्लूसी लिग २ अन्तर्गतको त्रिदेशीय सिरिज स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति निकाल्दै नामिबिया, नेपाल र स्कटल्याण्डबीच हुने भनिएको एकदिवसीय सिरिज स्थगित भएको जनाएको हो। प्रतियोगिता कोभिड १९ का कारण जुलाई २०२२ सम्मका लागि स्थगित भएको क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ। प्रतियोगिताका लागि नेपालले मंगलवारबाट कीर्तिपुरमा प्रशिक्षण सुरु गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाई सुरु

    प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाई सुरु

    काठमाडौं : हिजो देखि सुरु भएको प्रतिनिधिसभा विघटन मुद्दामा आज पनि सुनुवाइ जारी छ। सुनुवाइ सुरु हुँदा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस अघि बढाएका छन्।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा निवेदक शेरबहादुर देउवाको पक्षमा श्रेष्ठले बहस थालेका हुन्।  हिजो देउवा पक्षका पाँच जना कानुन व्यवसायीले बहस गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • १८ वर्षीय किशोरको हत्यामा बिहेइतर सम्बन्धको 'कनेक्सन', प्रहरी भन्छ : अभियुक्तले स्वीकारे

    १८ वर्षीय किशोरको हत्यामा बिहेइतर सम्बन्धको 'कनेक्सन', प्रहरी भन्छ : अभियुक्तले स्वीकारे

    काठमाडौं : असार ७ गते बिहान एक जना स्थानीयले पिसाब फेर्न जाँदा पोखरी छेउमा मानिसको एउटा हात देखे। पोखरीमा पानी र त्यसमाथि झारभित्र लाश भएकाले परबाट प्रष्ट देखिएको थिएन। उनले खबर गरेपछि अरु पनि थपिए र मानिस रहेको निर्क्यौल गरे। त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरे। प्रहरी पुग्यो र शव निकाल्यो।  बुधवार त्यहीँका एक किशोरको हत्या अभियोगमा प्रहरीले तीन जना अभियुक्तलाई पक्राउ गर्‍यो। जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • दक्षिणकालीमा मृत अवस्थामा भेटिएकी सन्तोषीको हत्या अभियोगमा एक युवक पक्राउ

    दक्षिणकालीमा मृत अवस्थामा भेटिएकी सन्तोषीको हत्या अभियोगमा एक युवक पक्राउ

    काठमाडौं : मंगलवार काठमाडौंको दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ क्षेत्रमा मृत अवस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले कमलाक्षीबाट सुवास तिमल्सिनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका तिमिल्सिनालाई आज सार्वजनिक गरेको हो। मंगलवार दिउँसो करिब ३ बजेतिर शव भेटिएपछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनास्थल पुगेर अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • कोलम्बियामाथि ब्राजिलको पुनरागमन जित

    कोलम्बियामाथि ब्राजिलको पुनरागमन जित

    कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न दोस्रो खेलमा ब्राजिलले कोलम्बियालाई हराएको छ। ब्राजिलको रियो दी जेनेरियोस्थित ओलम्पिक स्टेडियममा सम्पन्न समूह 'बी'को खेलमा कोलम्बियामाथि २-१ को पुनरागमन जित निकाल्दै ब्राजिल अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो। खेलको १० औं मिनेटमा लुइस डियाजको गोलमा अग्रता बनाएको कोलम्बिया पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा ब्राजिलले खेलमा पुनरागमन गरेको थियो। खेलको…

    विस्तृतमा पढ्नुस्

  • सीपीसीको १०० वर्षे पदचाप : पूर्ण गरिबी निवारणदेखि आधुनिक प्राविधि अन्वेषणसम्म

    सीपीसीको १०० वर्षे पदचाप : पूर्ण गरिबी निवारणदेखि आधुनिक प्राविधि अन्वेषणसम्म

    साङ्घाईको ७६ सिनकेइ रोडस्थित इँटा र काठले बनेको दुई तले घर वरिपरिका अरु घरभन्दा खासै भिन्न देखिँदैन। यद्यपि, यही घरमा एक सय वर्ष अगाडि भएको एक गोप्य बैठकले विश्वकै ठूलो जनसंख्या भएको देशको भाग्य भने बदलदियो। जुलाई २३, १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को पहिलो राष्ट्रिय महाधिवेशन यही घरमा भएको थियो। यही बैठकलाई चिनियाँ इतिहासमा महत्त्वपूर्ण दिनको रुपमा सीपीसी स्थापना दिवस महनाईँदै…

    विस्तृतमा पढ्नुस्

  • भारतलाई हराउँदै न्युजिल्याण्डलाई आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि

    भारतलाई हराउँदै न्युजिल्याण्डलाई आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि

    न्युजिल्याण्डले भारतमाथि फराकिलो जित निकाल्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। इङ्ग्ल्याण्डको साउथह्याम्पटनमा सम्पन्न खेलमा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्याण्डले पहिलो टेस्ट च्याम्पियनसिपको उपाधि आफ्नो नाममा गरेको हो। टस जितेर बलिङमा उत्रिएको न्युजिल्याण्डले भारतलाई पहिलो पारीमा २१७ रनमा समेटेको थियो। जसका लागि केल जेमिनसनले सर्वाधिक ५ विकेट लिँदा ट्रेन्ट बोल्ट र निल वाग्नरले समान २/२ विकेटको महत्वपूर्ण योगदान दिएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • दुई गोलको अग्रता जोगाउन नसक्दा पेरुसँग बराबरीमा रोकियो इक्वेडर

    दुई गोलको अग्रता जोगाउन नसक्दा पेरुसँग बराबरीमा रोकियो इक्वेडर

    कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न समूह 'बी' को खेलमा पेरु र इक्वेडर बराबरीमा रोकिएका छन्। ब्राजिलस्थित स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा पेरु र इक्वेडर २-२ को बराबरीमा रोकिएका हुन्। खेलको २३ औं मिनेटमा पेरुका खेलाडी रेनाटो टापिआको आत्मघाती गोलमा इक्वेडरले अग्रता बनाएको थियो। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा इक्वेडरका ऐर्टोन प्रिसिआडोले गोल थपे। पहिलो हाफमा दुई गोलले पछि…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी

    रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी

    युईएफए युरो कप अन्तर्गत आज राति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगलले २-२ को बराबरी खेले। जसमा फ्रान्सका करिम बेञ्जेमा र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले समान दुई/दुई गोल गरे। र, फ्रान्सविरुद्धको दुई गोलसँगै ३६ वर्षे रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन्। समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्धको खेलमा दुई गोल गरेसँगै रोनाल्डोको गोलसंख्या १०९ पुगेको छ। यो अन्तर्राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • समूह 'एफ' : फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल पनि अन्तिम १६ मा

    समूह 'एफ' : फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल पनि अन्तिम १६ मा

    यूईएफए युरो कप अन्तर्गत आज राति सम्पन्न खेलमा समूह 'एफ'का फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीले बराबरी खेलेका छन्। योसँगै फ्रान्स समूह विजेता र जर्मनी उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा पोर्चुगल पनि तेस्रो स्थानमा रहेका टिम मध्येको उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। आज एलिनाज एरेनामा सम्पन्न खेलमा एडम स्जेलाइको गोलमा हंगेरीले अग्रता…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीमाथि किन खनिए शम्भु थापा?

    राष्ट्रपति भण्डारीमाथि किन खनिए शम्भु थापा?

    काठमाडौँ: वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीलाई लिएर प्रश्नै-प्रश्न गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा निवेदक शेरबहादुर देउवाका तर्फबाट बहस गर्दै थापाले प्रधानमन्त्री संविधानले जन्माउने हो कि राष्ट्रपतिले भनेर प्रश्न गरे। थापाले बहुमत सांसदको निर्णय रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको पनि बताए। आफ्नो निर्णयको न्यायिक पुनरवलोकन हुन नसक्ने राष्ट्रपतिको जवाफमा पनि थापाले कडा आलोचना गरे। विघटनलाई राजनीतिक प्रश्न जिकिर…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थको भाउ दुई सातामै पुनः बढाइयो, कुनमा कति पुग्यो मूल्य?

    पेट्रोलियम पदार्थको भाउ दुई सातामै पुनः बढाइयो, कुनमा कति पुग्यो मूल्य?

    काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ। जेठ २२ गतेमात्र निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको थियो। निगमले बुधबार रातिबाट लागू हुनेगरि मूल्य समायोजन गरेको हो।  निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो। आन्तरिक तर्फको हवाइ उडानमा पनि निगमले दुई रुपैयाँले बृद्धि गरेको छ।  समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १२७, डिजेल ११०…

    विस्तृतमा पढ्नुस्

  • चुडामणि शर्मासहितका कर्मचारीविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर

    चुडामणि शर्मासहितका कर्मचारीविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौंट आयोगका अध्यक्ष सहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको छ। आज आयोगले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बुध्वज महत र सदस्यहरु उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकाल विरुद्ध मुद्दा दर्ता गराएको हो। उनीहरु विरुद्ध १ अर्ब ३३ लाख २० हजार  ३ सय ८५ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दर्ता गराएको हो। शर्मा त्यतिखेर आन्तरिक राजश्व…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिकामा दुई खेल: ब्राजिललाई कोलम्बियाको चुनौती

    कोपा अमेरिकामा दुई खेल: ब्राजिललाई कोलम्बियाको चुनौती

    कोपा अमेरिका अन्तर्गत भोलि बिहान समूह 'बी' का दुई खेल हुँदैछन्। बिहीवार बिहान हुने पहिलो खेलमा पेरु र इक्वेडर पौने ३ बजे आमनेसामने हुनेछन्। इक्वेडरले दुई खेल खेल्दै एक बराबरी र एक पराजय ब्यहोरेर समूहको पुछारमा छ। त्यस्तै दुई खेल खेल्दा एक पराजय र एक जित निकालेको पेरु तीन अंकसहित तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै भोली बिहान हुने दोस्रो खेलमा…

    विस्तृतमा पढ्नुस्

  • कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधारका संकेतहरू  

    कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधारका संकेतहरू  

    काठमाडौं : नर्भिक अस्पतालमा उपचरारत् मोडल निशा घिमिरेको स्वास्थ्य अवस्थामा सुधार आएको छ। पहिले भन्दा निशाको स्वास्थ्य अवस्थामा क्रमश: सुधार हुँदै आइरहेको बुवा प्रेम प्रसाद घिमिरेले जानकारी दिए। उद्धार गरेर ल्याएको भोलिपल्टदेखि नै निशामा परिवर्तन देखिएको थियो। साथै मंगलवारदेखि निशालाई ह्विलचेयरमा बसाउन समेत सुरु गरिएको प्रेमले बताए। 'अहिले छोरीको स्वास्थ्यमा निकै सुधार आइरहेको छ। बुझेजस्तो गरी शरीर तथा अनुहार र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell