PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

  • दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल हुन्छ : विदेश सचिव श्रृङ्गला

    दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल हुन्छ : विदेश सचिव श्रृङ्गला

    काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्दन श्रृङ्गलाले नेपाल आउँदा खुशी लागेको बताएका छन्। यसअघि नै नेपाल आउन चाहेको भए पनि कोभिड-१९ले गर्दा आउन नसकेको बताए। दुई दिने भ्रमणका लागि नेपाल आइपुगेका उनले भने- 'भारत र नेपाल निकटतम मित्र हो। नजिकको मित्रतालाई कसरी अगाडि बढाउने विषयमा कुरा हुन्छ।' उनले पहिला परराष्ट्रसचिवसँग भेट हुने र त्यसपछि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट गर्नेसमेत बताए।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ओर्लिए भारतीय विदेश सचिव शृङ्गला, आजै द्वीपक्षीय वार्ता, प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि भेट्ने

    काठमाडौं ओर्लिए भारतीय विदेश सचिव शृङ्गला, आजै द्वीपक्षीय वार्ता, प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि भेट्ने

    काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गला दुई दिने नेपाल भ्रमणका लागि आइपुगेका छन्। परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा नेपाल आइपुगेका विदेश सचिव दुई दिनसम्म काठमाडौंमा विभिन्न भेट तथा छलफलमा व्यस्त हुनेछन्।  आज बिहीबारबाट नै शृङ्गलाले औपचारिक छलफल सुरु गर्दैछन्।  काठमाडौँ अवतरण भएलगत्तै शृङ्गला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफू बस्ने होटल द्वारिका पुगेर १२ बजे परराष्ट्र मन्त्रालयमा पुग्दै छन्।  मध्यन्ह १२…

    विस्तृतमा पढ्नुस्

  • डिएगो म्यारोडोना: अर्जेन्टिनी लिजेन्डको करियर तस्बिरमा

    डिएगो म्यारोडोना: अर्जेन्टिनी लिजेन्डको करियर तस्बिरमा

    फुटबलका लिजेन्ट डिएगो म्यारोडोनाको हिँजो निधन भयो। म्यारोडोना जसको फुटबल मैदानमा 'जिनियस' छवि रह्यो भने मैदान बाहिर विवादस्पद पनि। गृहमैदानबाट सफलता हातपार्दै क्लब करियर र विश्वकपमा सफल भएका उनलाई लागुपदार्थको नसाले त्यतिनै विवादास्पद बनायो। तस्बिरमा उनको जीवनकाल

    विस्तृतमा पढ्नुस्

  • बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा बेपत्ता मध्ये दुई जनाको शब फेला

    बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा बेपत्ता मध्ये दुई जनाको शब फेला

    काठमाडौं : प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुन रोक्का रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले बताए। मृतक केसी पिकअपका चालक हुन्। त्यस्तै एक जना बेपत्ता छन्। इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु १ च ९७३१ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • दाङमा गोली लागेको अबस्था एक पुरुष फेला, गोली कसरी लाग्यो भन्ने अनुसन्धान हुँदै

    दाङमा गोली लागेको अबस्था एक पुरुष फेला, गोली कसरी लाग्यो भन्ने अनुसन्धान हुँदै

    काठमाडौंः दाङमा एक पुरुष गोली लागेको अस्थामा फेला परेका छन्। बुधवार राति तुलसीपुर उपनगरपालिका वडा नम्वर १३ बराहाखुटीका ४४ वर्षीय खुसलराम पौडेल गोली लागेर घाइते अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए। 'शरिरमा गोली लागेको छ। उपचार भइरहेकाले धेरै अनुसन्धान हुन पाएको छैन। हामी अनुसन्धान गरिरहेका छौं।' एसपी चन्दले भने। पौडेल राति पूर्वपश्चिम राजमार्गमा पर्ने दाङको…

    विस्तृतमा पढ्नुस्

  • दश खेलाडीमा सीमित इन्टर मिलानमाथि रियल मड्रिडको जित

    दश खेलाडीमा सीमित इन्टर मिलानमाथि रियल मड्रिडको जित

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह समूह बी को खेलमा रियल मड्रिडले इन्टर मिलानमाथि जित निकालेको छ। सन सिरो स्टेडियममा भएको खेलमा मड्रिडले घरेलु टोलीमाथि २-० को जित निकालेको हो। मड्रिडले खेलको ७ औं मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अग्रता बनाएको थियो। मड्रिडलाई इडेन हजार्डले अग्रता दिलाएका थिए। खेलको ३३ औं मिनेटमा आर्टुरो भिडाल दोहोरो पहेँलो कार्ड खाँदै…

    विस्तृतमा पढ्नुस्

  • घरेलु मैदानमा लिभरपुल पराजित

    घरेलु मैदानमा लिभरपुल पराजित

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुल इटालियन क्लब एटलान्टासँग पराजित भएको छ। लिगको समूह डी अन्तर्गतको खेलमा लिभरपुल घरेलु मैदानमै २-० गोलअन्तरले स्तब्ध भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ६० औं मिनेटमा जोसेप इलिचिचले एटलान्टालाई अग्रता दिलाएका थिए। त्यस्तै रोबिन गोसेन्सले ६४ औं मिनेटमा गोल गर्दा लिभरपुलले गोल फर्काउन सकेन। र, एटलान्टाले खेल आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • दीपेन्द्रसिंह ऐरी र रोहित कुमार पौडेललाई पनि कोरोना संक्रमण

    दीपेन्द्रसिंह ऐरी र रोहित कुमार पौडेललाई पनि कोरोना संक्रमण

    काठमाडौं : नेपाली क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी र अलराउन्डर रोहित कुमार पौडेललाई पनि कोरोना संक्रमण पुष्टी भएको छ। कप्तान ज्ञानेन्द्र मल्लसँगै ऐरी र पौडेललाई पनि कोरोना संक्रमण भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। उनीहरुसँगै कर्मचारी प्रदीप लामासमेत संक्रमित पाइएका छन्। भोलीबाट सुरु हुने राष्ट्रिय टिमको प्रशिक्षणका लागि मंगलवार खेलाडीहरुको स्वाब लिइएको थियो। Covid-19 Test prior to the national…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्ललाई कोरोना संक्रमण

    राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्ललाई कोरोना संक्रमण

    काठमाडौँः राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ। मल्लले आफूलाई संक्रमण भएको जानकारी फेसबुकमार्फत गराएका छन्।  मल्लले आफूलाई संक्रमणको कुनै पनि लक्षण नदेखिएको बताएका छन्। केही दिन होम आइसोलेसनमा रहने पनि उनले जनाएका छन्।  आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सतर्क रहन पनि आग्रह उनले गरेका छन्। 

    विस्तृतमा पढ्नुस्

  • बर्दिबासमा जारी आन्दोलन अन्त्यको सहमति, प्रशासनसँग चार बुँदे सहमति

    बर्दिबासमा जारी आन्दोलन अन्त्यको सहमति, प्रशासनसँग चार बुँदे सहमति

    जनकपुरधामः बालिका हत्यापछिको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनामा आन्दोलनरत पक्ष र प्रशासनबीच चार बुँदे सहमति भएको छ। ६ वर्षीय बालिका गुलबसा खातुनको हत्या भएपछिको प्रदर्शनमा प्रहरीको गोली लागेर बर्दिबासमा स्थानीय सञ्जय न्यौपानेको मृत्यु भएको थियो। न्यौपानेको मृत्युपछि न्यायको माग गर्दै भइरहेको प्रदर्शन साम्य पार्न प्रशासन र आन्दोलनरत पक्षबीच समझदारी भएको हो। वार्तामा पीडितलाई क्षतिपूर्ति दिने,…

    विस्तृतमा पढ्नुस्

  • खुमलटारलाई तर्साउन बालुवाटारबाट हल्ला गरिएको हो, कांग्रेसले जनादेशको अपमान गर्न सक्दैन : महर

    खुमलटारलाई तर्साउन बालुवाटारबाट हल्ला गरिएको हो, कांग्रेसले जनादेशको अपमान गर्न सक्दैन : महर

    दाङ : नेपाली कांग्रेसका नेता नैनसिंह महरले सत्तारुढ नेकपाको अन्तर कलहले मुलुकलाई बर्बादीको बाटोमा लगेको आरोप लगाएका छन्। कोरोना महामारीले मुलुक सामु गम्भीर आर्थिक चुनौती आएका बेला प्रभाव न्यूनिकरणको दीर्घकालिन रणनीति बनाउनुपर्नेमा नेकपा लेनदेनको राजनीतिमा अल्झिएको महरको टिप्पणी छ। नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले दाङमा सञ्चारकर्मीसँगको कुराकानीमा संकटमा नागरिकले सरकार भएको अनुभूति गर्न नपाएको जिकिर गरे। ‘नागरिकका समस्या…

    विस्तृतमा पढ्नुस्

  • नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपाने फेरि अर्को ठगी धन्दामा समातिए

    नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपाने फेरि अर्को ठगी धन्दामा समातिए

    काठमाडौं : नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले उनलाई आज दिउँसो काठमाडौंको चण्डोलबाट पक्राउ गरेको हो। उनलाई ठगी अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको व्यूरोका डीआइजी सहकुल थापाले बताए। 'उनीबिरुद्ध करौडौंको ठगी गरेको उजुरी परेको छ। त्यसैको अनुसन्धान गर्दा ठगी गरेको देखिएकाले नियन्त्रणमा लिएका हौं,' डीआइजी थापाले भने। उनीबिरुद्ध इन्जिनियरिङ कलेज सम्पतिमा विभिन्न तरिकाले…

    विस्तृतमा पढ्नुस्

  • २४ घण्टामा थपिए १९४८ संक्रमित, २८ जनाको मृत्यु हुँदा ३१४० संक्रमण मुक्त

    २४ घण्टामा थपिए १९४८ संक्रमित, २८ जनाको मृत्यु हुँदा ३१४० संक्रमण मुक्त

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार ९४८ जना कोभिड-१९का संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा भएको ९ हजार २१० नमुना परीक्षण मध्ये करिब ५ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ। यसबीच कूल परीक्षणको २१.१५ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। यससँगै नेपालमा हालसम्म दुई लाख २६ हजार २६ जनामा…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई तीन स्वर्णसहित १० पदक

    नेपाललाई तीन स्वर्णसहित १० पदक

    काठमाडौं: पाकिस्तान गोजुरियो कराते महासंघको आयोजनामा भएको ओपन २०२० वर्ल्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरि १० पदक हात पार्न सफल भएको छ। नेपाली खेलाडी सञ्जु देशार, सुबिता गौतम र अनुभा मग्रातीले स्वर्ण दिलाएका हुन्। महिला १४ देखि १८ बर्ष एडभान्स समूहमा सञ्जुले फिलिपिन्सकी काई डेनिस्टल बोनो अक्विनोलाई फाइनलमा हराउँदै नेपालका लागि स्वर्ण दिलाएकी प्रतियोगितामा…

    विस्तृतमा पढ्नुस्

  • बाइडेन प्रशासनसँग चीनको अपेक्षा, कस्तो होला सम्बन्ध?

    बाइडेन प्रशासनसँग चीनको अपेक्षा, कस्तो होला सम्बन्ध?

    अमेरिका बाइडेन युगमा औपचारिक रुपमा प्रवेश गर्दै छ। अन्तरिम कालका लागि बाइडेनले आफ्नो टिम छनोट गरिसकेका छन्। यस्तोमा चिनियाँ विज्ञहरुले चीनले बाइडेनको टिमसँग सम्पर्क सुरु गर्न सक्ने बताएका छन्। द्विपक्षीय सम्पर्कका सुत्रहरुको पहिचान गर्दै जलवायु परिवर्तनका विषयमा साझेदारी र कर दायरा घटाउने विषयमा असल सुरुवात हुनसक्ने चिनियाँ विज्ञहरुले बताएका छन्। बाइडेन प्रशासनमा चीन बुझेका अनुहारहरु रहेको भन्दै यसले चीन अमेरिका…

    विस्तृतमा पढ्नुस्

  • ग्लोबल आइएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी हान्ने समातिए

    ग्लोबल आइएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी हान्ने समातिए

    काठमाडौंः ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले काठमाडौं थापागाँउ बस्ने ३१ वर्षीय शशी थापालाई नियन्त्रणमा लिएको हो। 'मानिस समातेका छौं। सामाजिक दुरी कायम गरेर लाइन बस्न गार्डले भनेपछि उनैको खुकुरी खोसेर प्रहार गरेको देखियो,' महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले भने। थापाले गत असोज २९ गते नयाँ…

    विस्तृतमा पढ्नुस्

  • नेकपा र सरकारको आन्तरिक कलहमा कांग्रेसको कुनै सरोकार छैन : सिटौला

    नेकपा र सरकारको आन्तरिक कलहमा कांग्रेसको कुनै सरोकार छैन : सिटौला

    काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो पार्टी सरकारमा जान्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्। उनले बुधवार फेसबुक स्टाटसमार्फत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सरकारको आन्तरिक किचलोमा कांग्रेसको कुनै सरोकार नरहेको पनि बताएका हुन्। 'नेपाल कम्युनिष्ट पार्टी र सरकारको आन्तरिक कलहमा नेपाली कांग्रेसको कुनै सरोकार छैन। नेकपा पार्टी फुट्छ र कांग्रेस सरकारमा जान्छ भन्ने भ्रममा हामी पर्न हुन्न। प्रतिपक्षको…

    विस्तृतमा पढ्नुस्

  • डान्स क्लबहरु सुपर स्प्रेडर हुँदा हङ‍्कङमा कोरोना भाइरस बढ्दै : सामाजिक दुरीको मापदण्डमा थप कडाई

    डान्स क्लबहरु सुपर स्प्रेडर हुँदा हङ‍्कङमा कोरोना भाइरस बढ्दै : सामाजिक दुरीको मापदण्डमा थप कडाई

    हङकङ : हङकङले मंगलवारदेखि लागू हुनेगरी सामाजिक दुरीको मापदण्डलाई थप कडा पारेको छ। पछिल्लो तीन महिना यताकै सबैभन्दा बढी संक्रमित पहिचान भएपछि मंगलवार देखि थप कडा मापदण्ड लागू भएको सिन्ह्वाले जनाएको छ।  हङ्कङको स्वास्थ्य सुरक्षा केन्द्रले मंगलवार मात्र ८० जनामा संक्रमण पुस्टि भएको जनाएको छ। जुन पछिल्लो ३ महिना यताकै बढी हो। संक्रमित पहिचान भएका मध्ये १० जनाको संक्रमणको स्रोत पहिचान भएको…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा एक महिलाको ज्यान लिने गरी भएको दुर्घटनामा फरार चालक समातिए

    भक्तपुरमा एक महिलाको ज्यान लिने गरी भएको दुर्घटनामा फरार चालक समातिए

    काठमाडौंः  प्रहरीले भक्तपुरमा ज्यान जाने गरी भएको सडक दुर्घटनामा फरार एक चालकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले सिराहा गोलबजार बस्ने २४ वर्षीया अर्जुन विकलाई नियन्त्रणमा लिएको हो। मंसिर ५ गते बिहान करिब ६  बजे बनेपाबाट काठमाडौं आइरहेको सेतो रङको बोलेरो गाडीले भक्तपुर नगरपालिका वडा नम्बर ९ पलासे बस्ने ६५ वर्षीया ललितकुमारी कार्कीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको…

    विस्तृतमा पढ्नुस्

  • ग्रेग बार्कले बने आईसीसीको अध्यक्ष

    ग्रेग बार्कले बने आईसीसीको अध्यक्ष

    इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्षमा न्युजिल्याण्डका ग्रेग बार्कले निर्वाचित भएका छन्। सन् २०१२ यता न्युजिल्याण्ड क्रिकेटका प्रमुख रहेका ग्रेग आईसीसीको अध्यक्षमा निर्वाचित भएका हुन्। पछिल्लो समय आईसीसीका पूर्वअध्यक्ष सशांख मनोहरको कार्यकाल जुलाइमा सकिएयता उपाध्यक्ष इमरान ख्वाजालाई अन्तरिम अध्यक्ष बनाइएको थियो। अध्यक्षमा चयन भएसँगै बार्कलेले यो आफ्नो लागि सम्मानको विषय भएको भन्दै कोभिड १९ को महामारीबाट बाहिर निस्किएर राम्रो अवस्थामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell