PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

  • भारतीय कम्पनी सेरमले यो वर्षको अन्त्यसम्ममा मात्रै अन्य देशलाई कोभिसिल्ड खोप उपलब्ध गराउने

    भारतीय कम्पनी सेरमले यो वर्षको अन्त्यसम्ममा मात्रै अन्य देशलाई कोभिसिल्ड खोप उपलब्ध गराउने

    भारतको कोभिड-१९ भ्याक्सिन कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डिया प्रालिले यो वर्षको अन्तिमसम्ममा मात्रै कोभिसिल्ड भ्याक्सिन अन्य देशलाई उपलब्ध गराउने भएको छ। सेरमले एक प्रेस विज्ञप्ति निकाल्दै कोरोना संक्रमण व्यापक रुपमा बढ्दै जाँदा भारतलाई नै प्राथमिकता दिनुपर्ने अवस्था आएको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘हामी आशा गर्छौँ कि यो वर्षको अन्त्यसम्ममा कोभ्याक्स र अन्य मुलुकलाई हामी भ्याक्सिन आपूर्ति गर्न सक्छौँ।’ २०२१…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्टः स्वास्थ्य मन्त्रालयले भन्यो ‘सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण’

    नेपालमा फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्टः स्वास्थ्य मन्त्रालयले भन्यो ‘सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण’

    काठमाडौंः नेपालमा कोभिड–१९ को थप नयाँ भेरियन्ट फेला परेको छ। यो सँगै नेपालमा भाइरसका तीन किसिमका भेरियन्ट भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको पनि मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा फेला परेको नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भएको घोषण गरिसकेको छ। भारतमा पुष्टि भएको…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा हप्ताको दुई दिन मात्रै बजार खोल्ने निर्णयले झनै बढ्यो भिडभाड

    हेटौँडामा हप्ताको दुई दिन मात्रै बजार खोल्ने निर्णयले झनै बढ्यो भिडभाड

    हेटौँडा : हेटौँडामा हप्ताको दुईदिन मात्र बजार खोल्ने प्रशासनको निर्णयले झनै अत्यधिक भिडभाड बढेको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले खाद्यान्न, दुध, तरकारी, पानी तथा फलफुल बजारसमेत मंगलवार र शुक्रवार बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्ने निर्णय गरेसँगै बजारमा भिड बढेको देखिन्छ। थप कडाइका साथ जेठ १ गतेदेखि १३ गतेसम्म जिल्लाको १० वटै स्थानीय तहमा निषेधाज्ञा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणबाट सेती अस्पतालमा उपचाररत ६ जनाको मृत्यु, थपिए ३ सय ३ संक्रमित

    कोरोना संक्रमणबाट सेती अस्पतालमा उपचाररत ६ जनाको मृत्यु, थपिए ३ सय ३ संक्रमित

    कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलवार ३ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५ सय ९ नमुना परीक्षण गर्दा ३ सय ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार धनगढीका १ सय १ जना तथा धनगढीबाहेक कैलालीका ८१ जना…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा चार जिल्लाका थप ७ जना कोरोना संक्रमितको मृत्यु

    वीरगंजमा चार जिल्लाका थप ७ जना कोरोना संक्रमितको मृत्यु

    वीरगंज : वीरगंजमा थप ७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका २, बाराका ३, रौतहटका १ र सर्लाहीका १ जना गरी ७ जना रहेका छन्। जसमध्ये ४ जनाको नारायणीमा, २ जनाको भवानी अस्पतालमा र एक जनाको वीरगंज हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। ३ जना महिला र ४ जना पुरुषको मृत्यु भएको हो। उनीहरुको उमेर ४१…

    विस्तृतमा पढ्नुस्

  • अक्सिजन, खोपदेखि विज्ञको छुट्टै संयन्त्रसम्म ५ वटा काम तत्काल गर्न सर्वोच्चको अन्तरिम आदेश

    अक्सिजन, खोपदेखि विज्ञको छुट्टै संयन्त्रसम्म ५ वटा काम तत्काल गर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं: सर्वोच्च अदालतले कोभिड महामारी नियन्त्रणका लागि तत्काल पाँच वटा काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेत लाई विपक्षी बनाई अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले दायर गरेको रिटमा सनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले अक्सिजनको व्यवस्थादेखि खोपको व्यवस्थापन र विज्ञ संयन्त्रसम्म तत्काल पाँच वटा काम गर्न अन्तरिम आदेश दिएको हो। नागरिकले राज्यबाट आधारभूत स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • महन्थ र उपेन्द्रबिच सहमति भएको १० घण्टा नवित्दै जसपामा राजेन्द्र महतोलाई लिएर फेरि लफडा

    महन्थ र उपेन्द्रबिच सहमति भएको १० घण्टा नवित्दै जसपामा राजेन्द्र महतोलाई लिएर फेरि लफडा

    काठमाडौं: अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबिच सहमति भएको १० घण्टा नवित्‍दै जनता समाजवादी पार्टी (जसपा) नेपालमा लफडा सुरु भएको छ। संसदीय दलको नेता (राजेन्द्र महतो) चयनको विषयलाई लिएर दुबै अध्यक्ष एक अर्काको काउन्टरमा उत्रिएका छन्।  अध्यक्ष ठाकुरको हस्ताक्षर रहेको पत्र संघीय संसद सचिवालयमा दर्ता भई सार्वजनिक भएपछि अध्यक्ष यादवले पनि सचिवालयमा पत्र पठाएर  कसैलाई पनि संसदीय दलको नेता नचुनेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • एमाले नेताको वार्ता : कार्यदलको कार्यविधि र संहिता बनाउने निर्णय

    एमाले नेताको वार्ता : कार्यदलको कार्यविधि र संहिता बनाउने निर्णय

    काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको पहिलो बैठकले विवाद समाधान सम्बन्धी कार्यविधि र आचार संहिता बनाउने निर्णय गरेको छ। सिंहदरवारमा बसेको बैठकले कार्यविधि र संहिता तयार पार्ने निर्णय गरेको बरिष्ठ नेता नेपालका तर्फबाट वार्ता टोलीमा सहभागी स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए। 'आचार संहिता र कार्यविधि तुरुन्त तयार पारी लागू गर्ने। एक आपसमा अविश्वास, असहयोग हुने क्रियाकलाप नगर्न पनि…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अदालतमा भर्चुअल बहसको सुरुवात

    सर्वोच्च अदालतमा भर्चुअल बहसको सुरुवात

    काठमाडौं: सर्वोच्च अदालतमा मंगलवारदेखि भर्चुअल प्रविधिबाट बहसको सुरूवात भएको छ। न्यायाधीश अनिल सिन्हाको एकल इजलासबाट भर्चुअल बहसको सुरुवात भएको हो। सिन्हाको बेञ्चमा भर्चुअल विधिबाट बन्दीप्रत्यक्षीकरण सम्बन्धी ६ वटा निवेदनको सुनुवाइ भएको छ। कानुन व्यवसायीलाई आफ्नै फर्मबाट वा सर्वोच्च अदालतको सञ्चार कक्षबाट बहस गर्न सक्ने व्यवस्था मिलाएको सर्वोच्चका सह-प्रवक्ता देबेन्द्र ढकालले जानकारी दिए। उनका अनुसार सुरूवातको चरणमा एउटा बेञ्चबाट भएको बहसलाई…

    विस्तृतमा पढ्नुस्

  • किन भेटिनन् रानी ऐश्वर्यले रुवी राणालाई? २५ वर्षपछि निस्कियो खिल बनेको काँडा   

    किन भेटिनन् रानी ऐश्वर्यले रुवी राणालाई? २५ वर्षपछि निस्कियो खिल बनेको काँडा   

    सन् १९९५ ताका एकदिन रुवी राणा र ऐश्वर्या रायको रानी ऐश्वर्यसँग दरबारमा भेट्ने कुरा भएछ। उनी निकै खुसी भएकी थिइन् रानीसँग भेट्न अनि कुरा गर्न। तर एक्कासि आयोजकबाट खबर आयो - 'तिमी जानु पर्दैन रानीले विश्व सुन्दरीलाई मात्र भेट गर्ने रे।' त्यस खबरले रुवीको मन खिन्न बनायो। किनकि उनलाई रानी ऐश्वर्यसँग भेट्ने मन थियो। ‘उकाली ओराली’ गीतकी गीतकार चाँदनीको उज्यालो मुहारलाई…

    विस्तृतमा पढ्नुस्

  • इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा, यी खेलाडी फेरिए

    इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा, यी खेलाडी फेरिए

    काठमाडौं : इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली फूटबल टोलिका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदस्यीय टिमको घोषणा गरेका छन्। प्रशिक्षक अलमुताइरीले केही अनुभवी खेलाडीहरुको स्थानमा नयाँ खेलाडीहरुलाई स्थान दिएका छन्। प्रारम्भिक चरणमा रहेका भरत खवास, रञ्जित धिमाल, शेसेहाङ आङदेम्बे, रविशंकर पाशवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा, दर्शन गुरुङ लगायतका खेलाडीहरु बाहिरिएका छन् भने मनिष डाँगी, सुरज जिउ ठकुरी, विशाल सुनार,…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणमुक्त भएकी कंगना रनौत भन्छिन् : केही मानिस छन् जसलाई कोरोनाको अपमान गरेको मनपर्दैन

    संक्रमणमुक्त भएकी कंगना रनौत भन्छिन् : केही मानिस छन् जसलाई कोरोनाको अपमान गरेको मनपर्दैन

    बलिउड अभिनेत्री कंगना रनौत कोरोना संक्रमणमुक्त भएकी छिन्। उनले फोटो सेयरिङ एप इन्स्टाग्रामार्फत् आफ्नो पछिल्लो रिपोर्टबारे जानकारी दिएकी हुन्। संक्रमण पुष्टि भएको १० दिनपछि उनको रिपोर्ट नेगेटिभ आएको हो। उनले लेखेकी छिन्, 'मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ। मैले कसरी भाइरससँग जिते भनेर धेरै कुरा बताउन चाहन्छु। तर मलाई कोभिड-१९ फ्यान क्लबलाई नछेड्न भनिएको छ। यहाँ केही यस्ता मानिसहरु छन्…

    विस्तृतमा पढ्नुस्

  • महन्थ र उपेन्द्रको कुरा मिलेलगत्तै जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

    महन्थ र उपेन्द्रको कुरा मिलेलगत्तै जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

    काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। पार्टीमा विवाद हुँदा लामो समयसम्म बस्न नसकेको बैठक मंगलवार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबिच पार्टी एकताबद्ध बनाउने सहमतिपछि जेठ ८ र ९ गते गरी दुई दिनका लागि आह्वान गरिएको हो। दुबै अध्यक्षले हस्ताक्षर गरेर सबै पदाधिकारी र सदस्यलाई उपस्थित हुन पत्र पठाएका छन्। बैठक पार्टी कार्यालय बालकुमारीमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको सपथ र माओवादी मन्त्रीविरुद्धको चारवटै रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    प्रधानमन्त्रीको सपथ र माओवादी मन्त्रीविरुद्धको चारवटै रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ र माओवादी मन्त्रीको पुनर्नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुको सपथमाथि कानुनी प्रश्न उठाउँदै कामकाजमा रोक लगाउन माग गरिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। इजलासले माओवादी मन्त्रीको पुनर्नियुक्ति बदर गर्नुपर्ने मागमा पनि अन्तरिम आदेश दिएन। चारवटै रिटमा सर्वोच्चले कारण देखाउ…

    विस्तृतमा पढ्नुस्

  • 'यहाँ त सपना पनि दुख्‍दो रहेछ'

    'यहाँ त सपना पनि दुख्‍दो रहेछ'

    काठमाडौं : निर्देशक ऋषि लामिछाने कोरोना संक्रमणका कारण उपचाररत् छन्। चार दिनयता उनी ग्रान्डी अस्पतालमा छन्। अस्पताल भित्रबाटै उनले आइसोलेसन अनुभव साटिरहेका छन्, सामाजिक सञ्जालमार्फत्। फेसबुकमा उनले हाल आफ्नो आत्म दुखेकाले अस्पतालको नवौं तल्लाबाट बाहिर हेर्दै चिच्याई चिच्याई कराउन मन लागेको बताएका छन्। लेखेका छन्, 'कोठाको ४ वटा भित्ताले घरिघरी पीडा दिइरहेछ्न्। असाध्यै असहज र पिडादायी। लाग्थ्यो दुख्ने शरीर, मन…

    विस्तृतमा पढ्नुस्

  • अन्तत: फुटबाट जोगियो जसपा, महन्थ र उपेन्द्रको संयुक्त विज्ञप्ति, सरकारमा सहभागी नहुने तर पाए नेतृत्व गर्न तयार

    अन्तत: फुटबाट जोगियो जसपा, महन्थ र उपेन्द्रको संयुक्त विज्ञप्ति, सरकारमा सहभागी नहुने तर पाए नेतृत्व गर्न तयार

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटबाट जोगिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत, लुम्बिनी प्रदेशमा सांसद कारवाही, संसदीय दलको नेता चयन प्रकरणले विभाजनउन्मुख जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बिच भएका पछिल्ला वार्तामा पार्टीलाई एकतावद्ध बनाउने सहमति भएको हो। जसपामा दुई समूह बिच धुव्रिकरण भने प्रतिनिधिसभा विघटनपछि नै देखिएको थियो। करिब ६ महिनापछि ठाकुर र यादव…

    विस्तृतमा पढ्नुस्

  • प्रधान न्यायाधीशको इजलासमा माओवादी मन्त्रीको भाग्य : निवेदकले दिए बर्खास्त हुनुपर्ने कारण, प्रमको सपथ पनि अवैध जिकिर

    प्रधान न्यायाधीशको इजलासमा माओवादी मन्त्रीको भाग्य : निवेदकले दिए बर्खास्त हुनुपर्ने कारण, प्रमको सपथ पनि अवैध जिकिर

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसहित नयाँ मन्त्रीहरुको सपथ र माओवादी मन्त्रीको पुनर्नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ भइरहेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा जारी सुनुवाइमा अधिवक्ताहरुले बहस गरिरहेका छन्। वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीको रिटमा सुनुवाइ सकिएको छ। अहिले अर्को रिटमा सुनुवाइ जारी छ। पहिलो रिटमा अधिवक्ताहरुले…

    विस्तृतमा पढ्नुस्

  • पूर्व भारतीय राजदूत अरविन्द देवको मृत्यु

    पूर्व भारतीय राजदूत अरविन्द देवको मृत्यु

    नयाँ दिल्ली : नेपालका लागि पूर्व भारतीय राजदूत अरविन्द देवको मृत्यु भएको छ। नेपाल तथा हंगेरीका राजदूत रहिसकेका भारतीय विदेश मन्त्रालयका देवलाई भारतीय विदेश मन्त्री एस जयशंकरले ट्विट गर्दै श्रद्धाञ्जली दिएका छन्। जयशंकरले उनलाई आफ्नो मार्गदर्शक समेत भएको उल्लेख गरेका छन्। सन् १९८० को दशकमा उनी नेपालका लागि भारतीय राजदूत रहेका थिए।    Deeply grieved at the passing away this morning…

    विस्तृतमा पढ्नुस्

  • आमा, छोरा र छोरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए

    आमा, छोरा र छोरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए

    काठमाडौं : प्युठानमा तीन जना एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्। प्युठान नगरपालिका १ स्थित रातेमाटा सामुदायिक वनभित्र पासो लगाएर झुन्डिएको अवस्थामा तीन जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। प्युठान नगरपालिका २ बस्ने २६ वर्षीया गायत्री सुनवार, ६ वर्षीया बालिका प्रकृति सुनुवार र १ वर्षीय बालक सुशान्त सुनुवारको शव फेला हो। 'हामीलाई आज बिहान खबर आएको थियो। हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • एमालेको विवाद मिलाउन ओली-नेपालका नेता बैठकमा बस्दै

    एमालेको विवाद मिलाउन ओली-नेपालका नेता बैठकमा बस्दै

    काठमाडौं : नेकपा एमालेको विवाद मिलाउन गठित वार्ता टोलीको पहिलो बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच आइतवार भएको सहमति अनुसार ५/५ जनाको वार्ता टोली गठन गरिएको थियो। उक्त वार्ता टोलीको पहिलो बैठक सिंहदरबारमा बस्न लागेको ओलीका तर्फबाट नेतृत्व गरिरेहेका स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। बैठक दिउँसो ३ बजे बस्न लागेको हो। 'सिंहदरबारमा बैठक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell