PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • ७ सय ६६ जनाको परीक्षण गर्दा ३ सय २५ जनामा कोरोना संक्रमण पोजेटिभ

    ७ सय ६६ जनाको परीक्षण गर्दा ३ सय २५ जनामा कोरोना संक्रमण पोजेटिभ

    काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ सय ६६ जनाको थ्रोट स्वाब परीक्षण गर्दा ३ सय २५ जनामा पोजेटिभ देखिएको छ। पछिल्लो समय समुदायस्तरमा नै कोरोना भाइरसको संक्रमण फैलिसकेको देखिन्छ। परीक्षण अनुपात र संक्रमित संख्याका आधारमा समुदायस्तरमा कोभिड १९ फैलिसकेको भए पनि सरकारले भने यसबारे मुख खोलेको छैन। परीक्षण भएकामध्ये ४ सय १७ जनामा नेगेटिभ देखिएको छ। साथै कोभिड…

    विस्तृतमा पढ्नुस्

  • लिड्समाथि वुल्भसको संघर्षपूर्ण जित

    लिड्समाथि वुल्भसको संघर्षपूर्ण जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिड्स युनाइटेड प्रतिस्पर्धी वुल्भ्ससँग पराजित भएको छ। इलाण्ड रोड स्टेडियममा भएको खेलमा घरेलु टोली वुल्भ्ससँग १-० ले पराजित भएको हो। वुल्भसको जितमा रहुल जिमेनेजले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा उनले ७० औं मिनेटमा म्याक्स किलम्यानको पासमा गोल गरेका थिए। लिड्सले सबै प्रतियोगितामा गरी १२ खेलपछि पहिलो पटक घरेलु मैदानमा…

    विस्तृतमा पढ्नुस्

  • १२ जुवाडे समातिदा १४ हजार रुपैयाँ बरामद

    १२ जुवाडे समातिदा १४ हजार रुपैयाँ बरामद

    काठमाडौः प्रहरीले तास खेलिरहेको अबस्थामा १२ जनालाई पक्राउ गरेको छ। सोमबार राति मोरङ रतुवमाई नगरपालिका वडा नम्वर ७ जामबाडीबाट १२ जनलाई नियन्त्रणमा लिएकव हो। इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले पोखरीको डिलमा रहेको टहरोमा तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा रतुमाई नगरपालिकाका गोपाल कटुवाल, गणेश कार्की,दिनेश बस्नेत, नरेन्द्र रिजाल,गणेश गौतम, नन्दराज फुयाल,फणिन्द्र बुढाथोकी, झंकराज कोइराला, रामभक्त भट्टराई, सन्तोष रिजाल,…

    विस्तृतमा पढ्नुस्

  • ३ सय १५ परीक्षण गर्दा ३४ वटामा कोभिड १९ पोजेटिभ

    ३ सय १५ परीक्षण गर्दा ३४ वटामा कोभिड १९ पोजेटिभ

    काठमाडौः चितवनमा थप ३४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा पछिल्लो समय गराएको परीक्षणमा थप ३४ जनामा कोभिड १९ पोजेटिभ आएको हो। आइतवार संकलन गरिएका ३ सय १५ वटा स्वाव परीक्षण गर्दा ३४ वटामा पोजेटिभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकरी दिइन्। संक्रमण देखिनेहरु २० देखि ७१ वर्ष उमेरका रहेका छन्। जसमा २१ जना…

    विस्तृतमा पढ्नुस्

  • गाडीको सिटमुनि १६ लाख रुपैयाँ बराबरको सुन!

    गाडीको सिटमुनि १६ लाख रुपैयाँ बराबरको सुन!

    काठमाडौं : सशस्त्र प्रहरीले धनुषामा २ सय ग्रास सुन सहित एक जनालाई नियन्त्रणमा लिएको छ। जनकपुर उपमहानगरपालिका ७ स्थित भमरपुरा चोकबाट टोलीले करीब १६ लाख २३ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बलुवा नगरपालिका ७ बस्ने ३४ वर्षीय रामचन्द्र साह छन्। बा १० च ३५६८ नम्बरको भ्यानमा सवार साहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर…

    विस्तृतमा पढ्नुस्

  • किन कमजोर भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन?

    किन कमजोर भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन?

    राजु आचार्य - हाम्रो जस्तो विकासोन्मुख देशहरूमा विकाससँग गाँसिएको मुद्दाहरूमा वातावरणीय विषय प्राय गौण हुन्छन्। त्यसैले पनि चर्चा र प्राथमिकता कम हुने गरेको छ। पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वातावरणीय मुद्दाहरूमा चुकेको छ। वातावरण प्रभाव मूल्याङ्कन गर्ने समयदेखि लिएर यसको कार्यान्वयन अवधिसम्म कमजोर प्रस्तुति देखिएको छ। वन्यजन्तुका मुद्दामा त यसले एकदमै कम बोलेको भन्दा पनि हुन्छ। यो लेखले वन्यजन्तुसहित जैविक…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा सीडीओ र जिल्ला प्रहरी प्रमुखले जिल्ला छोडेर जान नपाउने

    दशैंमा सीडीओ र जिल्ला प्रहरी प्रमुखले जिल्ला छोडेर जान नपाउने

    काठमाडौं : दशैंको समयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले जिल्ला छोड्न नपाउने भएका छन्। गृह मन्त्रालयले सोमवार उनीहरुलाई जिल्ला नछोड्न भन्दै पत्राचार गरेको छ। नजिकिँदै गरेको बडा दशैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्दा कोरोना संक्रमण थप बढ्नसक्ने भन्दै जोखिम नियन्त्रणका लागि समन्वयात्मक उपायहरू अवलम्बन गर्न निर्देशन दिएको हो। त्यस्तै, गृहले कोरोना संक्रमणबाट जोगिन स्वीकृत…

    विस्तृतमा पढ्नुस्

  • प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गए : मन्त्री घिमिरे

    प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गए : मन्त्री घिमिरे

    विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको बताए। उनले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गरे। प्रदेश १ सामाजिक विकास मन्त्रालयद्वारा सोमवार आयोजित नेपाली भाषा चुनौति र समाधान विषयक अनलाइन कार्यक्रममा मन्त्री घिमिरेले उक्त भनाइ राखेका हुन्। प्राविधिक र विश्वव्यापीकरणका कारण भाषिक चुनौति थपिएको उनले बताए। ‘कतिपय शब्दलाई स्वीकार्नु पर्ने अवस्था…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ सरकारलाई यूएनडीपीद्वारा स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण

    प्रदेश १ सरकारलाई यूएनडीपीद्वारा स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण

    विराटनगर : प्रदेश १ सरकारलाई यूएनडीपीले स्वास्थ्य सामाग्री र उपकरण सहयोग गरेको छ। सोमवार यूएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको हो। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आइसोलेसन केन्द्रका लागि स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको हो। यूएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा…

    विस्तृतमा पढ्नुस्

  • मङ्सिर १५ गते सबै स्थानीय तहमा एकै पटक अस्पताल भवन शिलान्यास

    मङ्सिर १५ गते सबै स्थानीय तहमा एकै पटक अस्पताल भवन शिलान्यास

    आगामी मङ्सिर १५ गते सबै पालिकामा एकै पटक अस्पताल भवन शिलान्याश हुने भएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको सबै पालिकामा पाँचदेखि १५ शय्याको अस्पताल भवन निर्माण गर्ने योजनानुसार नै सो दिनमा एकै पटक शिलान्यास गर्ने तयारी गरिएको हो। सरकारको योजना अनुसार निर्माण गरिने ती अस्पतालको डिजाइन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरी सम्बन्धित स्थानीय तहमा उपलब्ध गराउने…

    विस्तृतमा पढ्नुस्

  • सभामुखकाे दशैं भत्ता काेराेना कोषमा

    सभामुखकाे दशैं भत्ता काेराेना कोषमा

    काठमाडौं : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। उनले आइतबार विज्ञप्ति जारी गर्दै आफूलाई प्राप्त भएको चाडपर्व खर्च कोराना कोषमा जम्मा गर्ने व्यवस्था मिलाएको जानकारी दिएका हुन्। उनले सांसदहरुले पाउने दशैं खर्चका विषयमा सत्तापक्षी र प्रतिपक्षी दलले गरेको निर्णयप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले सरकारले उपल्बध गराउँदै आएको सुबिधा कोरोना संकटलाई मध्यनजर…

    विस्तृतमा पढ्नुस्

  • गृहको अनुरोध : चाडपर्वमा भोजभतेर नगर्नू, जो जहाँ छ त्यहिँ बसेर दशैँ मनाउनू

    गृहको अनुरोध : चाडपर्वमा भोजभतेर नगर्नू, जो जहाँ छ त्यहिँ बसेर दशैँ मनाउनू

    काठमाडौं : नजिकिँदै गरेको बडादशैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्दा कोरोना संक्रमण थप बढ्न सक्ने भन्दै गृह मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई अनुरोध गरेको छ। गृहले सोमवार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरूप दुरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमित रूपमा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणका कारण नवलपरासीकी एक महिलाको चितवनमा मृत्यु

    कोरोना संक्रमणका कारण नवलपरासीकी एक महिलाको चितवनमा मृत्यु

    काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण नवलपरासी (सुस्ता पूर्व)की एक महिलाको मृत्यु भएको छ। कोरोनाका कारण देवचुली वडा नम्बर ११ निवासी ७५ वर्षीया महिलाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा सोमवार मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले बताएका छन्। उनी असोज २७ गते श्वासप्रश्वासमा समस्या तथा ज्वरो, घाँटी दुख्ने र खोकीको समस्या देखिएपछि चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन्। उनमा असोज…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको उपचारबारे स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण: पैसा हुनेसँग लिने र नभएकालाई दिने नीति अनुसार उपचार हुन्छ

    कोरोना संक्रमितको उपचारबारे स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण: पैसा हुनेसँग लिने र नभएकालाई दिने नीति अनुसार उपचार हुन्छ

    काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक रुपले विपन्न, अशक्त तथा कोरोना नियन्त्रणको अग्रपंक्तिमा खटिएकाको मात्रै उपचार खर्च बेहोर्ने अडान दोहोर्‍याएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको प्रेस ब्रिफिङमा शनिबारको अडानबारे स्पष्ट पार्दै सबै कोरोना संक्रमिको उपचार सरकारले नबोहोर्ने बताए। सरकार जिम्मेवारीबाट पन्छिएको भन्दै चर्को आलोचना भइरहेका बेला गौतमले अडान दोहोर्‍याएका हुन्। उनले उपचार खर्च तिर्न सक्नेलाई आफैँ तिर्न आग्रह…

    विस्तृतमा पढ्नुस्

  • श्रम अदालतको अध्यक्षमा ओली, सदस्यमा राई र बानियाँ

    श्रम अदालतको अध्यक्षमा ओली, सदस्यमा राई र बानियाँ

    काठमाडौँः श्रम अदालतको अध्यक्षमा रामप्रसाद ओली तोकिएका छन्। मन्त्रिपरिषदको गत बिहीबारको निर्णयले अध्यक्षमा ओलीलाई चयन गरेको हो। उनी हाल उच्च अदालत तुल्सीपुर इजलासमा कार्यरत छन्। सरकारको निर्णय अनुसार सदस्यमा प्रेमकुमार राई र निशा बानियाँ चयन भएका छन्।

    विस्तृतमा पढ्नुस्

  • सरकारले सच्यायो सचिव सरुवाको निर्णयः पाँचको जिम्मेवारी हेरफेर, अन्यको सरुवा यथावत

    सरकारले सच्यायो सचिव सरुवाको निर्णयः पाँचको जिम्मेवारी हेरफेर, अन्यको सरुवा यथावत

    काठमाडौँः सरकारले सचिव सरुवाको निर्णय सच्याएको छ। मन्त्रिपरिषद्को असोज २९ गतेको बैठकले सचिव सरुवा गरेको थियो। केही सचिव र विभागीय मन्त्रीको असन्तुष्टिका कारण निर्णय सच्याइएको हो। मुख्य सचिव शंकरदास बैरागीले समेत सरुवामा परेका सचिवको असन्तुष्टि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका थिए। गत बिहीबारको निर्णय आज सार्वजनिक भएको हो।   सरकारले सार्वजनिक गरेको निर्णय अनुसार मधुसुदन अधिकारीलाई सहरी विकास मन्त्रालयबाट ऊर्जा जलस्रोत…

    विस्तृतमा पढ्नुस्

  • राखेपका नवनियुक्त बोर्ड सदस्यहरुले गरे शपथ ग्रहण

    राखेपका नवनियुक्त बोर्ड सदस्यहरुले गरे शपथ ग्रहण

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरुले सोमवार शपथ ग्रहण गरेका छन्। राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले नवनियुक्त ११ बोर्ड सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। मन्त्रिपरिषद्को गत असोज २९ गतेको बैठकले हरि खड्का, मानदेव हजरा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहम्मद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई र…

    विस्तृतमा पढ्नुस्

  • नेकपाका सांसदले पनि फिर्ता गरे दशैं भत्ता, कोरोना उपचार कोषमा जम्मा गर्ने संसदीय दलको निर्णय

    नेकपाका सांसदले पनि फिर्ता गरे दशैं भत्ता, कोरोना उपचार कोषमा जम्मा गर्ने संसदीय दलको निर्णय

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि आफ्ना सांसदको दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेको छ। नेकपा संसदीय दलले दुबै सदनका सदस्यहरुको भत्ता फिर्ता गर्ने निर्णय गरेको हो।  भत्ताको रकम कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्नेगरि फिर्ता गर्न लागिएको हो।  यसअघि नेपाली कांग्रेसले पनि सांसदको दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेको थियो।  सचिवालयले बिहीबार नै सांसदहरुलाई दशैंको भत्ता वापतको रकम…

    विस्तृतमा पढ्नुस्

  • २४ घण्टामा थप ३७९० जना संक्रमित पहिचान, उपत्यकामा मात्रै ६३ प्रतिशत

    २४ घण्टामा थप ३७९० जना संक्रमित पहिचान, उपत्यकामा मात्रै ६३ प्रतिशत

    काठमाडौं : पछिल्लो २४ घण्टामा तीन हजार ७९० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरकार प्रयोगशालामा भएको १५ हजार ७१४ नमुना परीक्षणका क्रममा प्रति ४.१४ जनामा एक जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा एक लाख ३६ हजार ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र दुई हजार ३८८…

    विस्तृतमा पढ्नुस्

  • कोभिड संक्रमितको उपचार नगर्ने सरकारको निर्णय खारेज गर्न २१ संगठनको तीन दिने अल्टिमेटम, सडकमा उत्रिने चेतावनी

    कोभिड संक्रमितको उपचार नगर्ने सरकारको निर्णय खारेज गर्न २१ संगठनको तीन दिने अल्टिमेटम, सडकमा उत्रिने चेतावनी

    काठमाडौं : कोभिड-१९ को उपचार आफैले नै गर्नुपर्ने भन्दै सरकारले गरेको निर्णय प्रति २१ राजनीतिक संगठनहरुले विरोध जनाएका छन्। आइतवारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले 'अहिलेसम्म कोभिड-१९ को उपचार खर्च सरकारले ब्यहोर्दै आएकोमा अब आइन्दा उक्त उपचारको जिम्मेवारी नलिने, विरामी आफैले यसको जिम्मा लिनुपर्ने' बताएका थिए। सकारको निर्णयप्रति २१ संगठनको कार्यगत एकताको गम्भिर रुपमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell