PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

  • बैंकिङ कसुरमा दोषी ठहर भएका मल्ल जेल चलान

    बैंकिङ कसुरमा दोषी ठहर भएका मल्ल जेल चलान

    काठमाडौँः नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टचार गरेर फरार रहेका अभियुक्तलाई जेल चलान गरेको छ। ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७३ कात्तिकको फैसलाअनुसार रु एक करोड चार लाख ७५ हजार जरिवना सुनाइएका धादिङका ५५ वर्षीय गेहेन्द्रबहादुर मल्ललाई आइतबार सुन्धाराबाट पक्राउ गरी डिल्लीबजार जेल चलान गरेको हो। मल्लले बैंकको कर्मचारीसँगको मिलेमतोमा पिजी स्टोर्स र सानिमा फर्निचर नामका कम्पनीको कमसल धितोलाई अस्वभाविक मूल्याङ्कन…

    विस्तृतमा पढ्नुस्

  • मेसुट ओजिलले गरे सन्यास घोषणा

    मेसुट ओजिलले गरे सन्यास घोषणा

    जर्मन खेलाडी मेसुट ओनिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। रसिया विश्वकपअघि टर्कीस राष्ट्रपति एन्डोगानसँग फोटो खिचाएका कारण विवादित बनेका ओजिलले त्यसपछि आफूलाई पोलिटिकल प्रोपोगान्डा बनाएको र जर्मन फुटबल संघले आफूला गलत व्यवहार गरेको जनाएका छन्। २९ वर्षीय मिडफिल्डरले चार पेज लामो स्टेटमेन्ट सार्वजनिक गर्दै यसअघि गौरवका साथ जर्मनीको लागि खेलेको र अब त्यो समय नरहेको समेत बताएका छन्। साविक विजेता…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेशनल च्याम्पियन्स कप : लिभरपुल विरुद्ध डर्टमण्डको पुनरागमन जित

    इन्टरनेशनल च्याम्पियन्स कप : लिभरपुल विरुद्ध डर्टमण्डको पुनरागमन जित

    प्रि सिजन टुर अन्तर्गत अमेरिकामा भएरहेको इन्टरनेशनल च्याम्पियन्स कपमा जर्मन क्लब बोरुसिया डर्टमण्डले दोस्रो जित हासिल गरेको छ। यसअघि पनि इंग्ल्स क्लबलाई हराएको डर्टमण्डले लिभरपुलमाथि पुनरागमन जित हासिल गरेको हो। एक गोलल पछि परेको स्थिती उल्टाउँदै डर्टमण्डले लिभरपुललाई ३-१ ले पराजित गरेको हो। डर्टमण्डका लिग दोस्रो हाफमा क्रिस्टियन पुलिसिकले २ तथा ज्याकोव लार्सनले १ गोल गरे। त्यसअघि भान जिकले गोल…

    विस्तृतमा पढ्नुस्

  • जुम्ला घटनाः डिआइजीको नेतृत्वमा छानबिन समिति गठन

    जुम्ला घटनाः डिआइजीको नेतृत्वमा छानबिन समिति गठन

    काठमाडौँ: गत बिहीबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटना छानबिनका लागि प्रदेश प्रहरीले छानबिन टोली गठन गरेको छ। डिआइजीको नेतृत्वमा तीन सदस्य छानबिन टोली गठन गरिएको हो। टोलीमा डिआइजी सुरेशविक्रम शाह, एसपी केदार रजौरे र डिएसपी चुडामणि बढाथोकी रहेका छन्। डिआइजीसहितको टोली जुम्ला पुगिसकेको छ। घटनाको सत्यत्थ बाहिर ल्याउन समितिले छानबिन सुरु गरेको डिआइजी शाहले बताए। उनले पहिलोपोस्टसँग भने,…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबल भोलिदेखि, तीन विभागीय र दुई जिल्ला टोलीले प्रतिस्पर्धा गर्ने

    उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबल भोलिदेखि, तीन विभागीय र दुई जिल्ला टोलीले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबल भोली देखि हुने भएको छ। सोमवारदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुने प्रतियोगितामा तीन विभागीय टोली र दुई जिल्ला फुटबल संघको टिमले प्रतिस्पर्धा गर्ने एन्फान महासचिव इन्द्रमान तुलाधरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। लिगमा पुलिस, आर्मी, एपीएफ, काठमाडौं जिल्ला फुटबल एसिसएसन र रौताहट जिल्ला फुटबल एसोसिएसनको टिमले प्रतिस्पर्धा गर्नेछन्।…

    विस्तृतमा पढ्नुस्

  • १३औँ सागमा २७ खेलको ३१५* इभेन्ट समावेश

    १३औँ सागमा २७ खेलको ३१५* इभेन्ट समावेश

    काठमाडौं : यही वर्ष फागुन (२०१९ मार्च) मा नेपालमा आयोजना हुने तय भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा २७ खेल समावेश हुने भएको छ। २७ खेलको गरी कूल ३१५ इभेन्टमा प्रतिस्पर्धा हुने आइतवार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए। शनिवार काठमाडौँमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले क्रिकेट र पाराग्लाइडिङलाई पनि थप्ने सर्वसम्मत निर्णय गरेपछि सागमा कूल २७ खेल…

    विस्तृतमा पढ्नुस्

  • 'जी सिने अवार्ड २०१८' नेपालमा हुने

    'जी सिने अवार्ड २०१८' नेपालमा हुने

    भारतीय टेलिभिजन जिटिभीले हरेक वर्ष गर्दै आएको अवार्ड- 'जी सिने अवार्ड' यस वर्ष नेपालमा आयोजना गर्ने भएको छ। जी टेलिभिजन प्रतिनिधि र प्रधानमन्त्री केपी ओलीको शनिबार प्रम निवास बालुवाटारमा भेट वार्ता भएको थियो। वार्ता टोलीमा जिटिभीका एम.पी सुभाष चन्द्र, डा. अमर सिंह, एसेल ग्रुपकी चेयरम्यान तथा जी टिभी नेटवर्ककी संस्थापक एक्स एम.पीर तथा नायिका जया प्रदा आदि थिए। आउँदो नोभेम्बर,…

    विस्तृतमा पढ्नुस्

  • 'मेरी मामु'को छायाँकन सकियो, भदौमा रिलिज

    'मेरी मामु'को छायाँकन सकियो, भदौमा रिलिज

    काठमाडौं :  फिल्म 'मेरी मामु'को छायाँकन सकिएको छ। ३५ ‍औं दिनमा फिल्मको छायाँकन सकिएको हो। निर्माण टिम फिल्मको पोस्ट प्रोडक्सनमा तातिएका छन्। फिल्मको प्रदर्शन भदौ १५ को टार्गेट रहेकोले टिम छायांकन लगतै पोस्ट प्रोडक्सन र प्रचारमा जोसिएका हुन्।  फिल्ममा फिल्मका निर्माता सन्तोष सेनका छोरा वर्षीया आयुव सेनको मुख्य अभिनय रहेको छ। काठमाडौंसहित हेटौंडा, नारायणगढदेखि देवघाटमा फिल्मको छायांकन गरेको छ। यम थापा निर्देशित…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुहोस चिकित्सक गोविन्द केसीको समर्थनमा सामुहिक सत्याग्रह 

    फोटोमा हेर्नुहोस चिकित्सक गोविन्द केसीको समर्थनमा सामुहिक सत्याग्रह 

    काठमाडौं : चिकित्सक गोविन्द केसीको समर्थनमा नागरिक अगुवाहरु बसन्तपुर डबलीमा सत्याग्रह सुरु गरेका छन्। चिकित्सा शिक्षामा सुधारको माग राख्दै २३ दिनदेखि अनशनरत केसीको समर्थनमा सोलिडारिटी फर डाक्टर गोविन्द केसीको आयोजनामा विहान १० बजे देखि सत्याग्रह सुरु भएकाे हाे।  सत्याग्रहमा करिब २०० जनाको सहभागिता हुने आयोजकले जनाएको छ। सत्याग्रहमा विवेकशील साझा पार्टीका नेता कार्यकर्तासँगै सर्वसाधरणको उपस्थिती रहेको छ। 

    विस्तृतमा पढ्नुस्

  • यस्तो बनेर आयो 'मिस्टर भर्जिन'को गीत

    यस्तो बनेर आयो 'मिस्टर भर्जिन'को गीत

    काठमाडौं : फिल्म 'मिस्टर भर्जिन'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। यूट्युब मार्फत फिल्मको 'पैसा फेक तमाशा देख' बोलको गीतको भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले प्रदर्शन मिति निजिकिंदै जाँदा गीत सार्वजनिक गरेको हो। गीतको भिडियोमा अभिनेत्री छुल्ठिम गुरुङसँगै नायक गौरव पहारी, कमलमणि नेपाल र बिजय बराल फिचर्ड छन्। गीतमा शशि रावल र राजेन्द्र भट्ट मिस्टर आर. जे.को आवाज रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • सुगम र अञ्जुको स्वरमा 'ब्ल्याक'को नयाँ गीत

    सुगम  र अञ्जुको स्वरमा 'ब्ल्याक'को नयाँ गीत

    काठमाडौं :  भदौ १ बाट प्रदर्शनमा आउने फिल्म 'ब्ल्याक'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गायक सुगम पोखरेल र अञ्जु पन्तको स्वरमा फिल्मको 'तिम्रो लागी' बोलको गीतको भिडियो सार्वजनिक भएको हो। गीतको भिडियोमा मुख्य कलाकार आकाश श्रेष्ठ र आँचल शर्मा फिचर्ड छन्। गीतमा महेश खड्काको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। लभस्टोरी जनराको फिल्मलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन्।फिल्ममा आकाश र…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री के.पी.शर्मा ओलीको भारतीय कलाकारसँग भेटघाट

    प्रधानमन्त्री के.पी.शर्मा ओलीको भारतीय कलाकारसँग भेटघाट

    काठमाडौं :  प्रधानमन्त्री के.पी.शर्मा ओलीले नेपालमा फिल्म सिटी स्थापना गर्ने तयारीमा रहेका भारतीय कलाकार र लगानीकर्तासँग भेटेका छन्। एस्सेल ग्रुपका प्रमूख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा कलाकार जयाप्रदालाई  प्रधानमन्त्रीले धन्यवाद पनि दिएका छन्। उनीहरु फिल्म सिटी निर्माणका लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरी फर्किएका थिए। सुवासले फिल्म सिटीको स्थापना गर्नका लागि प्रारम्भिक…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेशनल च्याम्पियन्स कप : पिएसजी विरुद्ध वायर्नको पुनरागमन जित

    इन्टरनेशनल च्याम्पियन्स कप : पिएसजी विरुद्ध वायर्नको पुनरागमन जित

    प्रि सिजन टुर अन्तर्गत अमेरिकामा भइरहेको इन्टरनेशनल च्याम्पियन्स कपमा वायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गरेको छ। एक गोलले पछि परेको अवस्था जर्मन क्लब वायर्नले पुनरागमन गर्दै फ्रेन्च क्लब पिएसजीलाई ३-१ ले पराजित गरेको हो। क्लागेनफर्टस्थित वर्थेरसी स्टेडियममा भएको खेलमा टिमोथी वेहले ३१औँ मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफमा एक गोलले पछि परेको वायर्नले…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    दमकः मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ। गौरादह–गौरीगञ्ज सडकखण्ड अन्तर्गतको गौरादह -३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान गएको हो। न्यौपाने गौरादहका युवा व्यवसायी हुन्। गौरीगञ्जबाट घरतर्फ फर्कदै गर्दा उहाँ सवार बा १० प ४६३ नम्बरको मोटरसाइकल गएराति ८:३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    पाल्पाः पाल्पाको तानसेन नगरपालिका–८, डुम्रेचोकमा पिकअप जीप र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल पछाडि बसेका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पा जिल्ला तानसेन नगरपालिका–१४, अर्गेलीका २३ वर्षीय कृष्ण पुन रहेका छन्। बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ च ४०८० नंको पिकअप जीप र विपरीत दिशाबाट जाँदै गरेको लु २९ प ७०२१ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। शनिबार…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच भेटवार्ताः चिकित्सा शिक्षा अध्यादेश नै विधेयकका रुपमा ल्याउन सुझाव

    प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच भेटवार्ताः चिकित्सा शिक्षा अध्यादेश नै विधेयकका रुपमा ल्याउन सुझाव

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन्। सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ। भेटमा सभापति देउवाले शनिबार नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा…

    विस्तृतमा पढ्नुस्

  • नेपालले ह्याम्पसायरलाई २४३ रनले हरायो

    नेपालले ह्याम्पसायरलाई २४३ रनले हरायो

    काठमाडौँ: मिसन फस्ट ओडिआई र लर्ड्समा ट्राई सिरिज खेल्नका लागि हाल युरोप टुरमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा फराकिलो अन्तरको जित हात पारेको छ। शनिबार भएको अभ्यास खेलमा कप्तान पारस खड्काको शानदार शतक तथा बलरको उत्कृष्ट प्रदर्शनमा नेपालले ह्याम्पसायर हग्स क्रिकेट क्लबलाई २४३ रनले पराजित गर्‍यो। कप्तान पारसको १६१ रनको मद्दतमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • पारसको १६१ रन, ह्याम्पसायरलाई नेपालले दियो ३६३ रनको लक्ष्य

    पारसको १६१ रन, ह्याम्पसायरलाई नेपालले दियो ३६३ रनको लक्ष्य

    काठमाडौं : युके टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा उत्कृष्ट ब्याटिङ गरेको छ। युकेको ह्याम्पसायर हग्स क्रिकेट क्लब विरुद्ध शनिवार पहिलो अभ्यास खेल खेलिरहेको नेपालले पहिले ब्याटिङ गर्दै कप्तान पारसको शानदार शतक मद्दतमा ३६२ रन बनाएको छ। नेपाली इनिङ्समा पारस एक्लैले १६१ रन बनाए। पारसले तेस्रो नम्वरमा ब्याटिङ गर्दै शतक बनाएपछि नेपालले उच्च स्कोर बनाएको हो। ओपनर द्वय…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाली खेलकुदमा क्रिकेट* पनि हुने, पहिलो पटक प्याराग्लाइडिङ समावेश

    दक्षिण एसियाली खेलकुदमा क्रिकेट* पनि हुने, पहिलो पटक प्याराग्लाइडिङ समावेश

    काठमाडौं : नेपालमा आगामी फागुन (सन् २०१९ मार्च)मा हुने १३औँ दक्षिण एसियाली खेलकुदमा क्रिकेट र प्याराग्लाइडिङ थपिने भएको छ। शनिवार काठमाडौँमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएनओसी)को कार्यसमिति बैठकबाट उक्त निर्णय भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। दक्षिण एसियाली खेलकुदमा प्याराग्लाइडिङ समावेश भएको यो पहिलो पटक हो। यस्तै क्रिकेट भने दोस्रो पटक समावेश भएको हो। यसअघि सन् २०१० मा बंगलादेशमा…

    विस्तृतमा पढ्नुस्

  • माथेमा रिपोर्ट कार्यान्वयन एकमात्र विकल्प : मनिषा कोइराला

    माथेमा रिपोर्ट कार्यान्वयन एकमात्र विकल्प : मनिषा कोइराला

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थन र जुम्ला अस्पतालमा भएको हस्तक्षेपको विरुद्धमा आयोजित कार्यक्रममा बलिउड अभिनेत्री मनिषा कोइराला पनि सहभागी भइन्। अनशनमा रहेका डाक्टर केसीलाई भेट्नसमेत पुगेकी कोइरालाले आज ट्विट गर्दै माथेमा कार्यदलले दिएको प्रतिवेदन लागू गर्नु एकमात्र तार्किक समाधानको विकल्प रहेको जनाएकी छिन्।   Report of mathinma commission should be honoured by concern sides it’s the only reasonable…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell