PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • चलचित्र पत्रकार संघ नेपालले शुरु गर्‍यो कल्याणकारी कोष अभियान

    चलचित्र पत्रकार संघ नेपालले शुरु गर्‍यो कल्याणकारी कोष अभियान

    काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले कल्याणकारी कोष अभियानको थालनी गरेको छ। आफ्ना सदस्यहरुको सुरक्षा भत्ता, औषधि उपचार, दुर्घटना बीमा, स्वास्थ्य बीमा तथा प्राकृतिक प्रकोपमा सहयोग गर्ने उद्देश्यले कल्याणकारी कोष समिति खडा गरिएको हो। ‘हामी हाम्रो लागि, पेशागत सुरक्षा र सुख दु:खका सारथी, चलचित्र पत्रकार संघ समाज’ अभियानको नारा रहेको छ। संघले चलचित्र क्षेत्रको लागि चलचित्र पत्रकारको भूमिका स्मरण गर्दै…

    विस्तृतमा पढ्नुस्

  • बिसु पर्वमा पाँच जनालाई देउडा सम्मान

    बिसु पर्वमा पाँच जनालाई देउडा सम्मान

    काठमाडौं : बिसु पर्व (नयाँ वर्ष) को अवसर पारेर देउडा समाज, नेपालले सुदूरपश्चिमको देउडा संस्कृतिको विकासमा महत्वपूर्ण योगदान गर्ने पाँच जनालाई राजधानीमा सम्मानित गरेको छ। सोमबार राजधानीका नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको नयाँ वर्ष (बिसु पर्व) का अवसरमा पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउद, नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका उपकुलपति जजमान गुरुङ र देउडा समाजका अध्यक्ष एवं वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश : एमाले प्रवेश गरेका माओवादी केन्द्रबाट निर्वाचित सांसद रेग्मी पदमुक्त

    कर्णाली प्रदेश : एमाले प्रवेश गरेका माओवादी केन्द्रबाट निर्वाचित सांसद रेग्मी पदमुक्त

    सुर्खेत : नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन्। नेकपा एमालेमा प्रवेश गरेका सांसद रेग्मीलाई प्रदेशसभा सचिवालयले सोमवार सूचनामार्फत पदमुक्त भएको जानकारी दिएको हो। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (२) तथा कर्णाली प्रदेशसभा नियमावली, २०७४ को नियम १९० बमोजिम सांसद पद खारेज भएको सूचनामा उल्लेख गरिएको छ। माओवादी केन्द्रले सांसद रेग्मीलाई एमालेमा प्रवेश गरेपछि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बैशाख ५ गते बस्ने

    कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बैशाख ५ गते बस्ने

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बैशाख ५ गतेका लागि बोलाइएको छ। आज स्थगित भएको बैठक बैशाख ५ गते दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। आज दिउँसो २ बजे केन्‍द्रीय कार्यालयमा बस्ने भनिएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको मृत्यु भएका कारण स्थगित भएको थियो। यसअघि शुक्रवारका लागि…

    विस्तृतमा पढ्नुस्

  • तिलोत्तमाले तोक्यो गहुँको न्यूनतम मूल्य, बिक्री नभए बजारीकरणको जिम्मा नगरपालिकाले लिने

    तिलोत्तमाले तोक्यो गहुँको न्यूनतम मूल्य, बिक्री नभए बजारीकरणको जिम्मा नगरपालिकाले लिने

    बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम मूल्य निर्धारण गरेको छ। नगरस्तरीय कृषि व्यवसाय प्रवर्द्धन समितिको बैठकले गहुँको न्यूनतम मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ५० रुपैयाँ तोकेको हो। तिलोत्तमा नगरपालिकाले गत वर्षबाट गहुँको समर्थन मूल्य तोक्न थालेको थियो। गत वर्ष तिलोत्तमाले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार तोकेकोमा यस वर्ष एक सय ५० रुपैयाँ बढाएको हो। किसानले लागतअनुसारको…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीको सैनामैनामा शित भण्डारण गृह निर्माण हुँदै

    रुपन्देहीको सैनामैनामा शित भण्डारण गृह निर्माण हुँदै

    बुटवल : रुपन्देहीको सैनामैना नगरपालिकाको कृषिलाई टेवा पुर्‍याउने उद्देश्यले कृषि बजार पूर्वाधार निर्माण अन्तर्गतको शित भण्डारण गृहको निमार्ण शुरु भएको छ। सैनामैना वडा नम्बर ३ मा निर्माण हुन लागेको शित भण्डारको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले शिलायन्स गर्दै कृषकहरुलाई सहजता र सुविधा पुर्‍याउने उद्देश्यले शित भण्डार निर्माण शुरु भएको बताए। उनले सैनामैनामा कृषिलाई उच्च प्राथमिकतामा राखेर विभिन्न योजनाहरु कार्यान्वयन…

    विस्तृतमा पढ्नुस्

  • नहकुल सुवेदीलाई सर्वोच्चमा जाने बाटो खुल्यो, सिफारिसविरुद्धको रिट खारेज

    नहकुल सुवेदीलाई सर्वोच्चमा जाने बाटो खुल्यो, सिफारिसविरुद्धको रिट खारेज

    काठमाडौं: सर्वोच्च अदालतले प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको सिफारिसविरुद्ध परेको रिट खारेज गरेको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानअनुसार योग्यता नै नपुगेका सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको भन्दै न्यायपरिषद्लाई विपक्षी बनाइ निर्णय बदरको माग गरी सर्वोच्चमा रिट दायर गरेका थिए। भण्डारीको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजप्रसाद केसीको एकल इजलासले रिट नै खारेज गर्ने आदेश गरेको हो। न्याय परिषद्ले उच्च अदालत सुर्खेतका मुख्य…

    विस्तृतमा पढ्नुस्

  • गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका ४३ जनामा कोरोना संक्रमण पुष्टि

    गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका ४३ जनामा कोरोना संक्रमण पुष्टि

    कैलाली : कैलालीको त्रिनगर–गौरीफन्टा नाका हुँदै आज नेपाल भित्रिएका ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणका क्रममा ४३ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्थ डेस्कले जनाएको छ। हेल्थडेस्कका इञ्चार्ज दिनेश ठकुल्लाका अनुसार सोमबार ६ सय ८ जना नेपाली स्वेदश फर्किएका छन्। ‘त्यसमध्ये सीमानाकामा ६ सय एक जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको…

    विस्तृतमा पढ्नुस्

  • पाहाँ च:ह्रेको अन्तिम दिन तीन रंगमा रंगियो असन, यस्तो देखियो तीन अजिमाहरुको भेटको दृश्य

     पाहाँ च:ह्रेको अन्तिम दिन तीन रंगमा रंगियो असन, यस्तो देखियो तीन अजिमाहरुको भेटको दृश्य

    काठमाडौं : पाहाँ च:ह्रेको अन्तिम दिन असनमा तीन अजिमाहरुको भेट गराइएको छ। नेपालभाषामा 'द्य ल्वाकिगु' भनिने जात्रामा अजिमा दिदी बहिनी लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई खट जात्रा गरी असन पुर्‍याएर भेट गराइएको हो। रातो, नीलो र पहेँलो गरी तीन वटा र‌ंगका टोपी र टिसर्ट लगाएकाहरु असनको मुख्य चोकमा भेला भएका थिए। त्यसक्रममा तीनै खट जुधाएर एकअर्कालाई आदर र…

    विस्तृतमा पढ्नुस्

  •  ‘साधनको रुख’मा ६ बाल लोककथा

     ‘साधनको रुख’मा ६ बाल लोककथा

    काठमाडौं : लेखक दुर्गा ढेँगाको नयाँ कथा संग्रह सार्वजनिक भएको छ। बालबालिकाका लागि लेखिएको ‘साधनको रुख’ विमोचन गरिएको हो। पुस्तकमा ‘भिरबाट हामफाल्ने दाजुभाइ’, ‘कुखुरा चोरको दसा’, ‘एक गेडा चामलको भात’लगायत ६ वटा कथा संकलित छन्। यो कथा सङग्रहको शीर्ष कथा ‘भिरबाट हामफाल्ने दाजुभाइ’ दुई ईष्र्यालू मूर्ख दाजुभाइको कथा हो। घरमा एउटा मात्र बन्चरो थियो। बन्चरो नभए हलो काट्न सकिँदैनथ्यो। दुई…

    विस्तृतमा पढ्नुस्

  • सदनमा सबैको ध्यान तान्ने प्रदीप गिरीको भावुक खबरदारी, प्रधानमन्त्री, विपक्षी र मधेसवादीलाई चार प्रस्ताव

    सदनमा सबैको ध्यान तान्ने प्रदीप गिरीको भावुक खबरदारी, प्रधानमन्त्री, विपक्षी र मधेसवादीलाई चार प्रस्ताव

    काठमाडौं: नेपाली कांग्रेसका सांसद प्रदीप गिरी प्रतिनिधिसभामा कमै बोल्छन्। तर जब उनी बोल्छन् सबैको ध्यान खिच्ने गर्छन्। सोमबार पनि संसदमा यस्तै भयो। उनी निकै भावुक रूपमा खबरदारी गर्दै प्रस्तुत भए। सांसद गिरीले राष्ट्र जटिल मोडमा पुगेको बताए। दलहरूबिचको जुहारीले संविधान नै सङ्कटमा परेको उनको भनाइ रह्यो। प्रतिनिधिसभाको नवौँ बैठकको विशेष समयमा बोल्दै गिरिले १० मिनेट लामो भावुक र खबरदारीमूलक सम्बोधन गरे। उनले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • संसद जोगाउन सरकारलाई दिएको समर्थन कायम राखेका हौं : नेता शक्ति बस्नेत

    संसद जोगाउन सरकारलाई दिएको समर्थन कायम राखेका हौं : नेता शक्ति बस्नेत

    काठमाडौं : नेकपा माओवादी केन्द्रले संसद जोगाउनका लागि सरकारलाई दिएको समर्थन कायम राखेको बताएको छ। नेपाली कांग्रेस र जनता समाजवादी (जसपा) ले सरकारलाई दिएको समर्थन कायमै राखेर प्रधानमन्त्री केपी ओलीको राजिनामा माग्नु माओवादीको दोधारे चरित्र भएको आरोप लगाइरहेका बेला माओवादी केन्द्रले भने संसदको रक्षाका लागि सरकारलाई समर्थन कायम गर्नुपरेको तर्क गरेको हो। माओवादी केन्द्रका नेता तथा प्रनिनिधिसभाका सदस्य शक्ति बस्नेतले…

    विस्तृतमा पढ्नुस्

  • ‘वृद्धभत्ता ५ हजार बनाइदिन्छु भनेर प्रधानमन्त्रीले ज्येष्ठ नागरिकलाई ढाँट्न पाइँदैन

    ‘वृद्धभत्ता ५ हजार बनाइदिन्छु भनेर प्रधानमन्त्रीले ज्येष्ठ नागरिकलाई ढाँट्न पाइँदैन

    काठमाडौं: नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले सामाजिक सुरक्षा भत्ता बढाउने भनेर ज्येष्ठ नागरिकलाई सरकारले ढाँट्न नपाउने बताएकी छन्। प्रतिनिधिसभा बैठक नवौ बैठको शून्य समयमा बोल्दै रेग्मीले प्रश्न गरिन्, ‘घरी रेल ल्याइदिन्छु, घरी पानीजहाज ल्याइदिन्छु, ग्यास पाइप पुर्‍याइदिन्छु, घरघरै रोजगारी दिन्छु भनेर प्रधानमन्त्रीले कति ढाट्ने? अब हुँदाहुँदै हाम्रा एकदम पुजनीय जेष्ठ नागरिकलाई सुरक्षा भत्ता ५ हजार बनाइदिन्छु भनेर जेष्ठ नागरिकलाई ढाट्ने…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-खनाल समूहले धमाधम समानान्तर कमिटी बनाउन थालेपछि रणनीति तय गर्न ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक

    नेपाल-खनाल समूहले धमाधम समानान्तर कमिटी बनाउन थालेपछि रणनीति तय गर्न ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। ओलीले चैत ६ गते बैठक बोलाएको केन्द्रीय कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। '६ गते ११ वजे बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाइएको हो,' उनले भने। नेकपा एमालेको असन्तुष्ट समूह बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले समानान्तर गतिविधिलाई तिब्रता दिएपछि…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीलाई बिजनेश बनाउन एमालेको माग, सांसद अधिकारीले सोधे, ‘कहिलेसम्म अड्काउने सभामुख महोदय?’

    एमसीसीलाई बिजनेश बनाउन एमालेको माग, सांसद अधिकारीले सोधे, ‘कहिलेसम्म अड्काउने सभामुख महोदय?’

    काठमाडौं: नेकपा एमालेले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदको बिजनेश बनाउन माग गरेको छ। प्रतिनिधिसभाको नवौं बैठकको शून्य समयमा बोल्दै एमाले सांसद खगराज अधिकारीले ३/४ वर्षअघि कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सहमति भएको एमसीसी किन रोकेर राखेको भनि प्रश्न गरे। ‘एमसीसी आज थान्को लगाएर सभामुख महोदय तपाइ समक्ष छ। अरु अरु कुरा कहिलेकाहीँ कार्यव्यवस्थामा कुरा हुन्छ। यो संसदमा…

    विस्तृतमा पढ्नुस्

  • पेप्सिकोलामा घरभित्रको पानी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

    पेप्सिकोलामा घरभित्रको पानी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

    काठमाडौंः काठमाडौंको पेप्सिकोलामा एक ५ वर्षीय बालिकाको पानीको ड्याङकीमा डुबेर मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलास्थित नवनिर्मित घरको भुईँ तल्लामा रहेको पानी ट्याङ्कीमा डुबेर आइतबार मृत्यु भएको हो। दाङ देउखुरी गाउँपालिका-३ घर भएका राजेश चौधरीकी ५ वर्षीया छोरी रोशिका चौधरीको आइतबार दिउँसो पानीको ट्याङ्कीमा डुबेकी थिइन। ट्याङ्की नजिकै खेल्ने क्रममा डुबेर घाइते भएकी बालिकाको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा थप तीन जना कोभिड-१९ संक्रमितको मृत्यु

    बुटवलमा थप तीन जना कोभिड-१९ संक्रमितको मृत्यु

    काठमाडौं : रुपन्देहीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा तीन जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीका १ महिला, कपिलवस्तुका एक पुरुष र अर्घाखाँचीका एक महिला छन्। तिलोत्तमा नगरपालिका वडा नं.१ रुपन्देहीकी ७१ वर्षीया महिलाको उपचारका क्रममा बिहान ७:२५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। चैत २१ गते कोभिड-१९ को संक्रमण पुष्टि भई २३ गते देखी लुम्बिनी प्रादेशिक अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लाग्दा पाख्रिन दम्पतीको मृत्यु

    करेन्ट लाग्दा पाख्रिन दम्पतीको मृत्यु

    हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ। करेन्ट लागेर मृत्यु हुनेमा हेटौंडा  ९ शान्ति चोकका ३५ वर्षीय समीर पाख्रिन र उनकी ३० वर्षीया श्रीमती अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जनाकारी दिए । रिमालका अनुसार आज बिहान ९ बजे पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डन्डिले उठाउन खोज्ने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • एनएसएलको तालिका सार्वजनिक, पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्ने

    एनएसएलको तालिका सार्वजनिक, पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्ने

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को खेलतालिका सार्वजनिक भएको छ। वैशाख ११ गतेबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं रेजर्स र ललितपुर फुटबल क्लब भिड्नेछन्। प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। उदघाटन खेल साँझ साढे ५ बजे सुरु हुनेछ। प्रतियोगिताका अधिकांश खेल साढे ५ बजे नै सुरु हुनेछ भने पाँच खेल साढे २ बजे सुरु हुनेछ। प्रतियोगितामा विराटनगर सिटी…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहममाथि म्यानचेस्टर युनाइटेडको जित

    टोटेनहममाथि म्यानचेस्टर युनाइटेडको जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनहम हट्स्परमाथि जित निकालेको छ। पहिलो हाफमा एक गोलले पछि रहेको युनाइटेडले दोस्रो हाफमा पुनरागमन गर्दै घरेलु टोली टोटेनहममाथि ३-१ गोलअन्तरले जित निकालेको हो। खेलको ४० औं मिनेटमा लुकास मौराको पासमा सन ह्युङ मिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा टोटेनहम एक गोलले अघि रह्यो। दोस्रो हाफमा युनाइटेडका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell