काठमाडौं : २०७७ सालमा एक अर्कालाई आरोप प्रत्यारोपमा समय खर्चिएका शीर्ष नेताहरुले नयाँ वर्षको शुभकामना सन्देशमा पनि एक अर्कालाई कटाक्ष गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक विषय समावेश नगरी शुभकामना दिए पनि अरु नेताहरुले राजनीतिक विषय जोडेरै शुभकामना दिएका छन्। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उभिएका नेताहरुको शुभकामनामा पनि ओलीलाई प्रहार गरेका छन्। ओलीले पनि आफू इतर…
वीरगंज : परवानीपुरमा वैशाख ११ गतेदेखि परवानीपुर गोल्डकप-२०७८ आयोजना हुने भएको छ। वीरगंज-२१ परवानीपुरस्थित खेलकुद मैदानमा परवानीपुर गाउँपालिका र वीरगंज महानगरपालिका-२१ को सहयोगमा परवानीपुरको दुईवटा क्लबको संयुक्त आयोजनामा सो फुटबल प्रतियोगिता हुन लागेको हो। शक्ति युवा क्लब र परवानीपुर युवा क्लबको आयोजनामा वैशाख १८ गतेसम्म हुने प्रतियोगितामा वीरगंजका दुईवटा क्लब, हेटौंडा, भरतपुर, सर्लाही, महोत्तरीको बेलखाडी, सिन्धुली र एपीएफ गरी आठवटा…
वीरगंज : नेपाली कथानक चलचित्र ‘विवेक’को लागि कलाकारहरू छनौट गर्न प्रदेश २ को जनकपुर र वीरगंजमा अडिसन सम्पन्न भएको छ। एक साताभित्र दुवै शहरबाट कलाकार छनौट गर्ने प्रकृया सम्पन्न भएको चलचित्रका निर्देशक तथा निर्माता माधव वाग्लेले जानकारी दिए। जनकपुरमा ५६ जना र वीरगंजमा करिब २० जना कलाकारहरुले अडिसन दिएका छन्। मधेसको परिवेश, रीति, संस्कृतिमाथि निर्माण हुने यो चलचित्रको कुल बजेट…
काठमाडौं: एएफसी कप अन्तर्गतको दोस्रो चरणको प्रारम्भिक छनोटमा आज नेपाली क्लब त्रिभुवन आर्मी फुटबल क्लब र भारतीय क्लब बेङ्ग्लुरु एफसी प्रतिस्पर्धा गर्दैछन्। भारतको गोवास्थित जीएसमी स्टेडियममा हुने खेल आज साँझ पौने ८ बजे सुरु हुनेछ। यसअघि अघिल्लो हप्ता प्रारम्भिक चरणको पहिलो खेल काठमाडौंको दशरथ रंशगालामा सम्पन्न भएको थियो। उक्त खेलमा आर्मीले श्रीलंका पुलिसमाथि ५-१ को सानदार जित निकाल्दै बेङ्ग्लोरसँग भेट…
काठमाडौं: नेपाल, मलेसिया र नेदरल्याण्डस् सम्मिलित त्रिदेशीय टी २० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। वैशाख ४ गतेबाट सुरु हुने प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली टोलिको घोषणा गरिएको हो। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिममा उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, बिनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनास बोहोरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम,…
काठमाडौँः अवैध वित्तीय कारोबार (हुण्डी) गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले मङ्गलवार पर्सा विरगंज महानगरपालिका घर भएका ४८ वर्षीय एक पुरुषलाई नियन्त्रणमा लिएको हो। प्रहरीलाई हुण्डी कारोबार भएको सूचना आएपछि विरगंज महानगरपालिका बाबा होटेल नजिकै मोटरसाइकलमा आइरहेका ती मानिसलाई रोकेर चेक गर्दा स्रोत नखुलेको रकम फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट…
काठमाडौं : त्रिभुवन आर्मी फुटबल क्लब भारतीय क्लब बेङ्ग्लुरु एफसीसँग पराजित भएको छ। भारतको गोवामा आज सम्पन्न खेलमा आर्मी ५-० को फराकिलो अन्तरले पराजित भएको हो। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलमा बेङ्ग्लुरुले सबै गोल दोस्रो हाफमा गरेको थियो। क्लेइटन सिल्भा र राहुल भेकेले समान २/२ गोल गर्दा सुनिल क्षेत्रीले १ गोल फर्काए। दोस्रो हाफमा बेङ्ग्लुरुले १४ मिनेटको अवधिमा ५…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सले कोलकता नाइटराइडर्समाथि रोमाञ्चक जित निकालेको छ। चिदम्बरम् स्टेडियम् चेन्नइमा सम्पन्न खेलमा मुम्बईले कोलकतामाथि १० रनको रोमाञ्चक जित निकालेको थियो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले कोलकतालाई १५३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकता १४२ रनमा समेटियो। सुरवाति ब्याटिङ गरेको मुम्बईका लागि सूर्यकुमार यादवले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५२ रन…
विराटनगर : पोखरामा सम्पन्न आहा-रारा गोल्डकपको विजेता संकटा ब्वाइज स्पोर्टिङ क्बल विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरको शहीद मैदानमा मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई १-० गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो। अन्तिम क्वाटरफाइनल खेलमा दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमले गोल रहित बराबरी खेले। विराट गोल्डकपको पूर्व विजेता संकटाका…
काठमाडौंः नवीकरण नगरेका कारण अनलाइन सञ्चारमाध्यम सञ्चालनमा रोक लगाउन सक्ने व्यवस्था खारेज भएको छ। सर्वोच्च अदालतको संयुक्त इजलासले नवीकरण नगरे सञ्चालनमा रोक लगाउन सक्ने अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाको व्यवस्था खारेज गरेको हो। न्यायाधीशद्वय दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले निर्देशिकाको दफा ६(३) को व्यवस्था संविधानको धारा १९(२) विपरीत भएकाले बदर गरेको हो। निर्देशिकाले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र…
जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा कमलेश प्रसाद मण्डलले जानकारी दिए। गत पुष १२ गते पछि यस प्रदेशमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको थिएन। मंगलवार बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९…
काठमाडौं : ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ जेठ २२ गते पोखरामा हुने भएको छ। दुबई, युरोप र अष्ट्रेलियामा समेत आयोजना हुने फेसन शो सभ्य र भव्य बनाउने सञ्चालक सन्तोष अधिकारीले बताए। ‘हेरिटेज अफ फेसन नेपाल सिजनको २’को हाल तयारी भइरहेको छ। शोका आयोजक सन्तोष अधिकारी अष्ट्रेलियाको सम्पूर्ण तयारी सकेर नेपाल फर्किसकेका छन्। नेपालमा समेत दोस्रो लहरको कोरोना जोखिम बढेकाले…
काठमाडौं: अनिता महर्जन र राज शाहीले स्व. निलकण्ठ नारायण मानन्धर स्मृती चौथो आन्तरिक पावरलिफ्टिङ्ग प्रतियोगिताको ट्रफी उचाल्न सफल भएका छन्। नेपाल ब्यायाम मन्दिरले नयाँ बर्षको उपलक्षमा आफ्ना पूर्व सदस्य स्व. निलकण्ठ नारायण मानन्धरको स्मृतीमा बर्षेनी आयोजना गर्दै आई रहेको प्रतियोगितामा महिला तर्फ अनिता महर्जनले स्क्वाटमा ९० केजी, बेन्च प्रेसमा ५२ केजी र डेडलिफ्टमा १०० केजी गरि कुल २४२ केजीका साथ…
काठमाडौं : वैदेशिक रोजगारीका लागि विदेश पुगेका एक नेपालीलाई इन्टरपोलको सहयोगमा प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीले उनलाई आजै दुवईबाट नेपाल ल्याएको छ। श्रीमतीको हत्या अभियोगमा उनी पक्राउ परेका हुन्। नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा काजीमान पुरीलाई नियन्त्रणमा लिएको थियो। प्रहरी प्रधान कार्यालय नक्सालबाट गएको प्रहरी टोलीले दुवईबाट श्रेष्ठलाई पक्राउ गरेर आज बिहानमात्र नेपाल ल्याएको हो। २०७६ चैत २९ गतै तेह्रथुमको आठराई गाउँपालिकामा…
काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले नयाँ वर्षसँगै दुई महिने संगठनात्मक अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको चैत २८ र २९ गते सम्पन्न पोलिटब्यूरो कमिटीको बैठकले संगठन र संघर्ष सम्बन्धि कामहरु बारे २०७८ सालको बैशाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टीका महासचिव मोहन वैद्यले जारी गरेको वक्तव्यमा उल्लेख छ। त्यस्तै, पार्टीले सबै…
काठमाडौंः धारिलो हतियार देखाएर लुटपाट गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुबाट तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा गोरखाका १८ वर्षीय सुमन परियार, ओखलढुङ्गा पतलेछेर्मादिङ १८ वर्षीय छिरिङ मोक्तान र मकवानपुरका २१ वर्षीय सुरज तामाङ रहेका छन्। उनीहरूले वैशाख ३ राती काठमाण्डौं महानगरपालिका वडा नम्बर १६ बालाजु चोक नजिक चक्रपथ सडक खण्ड एक…
इण्डियन प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्समाथि रोमाञ्चक जित निकालेको छ। वानखेडे स्टेडियम मुम्बईमा सम्पन्न खेलमा पञ्जाबले राजस्थानमाथि ४ रनको रोमाञ्चक जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले रनको वर्षा गरेको थियो। पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२१ रनको विशाल स्कोर खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले उत्कृष्ट ब्याटिङ गरे पनि २१७ रनमा…
काठमाडौं : नेकपा एमालेका नेता योगेश भट्टराईले सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलालाई सबैले स्वीकार गरी २०७५ जेठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गर्न आग्रह गरेका छन्। उनले फेसबुकमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन्। नेता भट्टराईले बैठकमा खुला खुलस्त छलफल गरी षड्यन्त्र र छलछाम कसैले कसैमाथि नगरौँ पनि भनेका छन्। उनले भनेका छन्, ‘आफूबाट…
काठमाडौं : विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको प्रधान कार्यालयबाट कागजपत्र चोरी भएको छ। काठमाडौंको बाँसबारीस्थित प्रधान कार्यालयबाट अत्यन्तै महत्वपूर्ण कागजपत्र नस्ट तथा चोरी गरिएको महासंघले जनाएको छ। कार्यालयको ढोका तथा कार्यालय भित्रका कक्षहरुका समेत ताला फोरेर दराज र टेबुलहरुको घर्रा भित्र रहेका कागजपत्र नस्ट तथा चोरी भएको महासंघले विज्ञप्तिमार्फत जानकारी दिएको छ। सो घटनाको महासंघले भर्त्सना गरेको छ। प्रहरीले घटनास्थल निरीक्षण…
काठमाडौं: सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश सिफारिस गर्ने न्याय परिषद्को निर्णय संविधानसम्मत रहेको ठहर गरेको छ। सुवेदीको सर्वोच्चको न्यायाधीशमा योग्यता पुग्ने फैसलाको निष्कर्ष छ। न्याय परिषद्ले फागुन २८ गते उच्च अदालतका पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेतका मुख्य न्यायाधीश सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। सुवेदीको योग्यता नपुग्ने भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र…