PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • काठमाडौँ महानगरले ल्यायो १६ अर्ब ४२ करोडको बजेट, गोष्ठी, तालिम र प्रशासनिक खर्च कटौती

    काठमाडौँ महानगरले ल्यायो १६ अर्ब ४२ करोडको बजेट, गोष्ठी, तालिम र प्रशासनिक खर्च कटौती

    काठमाडौं: काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले सो रकम बराबरको बजेट नगरसभाको सातौँ अधिवेशनमा प्रस्तुत गरेकी हुन्। उनले प्रस्तुत गरेको बजेटमा आर्थिक बिकास क्षेत्रका लागि १७ करोड २३ लाख बिनियोजन गरिएको छ। यो कुल बजेटको १…

    विस्तृतमा पढ्नुस्

  • राजेश हमालको प्रश्न: विदेशमा रहेका नेपाली किन भए पराया? प्रेम र स्नेहको हार भएकै हो?

    राजेश हमालको प्रश्न: विदेशमा रहेका नेपाली किन भए पराया? प्रेम र स्नेहको हार भएकै हो?

    महानायक राजेश हमालले विदेशबाट आएका नेपाली नागरिकलाई स्वागत गर्न आह्वान गरेका छन्। युनिसेफको ‘हाम्रो नमस्ते’ अभियानमा सहभागी हुँदै हमालले कोरोना भाइरसको महामारीमा दिनहुँ घर फर्किरहेका नेपाली आमाबुवा दाजुभाई दिदीबहिनीलाई नमस्तेसहित न्यानो स्वागत गर्न आह्वान गरेका हुन्। अनिश्चितता र चुनौतीको यो समयमा देशका हजारौं नागरिकहरु सुरक्षा तथा सहायताका खोजीमा आफ्नो घर फर्किरहेको भन्दै हमालले उनीहरु कसैको आमाबुवा, श्रीमानश्रीमती, छोराछोरी भएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • हिजो कोरोना पोजेटिभ देखिएका मोहम्मद हाफिजको आजको कोरोना रिपोर्ट नेगेटिभ!

    हिजो कोरोना पोजेटिभ देखिएका मोहम्मद हाफिजको आजको कोरोना रिपोर्ट नेगेटिभ!

    पाकिस्तानी क्रिकेट टिमका सदस्य मोहम्मद हाफिजले आज आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका छन्। उनले ट्वीटरमा कोरोना रिपोर्टको फोटो राख्दै आफ्नो कोरोना परीक्षण नेगेटिभ आएको बताएका हुन्। मंगलवारमात्र मोहम्मद हफिजसहित इङल्याण्ड टुरमा जाने भनिएका ७ जना पाकिस्तानी क्रिकेटरमा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै सोमवार ३ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो। पाकिस्तानी क्रिकेट टिम २८ जुनमा इङल्याण्ड जाने तयारीमा छ। हफिजले पाकिस्तान क्रिकेट बोर्डले…

    विस्तृतमा पढ्नुस्

  • यसै साता खुल्दै न्यूजिल्यान्डका सिनेमा घरहरु, 'गोलमाल अगेन' पुन: प्रदर्शन हुने पहिलो हिन्दी फिल्म

    यसै साता खुल्दै न्यूजिल्यान्डका सिनेमा घरहरु, 'गोलमाल अगेन' पुन: प्रदर्शन हुने पहिलो हिन्दी फिल्म

    बलिउड फिल्म 'गोलमाल अगेन' न्यूजिल्यान्डमा पुन: प्रदर्शन हुने भएको छ। गत साता कोरोना भाइरस मुक्त घोषणा भएको न्यूजिल्यान्डका सिनेमा घरहरु जुन २५ देखि सञ्चालनमा आउने छन्। त्यहाँ लकडाउन पछि पुन: प्रदर्शन हुनेमा 'गोलमाल अगेन' पहिलो हिन्‍दी सिनेमा बन्नेछ। निर्देशक रोहित सेट्टीले आफ्नो सामाजिक सञ्जालहरुमार्फत् यस बारे जानकारी दिएका हुन्। लेखेका छन्,'न्यूजिल्यान्डले गोलमाल अगेन प्रदर्शनको निर्णय गरेको छ। लकडाउन पछि पुन:…

    विस्तृतमा पढ्नुस्

  • स्थायी कमिटी बैठकअघि ओली-प्रचण्ड छलफलमा

    स्थायी कमिटी बैठकअघि ओली-प्रचण्ड छलफलमा

    काठमाडौं : स्थायी कमिटी बैठक अघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन्। अहिले बालुवाटारमा प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डबीच छलफल भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिए। ओली र प्रचण्डबीच मंगलवार पनि छलफल भएको थियो। स्थायी कमिटी बैठक ११ बजेदेखि बस्दैछ। ठोस रुपमा बैठकको ऐजेण्डा तय…

    विस्तृतमा पढ्नुस्

  • भारतले कोरोनाबाट मृत्यु हुने दर रोक्न सकेन, एकै दिन ४ सय ६६ मृत्युको रेकर्ड

    भारतले कोरोनाबाट मृत्यु हुने दर रोक्न सकेन, एकै दिन ४ सय ६६ मृत्युको रेकर्ड

    एकै दिन ४ सय ६६ जनाको मृत्यु र १५ हजार ६ सय संक्रमण। कोरोनाको कहरमा भारतको हाल बेहाल भइरहेको छ। मंगलवार रेकर्ड भएको यस तथ्याङ्कले भारतमा संक्रमण नियन्त्रणका प्रयास विफलमात्र होइन, भविष्यको जोखिम पनि कुन रफ्तारमा बढिरहेको छ भन्ने आँकलन गराउँछ। पछिल्लो सात दिनमा भारतमा १ लाख भन्दा बढी संक्रमित थपिएका छन्। भारतमा संक्रमितको संख्या अहिले ४ लाख ५५ हजार…

    विस्तृतमा पढ्नुस्

  • फोनबाट प्रहरी हुँ भन्दै कसैले व्यक्तिगत विवरण माग्यो भने नदिनुहोला, तपाईँ ठगिन सक्नुहुन्छ

    फोनबाट प्रहरी हुँ भन्दै कसैले व्यक्तिगत विवरण माग्यो भने नदिनुहोला, तपाईँ ठगिन सक्नुहुन्छ

    काठमाडौं : प्रहरीको नाम लिएर मानिसको व्यक्तिगत विवरण माग्ने गरेको गुनासो आउन थालेपछि प्रहरीले सबैलाई सचेत हुन आग्रह गरेको छ। महानगरीय अपराध महाशाखाले प्रहरीको नाम लिएर फेसबुकको आइडीदेखि अन्य विवरण माग्ने गरेको उजुरी बढेको जानकारी दिएको छ। लकडाउनको समयमा केही समूहले विभिन्न व्यक्तिको घरको ल्यान्ड लाइन नम्बर पत्ता लगाएर व्यक्तिगत विवरण माग्ने गरेका छन्। प्रहरीको साइबर शाखाको मानिस भएको भन्दै तपाइको…

    विस्तृतमा पढ्नुस्

  • ओलीकै शैलीमा उखान हाल्दै भट्टराईले भने : जेठा मामाको त्यो गति, कान्छा मामाको भांग्राको धोती!

    ओलीकै शैलीमा उखान हाल्दै भट्टराईले भने : जेठा मामाको त्यो गति, कान्छा मामाको भांग्राको धोती!

    काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्य दल र नेताको चिन्तन र कार्यशैलीमाथि कडा आलोचना गरेका छन्। प्रधानमन्त्री ओलीकै शैलीमा उखान हाल्दै भट्टराईले लेखेका छन् - जेठा मामाको त्यो गति, कान्छा मामाको भांग्राको धोती! उनले देश गम्भीर संकटमा फस्दै गएका बेलामा प्रधानमन्त्री ओलीको चिन्तन, कार्यशैली निरंकुश र अहंकारी देखिएको भन्दै अन्य दल र नेतामा पनि…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानका थप सात क्रिकेटरलाई कोरोना संक्रमण

    पाकिस्तानका थप सात क्रिकेटरलाई कोरोना संक्रमण

    इङल्यान्डसँग ३ टेस्ट र ३ टी २० खेल्न जाने तयारीमा रहेका थप सात जना क्रिकेटरमा कोरोना संक्रमण पुस्टी भएको छ। यसअघि सोमवार तीनजना क्रिकेटरमा कोरोना पुस्टी भएको थियो। यो सँगै इङल्यान्ड टुरमा जाने तयारीमा रहेका पाकिस्तानी टिमबाट १० जनामा कोरोना संक्रमण पुस्टी भएको हो। यद्यपि कोरोना संक्रमण नपाइएका खेलाडीहरु इङल्याण्ड जाने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ। अगस्टको सुरुमा पाकिस्तान र…

    विस्तृतमा पढ्नुस्

  • भतिजीको कितावले ट्रम्पलाई तनाव, प्रकाशन नै रोक्ने प्रयास

    भतिजीको कितावले ट्रम्पलाई तनाव, प्रकाशन नै रोक्ने प्रयास

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परिवारले मेरी ट्रम्पले लेखेको पुस्तकमाथि तत्काल प्रतिवन्धको माग गरेको छ। राष्ट्रपति ट्रम्पकी भतिजी मेरीले 'टू मच एन्ड नेभर इनफ : हाउ माइ फेमेली क्रिएटेड दी वर्ल्ड मोस्ट डेन्जरस म्यान' शीर्षकको पुस्तक लेखेकी छिन् जसलाई सर्वसाधारणकहाँ पुग्नबाट रोक्न ट्रम्प परिवारलाई हम्मेहम्मे परिरहेको छ। राष्ट्रपति ट्रम्पका कान्छा भाइ रोबर्ट एस ट्रम्पले क्विन्स काउन्टीको अदालतमा पुस्तक प्रकाशन रोकको माग…

    विस्तृतमा पढ्नुस्

  • इङलिस प्रिमियर लिग: टोटेनहमको जित, पराजयसँगै वेस्टह्यामलाई रेलिगेसनको भय

    इङलिस प्रिमियर लिग: टोटेनहमको जित, पराजयसँगै वेस्टह्यामलाई रेलिगेसनको भय

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहमले वेस्टह्याम युनाइटेडमाथि २-० को जित निकालेको छ। घरेलु टोलीको जितमा एक गोल ह्यारी केनले गरे भने अर्को गोल आत्मघाती गोलबाट भएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा वेस्टह्यामका मिडफिल्डर टोमन सोउसेकले आत्मघाती गोल गरेसँगै टोटेनहमले अग्रता बनाएको थियो। त्यस्तै ८२ औं मिनेटमा ह्यारी केनले गोल गर्दा टोटेनहमले २-० को जित…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सीमाबाटै काठमाडौंसम्म बस! चर्को भाडा, लकडाउनको धज्जी

    भारतीय सीमाबाटै काठमाडौंसम्म बस! चर्को भाडा, लकडाउनको धज्जी

    काठमाडौं : सरकारले लकडाउनको मोडालिटी फेरेपछि अहिले सडकमा सबै प्रकारका सवारी साधन देख्न पाइन्छ। यद्यपि राजधानीका सडकमा ठूला सार्वजनिक सवारी भने देखिँदैनन्। सरकारले नचलाउनु भनेका ट्याक्सी चाहिँ खुले याम गुडेका छन्, सरकारी निर्देशिका लागू भएको छैन। तर प्रहरीले पनि कारबाही गर्न पनि छोडेको छैन। फाट्टफुट्ट कारवाही पनि भइरहेका छन्। त्यति मात्र होइन अहिले त लकडाउनको समयमा काठमाडौँ बाहिर गएका मानिसलाई लिएर…

    विस्तृतमा पढ्नुस्

  • संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा

    संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एथलेटिक क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। क्याम्पनाउमा भएको खेलमा घरेलु टोलीले एथ्लेटिक क्लबलाई १-० ले पछिपर्दै शीर्षस्थानमा उक्लिएको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा निर्णायक गोल गर्दै इभान राकेटिचले बार्सिलोनाको जित सुनिश्चित गरे। उनले लियोनेल मेस्सीको पासमा ७१ औं मिनेटमा गोल गरे। जितसँगै बार्सिलोना अंकतालिकाको शीर्षस्थानमा…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशका ८ जिल्लामा ३२ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको सङ्ख्या ७ सय २९

     गण्डकी प्रदेशका ८ जिल्लामा ३२ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको सङ्ख्या ७ सय २९

    काठमाडौः गण्डकी प्रदेशमा थप नयाँ कोरोना संक्रमणका बिरामी फेला परेका छन्। विभिन्न ८ जिल्लामा गरेर ३२ जना थप व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो। लमजुङ, पर्वत, स्याङ्जा,कास्की, गोरखा, बाग्लुङ, तनहँ र नवलपरासी पूर्वमा कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। बाग्लुङको बरेङ गाउँपालिकामा ८ जना र जैमिनी गाउँपालिकमा १ जना गरेर ९…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कहर : चपेटामा निजी विद्यालयका शिक्षक

    कोरोना कहर : चपेटामा निजी विद्यालयका शिक्षक

    विमल गौतम- कोरोनाले नेपाललाई मात्रै होइन विश्वलाई नै संकटमा फसाएको छ। लकडाउन लम्बिदै जाँदा रोगले भन्दा पनि भोकले ज्यादा मर्ने अवस्था बढिरहेको छ। लोककल्याणकारी राज्यको दावा गर्ने हाम्रो मुलुकले जनतालाई उचित सम्बोधन गर्न चुकिरहेको छ। लकडाउन खुकुलो भएसँगै धेरै क्षेत्रहरूमा सहजता देखिएको पनि छ। होटल, यातायात,पर्यटन व्यवसाय सिनेमा, शैक्षिक संस्था लगायतका क्षेत्र अहिले नै खुलिहाल्ने अवस्थामा छैनन्। विभिन्न क्षेत्रका समस्याको…

    विस्तृतमा पढ्नुस्

  • उपत्यका भित्रिने क्रम ह्वात्तै बढेपछि गृहले भन्यो, ‘बाहिरबाट आउनेलाई १४ दिन होम क्वारेन्टाइनमा राख्नु’

    उपत्यका भित्रिने क्रम ह्वात्तै बढेपछि गृहले भन्यो, ‘बाहिरबाट आउनेलाई १४ दिन होम क्वारेन्टाइनमा राख्नु’

    काठमाडौं : सरकारले असार १ गतेबाट लकडाउन खुकुलो गर्‍यो। करिब साढे दुई महिनाको लकडाउनमा खुकुलो गर्दै सरकारले एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने नियम बनायो। काठमाडौं उपत्यकालाई एकै जिल्लामा पनि उपत्यका प्रवेश गर्नेलाई स्थानीय तहको सिफारिस चाहेन नियम बनाइयो। एक सातामा ५४ हजार मानिस उपत्यका भित्रिएको रेकर्ड छ। तर, लकडाउन खुकुलो भएको १० दिन पुग्न लाग्दासम्म लुकीछिपी उपत्यका भित्रिने क्रम…

    विस्तृतमा पढ्नुस्

  • 'ब्याटम्यान'का निर्देशक जोल शुमाकरको निधन

    'ब्याटम्यान'का निर्देशक जोल शुमाकरको निधन

    हलिउडको चर्चित फिल्म 'ब्याटम्यान'का निर्देशक जोल शुमाकरको ८० वर्ष उमेर निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित शुमाकरले सोमवार न्युयोर्कमा अन्तिम श्‍वास लिए। शुमाकरले 'ब्याटम्यान'का साथै 'सेन्ट एल्मोज फायर' र 'फलिंग डाउन' जस्ता फिल्मको पनि निर्देशन गरेका छन्। कस्ट्युम डिजाइनरका रुपमा करियरको शुरुआत गरेका जोलले 'स्लीपर', 'इंटीरियर्स', 'द लास्ट अफ शीला', 'द प्रिजिनर अफ सेकंड ऐवेन्यू' र 'ब्लूमे इन लभ'…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक दिवस : कोरोनाले रोकिएको खेल अघि बढाउन सरोकारवालाको चासो

    ओलम्पिक दिवस : कोरोनाले रोकिएको खेल अघि बढाउन सरोकारवालाको चासो

    काठमाडौं : आज ओलम्पिक दिवस। कोरोना महामारी र लकडाउनका कारण ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले कुनै विशेष कार्यक्रम गरेन। कमिटी परिसरमा विरुवा रोपेर तथा भिडियो कन्फ्रेन्सद्वारा कमिटीले आज ओलम्पिक दिवस मनायो। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भिडियो कन्फ्रेन्समार्फत ओलम्पिक दिवसको शुभकामना दिए। त्यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले ओलम्पिक दिवसको अवसरमा शुभकामना दिँदै विस्तारै खेलहरु अघि बढाउन थालेको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा गाउँको खेतमा काम गर्दै अभिनेता नवाजुद्दीन सिद्दीकी

    लकडाउनमा गाउँको खेतमा काम गर्दै अभिनेता नवाजुद्दीन सिद्दीकी

    बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी आजकल खेतपानीमा व्यस्त छन्। कोरोना महामारीले लकडाउन हुँदा उनी सडकमार्गबाट उत्तर प्रदेशस्थित बुढाना गाउँ आएका थिए। लकडाउनमा उनको समय खेतमा वितिरहेको छ। नवाजुद्दीनले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफू खेतमा काम गरिरहेको जानकारी दिएका छन्। किसानजस्तै कपडा लगाएका छन्। उनले भिडियो क्याप्सनमा आजको काम सकियो भनेर लेखेका छन्। नवाजुद्दीन पछिल्लो समय श्रीमतीले सम्बन्ध विच्छेद मागेपछि चर्चामा छन्।…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई विमलेन्द्र निधिको प्रश्न: सहयोगका नाममा चिनियाँ सेना नेपाल आउन लागेको हो?

    सरकारलाई विमलेन्द्र निधिको प्रश्न: सहयोगका नाममा चिनियाँ सेना नेपाल आउन लागेको हो?

    काठमाडौं: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हिमालय क्षेत्र र सगरमाथामा चीनले आपत्तिजनक गतिविधि गरेको आरोप लगाएका छन्। निधिले हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोकमा चीनले ३३ हेक्टर जमिन कब्जा गरेको, गोरखाको रुई गाउँ कब्जा गरेको आरोप समेत लगाएका छन्। साथै पछिल्लो समय कोरोना महामारीमा सहयोग तथा चिनियाँ भाषा पढाउने नाममा चिनियाँ सेना नेपाल आउने समाचारहरु आएको र सरकारलाई चिनियाँ कम्युनिस्टले तालिम दिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell